सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    इरानमा जम्मा भएर विश्वकप प्रतियोगीताका खेल हेर्न प्रतिवन्ध, किन कारण खुलाईएन ?

    शनिबार, आषाढ २, २०७५ साल
    तेहरान, २ असार (रासस/एएफपी) : इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् ।  रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् ।  तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए..

    विश्वकप प्रिभ्यु : के पोर्चुगलले रोक्न सक्ला त स्पेनको अपराजित यात्रा ?

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार  रसियामा बिहिबारबाट सुरू भएको २१ औं फिफा विश्वकप फुटबलमा शुक्रबार दुई युरोपेली जायन्ट स्पेन र पोर्चुगल भिड्दैछन्। ग्रुप 'बी'को यस भीडन्तलाई समूह चरणकै रोमाञ्चाक र प्रतिष्पर्धात्मक खेल मानिएको छ। पछिल्लो पटक यी दुई आइबेरियन छिमेकी सन् २०१० को विश्वकपमा एकअर्कासँग भिडेका थिए, जसमा स्पेनले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जीत हासिल गर्दै पोर्चुगललाई घर पठाइदिएको थियो। ८ वर्षपछि विश्वकपको फुटबल मैदानमा फेरि..

    विश्वकप फुटबल - कान नसुन्ने सेतो बिरालाेले गर्‍याे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    एजेन्सी, ३१ जेठ   बिहिबारबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे। ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । बिहिबार राति ८:४५ बजे रुस र साउदी..

    विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    बर्दिवास, ३१ जेठ  महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।  महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।  बिहिबार साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पुर्याउन लागेका हुन् । विश्वकप फुटबलको..

    यि ३ देशहरुमा हुने भयाे सन् २०२६ काे विश्वकप फुटबलको आयोजना !

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् । अायाेजनाकाे अगुवाइ अमेरिकाले गर्ने भएकाे छ भने  क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ ।  तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मंगलबार भएकाे मतदानमा  अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र..

    विश्वकपको सुरू हुन १ दिन बाँकी हुँदा निकालिए स्पेनका प्रशिक्षक युलेन लोपेतेगी

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    एजेन्सी, ३० जेठ  विश्वकप सुरू हुन १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो। उनलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मेड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो। च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए।..

    अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली सुटेडबुटेड बनेर रूस पुग्यो

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    एजेन्सी,३० जेठ अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेका छन् । अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ। पाँचतार सो होटलमा एक..

    विश्वकप फुटबल अब नेपाली भाषामा प्रत्यक्ष प्रसारण हुने, ऋषि धमला चाँही विश्लेषक !

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौं, २९ जेठ  रुसमा यो साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन् । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो । खेल विश्लेषणका लागि..

    उपाध्यक्ष ढकाल - मुलुकमा दक्ष खेलाडी उत्पादन गरी देशलाई विश्वमा चिनाउन सकिन्छ

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।  पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता-कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उनले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए ।  पार्टीका प्रशिक्षण विभाग प्रमुख भूवन पाठकले मानिसको क्रुरतालाई..

    ब्राजिलियन टोली अभ्यास खेल सकेर विश्वकपका लागि रूसमा अवतरण !

    सोमबार, जेष्ठ २८, २०७५ साल
    एजेन्सी, २८ जेठ  अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए। विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ। पाँचतार सो होटलमा एक..

    यसपालिकाे विश्वकपमा कान नसुन्ने सेताे बिरालोले गर्नेछ भविष्यवाणी !

    सोमबार, जेष्ठ २८, २०७५ साल
    एजेन्सी,२८ जेठ  यसअघि सन् २०१० को विश्वकपमा उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गरेको थियो । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको..

    सब्सिटिच्युट इयागो आस्पासको महत्वपूर्ण गोलसंगै ट्युनिसियामाथि स्पेनको साँघुरो जित

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौं, २७ जेठ  विश्वकप फुटबलको तयारीको रुपमा भएको मैत्रीपूर्ण खेलमा स्पेनले ट्युनिसियामाथि १-० को साँघुरो जित निकालेको छ । रुसको क्रासोन्दरमा भएको खेलमा सब्सिटिच्युट इयागो आस्पासले अन्तिम समयतिर गरेको गोलको मद्धतमा स्पेनले ट्युनिसिया माथि जित दर्ता गरेको हो । बलियो मानिएको स्पेनिस टोलीले औसत मानिएको ट्युनिसियालाई हराउन धेरै संघर्ष गर्नुपरेको थियो । रुसमा हुने विश्वकपमा इंग्ल्याण्डको पहिलो प्रतिस्पर्धी ट्युनिसियाका नैम स्लिटीले ६ यार्ड..

    फिफाको वरियता क्रममा जर्मनी पहिलो स्थानमा, नेपाल ३ स्थान माथि उक्लियो

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ,२५ जेठ  फिफाले विश्व फुटबलको वरीयता सार्वजनिक गरेको छ।  रुस विश्वकप सुरुहुनु अघि फिफाले निकालेको वरीयतामा जर्मनीले पहिलो नम्बर यथावत राखेको छ भने नेपाल तीन स्थान सुधार गरेको छ। त्यस्तै विश्वकप आयोजक रुस विश्वकप खेल्ने मध्ये सबै भन्दा तल्लो वरीयतामा रहेको छ।  त्यस्तै पाँचौमा मेस्मीको अर्जेन्टिना, छैटौँमा विट्जरल्याण्ड तथा सातौँमा फ्रान्स रहेका छन्। त्यस्तै लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लिदै आठौँ स्थानमा छ..

    प्रहरीको दाबी नपुगेको भन्दै फुटबलर सागर थापा लगायतलाई विशेष अदालतले दियो सफाइ

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ। विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार  न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। २०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए। विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच..

    विश्व अल्ट्रा धावक मीरा राईको सम्मानार्थ 'मुन्दुम अल्ट्रा ट्रेल रेस' हुँदै

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    भोजपुर, २४ जेठ : विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ ।  राईको सम्मानार्थ २५ जेठ शुक्रबार स्थानीय टँुडिखेलबाट जिल्लाको एक शिखर मयुङ्गसम्म ५२ किलोमिटर दूरीमा रेस सञ्चालन गर्ने तयारी भइरहेको हो । राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले गरेको हो । प्रतियोगिताको संयोजन..

    शनिबार तय भएको अर्जेन्टिना तथा इजरेलबिचको फुटबल खेल रद्द

    बुधबार, जेष्ठ २३, २०७५ साल
    एजेन्सी,२३ जेठ अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच शनिबार जेरूसेलममा विश्वकप अन्तर्गत अभ्यास खेल हुने तय भएको थियो । अलजजिराले अर्जेनिटिनी खेलकुद समाचार साइट मिनुटउनोलाई उद्धृत गर्दै 'हिंसा, आलोचना तथा धम्की'का कारण खेल रद्ध गरेको जनाएको छ। हालसम्म सन् १९८६ यता अर्जेन्टिना तथा इजरेलबीच विश्वकप पूर्व चार मैत्रीपूर्ण खेल खेलेका छन्। इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक..

    कर्णाली प्रदेश : १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतको पोल्टामा

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    सुर्खेत, २२ जेठ   यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ ।  उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति..

    यस्तो छ विश्वकप फुटबल २०१८ को समय तालिका (नेपाली समयअनुसार)

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौं, २१ जेठ  विश्वकप २०१८ आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जति नजिकिँदै छ । त्यति नै यसको रौनकले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको गफ सुरु हुन थालेको छ । को कुन टिमको समर्थक एक अर्काप्रति बहस शुरु हुन थालेको छ । विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ? सुनको बल कस्ले जित्ला ? आफुले समर्थन गरेको..

    अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम, द्वितीय र तृतीय स्थान पनि सेनाकै पोल्टामा

    आईतवार, जेष्ठ २०, २०७५ साल
    पोखरा, २० जेठ  अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे ।  विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनले रु एक..

    प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

    शनिबार, जेष्ठ १९, २०७५ साल
    पोखरा, १९ जेठ युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकूद परिषद्को संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा हुने प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।  विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए..

    नेपाल एकदिवसीय टिमको वरियतामा समावेश, चार खेल खेलेपछि देखिने छ नेपालको नाम

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौं , १८ जेठ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ । आईसीसीले एक दिवसीय क्रिकेटका उदाउँदा टिमको रुपमा चार देशलाई विस्तारित एक दिवसीय (ओडीआई) टिम वरियतामा समावेश गरेको हो । आईसीसीले जुन १ अर्थात शुक्रबारदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो । यी चार..

    अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा सन्दिप लामिछानेको लर्डस् मैदानबाट डेब्यू

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौ, जेठ १८ । नेपाली युवा स्टार क्रिकेटर सन्दिप लामिछानेल अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डको लर्ड्स मैदानबाट डेब्यू गरेका छन् । बिहिबार राती वेस्ट इन्डिजविरूद्ध भएको खेलमा सन्दिप विश्व ११ को तर्फबाट मैदानमा उत्रिने अवसर पाएका थिए ।  विश्वभर नै क्रिकेटको घरका  रुपमा चिनिने बेलायतस्थित लर्ड्स क्रिकेट मैदानमा भएको उक्त खेलमा सन्दिपले १३ औं ओभरमा बलिङ गर्न आएका थिए । मात्र १ ओभर..

    विश्व ११ टिमबाट सन्दीपले बिहिबार वेष्ट इन्डिजविरुद्ध टि-ट्वान्टी खेल खेल्दै

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौं, १७ जेठ  विश्व ११ टिममा अनुबन्धित हुने पहिलाे नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिहिबार वेष्ट इन्डिजविरुद्ध खेल्दैछन् । इंगल्यान्डको लर्डस्मा बिहिबार राति हुने खेलमा सन्दीपले पहिलाेपटक विश्व ११ टिमबाट खेल्न लागेका हुन् । खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुने जनाइएकाे छ । सन्दीप अाबद्ध रहेको विश्व ११ टिमको कप्तानी पूर्व पाकिस्तानका कप्तान साहिद अफ्रिदीले गर्दैछन् । टिममा सन्दीपसँगै कप्तान साहिद अफ्रिदी, तमिम..

    भारतबिरूद्ध ऐतिहासिक टेस्टका लागि अफगानिस्तानले खेलाडी छान्यो

    बुधबार, जेष्ठ १६, २०७५ साल
    एजेन्सी, १६ जेठ  आगामी जेठ ३१ गते बैंलूरूमा हुने भारतविरूद्धको ऐतिहासिक टेस्ट म्याचका लागि अफगानिस्तानले १६ सदस्यीय टीम घोषणा गरेको छ। अफगानिस्तान क्रिकेट टीमले आफ्नो डेब्यू टेस्ट म्याचमा शीर्ष तीन स्पिनरलाई टीममा समावेश गरेको छ। आईपीएलमा सनराइजर्स हैदराबादका लागि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गराएका राशिद खानसहित मुजीब उर रहमान तथा जहीर खान टिममा परेका छन्। मुजीब उरले किंग्स इलाभेन पञ्जाबका लागि उत्कृष्ट..

    पूर्व फुटबलर अञ्जन केसीदेखि गुण्डा नाइके दावा लामा सम्म ‘सट्टेबाजी ठगी’मा संलग्न

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौं, १५ जेठ  भारतमा भर्खरै सम्पन्न आईपीएल टि–ट्वान्टी प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा महत्वपूर्ण मानिने लिगहरूको सट्टेबाज गरी ‘अनलाइन बेटिङ’मार्फत ठगी गर्ने कार्यमा पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य अञ्जन केसीदेखि गुण्डा नाइके दावा लामासमेत संलग्न रहेको पाइएको छ । सोमबार प्रहरीले अञ्जनसहित पाँच जना सट्टेबाजहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीको सूचीमा ‘क’ वर्गमा रहेका गुण्डा नाइके दावाको संलग्नता खुलेको हो । ‘गुण्डागर्दीमा संलग्न दावा पनि..

    आइपिएलको ११औं संस्करण : क-कसले रचे नयाँ कीर्तिमान ? को हिट को फल्प ?

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    एजेन्सी, १५ जेठ  आईपीएल २०१८ को फाइनलमा हैदराबादलाई हराउँदै चेन्नईले उपाधि जितेपछि एउटा नयाँ रेकर्ड बनेको छ। जुन पछिल्लो १० वर्षमा समेत बनेको थिए। च्याम्पियन चेन्नई सुपर किंग्स र सनराइज़र्स हैदराबाद यो सीजनमा चार पटक एक आपसमा खेलेका थिए। दुई पटक समूह चरढणमा, तेस्रो पटक प्लेअफ़मा र चौथो पटक फाइनलमा भिडेका थिए। सबै चारै खेलमा चेन्नई सुपरकिंग्सले हैदारावादलाई हराउँदै उपाधि उचालेको हो। यसका..

    चेन्नाई सुपर किंग्स बन्यो च्याम्पियन, तेश्रो पटक आईपीएलको उपाधिमाथि कब्जा

    सोमबार, जेष्ठ १४, २०७५ साल
    १४ जेठ, काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले हात पारेको छ । चेन्नाईले २० करोड भारुसहित उपाधि जितेको हो । आइपीएलमा चेन्नाईको यो तेश्रो उपाधीमाथिको विजय हो । पूर्व भारतीय कप्तान महेन्दै सिंह धोनीको नेतृत्वमा रहेको यस टीम मुम्बईस्थित वानखडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले..

    दोस्रो प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो खेलमा एपीएफ र प्रदेश ४ बीच प्रतिष्पर्धा

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौं, १३ जेठ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ ।  कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ बीच प्रतिस्पर्धा हुने भएको छ । आजै मूलपानीस्थित मैदानमा हुने अर्काे खेलमा समूह ‘बी’का प्रदेश नम्बर ६ (कर्णाली) र प्रदेश नम्बर ७ बीच..

    स्टार क्रिकेटर सन्दीप लामिछानेले पाए रू. २५ लाखको टाटा टिगोर कार

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    काठमाडौं, जेष्ठ १० ।  भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले नेपाल फर्किए लगत्तै २५ लाखको टाटा टिगोर कार पाएका छन् ।  लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालिले बुधबार एक कार्यक्रमका बीच कार प्रदान गरेको थियो । सन्दीपलाई सिप्रदी ट्रेडिङका सिइओ राजेश बाबु श्रेष्ठले झण्डै २५ लाख बजार मूल्य भएको..

    क्रिकेटर लामिछाने स्वदेश फिर्ता, भारतमा सिकेको कुरा नेपालमा लागू गर्ने (फोटो सहित)

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ : भारतमा भएको एघाराँै संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् ।  आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।  लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए..
    Results 1628: You are at page 38 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast