शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    मेस्सी बिनाको बार्सिलोनाको अर्को जित, मालगा २-० गोलले पराजित

    आईतवार, फागुन २७, २०७४ साल
    फागुन २७ काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । मालागालाई २-० ले हराउदै पहिलो स्थानको बार्सिलोनाले अर्को जित निकालेको हो । लियोनल मेस्सी बिना मैदान छिरेको बार्सिलोनालाई जिताउन लुइस स्वारेज र फिलिप कोन्टिन्होले एक-एक गोल गरे । स्वारेजले १५औ र कोन्टिन्होले २८औ मिनेटमा गोल हाने पहिलो हाफको ३० मिनेटतिर गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मालागा १० खेलाडीमा..

    ला लिगा फूटबलमा रियल मड्रिड विजयी, रोनाल्डोले गरे दुइ गोल

    आईतवार, फागुन २७, २०७४ साल
    २७ फागुन, काठमाडौं । स्पेनिस ला लिगामा  फूटबलमा शनिबार रियल मड्रिड विजयी भएको छ एइबर माथि २:१को जित निकाल्दै तिन अंक जोड्न सफल भएको हो । मड्रिडको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । एइबरको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ३४ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै रामिसले घरेलु टोलीका लागि बराबरी गोल फर्काए..

    त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि झापा-११ सँग खेल्ने

    आईतवार, फागुन २७, २०७४ साल
    काठमाडौँ फागुन २७ । त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। डोमालाल रंगशालामा जारी प्रतियोगितामा शनिबार आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हरायो। उपाधिका लागि आर्मीले घरेलु टोली झापा-११ को सामना गर्नेछ। आर्मीको जितमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले खेल सुरु भएको दोस्रो मिनेटमा गरेको गोलनै आर्मीको जितमा निर्णायक बनेको थियो। श्रेष्ठले पोस्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको..

    प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी, लिभरपुल २–१गोलले पराजित

    आईतवार, फागुन २७, २०७४ साल
    २७ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २–१ गोलले  हराएको छ ।। मार्कस रास्फोर्डकले पहिलो हाफमा दुवै गोल गरेका थिए । ओल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोलीले १४ औं मिनेटमा रास्फार्डको गोलबाट अग्रता लिएको थियो । १० मिनेटपछि उनले नै अग्रता दोब्बर पारे । खेलको ६६ औं मिनेटमा युनाइटेडका बाइलीले आत्मघाती गोल गरे उपाहार गोल पाए पनि लिभरपुलले..

    नेपालको विश्वकप खेल्ने सपनामाथि धक्का, अफगानिस्तानसँग ६ विकेटले पराजित (पूर्ण स्कोर)

    शनिबार, फागुन २६, २०७४ साल
    काडमाडौं, फागुन २६ ।  आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा चिरप्रतिद्वन्द्वी अफगानिस्तानसँग पराजित हुन पुगेको छ । यससँगै नेपालको विश्वकप खेल्नका लागि छनौट हुने सम्भावना समेत क्षीण हुन पुगेको छ ।  जिम्बाबेमा जारी शनिबारको खेलमा नेपालले टस जितेर पहिले व्याटिङ रोजेको थियो । नेपालले अफगानिस्तानका सामु जीतका लागि १ सय ९५ रनको सामान्य लक्ष्य दिएको थियो ।  नेपालका लागि..

    नेपालले अफगानिस्तानलाई दियो १ सय ९५ रनको विजयी लक्ष्य (स्कोर सहित)

    शनिबार, फागुन २६, २०७४ साल
    काडमाडौं, फागुन २६ ।  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरप्रतिद्वन्द्वी अफगानिस्तानलाई जीतका लागि १ सय ९५ रनको विजयी लक्ष्य दिएको छ । जिम्बाबेमा जारी शनिबारको खेलमा नेपालले टस जितेर पहिले व्याटिङ रोजेको थियो । खड्काले सर्वाधिक ७५ रन जोडे । खड्काले ८८ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्दतमा उक्त योगफल जोडेका थिए । त्यस्तै..

    नेपाल भर्सेज अफगानिस्तान : ब्याटिङ गर्दै नेपाल, कप्तान पारस खड्काको अर्धशतक पूरा

    शनिबार, फागुन २६, २०७४ साल
    काठमाडौं, फागुन २६ ।  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ । जिम्बाबेमा जारी शनिबारको खेलमा नेपालले टस जितेर पहिले व्याटिङ रोजेको हो ।  शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो  १ः१५ बजे सुरु भएको खेलमा नेपालले आफ्नो पहिलो विकेटकारुपमा अनिल शाहलाई गुमाएको छ । २१ ओभरको समाप्तीमा नेपालले ८७ रन पूरा गरिसकेको छ..

    अफगानिस्तान बिरुद्ध नेपाल : सुपर सिक्सको झिनो आशा, जित्नैपर्ने दबाबमा नेपाल

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन ।  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ ।  जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो  १:१५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।  टेष्ट मान्यता पाइसकेको..

    लालिगा फूटबल: ईबार र रियल मड्रिड भिड्दै, मड्रिड अर्को जितको खोजिमा

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ । फागुन २५ लालिगा फूटबल अन्तर्गत शनिबार ईबार संग साबिक बिजेता रियल मड्रिड खेल्दै छ । ईबरको मैदानमा हुने खेलमा रियल मड्रिड अर्को जितको खोजिमा हुनेछ ।  खराब लयमा रहेको जिदानको टिम कमजोर प्रतिद्धन्दी बिरुद्द हाबी हुने अनुमान गरिएको छ । लिगको ८औ स्थानमा रहेको ईबार बिरुद जित निकाल्न सजिलो भने छैन । मड्रिड भने लिगको तेस्रो स्थानमा छ ।    ..

    प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड संग लिभरपूल खेल्ने, खेल दोस्रो स्थानको लागी महत्वपूर्ण

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ । फागुन २५ प्रिमियर लिगमा शनिबार चिरपरिचित टिम  म्यानचेस्टर युनाइटेड र लिभरपूल खेल्दैछन् ।युनाइटेडको मैदान ओडट्रफोर्डमा हुने खेल दोस्रो स्थानको लागी महत्वपूर्ण हुने छ । पछिल्लो समय लयमा देखिएको लिभरपूल परम्परागत प्रतिद्धन्दी युनाइटेड बिरुद्द जित निकाल्दै दोस्रो स्थानमा फर्किने दाउमा छ । ६२ अंक सहित दोस्रो स्थानमा  म्यानचेस्टर युनाइटेड छ ६०अंक बनाएको लिभरपूल तेस्रो स्थानमा छ । उच्च लयमा रहेका लिभरपूलका महाम्द साला घरेलु टिमको टाउको दुखाई बन्न..

    यूरोपा लिगमा आर्सनल विजयी,आफ्नै मैदानमा हार्यो मिलान

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ । फागुन २५ यूरोपा लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । क्वार्टरफाइनल प्रवेसको लागि भएको पहिलो लेगमा एसि मिलानलाई उस्कै मैदानमा २:०ले हराएको हो।  आर्सनलको जितमा १५औ मिनेट म्यकटेरीयन र पहिलो हाफको थप समयमा  राम्सेले गोल गरे। प्रतियोगिताको दोस्रो लेग आर्सनलको मैदान इमिरेट्समा हुने छ ।      ..

    त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा, नेपाल पुलिस क्लब पराजित

    शुक्रबार, फागुन २५, २०७४ साल
    फागुन २५ बिर्तामोड ।  त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले हरायो । जर्ज प्रिन्स कार्कीले फ्री किक मर्फाद गोल गर्दै आर्मीलाई सेमिफाइनलमा पुराए । ४३औं मिनेटमा पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डी एरिया नजिकै फल गरेका थिए । त्यसपछि प्राप्त फ्री किकलाई..

    बलियो स्कटल्याण्डसँग केही लागेन, नेपाल ४ विकेटले पराजित (स्कोर हेर्नुस्)

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं ।  जिम्बाबेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट खेलअन्तरगत विहिबार स्कटल्यान्डविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । छनौट खेल अन्र्तगत यसअघिको खेलमा घरेलु टोली जिम्बाबेसँग फराकिलो अन्तरले  हारेको नेपाल यसपटक पनि जीत निकाल्न असमर्थ बन्यो । समुह बी मा रहेको नेपालका सामु विहीबारको खेल जित्नुपर्ने दबाब भएतापनि त्यसो हुन नसकेपछि नेपाली क्रिकेट प्रेमीहरुको उत्साहमा शिथिलता आएको छ..

    नेपाल र स्कटल्याण्डबीचको खेल : नेपाललाई तेश्रो सफलता, सन्दीपले लिए विकेट

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ ।  आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा स्कटल्यान्डको तेश्रो विकेट झरेको छ । सन्दिप लामीछानेको बलमा बेरिनटन आउट भएका हुन् । उनले ५ बलमा १रन हान्दै   पेभेलियन फर्किए । यस अघि पाहिला ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको ६३ रुनको मद्दतमा एक सय ४९ रन बनाको थियो ।  नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने छ  । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई..

    नेपाल र स्कटल्याण्डबीचको खेल : नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ ।  आइसीसी विश्वकप छनोट अन्तर्गत नेपाल विरुद्धको खेलमा स्कटल्यान्डको पहिलो  विकेट झरेको छ । सन्दिप लामीछानेको बलमा म्याथ्यु क्रस आउट भएका हुन् । उनले २८ बलमा २४ रन हान्दै   पेभेलियन फर्किए । यस अघि पाहिला ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको ६३ रुनको मद्दतमा एक सय ४९ रन बनाको थियो ।  नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने छ  ।..

    कप्तान पारसले बनाए नयाँ रेकर्ड, ‘लिस्ट ए’मा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं ।  स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउँदै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । स्कटल्याण्डविरुद्ध टम सोलको बलमा क्याच आउट हुनअघि उनले ७५ बलमा ६३ रन बनाए । लिस्ट ए क्रिकेटमा ३० खेल्दै पारसले १ हजार ५४ रन बनाउन सफल भएका छन् । यसक्रममा उनले २ शतक र..

    नेपाल र स्कटल्याण्डबीचको खेल : नेपालले दियो एक सय ४९को लक्ष्य

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, काठमाडौं ।  जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके । पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८..

    नेपाल र स्कटल्याण्डबीचको खेल: ९ विकेट पतन, कमजोर प्रदर्शन जारी

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्ड बिरुद्ध कमजोर प्रदर्शन गरिरहेको छ।  अोभरको खेल सकिदा नेपालले ९ विकेट गुमाएर १४३ रन बनाएको छ । ३१ बलमा   छ रन जोड्दै सन्दिप लामीछाने आउट भए । टस जितेर पहिले व्याटिङ रोजेको नेपालका लागि कप्तान पारसले ६३ सोम्पल कामीले १८ रन जोडे। बसन्त रेग्मी२२ बनाएर क्रिजमा छन । नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने..

    नेपाल र स्कटल्याण्डबीचको खेल: आठ विकेट झर्यो, नेपाल दबाबमा

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्ड बिरुद्ध कमजोर प्रदर्शन गरिरहेको छ। ३७ अोभरको खेल सकिदा नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको छ ।  रोहित कुमार ४० बलमा १५ रन जोड्दै आउट भए । टस जितेर पहिले व्याटिङ रोजेको नेपालका लागि कप्तान पारसले ६३ सोम्पल कामीले १८ रन जोडे।  नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने छ  । नेपालले अहिलेसम्म..

    नेपाल र स्कटल्याण्डबीचको खेल :नेपालको ७औ विकेट पतन,पारस पनि आउट

    बिहिवार, फागुन २४, २०७४ साल
    फागुन २३ काठमाडौँ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्ड बिरुद्ध नेपालको ७औ विकेट  झरेको छ। कप्तान पारस खड्का ६३रन बनाउदै आउट भएका छन्। ७५ बलमा ९  चौका हान्दै लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने  खड्का पहिलो नेपाली खेलाडी बनेका छन्। ३१ अोभरको खेल सकिदा नेपालले ७ विकेट गुमाएर ११० रन जोडेको छ। क्रिजमा बसन्त र रोहित कुमार खेलिरहेका छन्।    ..

    नेपाल र स्कटल्याण्डबीचको खेल :छैटौं विकेट गयो,कप्तान पारसको अर्धसतक

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ ।  आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्ड बिरुद्ध कप्तान पारस खड्काले आफ्नो अर्धसतक पुरा गरेका छन्। यो संगै उनी लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ६८ बलमा आठ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।  खराब सुरुवात गरेको नेपाली टिमले६ विकेट गुमाई सकेको छ । क्रिजमा पारसलाई रोहित कुमारले  साथ दिइरहेका छन्। २७अोभरको खेल सकिदा नेपालले ६विकेट गुमाएर ८७ रन..

    मनाङ मर्साङ्दी सेमिफाइनलमा, सहारा क्लब पेनाल्टीमा पराजित

    बिहिवार, फागुन २४, २०७४ साल
    फागुन २३ काठमाडौँ ।  सहारा क्लबलार्इ पेनाल्टीमा पराजित गर्दै मनाङ मर्साङ्दी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।बिर्तामोडस्थित डोमालाल राजव‌ंशी मैदानमा भएकोखेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टीमा ४-३ ले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको म्यान अफ द म्याच मनाङका अन्जन विष्ट भए। उनले नगद २५ हजार हात पारे। यसअघि सोमबार भएको पहिलो क्वार्टरफाइनलमा पुलिसलार्इ पराजित गर्दै रुस्लान थ्रीस्टारले सेमिफाइनलमा स्थान..

    नेपाल र स्कटल्याण्डबीचको खेल : ५औ विकेट गयो,आरिफ सेख आउट

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ ।  आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्ड बिरुद्ध नेपालको ५औ विकेट पनि झेरेको छ ।आरिफ सेख १० बलमा २ रन बनाउदै आउट भए ।  टस जितेर पहिले व्याटिङ रोजेको नेपालले अहिले ११ ओभरसम्म खेल्दै गर्दा ५ विकेट गुमाइसकेको छ र मात्र ४४ रङ जोडेको  छ ।पारस खड्का३४ रन बनाएर क्रिजमा छन ।नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने छ । नेपालले..

    नेपाल र स्कटल्याण्डबीचको खेल : नेपालको खराब सुरुवात, अहिलेसम्म ४ विकेट पतन

    बिहिवार, फागुन २४, २०७४ साल
    काठमाडौ, फागुन २४ ।  आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेलिरहेको छ । टस जितेर पहिले व्याटिङ रोजेको नेपालले अहिले ७ ओभरसम्म खेल्दै गर्दा ४ विकेट गुमाइसकेको छ । अहिलेको ताजा अवस्थामा नेपालले ४० रन समेत बटुल्न सकेको छैन । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको..

    विश्वकप छनोट क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै, बलियो टोली बिरुद्द जित्नै पर्ने दबाब

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ,२३ फागुन  । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । नेपालभन्दा बलियो टोली स्कटल्याण्ड बिरुद्द नेपाल जितको खोजिमा हुने छ  । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।  चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल..

    च्याम्पियन्स लिगमा आज टोटनह्याम र युवेंटस भिड्ने,दुवै टिम दबाबमा

    बुधबार, फागुन २३, २०७४ साल
    फागुन २२ काठमाडौँ । च्याम्पियन्स लिग फूटबलमा आज टोटनह्याम र युवेंटस बिचप्रतिस्पर्धा हुदैछ । लण्डनमा हुने खेल दुवै टिमका लागि महत्वपुर्णहुने छ ।  पहिलो लेग मा दुई दुई  खेल गोलको बराबरी खेलेका दुवै टिम जितको खोजिमा हुने छ ।उच्च लयमा रहेका हेरी केन पाहुना टिमको टाउको दुखाई बन्न सक्छन ।केनले प्रिमियर लिगमा २४ गोल गरिसकेका छन् । घरेलु मैदान मा गोल खाएको कारण युवेंटस केहि दबाबमा हुने छ ।  प्रिमियर..

    पहिलो ट्वान्टी-२०मा श्रीलंका संग भारत पराजित, कुशल परेराको बिस्पोटक ब्याटिङ

    बुधबार, फागुन २३, २०७४ साल
    फागुन २३, काठमाडौँ ।  भारत बिरुद्दको पहिलो ट्वान्टी-२० भिडन्तमा  श्रीलंका ५ विकेटले बिजयी भएको छ  । जीतका लागि पाएको १७५ रनको लक्ष्य पाँच विकेट गुमाउँदै १९ ओभरमा भेट्टाए पछि घरेलु टोली विजयी भएको हो । बंगलादेश सहित तीन देशबीचोक यो प्रतियोगितामा श्रीलंकाले जितसहित सुरुवात गरेको हो । भारतले अघिल्लो खेल ८ मार्चमा बंगलादेशविरुद्ध खेल्नेछ । श्रीलंका खराब शुरुवात गरेको श्रीलंकाको लागि कुशल परेराले ३७..

    रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा,रोनाल्डोले गरे १२औ गोल

    बुधबार, फागुन २३, २०७४ साल
    फागुन २३ काठमाडौँ । पिएसजीलाई हराउदै रियल मड्रिड च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा प्रवेस गरेको छ । आज बिहान भएको खेलमा २:१ को नतिजा संगै समग्रमा पिएसजीलाई ५:२ ले पछि पर्दै मड्रिड आन्तिम आठमा पुगेको हो ।   पिएसजीको मैदानमा भएको खेलमा मड्रिडलाई जिताउन रोनाल्डोले ५१ र क्यसमिरोले ८०औ मिनेटमा गोल गरे । पिएसजीका कभानीले ७१औ मिनेटमा बराबरी गोल फर्काए पनि टिमलाई जिताउन सकेनन ।    नेइमार बिना मैदान उत्रेको पिएसजी भने प्रतियोगिता..

    च्याम्पियन्स लिग फूटबलमा आज पिएसजी र रियल मड्रिड भिड्दै, खुट्टाको चोटका करण नेइमारले खेल गुमाउने

    मंगलवार, फागुन २२, २०७४ साल
     फगुन २२ काठमाडौँ ।  च्याम्पियन्स लिग फूटबलमा आज पिएसजी र रियल मड्रिड  बीच प्रतिस्पर्धा हुदै छ । पिएसजीको  मैदानमा हुने खेल घरेलु टिमका लागि महत्वपुर्णहुने छ ।  पहिलो लेग मा ३:१ले खेल गुमाएको पिएसजीलाई आज राति सतप्रतिशत जित निकाल्न दबाब छ। च्याम्पियन्समा उच्च लय मा रहेका रोनाल्डोको टिमलाई भने क्वार्टरफाइनलमा पुग्न बराबरी नै काफी छ। उता नेइमार  भने खुट्टाको चोटका करण आजको खेल गुमाउने छन्।  गत..

    प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी,नाटकिय खेलमा क्रिस्टल प्यालेस पराजित

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ ।फागुन २२   प्रिमियर लिगमा गएराति  म्यानचेस्टर युनाइटेड विजयी भएको छ। क्रिस्टल प्यालेस बिरुद्द नाटकिय खेलमा ३:२ गोलले विजयी भएको हो ।२:० ले पछाडि परेको युनाइटेडले उत्कृष्ट लयमा फर्किदै ३ गोल फर्कायो। ११औ र ४८औ मिनेटमा गोल गर्दै घरेलु टिम प्यालेसले आग्रता लिएको थियो। युनाइटेडका लागि स्मल्लिंगले ५५ मिनेटमा गोल गर्दै गोल अंतर घटाए । ७६औ मिनेटमा लुकाकुले बराबरी गोल गरे। घरेलु समर्थकलाइ स्तब्ध..
    Results 1502: You are at page 39 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast