शुक्रबार, चैत्र २८, २०७६

    खेल संसार

    अर्जेन्टिनी स्टार मेसीलाई अमेरिकी पूर्वराष्ट्रपति ओबामाको टिप्स

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले फिफा विश्वकममा जित हात पार्न महत्वपूर्ण सल्लाह दिएका छन् । गतवर्ष अर्जेन्टिनी टिम विश्वकम जित्न असफल भएको थियो ।    ओबामाले मेसीलाई भने ‘टिमको भावना नमिल्दा क्षमता भएर पनि अर्जेन्टिनाले विश्वकप जित्न नसकेको हो । त्यसैले टिमको एकरुपताका लागि पनि मेसीले टिम भावनालाई मजबुत बनाउनुपर्छ ।’   ओबामाले अर्जेन्टिनले विश्वकप जित्न नसक्नुको कारण..

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको सानदार जित, बेन स्टोक्स बने हिरो

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनायो ।  कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका..

    विश्वकप क्रिकेट महाकुम्भ आजदेखि : उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १५ जेठ अबको करिब एक महिना सबैको ध्यान विश्वकप क्रिकेटले  केन्द्रित गर्नेछ । सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् भने सबैको ध्यान अब कुन टिमको प्रदर्शन कस्तो र कुन खेलाडीले के गरे ? भन्नेतर्फ नै केन्द्रित हुनेछ । विश्वकप क्रिकेट भोलि लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड आफ्नो पहिलो..

    प्रधानमन्त्री क्रिकेट कप : पुलिस क्लब विजयी

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबारको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले प्रदेश नं १ लाई ७५ रनले पराजित गरेको हो ।  मूलपानी क्रिकेट मैदानमा पुलिसले ब्याटिङ गर्दै ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनायो । १८६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ३८ दशमलव तीन ओभरमा सबै..

    हजार्ड रियल मड्रिड जाने पक्का, कति मूल्यमा फाइनल भयो डील ?

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।  चेल्सीका बेल्जियन स्टाइकर इडेन हजार्ड रियल मडिड जाने पक्का भएको छ । यस सिज ठूलो संख्यामा टिममा खेलाडी परिवर्तन गर्ने तयारी गरिरहेको रियल मडिडको यो पहिलो सफल र ठूलो डील हो ।  ‘द सन’का अनुसार हजार्डलाई अनुबन्ध गर्नको लागि रियल मड्रिडले ११५ मिलियन पाउण्ड (१४५ मिलियन डलर) चेल्सीलाई दिनेछ ।  अर्को बर्ष हजार्डको चेल्सीसँग सम्झौता सकिने हुनाले फ्री–ट्रान्सफरबाट बच्न..

    प्रधानमन्त्री क्रिकेट कप : आर्मी क्लबको शानदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गरेको हो । कर्णाली प्रदेशले टस जितेपछि आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २९० रन बनायो । दुई सय ९१ रनको विजय लक्ष्य पछ्याएको..

    अस्ट्रेलियन बलरले भने - विश्वकपमा इङ्ल्याण्डलाई हराउन कठिन हुनेछ

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    एजेन्सी, १४ जेठ । विश्वकप सुरू हुनु अघि अस्ट्रेलियाका पूर्व राष्ट्रिय बलर ग्लेन म्याक्ग्राको नजरमा इङ्ल्याण्ड यस विश्वकपको प्रबल दाबेदार हो । उनले यस विश्वकपमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्नु सबैभन्दा कठिन भएको बताएका छन् । उनले आफ्नो खेल जीवनमा सर्वाधिक विकेट इंल्याण्ड विरूद्ध लिएका छन् । विश्वकपको इतिहासमा उनले सर्वाधिक ७१ विकेट लिएका छन् । उनी २००७ को विश्वकपमा 'प्लेयर अफ द..

    एकदिवसीय राष्ट्रिय क्रिकेट - एपिएफले १२६ रनको लक्ष्य पायो

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१..

    प्रधानमन्त्री कप क्रिकेट : सुशनको ह्याट्रिक सँगै आर्मीद्वारा प्रदेश एक १ सय १३ रनले पराजित

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार किर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा भएको खेलमा त्रिभूवन आर्मी क्लबले प्रदेश एकलाई ११३ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो।  उसका लागि राजेश पुलामीले सर्वाधिक ५६, हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६..

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न समिति गठन, यस्तो छ तयारी !

    आईतवार, जेष्ठ १२, २०७६ साल
    चितवन, १२ जेठ    रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न  सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख पदाधिकारी उद्योग व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख, नागरिक समाजका अगुवा रहने समिति गठन प्रक्रिया अघि बढाइएको हो ।    जिल्ला समन्वय समितिका..

    अझै कती लाग्ला मूलपानी क्रिकेट मैदान सम्पन्न हुन ?

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ                                                                                                                   ..

    आइसीसी विश्वकप २०१९ : अभ्यास खेलमा भारतको खराब सुरुवात

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । विश्वकप अघि शनिबार भएको अभ्यास खेल(वार्म अप)मा भारत न्यूजिल्याण्डसँग ६ विकेटले पराजित भयो । आइसीसी विश्वकप २०१९ का लागि इंग्ल्याण्ड पुगेको भारतीय टोलीले खराब सुरुवात गरेको हो । भारतले दिएको १ सय ८० रनको लक्ष्य न्यूजिल्याण्डले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । रोज टेलरले ७१ र कप्तान केन विलिम्सनले ६७ रनको पारी खेल्दै न्यूजिल्याण्डलाई सहज जित दिलाएका..

    विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौं, ११ जेठ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका विजयी भएका छन् । इङ्ल्यान्ड र वेल्समा यही मे ३० देखि सुरु हुने विश्वकपको तयारीका लागि भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । ब्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदीले अविजित ७३ रनको अर्धशतकीय..

    प्रधानमन्त्री एकदिवसीय क्रिकेट : उद्घाटन खेलमा आर्मी विजयी

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवी मैदानमा शुक्रबार सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो । २७९ रनको विजयी..

    विश्वकप फुटबल : सन् २०२२ मा ३२ टिम सहभागी हुने, टिम थप्ने प्रस्ताव रोकियो

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    लुसान, १० जेठ ।  विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ ।  कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श..

    विश्वकप २०१९ विशेष : विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ ब्याट्सम्यान

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करण मे ३० तारिक देखि इंग्ल्याण्डमा सुरु हुँदैछ।  विश्वकप विशेष अन्तर्गत आहाखबरले ति ब्याट्सम्यानहरुको चर्चा गर्दै छ जसले एकदिवसीय बिश्वकपको अघिल्लो ११ संस्करणमा सबैभन्दा बढी रन बनाएर किर्तिमान कायम गरेका छन्।   एकदिवसीय विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ खेलाडीहरु : ५. एबि डी भिल्लीएर्स ( दक्षिण अफ्रीका, १२०७ रन )  सन् २००७ देखि २०१५ सम्म..

    सिपिएल टि-२० ड्राफ्ट : सन्दीपलाई ७० हजार डलरमा किन्यो बार्बाडोसले

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०)का लागि अनुबन्धित भएका छन् । सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका हुन् । प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो ।  इङ्ग्ल्यान्डमा बुधवार राति..

    यी हुन् विश्वकपमा व्यक्तिगत उच्च रन बनाउने ५ खेलाडी ...

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ आउँदो मे ३० बाट इंग्ल्याण्डमा एक दिवसिय विश्वकप क्रिकेटको आयोजना हुदैछ। विश्वकपको सँघारमा आहाखबरले सुरुवात गरेको ‘विश्वकप विशेष’को तेश्रो शृंखलामा विश्वकप क्रिकेटमा हालसम्म बनेका ५ व्यक्तिगत उच्च स्कोरलाई प्रस्तुत गर्ने जमर्को गरेका छौँ। यस अघि हामीले विश्वकपमा सबैभन्दा धेरै विकेट लिने बलरहरुको बारे लेख प्रस्तुत गरेका थियौं।   विश्वकपमा ५ व्यक्तिगत उच्च स्कोर :- ५) सर भिभियन रिचर्ड्स ( वेस्ट इन्डिज..

    विश्वकप विशेष: यी हुन् विश्वकपमा सर्वाधिक विकेट लिने ५ खेलाडी

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ मे ३० देखि जुलाई १४ सम्म इंग्ल्याण्डमा एकदिवसीय विश्वकपको बाह्रौं संस्करण आयोजना हुने गईरहेको छ ।  ‘विश्वकप विशेष’ मा हामीले यसपटक विश्वकप क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने ५ खेलाडीको सुची प्रस्तुत गरेका छौँ। अघिल्लो पटक हामीले यस्या खेलाडिहरुको बारेमा लेख लेखेका थियौँ जसले यस विश्वकपलाई आफ्नो अन्तिम विश्वकप बनाउँदैछन् । एकदिवसीय विश्वकप इतिहासमा सबैभन्दा धेरै विकेट लिने ५ बलर    ५. जाहिर..

    एक दिवसीय विश्वकप क्रिकेट - पाकिस्तानी टोलीका ४ खेलाडी फेरिए

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    एजेन्सी, ७ जेठ ।  एक दिवसीय विश्वकप क्रिकेटको १० दिन अगाडी पाकिस्तानले आफ्नो राष्ट्रिय खेलाडीको घोषणा गरेको छ । फास्ट बलर वहाब रियाज र मोहम्मद आमिरलाई १५ सदस्यीय टोलीमा समावेश गरेको छ । टोलीमा पाकिस्तानले ४ परिवर्तनहरू गरेको छ । यसअघि १८ अप्रिलमा घोषणा गरिएको टोलीमा आमिर र रियाज दुबै अटाएका थिएनन् । आमिरलाई रिजर्व खेलाडीका रूपमा भने राखिएको थियो । पाकिस्तानले..

    लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड

    सोमबार, जेष्ठ ६, २०७६ साल
    एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा एइबरसँग २-२ गोलको बराबरी गरेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेका थिए । ती दुबै गोलहरू दुबै टोलीले खेलको पहिलो हाफमा गरेका थिए । हिजोको खेलमा पहिलो अग्रता एइबरले खेलको २० औँ मिनेटमा मार्क कुकुरियलको गोलबाट लिएको थियो । त्यसपछि..

    यी चर्चित ५ क्रिकेट खेलाडी जाे अन्तिमपटक विश्वकप खेल्दैछन् ...

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेट आउन  अब केहि हप्ता मात्र बाँकी रहेको छ । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपमा केहि खेलाडीले आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । खेलाडी जीवन औषतमा १० देखि १२ वर्षको रहने हुँदा क्रिकेटको महाकुम्भ विश्वकप खेल्न पाउने खेलाडीलाई निकै यादगार तथा गर्वको बिषय हुन्छ ।  हालसम्म भारतका महान खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका जाभेद मियादले..

    बुद्धस्थल कुदानबाट म्याराथन दौड, ४ किमीसम्म धावकहरु सहभागी

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    तौलिहवा, ३ जेठ ।  बुद्ध जयन्तीको अवसरमा गौतमबुद्धको गृहनगर कपिलवस्तुमा मिनी म्याराथन दौड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । शाक्यमुनि सिद्धार्थ गौतमले  ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना मातापितालाई भेट गरेको प्राचीनस्थल निग्रोधाराम (कुदान) बाट जिल्ला प्रशासन चोकसम्म करीब ४ किमीसम्म धावकहरु सहभागी भएका थिए ।  प्रतियोगितामा विद्यालयतर्फबाट वाणगङ्गा मावि लौगाइका अजय पाण्डे पहिलो, कनकमुनि मावि जगदीशपुरका श्यामसुन्दर यादव दोस्रो र कपिलवस्तु..

    सन्दीप सँगै दिपेन्द्र, सोमपाल र रोहित क्यारेबियन प्रिमिएर लिगको ड्राफ्टमा

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ नेपाली राष्ट्रिय क्रिकेट टोलीका चारजना युवा खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी क्यारेबियन प्रिमिएर लिग (सिपिएल) को ड्राफ्टमा परेका छन् । सिपिएलले आज सार्वजनिक गरको २० देशका ५३६ खेलाडीको सुचीमा सन्दिपसँगै अलराउण्डर दिपेन्द्र, मध्यक्रमका ब्याट्म्यान रोहित र तिब्र गतिका बलर सोमपालको नाम आएको हो । युवा लेग स्पिनर सन्दिपले गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड..

    आईपीएल खेलेर भर्खरै स्वदेश फर्किएका सन्दीपले किने १० लाखको स्पोर्ट्स बाइक

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्र्नेे स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् । सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले..

    क्यान माथिको प्रतिबन्ध फुकुवा हुने सङ्केत ! ४ जिल्ला क्रिकेट सङ्घको निर्वाचन जेठमा

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख नेपाल क्रिकेट संघ माथिको प्रतिबन्ध फुकुवा हुने सङ्केत देखिएको छ । चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् । निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।  चितवनले अगामी जेठ ४, महोत्तरीले जेठ ११,..

    फर्केर हेर्दा : 'IPL' मा Watson को बहादुरी ! रगत बगिरह्यो खेल चलिरह्यो

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को सिजन १२ सकिएको छ । फाइनलमा मुम्बईले चेन्नाईलाई एक रनले पराजित गरेर उपाधि जित्यो । तर यो रोमाञ्चक खेलको एक यस्तो कहानी बाहिर आएको छ जसलाई सुनेर हरेक क्रिकेट प्रेमीले गर्व गर्नेछ । चेन्नाईका ब्याट्सम्यान शेन वाटसनले फाइनलमा ८० रनको बेजोड पारी खेलेपनि आफ्नो टीमलाई जिताउन सकेनन् । वाटसनका साथी क्रिकेटर हरभजन सिंहले खुलासा गरेका छन्..

    दक्षिण एसियाली खेलकुद : लोगो र मस्कट सार्वजनिक

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख । निर्धारित समय भन्दा डेढ वर्ष ढिला भइसकेको र थप ढिलो हुन सक्ने आशङ्का माझ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ । ६ महिनापछि काठमाडौं र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा..

    म्यान्चेस्टर सिटीलाई इंगलिश प्रिमियर लिगको उपाधि, लिभरपुल उपविजेतामै सिमित

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।  सिटीलाई ब्राइटनको मैदानमा जिताउन सर्जियो अगुएरो, आइमेरिक लापोर्ते, रियाद महरेज र इल्काये गुन्डोगानले १–१ गोल गरे ।  ग्लेन मुरेले खेलमा ब्राइटनका लागि सुरुआती अग्रता दिलाएका थिए । सिटीले जितसंगै ९८ अंकसहित..

    मुम्बईले चौंथोपटक जित्यो आईपीएलको उपाधी, पायो २० करोड भारु, वार्नरलाई तेश्रोपटक अरेञ्ज क्याप

    सोमबार, बैशाख ३०, २०७६ साल
    हैदराबाद, ३० बैशाख ।  भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आइपीएलको उपाधि चौंथोपटक मुम्बई इंडियन्स्ले जितेको छ । आइतबार हैदराबादको राजीव गान्धी स्टेडियममा चेन्नई सुपरकिंग्ससँग भएको रोमाञ्चकपूर्ण खेलमा १ रनले मुम्बई बिजेता बनेको हो । यससँग ८ हप्तासम्म चलेको यसपटकको आइपीएल सिजन सकिएको छ ।    भारु २० करोड पुरस्कार बिजेता टोली ले भारु २० करोड पायो भने उपविजेता रहेको ले साढे १२..
    Results 1912: You are at page 24 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast