बुधबार, मंसिर २५, २०७६

    खेल संसार

    विश्वकप महाकुम्भ : फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

    मंगलवार, श्रावन १, २०७५ साल
    पेरिस, १ साउन  रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।  फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।  विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गर्नु भएको थियो ।  विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो..

    पेलेको ट्वीटमा एम्बाप्पेको जवाफ : राजा सधैँ राजा नै रहनेछ

    मंगलवार, श्रावन १, २०७५ साल
    एजेन्सी, १ साउन फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे- माई लभ। आइतबार राति भएको क्रोएशियाविरूद्धको खेलमा एम्बाप्पेले एक गोल हानेका थिए।   ४ गोल गरेका १९ वर्षीय एम्बाप्पे २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट युवा खेलाडी बने। पहिलो पटक विश्वकप खेलेका एम्बाप्पेले ब्राजिलका महान फुटबलर पेलेका तीन रेकर्ड बराबर गरिदिएका छन्। अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि..

    विश्वकप फुटबल: "रुसबाट बिदा भयौँ, अब कतारमा भेटौँला"

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ ।  फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा ब्राजिललाई ३–० गोलअन्तरले हराउँदै पहिलो पटक विश्वकपको उपाधि हात पारेको थियो ।  बीस वर्षअघि क्रोएसिया विश्वकपको सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसिया २–१ले पराजित भएको थियो..

    २० वर्षपछि फ्रान्सलाई विश्वकपको उपाधि, क्रोएसिया ४–२ गोलअन्तरले स्तब्ध (तस्वीरमा हेर्नुस्)

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, ३२ असार : रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो ।  खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान..

    फिफा विश्वकप फाइनलको तरङ्ग : ओली-देउवा फ्रान्स, प्रचण्ड-पौडेल क्रोएसिया समर्थक !

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । फाईनल खेलको प्रभाव नेपालमा पनि परेको छ । प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु र मन्त्रीहरु समेतले आईतबार साँझ हुने विश्वकप फाईनल धुमधामसँग हेर्ने मनशाय बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतबार हुने विश्वकप फुटबलको फाईनलमा फ्रान्सको समर्थन गर्ने..

    विश्वकपको उपाधिका लागि आज महाभीडन्त, जोशिलो क्रोएसिया र बलियो फ्रान्स आमने–सामने

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौं, असार ३१ ।  विगत १ महिनादेखि रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल खेल अन्र्तगत उपाधिका आज महाभिडन्त हुँदै छ । नेपाली समय अनुसार राति पौने ८ः४५ बजे निकै बलियो मानिएको फ्रान्स र युवा खेलाडीहरुले भरिएको जोशिलो समूह क्रोएसिया आमने–सामने हुँदैछन् । खेल रुसको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशलामा हुने छ । ब्राजिल, अर्जे्न्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको..

    विश्वकप फुटबलः तेस्रो स्थानका लागि बेल्जियम र इङ्ल्यान्डबीच सेन्ट पिटर्सबर्गमा भीडन्त

    शनिबार, आषाढ ३०, २०७५ साल
    काठमाडौं, असार ३० । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि शनिबार बेलुका पौने ८ बजेदेखि बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सुरु खेल सेन्ट पिटर्सबर्ग रंगशालामा हुने प्रतिस्पर्धा पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।   यसअघि भएको सेमिफाइनल खेलमा क्रोएशिया र फ्रान्ससँग पराजित भएका टोलीहरु बेल्जियम र इङ्ल्यान्डबीच यो खेल हुन लागेको..

    दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा शुरु

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि शुरु भएको छ ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे ।  प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।  उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए ।  प्रतियोगितामा जुनियर र..

    इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा

    बिहिवार, आषाढ २८, २०७५ साल
    काठमाडौं, असार २८ ।  विगत १ महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको भीडन्तमा क्रोएसियाले पूर्वविश्वकप बिजेता इंग्ल्यान्डलाई हराउँदै इतिहास रचेको छ ।  विश्वकपको फाइनलमा पहिलोपटक प्रवेश गरेको क्रोएशियाले बुधबार रातिको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको सुरूआतको पाँचौ मिनेटमै क्रोएसियाले गोल खानुपरेको थियो । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रि–किकमार्फत..

    विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै, क्रोएसिया अहिलेसम्म अपराजित

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार : फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।  रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ ।  क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले..

    बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

    बुधबार, आषाढ २७, २०७५ साल
     काठमाडौं, असार २७ ।  रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्र्तगत मंगलबार राति भएको खेलमा फ्रान्स बिजेता बन्दै फाइनलमा प्रवेश गरेको छ । सुरुबाट नै निकै रोमाञ्चक रहेको सेमीफाइनलको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै १२ बर्षपछि फाइनलसम्मको यात्रा सुनिश्चित गरेको हो ।  खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका यी दुई समूहबीच निकै नै कडा प्रतिस्पर्धा भएको थियो । खेलको..

    फिफा विश्वकप– २०१८ : मंगलबारदेखि सेमिफाइनल शुरु, आज राति फ्रान्स र बेल्जियम भिड्दै

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार : रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।  यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत (घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६को विजेता)..

    गत सिजन मात्र बार्सिलोना आएका पाउलिन्हो फेरि चिनियाँ क्लब फर्किए

    सोमबार, आषाढ २५, २०७५ साल
    एजेन्सी, २५ असार स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ क्लब फर्किएका छन्। गत सिजन मात्र चाइनिज सुपर लिग क्लब गोन्जाउ एभरगार्डबाट बार्सिलोना गएका पाउलिन्हो फेरि पुरानै क्लब फर्किएका हुन्। २९ वर्षिय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा ४ वर्षको लागि अनुबन्ध गरेको थियो। तर, पाउलिन्हो एक सिजन मात्र बार्सिलोनामा बिताए। बार्सिलोनामा पाउलिन्होले ला लिगा र कोपा डेल रे उपाधि..

    २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा, रसिया टाइब्रेकरमा चुके पछि क्रोएसियाको भाग्य चम्कियो

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौं, असार २४ ।  जारी विश्वकप फुटबलमा आयोजक रसियालाई टाइब्रेकरमा पराजित स्तब्ध पार्दै क्रोएसियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै, शनिबार नै भएको अर्को क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब यस नतिजा आएसँगै सेमिफाइनलको खेलमा क्रोएशियाले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले..

    बेलायतको लर्ड्समा हुने खेलका लागि नेपाली क्रिकेट टोली घोषित, एमसिसी र नेदरल्याण्ड्ससँग भिड्दै

    शनिबार, आषाढ २३, २०७५ साल
    काठमाडौँ, २३ असार : बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ ।  आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् ।..

    विश्वकप क्वाटरफाइनल : फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्दै

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौं, असार २२ ।  रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअनुशार शुक्रबार नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ । त्यस्तै, शुक्रबार नै हुने राति ११ः४५ बजेको खेलमा ब्राजिल र बेल्जियमबीच अत्यन्तै रोमाञ्चक प्रतिश्पर्धा हुनेछ । यसअघि प्रि–क्वाटरफाइनलको खेलमा क्रिश्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै उरुग्वेले  क्वाटरफाइनलको यात्रा तय..

    विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि, कुन-कुन देशको स्थान सुरक्षित !

    बिहिवार, आषाढ २१, २०७५ साल
    काठमाडौँ, २१ असार  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।  रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।  यता फ्रान्सले भने..

    विश्वकप फुटबल २०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ ।  रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।  प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित..

    विश्वकप फुटबल : शुक्रबारदेखि सेमिफाइनलका लागि भीडन्त, अबका प्रतिस्पर्धा यस्ता छन्...

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौं, असार २० ।  रसियामा जारी फिफा विश्वकप अन्तरगत प्री–क्वाटरफाइलनका खेल सकिएसँगै अब यही शुक्रबारदेखि क्वाटरफाइलनका खेलहरु सुरु हुँदैछन् । मंगलबार रातीको खेल सकिएसँगै उत्कृष्ट ८ टोलीको टुंगो लागिसकेकाले फिफाले पनि क्वाटरफाइलनका लागि तयारी सुरु गरिसकेको छ ।  विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी कुल २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । जसअनुशार अब आयोजक रुससहित,..

    विश्वकपमा सधैं अभागी ठहरिने इंग्ल्याण्डको भाग्य कोलम्बियाविरूद्धको खेलमा चम्केला त ?

    मंगलवार, आषाढ १९, २०७५ साल
    एजेन्सी, १९ असार  विश्वकप फुटबलको नकआउट चरणमा मंगलबार  इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ। छैठौँ पटक आमने सामने हुन लागेका यी दुई राष्ट्रबीचका पाँच वटै खेल इंग्ल्याण्डको पक्षमा गएको छ। तर सन् २०१२ यता युरोपेली मुलुकसँगको कुनैपनि खेल कोलम्बियाले गुमाएको छैन। ६ खेलमा जीत हात पारेको उसले २ खेलमा बराबरी गरेको छ। कोलम्बियाका कोच होजे पिकेमनले सन् २०१२ मा कमान सम्हाले यता कोलम्बिया फर्ममा छ।..

    सबै एशियाली टिम विश्वकपबाट बाहिरिए, ‘जापान’ को क्वाटरफाइनल यात्रामा बेल्जियमद्वारा ‘ब्रेक’

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौ, असार १९ ।  रुसमा जारी विश्वकपको प्री–क्वाटरफाइनल खेल अर्थात् अन्तिम १६ मा रहेको जापानको अब यसभन्दा अगाडीको यात्रामा पूर्णविराम लागेको छ । अब यससँगै सबै एशियाली टिमहरु यसपटकको विश्वकपबाट बाहिरिएका छन् । एशियाको अन्तिम आशाकोरुपमा रहेको जापाललाई सोमबार बेल्जियमले ३–२ गोलअन्तरले हराएसँगै एशियाको यसपटकको विश्वकप यात्रा समाप्त भएको हो ।  नकआउट चरण अन्तरगत सोमबार राति भएको खेलमा सुरूमा जापानले अग्रता लिएको..

    नेयमारलाई रोक्ने दाउमा मेक्सिको, हेड-टु-हेडको आधारलाई हेर्दा ब्राजिल नै अगाडी

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौं, असार १८ ।  रुसमा जारी विश्वकप फुटबलमा यसअछि ५ पटकसम्म विश्वकप विजेता रहिसकेको ब्राजिलले सोमबारको प्रि—क्वाटरफाइनलमा बलियो प्रतिस्पर्धी मेक्सिकोसँग भिड्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफ को उपविजेता मेक्सिकोका बीचमा रसियाको समरा एरिनामा निकै ठूलो भीडन्त हुने आँकलन गरिएको छ । जुन खेल नेपाली समयअनुसार राति ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । त्यसो त ब्राजिल र..

    फुटबलका दुई महारथी मेस्सी र क्रिष्टियानो रोनाल्डो सँग-सँगै घर फर्किए

    आईतवार, आषाढ १७, २०७५ साल
    एजेन्सी, १७ असार   फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । फुटबलमा आइतबार प्रि–क्वाटरफाइनलका दुई खेल हुनेछन्। आइतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क आमने–सामने हुँदै छन्। मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो । गए राति भएको प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ..

    नकआउट चरण शुरु : शनिबार अर्जेन्टिना र फ्रान्स तथा उरुग्वे र पोर्चुगल बीच कडा प्रतिष्पर्धा

    शनिबार, आषाढ १६, २०७५ साल
    काठमाडौँ, १६ असार । रुसमा जारी विश्वकपमा शनिबारबाट प्रिक्वाटरफाइनलका खेल शुरु भएको छ । नकआउट चरण अन्तर्गत अन्तिम १६ का खेलहरु अब बिशेष रोचक हुनेछन् । अब हुने खेलहरुमा फुटबलका महारथी भनेर चिनिने समूह बीचको भिडन्तले उनीहरुको स्थान निर्धारण गर्ने छ । जसनुशार शनिबार अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने तय भएको छ । त्यस्तै शनिबार नै हुने अर्को..

    ‘एसियन गेम’ मा उत्तर र दक्षिण कोरियाको संयुक्त टिम बनाउने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    जकार्ता, १५ असार  एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।  राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो ।  एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण..

    रसियामा जारी विश्वकप फुटबलमा हुँदैछन् आज यी चार खेल

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार साँझ ७ः४५ मा भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दै छन् । त्यस्तै, सामरा एरिनामा सेनेगल र कोलम्बियाबीचको खेल हुने । राति ११ः४५ बजे कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्ने छन् । मोरदोभिया..

    मुसा होइन मेस्सी चम्किए ! अर्जेन्टिना फुटबलको नकआउट चरणमा

    बुधबार, आषाढ १३, २०७५ साल
    एजेन्सी, १३ असार  अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा..

    पोर्चुगलले इरानसँग बराबरी खेल्यो, स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता भएको हो। समूहको अर्को खेलमा पोर्चुगलले ईरानसँग बराबरी खेलेपछि स्पेन समूह विजेताको हैसियतामा प्रि क्वार्टरफाईनलमा स्थान बनाएको..

    इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत, क्याप्टेन ह्यारी केनको ह्याट्रिक

    सोमबार, आषाढ ११, २०७५ साल
    निझनिय नोभगोरोड, रूस, ११ असार : आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।  इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको  आइतबारको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गरे  भने दुई गोल जोन स्टोनले गरे भने एक गोल जेसी लिङगार्डले गरे ।  इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी..

    रहीम स्टर्लिंग : ट्वाइलेट सफा गर्नेदेखि इङ्ल्यान्डको महत्वपूर्ण खेलाडी बन्दै विश्वकपसम्मको यात्रा !

    आईतवार, आषाढ १०, २०७५ साल
    एजेन्सी, असार १०  म दुई वर्षको छँदा बुवाको हत्या भयो। त्यसले मेरो पूरै जिन्दगी बदलिदियो। बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन्। त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन राम्रो बनाउने उनको लक्ष्य थियो। केही वर्ष दिदी र म किङस्टनमा हजुरआमासँग बस्यौं। अहिले पनि सम्झन्छु जतिबेला म आफ्नी आमासँग भएका अरू केटाकेटी देख्थें मलाई साँच्चै..
    Results 1758: You are at page 41 of 59
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 Next Last
    Weather Forecast