बुधबार, चैत्र १९, २०७६

    खेल संसार

    पोर्चुगल र नेदरल्यान्ड्स नेसन्स लिग उपाधिका लागि भिड्दै

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ यूइएफए नेसन्स लिग फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्ससँग भिड्दैछ। उपाधिका लागि हुन लागेको खेल आइतबार राति नेपाली समयअनुसार साढे १२ बजे पोर्चुगलको घरेलु मैदानमा सुरु हुनेछ। पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो। नेदरल्यान्ड्समा भने उपाधिको भोक छ।  पोर्चुगलले सन् २०१८ को विश्वकप खेल्दा नेदरल्यान्ड्स विश्वकपका लागि छनौट नै भएको थिएन। स्टार खेलाडीको फाइनल नेदरल्यान्ड्स र पोर्चुगलबीच हुन लागेको खेलमा स्टार खेलाडीको उपस्थिती हुनेछ। क्रिस्टियानो रोनाल्डो..

    विश्वकपको उपाधि दाबेदार टिम अष्ट्रेलिया र भारत आज भिड्दै

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो..

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिसले जित्यो उपाधि

    शनिबार, जेष्ठ २५, २०७६ साल
    काठमाडौँ, २५ जेठ   विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो ।..

    प्रधानमन्त्री कप : फाईनलमा त्रिभुवन आर्मीक्लब र नेपाल पुलिस क्लब भिड्दै, कसले मार्ला बाजी ?

    शनिबार, जेष्ठ २५, २०७६ साल
    काठमाडौं, २५ जेठ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शनिबार प्रतिस्पर्धामा उत्रनेछन् । दुवै टोली उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रनेछन् । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको छिनोफानो आज हुँदैछ । यसअघिका दुवै संस्करणको फाईनल खेलेको आर्मीले रुपमा उपाधि उचाल्न सकेको छैन । यद्दपी पहिलो संस्करणको फाइनल..

    इङ्ल्यान्डमाथिको रोमाञ्चक जितपछि पाकिस्तान श्रीलंकासँग खेल्दै, दुवै टिम दोस्रो जितको खोजीमा

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    एजेन्सी, २४ जेठ । आयोजक इङ्ल्यान्डमाथिको रोमाञ्चक जितपछि उत्साहित पाकिस्तान आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंकाविरुद्ध खेल्दैछ ।  एकदिवसीय क्रिकेटमा पराजित क्रमलाई गत सोमबार इङ्ल्यान्डसँग जितसँगै समाप्त गरेको पाकिस्तान श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।  बिस्ट्रोलस्थित कन्ट्री ग्राउन्डमा खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुबै दोस्रो जितको खोजीमा छन् ।  अफगानस्तानमाथि ३४ रनको जित निकालेको श्रीलंका विश्वकपमा भइरहेको कमजोर..

    नेपाल र चाइनिज ताइपेको खेल बराबरीमा टुङ्गियो, नेपालद्वारा सुधारिएको प्रदर्शन

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौं, २३ जेठ नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलेको छ । नेपालले चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलको हो । नेपालका लागि अभिषेक रिजालले गोल गरे । खेलको पहिलो हाफमा नेपालले निकै दबाबमा खेलेको थियो । पहिलो हाफमा चाइनिज ताइपेले गोल गर्दै १-० गोलको अग्रता बनाएको थियो । गोलकिपर किरण चेम्जोङको गल्तिको कारण नेपालले गोल खान पुगेको थियो..

    एक दिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    नटिङ्घम, २३ जेठ ।   इङ्ल्यान्ड एन्ड वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।    नटिङ्घमको खेल मैदानमा वेस्ट इन्डिजले टस जिती पहिले क्षेत्र रक्षण गर्ने निर्णय गरेको छ ।    यसअघिका खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई र अस्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेका छन् ।    वेस्ट इन्डिजको टिममा जेसन होल्डर (कप्तान), क्रिस गेल, साई होप, ई लेविस, एन पूरान, एस..

    विश्वकप क्रिकेट : भारतलाई पहिलो खेलमै ६ विकेटको जीत, रोहितको शतक

    बुधबार, जेष्ठ २२, २०७६ साल
    २२ जेठ ।  भारतले जारी विश्वकपमा जीतका साथ आफ्नो खाता खोलेको छ । पहिलो खेलमा साउथ अफ्रिका बिरुद्ध उत्रिएको भारतले साउथैम्पटन बाउल स्टेडियममा खेलिएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले हराएको हो । खेलमा टस जितेर पहिला ब्याटिंग रोजेको दक्षिण अफ्रीकाले कुल ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २२७ रन जोडेको थियो ।  जीतका लागि २ सय २८ रनको लक्ष्य लिएर उत्रिएको भारतले ४७..

    फिफा अध्यक्षमा फेरी जियानी ! एन्फा पदाधिकारीले लगाइदिए नेपाली टोपी

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा पुनः गियनी इन्फान्टिनो निर्वाचित भएका छन्। पेरिसमा बुधबार भएको फिफाको साधारणसभाले ४९ वर्षिया इटालीका इन्फान्टिनोलाई २०२३ सम्मका लागि दोस्रो कार्यकाल फिफाको अध्यक्षमा चुनेको हो। २०१६ मा पहिलो पटक निर्वाचित भएका उनले २०२६ मा हुने विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट ४८ पुर्याएका थिए। २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ। कतारमा २०२२ मा..

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ लाई हराउँदै आर्मी फाइनलमा

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ ।   प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटअन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सिजनमा नेपाल पुलिससँग संयुक्त रुपमा विजेता बनेको आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो । दोस्रो संस्करणमा भने आर्मी एपीएफसँग फाइनलमा पराजित भएको थियो । आर्मीले अब उपाधिका लागि भोलि हुने नेपाल पुलिस र..

    विश्वकप एकदिवसीय क्रिकेट : उपाधि दाबेदार भारत पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्दै

    बुधबार, जेष्ठ २२, २०७६ साल
    एजेन्सी, २२ जेठ ।   आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा सातौं खेल सकिँदा उपाधि दाबेदार मानिएको भारत बुधबार पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ । इङ्ल्यान्डमा जारी सात खेलमा प्रतिद्वन्द्वीको नतिजालाई नियालेको फ्रेस टोली भारत विजय लक्ष्यका साथ दक्षिण अफ्रिकाकाविरुद्ध खेल्न लागेको हो ।  उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद चोटमासमेत ग्रसित दक्षिण अफ्रिकामाथि भारतको लक्ष्य उत्कृष्ट जित रहेको छ । तर पराजित भएपनि रन राम्रो..

    गृहमन्त्रालयद्वारा २६ सिडिओको सरुवा, कुन जिल्लामा को ?

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन् । गृहका अनुसार काभ्रेमा उदयबहादुर राना मगर, रुपन्देहीमा अर्जुनप्रसाद पोखरेल, कपिलवस्तुमा गजेन्द्रप्रसाद श्रेष्ठ, नुवाकोटमा द्रोण पोखरेल, सर्लाहीमा कृष्णबहादुर राउतको सिडिओका रूपमा सरुवा भएको छ । त्यस्तै, रुकुम पश्चिममा उपेन्द्रकुमार पौडेल, रोल्पामा लक्ष्मण ढकाल, रोल्पामा कल्पना घिमिरे..

    भुटानमा नेपाललाई चार स्वर्ण

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ ।  भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए । महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले..

    दक्षिण अफ्रिकामाथी संकट : चाेटका कारण डेल स्टेन पनि विश्वकपबाट बाहिरिए

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ जारी विश्वकपमा लगातार दुई खेल गुमाएको दक्षिण अफ्रिकालाई फेरि अर्काे आपद् आइलागेको छ । यसअघि १० दिनका लागि लुंगी एन्गिडी विश्वकपबाट बाहिरिएका थिए । तर अर्का अनुभवी बलर डेल स्टेनले विश्वकप नै गुमाउने भएका छन् । आईपीएलमा घाइते भएका उनी ठिक नभएपछि यसअघिका दुई खेलनै गुमाएका थिए । दक्षिण अफ्रिकाका बायाँ हाते तीव्र गतिका बलर ब्यूरेन हेन्ड्रिक्सलाई टिममा बोलाइएको छ..

    प्रधानमन्त्री कपमा सुदूरपश्चिमलले गण्डकीलाई हरायो

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ    राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ ।    मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो..

    विश्वकप क्रिकेटमा पाकिस्तानसँग इङ्ल्यान्ड पराजित

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ ।  पाकिस्तानले विश्वकप क्रिकेटको छैटौँ खेलमा इङ्ल्यान्डलाई पराजित गरेको छ । पाकिस्तानले सोमवारराति विश्वकपमा पहिलो जित दर्ता गराएको हो।   उसले नटिङ्घमको ट्रेन्ज ब्रिज स्टेडियममा खेलिएको खेलमा इङ्ल्यान्डलाई १४ रनले हराएको हो । इङ्ल्यान्डले टस जितेर बलिङमा गएको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो।   लक्ष्य पछ्याएको इङ्ल्यान्ड ५० ओभरमा ९ विकेट गुमाउँदै..

    प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौं, २० जेठ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ। सोमबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीन विजयी भएसँगै अन्तिम चार पुग्ने सबै टोलीको टुङ्गो लागेको हो। समूह ‘ए’ बाट प्रदेश तीन बिजेता र एपीएफ क्लब उपविजेता तथा समूह ‘बी’ बाट नेपाल पुलिस क्लब बिजेता र त्रिभूवन आर्मी क्लब उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। अन्तिम चारमा प्रदेश तीनले आर्मी..

    दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटलाई

    सोमबार, जेष्ठ २०, २०७६ साल
    पोखरा, २० जेठ ।   दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गर्नुभएको छ । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।   त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ ।..

    शकिब अल हसन सबैभन्दा तेज क्रिकेटरः २५० विकेट र ५ हजार रन पूरा

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ ।  बंगलादेशका अलराउण्डर खेलाडी शकिब अल हसन सबैभन्दा तेज क्रिकेटर बन्दै एकदिवसीय क्रिकेटमा २ सय ५० विकेट र ५ हजार रन पूरा गरेका छन् ।  ३२ वर्षीय हसनले आफ्नो २५० औँ विकेटमा आइतबार साउथ अफ्रिकाका ओपनर ब्याट्सम्यान एडन मरक्रमलाई आउट गर्न पुगेका थिए ।   सकिबले अहिलेसम्म १९९ एकदिवसीय खेल खेल्दै यो रेकर्ड बनाएका हुन् ।   यसअघि सनथ जयसुरियले ३०४ म्याच खेल्दै..

    बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई बंगलादेशले हरायो

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ ।  विश्व कप क्रिकेट अन्तर्गत बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ। बंगलादेशले पहिले ब्याटिङ गर्दै दिएको ३३१ को लक्ष्यको पच्छाएको दक्षिण अफ्रिकी  ५० ओभरमा ८ विकेट गुमाउँदै ३०९ रनमा सीमित भयो ।  दक्षिण अफ्रिकाविरूद्ध बंगलादेशले विश्व कप इतिहासमा निकालेको यो दोस्रो जित हो। यसअघि बंगलादेशले सन् २००७ मा जित दर्ता गराएको थियो। त्यसबेला बंगलादेशले दक्षिण..

    प्रधानमन्त्री कप क्रिकेट : साविक विजेता एपीएफको पहिलो हार

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौं, १९ जेठ एपीएफले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो हार बेहोरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतवार समूह ए अन्तर्गत भएको खेलमा एपीएफलाई प्रदेश नम्बर ५ ले डिएल मेथडमा ३ विकेटले पराजित गरेको हो। यसअघि लगातार तीन खेल जितेको एपीएफ समूह को अन्तिम खेल हारेपनि सेमिफाइनल पुगिसकेको छ। पहिलो जित हात पारेको प्रदेश ५ ले भने ३ खेलबाट ३ अंक जोडेको छ..

    पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटतर्फ सन्दीप र फुटबलकी सावित्रा छनोट

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको विधा 'पिपुल्स च्वाइस अवार्ड'को मनोनयन सार्वजनिक गरिएको छ ।  मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक शुगठनका महेश्वर महर्जन छनोट भएका छन् । वर्ष २०७५ सालमा उत्कृष्ट प्रदर्शनका साथ-साथै सञ्चारमाध्यम तथा समर्थकमाझ चर्चामा रहेका उत्कृष्ट पाँच खेलाडी छनोट गरी मनोनयन गरिएको मञ्चले..

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ लाई पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौं, १९ जेठ विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टियु (कीर्तिपुर) क्रिकेट मैदानमा आइतबार भएको समूहको अन्तिम खेलमा पुलिसले प्रदेश दुईलाई १ सय ५६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको हो । २ सय ५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले २९ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन..

    लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । छैठौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रममा लिभरपुलले शनिबारराति टट्नहाम हट्सपरलाई २–० गोलले हरायो ।  खेलको दोस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मोहमद सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए ।  मोउसा सिसिकोले डिबक्स भित्र हेन्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सलाहले गोलमा परिणत गरेका थिए ।   च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने..

    विश्वकप क्रिकेट: श्रीलंकाको लज्जास्पद हार, न्युजिल्यान्डसामू निरिह

    शनिबार, जेष्ठ १८, २०७६ साल
    एजेन्सी, १८ जेठ गएकाे संस्करणको उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा जित हात पारेको छ ।  शनिबार भएकाे पहिलाे खेेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७..

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजय यात्रामा पूर्णबिराम, नेपाल पुलिस क्लब ५० रनले विजयी

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । शनिबार भएको खेलमा नेपाल आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पार्यो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो । खराब सुरुवात गरेको पुलिसले २४ रन बनाउँदा तीन विकेट गुमाएको थियो ।..

    ​इतिहासकै दोश्रो कम योगफल बनाउँदै पाकिस्तानको विश्वकप क्रिकेटमा लज्जास्पद शुरुवात

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। विश्वकपको उद्घाटन खेलमा हिजो इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। ट्रेन्ट ब्रिजमा टस हारेर ब्याटिंग गर्ने क्रममा पाकिस्तान १०५ रनमै समेटिन पुगेपछि १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमै भेट्यो। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेलले अर्धशतकिय इनिंग खेले। ५० रन बनाएका उनले ३४..

    नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका उमेश पटवाल को हुन् ?

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौं, १७ जेठ नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टका अनुसार ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरी पटवाल प्रशिक्षकमा नियुक्त भएका हुन्। पटवालकाे पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउने छ।  ‘पटवाल नेपाल आइसकेका छन् । उनको पारिश्रमिक पनि आईसीसीले नै उपलब्ध गराउने छ’, सदस्यसचिव बिष्टले भने। सदस्यसचिव बिष्टले राखेपले प्रशिक्षक..

    अर्जेन्टिनी स्टार मेसीलाई अमेरिकी पूर्वराष्ट्रपति ओबामाको टिप्स

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले फिफा विश्वकममा जित हात पार्न महत्वपूर्ण सल्लाह दिएका छन् । गतवर्ष अर्जेन्टिनी टिम विश्वकम जित्न असफल भएको थियो ।    ओबामाले मेसीलाई भने ‘टिमको भावना नमिल्दा क्षमता भएर पनि अर्जेन्टिनाले विश्वकप जित्न नसकेको हो । त्यसैले टिमको एकरुपताका लागि पनि मेसीले टिम भावनालाई मजबुत बनाउनुपर्छ ।’   ओबामाले अर्जेन्टिनले विश्वकप जित्न नसक्नुको कारण..

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको सानदार जित, बेन स्टोक्स बने हिरो

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनायो ।  कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका..
    Results 1910: You are at page 23 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast