शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ शुरु हुँदै, संसारकै ठूलो ज्यान भएका रोली काठमाडौँ आउदै

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ  ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् ।  नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो ।  बडीबिल्डिङको सबैभन्दा..

    टी-ट्वान्टी स्म्यास क्रिकेट : नेपाल उपविजेतामा सीमित, ७० रनले पराजित

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ थाइल्याण्डमा भएको टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।  समूह चरणमा..

    १२ वर्षपछि फाइनल खेल्दै नेपाली टोली, थाइल्याण्डसँगको भीडन्त जारी

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ ।  समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले आज अपराह्न आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल मध्याह्न १२ः१५ बजे शुरु भएको छ ।  थाइल्याण्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ । लामो समय..

    ‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ४ माघ :  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिनुभएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई शक्रबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिनुभएको एन्फाले जनाएको छ ।  फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल..

    ९२ रनले विजयी नेपाल फाइनलमा प्रवेश, इण्डोनेसिया २७ रनमै अल आउट

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ  इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।  नेपालको लागि..

    महिला क्रिकेट–सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने, सहभागी टोली विभाजित !

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौँ, ३ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ ।  बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश..

    नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित, समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।  प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्यो..

    नेपाली अल्ट्रा धाविका सिर्जना राईले जितिन् गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण पदक

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, १ माघ  नेपाली अल्ट्रा धाविका सिर्जना राई हङकङमा आयोजना भएको गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।  सङ्खुवासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी हुन् । गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा सोमबार भएको प्रतियोगितामा सिर्जनाले निर्धारित २६ किलोमिटर दूरी चार घण्टा सात मिनेट २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन् । यस्तै जर्मनीकी एन्जिलिका..

    नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता, सम्भावना बलियो

    मंगलवार, माघ १, २०७५ साल
    काठमाडौँ, १ माघ  घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेपछि नेपाली महिला क्रिकेट टोलीको चर्चा शुरु भएको छ ।  पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा बलियो टोली यूएईलाई पराजित गर्न सफल भइसकेको छ..

    १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ को पोल्टामा, आर्मी उपविजेता

    सोमबार, पौष ३०, २०७५ साल
    हिलिहाङ, ३० पुस : झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ ।  सोमबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दैै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद रु चार लाख हात पाएको छ भने उपविजेता बनेको आर्मीले रु दुई लाख पाएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका..

    भ्रष्टाचारको साङलोमा जेलिदै चितवन ! आर्थिक वर्षको ६ महिनामा ७ सय ४० उजुरी

    सोमबार, पौष ३०, २०७५ साल
    चितवन, ३० पुस  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जारी गरेको यस आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार काठमाडौं बाहिर सबैभन्दा धेरै भ्रष्टाचार भएका जिल्लाहरुको सूचिमा चितवन दोस्रो नम्बरमा रहेको छ ।  सबैभन्दा धेरै भ्रष्टाचार सम्भाव्य क्षेत्रहरु मध्ये सबैभन्दा धेरै मालपोत र भूमि सुधार कार्यालयहरु त्यस्तै विकासका कार्यहरु रहेका छन् । चितवनमा विकास निर्माण र आर्थिक गतिविधि फस्टाएसँगै भ्रष्टाचारजन्य क्रियाकलापमा पनि वृद्धि भएको छ..

    महिला टी–२० स्म्यास क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजित, सेमिफाइनलमा प्रवेश

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस थाइल्यान्डमा जारी थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेटमा अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा पनि जित हात पारेको छ । तेस्रो जित हात पार्दै नेपाल सेमिफाइनल पुगेको छ । समूहको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईलाई ६ विकेटले हरायो । एक सय ६ रनको लक्ष्य  नेपालले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो ।  नेपालका सिता रानामगरले ३७..

    महिला टी–२० स्म्यास क्रिकेट - नेपाल र युएई खेल्दै, जित्ने टिम सेमिफाइनलमा पुग्ने पक्का

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ ।  अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु भएको । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् ।  अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ..

    महिला टी-२० स्मास क्रिकेट : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजीत

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौं, २९ पुस ।  शनिबारदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ ।  शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।  आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले..

    अल्ट्रा म्याराथन माघ १६ मा, ४४ किमी दूरीको रहने, १ सय ५० भन्दा बढी धावकको सहभागिता

    आईतवार, पौष २९, २०७५ साल
    दमौली, २९ पुस खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।  व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ..

    आइसिसीको नयाँ बरियता : कप्तान पारस र सोमपाल १ स्थानमाथि, कुन खेलाडी कति अङ्कमा ?

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ ।  आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका..

    चीनको तुलनामा नेपाल धेरै बलियो - उद्घाटन खेलमै १० विकेटले पराजित

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  शनिबारदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।  शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।  नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल..

    महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता : नेपाल र चीनबीचको खेल जारी

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  शनिबारदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल जारी छ ।  थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर..

    खेल सङ्घको विवाद समाधान हुँदै : समितिको म्याद १ महीना थप, यस्तो छ कारण !

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ ।  गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक महीना थप गरिएको मन्त्रालयले जनाएको छ ।  समितिको सदस्यमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने..

    मुलुकभरका ७ सय ५३ स्थानीय तहमा १-१ वटा खेलग्राम पूर्वाधार बनाइने

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक-एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ ।  युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।  बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ । स्थानीय तह देखिनै..

    युएईसँग क्रिकेट-सिरिज खेल्नको लागि नेपाली टोलीको बन्द प्रशिक्षण शुरु

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।  कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन्..

    ‘ए’ डिभिजन लिग : अन्तिम खेलमा हार्‍यो च्याम्पियन मनाङ, अर्वाडमा वर्चस्व !

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौं, २४ पुस ।  पल्सर शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा अप्रत्यासित हार व्यहोरेको छ । दुई खेल अघि नै लिगको उपाधि पक्का गरेको मनाङ मंगलबार फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ । मनाङ मस्र्याङदी क्लबलाई च्याम्पीयन घोषित गर्दै मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न भएको..

    स्वर्ण पदक विजेता महेश्वर महर्जन फेरि सम्मानित, खेलाडी तथा प्रशिक्षकले गरे प्रशंशा

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस : नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आइतबार सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो ।  सोही अवसरमा संयुक्त अरब इमिरेट्स युएइ जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रवि शाहीलाई समेत सम्मानित..

    बीपीएलमा सन्दीपको शानदार डेब्यु, भिक्टोरिएन्स विरुद्ध किफायती बलिङ गर्दै लिए २ विकेट

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पनि शानदार डेब्यु गरेका छन् । ब्याटिङमका नटआउट एक रन बनाएका सन्दीपले बलिङमा २ विकेट लिए। कमिला भिक्टोरिएन्स विरुद्धको खेल उनले सिलेट सिक्सर्सका लागि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिएका हुन् । सुरुको दुई ओभरमा ८ रन खर्चिए पनि विकेट लिन नसकेकपनि पछिल्लो दुई ओभरमा सन्दीपले ८..

    फाल्गुनन्द गोल्डकप प्रतियोगितामा झापा विजयी, ताप्लेजुङ ३–१ गोल अन्तरले निराश

    आईतवार, पौष २२, २०७५ साल
    हिलिहाङ, २१, पुस : पाँचथरको फिदिममा शनिबारदेखि १०औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रआङ्बो मौसमले खेलकूद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । फिदिम माविको खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने बताउनुभयो ।  प्रतियोगिताको उद्घाटन खेलमा झापा ११..

    क्रिकेटर सचिन तेन्दुलकर : त्यो एक चड्कनले बदलिएको जिन्दगी !

    शनिबार, पौष २१, २०७५ साल
    सन् २०१३ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिने बेला सचिन तेन्दुलकरले खेलपछि प्रशिक्षक रमाकान्त अचरेकरलाई यसरी सम्झे, "मेरो खेलजीवन शुरू हुँदा म ११ वर्षको थिएँ। आज अचरेकर सरलाई स्ट्याण्डमा देखेर म निकै खुशी छु। म उहाँको स्कूटरमा बसेर एक दिनमा दुई-दुईवटा म्याच खेल्न जान्थेँ।" "सरले मलाई स्कूटरमा लैजानुहुन्थ्यो ताकि मैले म्याच नछुटाऊँ। सरले मलाई कहिल्यै भन्नुभएन कि तिमीले एकदम राम्रो खेल्यौँ..

    अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाललाई ५ स्वर्ण र १ रजत पदक प्राप्त

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ ।  नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५-५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् ।  त्यस्तै गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक..

    ‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक, विजेता र उपविजेता निश्चित

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।  एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच..

    क्रिकेट खेलाडीले २ वर्षदेखि रोकिएको तलब पाउने पक्का, ए, बी र सी गरी ३ तहमा वर्गीकरण

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।  साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले..

    ‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ, हिमालयन शेर्पा क्लब २–१ गोलले पराजित

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ ।  मनाङको अपराजित यात्रामा आफिज ओलावाले र..
    Results 1501: You are at page 21 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast