सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    इण्डियन प्रिमियर लिग : बैैङ्लाेरद्वारा पञ्जाव १७ रनले पराजित

    बिहिवार, बैशाख १२, २०७६ साल
    एजेन्सी, १२ वैशाख रोयल च्यालेन्जर्स बैंगलोरले इण्डियन प्रिमियर लिगमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए । कप्तान..

    सुरु भयो क्रिकेट रंगशाला निर्माण, मैदानमा ५ पिच निर्माण हुने

    बुधबार, बैशाख ११, २०७६ साल
    चितवन, ११ वैशाख ।    रामपुरमा बन्ने धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान सम्याउने काम बुधबारबाट सुरु भएको छ । मैदान सम्याउन दुई बटा डोजर प्रयोग भएको छ ।   रकम संकलनका लागि वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदैछ । जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम पनि तय भएका छन् ।   पिच निर्माणको प्रारम्भिक काम गर्न क्युरेटर कोमल पाण्डे..

    पौडीमा गौरिकाले जितिन् १२ स्वर्ण, बन्यो नयाँ राष्ट्रिय कीर्तिमान

    बुधबार, बैशाख ११, २०७६ साल
    नेपालगञ्ज, ११ वैशाख  आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छिन् ।  उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन् । “राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौँसला मिलेको छ”, उनले भनिन् । ..

    २० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

    बुधबार, बैशाख ११, २०७६ साल
    पटना, ११ वैशाख   २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।   पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत..

    आठौँ खेलकूद : नेपाली खेलकूद नयाँ युगमा प्रवेश

    बुधबार, बैशाख ११, २०७६ साल
    राँझा, ११ वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा बुधबार सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।   राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो । “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित..

    चेन्नाई सुपर किंग्सद्वारा सनराइजर्स हैदरावाद ६ विकेटले पराजित

    बुधबार, बैशाख ११, २०७६ साल
    एजेन्सी, ११ वैशाख इन्डियन प्रिमियर लिगमा चेन्नेइ सुपर किंग्सले आठौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेन्नेइले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । चेन्नेइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७५ रन बनायो । उसका लागि डेविड वार्नरले ५७ तथा मनिश पाण्डेले ८३ रन बनाए । यस्तै विजय शंकरले २६ रन..

    उसुमा आर्मीलाई १४ स्वर्ण, सुटिङमा सुस्मिताको कीर्तिमान

    मंगलवार, बैशाख १०, २०७६ साल
    राँझा, १० वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत उसुमा आर्मी क्लबले सर्वाधिक १४ स्वर्ण पदक जितेको छ । आर्मीले एक रजत र तीन कास्यसमेत  जितेको छ । एपिएफ क्लबले पाँच स्वर्ण, आठ रजत र पाँच कास्य तथा पुलिस क्लबले दुई स्वर्ण, एक रजत र पाँच कास्य जित्यो । बाँकी एउटा स्वर्ण कर्णाली प्रदेशले जितेको छ ।  आज थाउलोको महिला चियन सू÷छियाङ सुमा एपिएफकी..

    अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत, रुपा रानालाई स्वर्ण पदक

    मंगलवार, बैशाख १०, २०७६ साल
    पटना, १० वैशाख  भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालकी रुपा रानाले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतकै पूणेमा सम्पन्न प्रतियोगितामा समेत स्वर्ण पदक जितेकी थिइन् । उक्त स्पर्धामा भारतकी अञ्जली कुमारीले रजत तथा..

    आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

    मंगलवार, बैशाख १०, २०७६ साल
    राँझा, १० वैशाख । नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत दर्शक खेल हेर्न रङ्गशाला पुगेका थिए ।   वार्षिकरुपमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता हुने भए पनि अहिले जारी राष्ट्रिय प्रतियोगिताले दर्शकको रुचि बढाएको   बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । फुटबलको..

    टी-२० मा चमत्कार : २५ बलमा शतक, ओभरमा सबै छक्का, टिमले बनायो व्यापक रन !

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० बैशाख ।  स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले इंग्ल्याण्डमा भएको एक टी-२० खेलमा २५ बलमा शतक बनाएका छन् ।  टी-२० क्रिकेटमा २५ बलमा शतक बनेको छ । मुन्सेको शतकसँगै उनको टिमले २० ओभरमा ३२६ रनको योगफल तयार पारेको थियो । ग्लोस्टरसायर सेकेन्ड-११ र बाथ सेकेन्ड-११ बिचको सो टी-२० खेलमा मुन्सेले अपत्यारिलो खेल खेले पनि सो खेललाई आइसीसीको टी-२० मान्यता भने पाएको थिएन ।  खेलमा पहिले..

    आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख ।   प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ । अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफले आफ्नो वर्चश्व कायम..

    राजस्थानलाई हराउँदै दिल्ली आइपीएलकाे शिर्षस्थानमा, सन्दीप बेन्चमै !

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्र्सले सातौ जित निकालेको छ । आज भएको खेलमा दिल्लीले राजस्थान रोयल्र्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गरेको छ लिगकाे शिर्ष स्थानमा पुगेकाे छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि अजिन्क्या राहाणेले..

    आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख ।   प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।   राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली..

    रोमान्चक खेलमा चेन्नाई बेङ्लोरसँग १ रनले पराजित

    सोमबार, बैशाख ९, २०७६ साल
    एजेन्सी, ९ वैशाख निकै नै रोमान्चक खेलमा कप्तान महेन्द्र सिंह धोनीको अर्धशतकको बाबजुत चेन्नाई सुपर किंग्स रोयल च्यालेन्जर्स बेंगलोरसँग एक रनले पराजित भएको छ । अन्तिम ओभरमा जीतका लागि २६ रन चाहिएको अवस्थामा धोनीले पहिलो पाँच बलमा २४ रन जोड्दै चेन्नाईलाई जीत नजिक पुर्याय । तर अन्तिम बलमा रन जोड्न नसक्दा चेन्नाई एक रनको झिनो हारको सामना गर्न पुग्यो । १०औं खेलमा..

    पुरुष क्रिकेट : एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा

    आईतवार, बैशाख ८, २०७६ साल
    बाँके, ८ वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट  चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ ।  प्रदेश १ ले  कर्णाली प्रदेशलाई ५० रनले हरायो । कर्णालीले टस जितेर फिल्ड रोजेपछि प्रदेश १ ले निर्धारित २० ओभरमा १२३ रन बनायो । उसका लागि मुकुन्द यादवले ३२, राजन मगरले २३, पुष्प थापाले १७ र श्रवण यादवले १३ रन बनाए..

    एथलेटिक्समा सन्तोषीको कीर्तिमान, ५ हजार मिटर दौड १६ मिनेटमै 'फिनिस्ट'

    आईतवार, बैशाख ८, २०७६ साल
    लमही, ८ वैशाख  आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन् । कान्छीमायाले सन् २०१० मा चीनको गोञ्जाओमा १६ मिनेट ४९ दशमलव ९८ सकेन्डको..

    आठौँ खेलकूद : खेलस्थलमा खेलाडीको उपचार, पौडीमा आर्मीलाई ३ स्वर्ण

    आईतवार, बैशाख ८, २०७६ साल
    नेपालगञ्ज ८ वैशाख:  आठांँ राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो ।  नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको स्वास्थ्य शिविर राखिएको छ । उहाँका..

    दिल्लीद्वारा पंजाब ५ विकेटले पराजित, सन्दीपले चट्काए ३ विकेट

    आईतवार, बैशाख ८, २०७६ साल
    काठमाडौँ, ८ वैशाख सन्दिप लामिछानेको उत्कृस्ट बलिंग तथा कप्तान श्रेयस अयेर र शिखर धवनले अर्ध शतक प्रहार गरे पछि दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाबलाई पाँच विकेटले पराजित गरेको छ । १०औं खेलमा दिल्लीको यो छैठौं जीत हो भने १० खेल नै खेलेको पन्जाबको यो पाँचौ हार हो । जीतका लागि १६४ रनको लक्ष्य दिल्लीले १९ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा..

    इन्टरनेशनल करातेका लागि मिसन गोजुरियो भारत प्रस्थान

    शनिबार, बैशाख ७, २०७६ साल
    रुपन्देही, ७ वैशाख भारतमा हुने इन्टरनेशनल कराते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराते डो मिसन सङ्घको राष्ट्रिय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना ९काजी० को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  टोलीलाई..

    रसेल र रानाको आक्रमक पारीको बाबजुत कोलकाता पराजित

    शनिबार, बैशाख ७, २०७६ साल
    काठमाडौँ, ७ वैशाख रोयल च्यालेन्जर्स बेङ्लोर(आरसिबी)ले शुकर्बार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको छ। बेङ्लोरको यस जितमा कप्तान विराट कोहलीले ५८ बलमा १ सय रनको विस्फोटक पारी खेले। त्यस्तै यस जितमा मोईन अलीले २८ बलमा ६६ रनको योगदान दिए। बेङ्लोरको जितमा यी दुबैको योगदान महत्वपूर्ण रह्‍यो। बेङ्लोरले पहिले ब्याटिङ् गर्दै कोलकातालाई ४ विकेटको क्षतिमा २१४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा..

    आईपीएल तरङ्ग - कोलकातासँग हारे विराटको टोली बाहिरिने

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औँ खेलमा शुक्रबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैगलोर र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकात्ता नाईट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ । बाह्रौँ संस्करणको चलिरहँदा यदि कोलकात्तासँगको आजको खेलमा पराजित भएमा वैंगलोर आईपीएलबाट बाहिरिने छ भने जित हात पारेमा गणितीय रुपमा प्लेअप पुग्ने सम्भावना बाँकी रहनेछ । यी दुई टोली यस पटकको..

    राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दिपेश फाइनलमा भिड्ने

    शुक्रबार, बैशाख ६, २०७६ साल
    घोराही, ६ वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत  ब्याडमिन्टनको मिक्स डबल्सतर्फ शसस्त्र प्रहरीको एपिएफ क्बलका दुवै जोडी फाइनल प्रवेश गरेका छन् ।  दाङको घोराहीस्थित कभर्डहलमा भएको उक्त प्रतियोगितामा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले आफ्नै क्लबका जेशिका र गौतमसिंह कठायतको जोडीसँग उपाधिका लागि भिड्ने छ । श्रेष्ठ र धामीको जोडीले त्रिभुवन आर्मी क्बलका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६–२१, २१–९ र..

    इमर्जिङ प्लेयर भोटिङ : सन्दीपको अग्रता कायमै, यसरी गर्नुहोस् भोट !

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख  अहिले भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल) चलिरहेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रत्येक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि पर्न सफल भएका छन् । यो अवार्ड बिआईसीसीले भविष्यमा एक राम्रो अन्तराष्ट्रिय खेलाडीको रुपमा आफूलाई चिनाउन सक्ने खेलाडीलाई दिनेगर्छ । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५..

    टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौं, ६ वैशाख ।  अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप २०२० को दोश्रो खुड्किलोको रुपमा रहेको ‘आइसीसी टि–२० विश्वकप छनौट एसिया फाइनल’ प्रतियोगिताको मिति र खेल तालिका सार्वजनिक भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार एसिया फाइनल जुलाइ २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने भएको छ ।  नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन्न टि–२० विश्वकप छनोट (एसिया पूर्वी) प्रतियोगिताको उपाधि जित्दै एसिया..

    ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन..

    खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी

    शुक्रबार, बैशाख ६, २०७६ साल
    राँझा, ५ वैशाख :   राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन गर्दै उहाँले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।    “सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पु¥याउँछ भन्ने महसुस गरेको..

    नेपालको टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने सम्भावना कति ?

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया फाइनल छनोटको खेल तालिका सार्वजनिक भएको छ। एसिया फाइलन छनोट प्रतियोगितामा आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुनेछ। तालिका अनुसार जुलाई २३ मा कतारसँग, जुलाई २४ मा मलेसियासँग, जुलाई २७ मा कुवेतसँग र जुलाई २८ मा घरेलु टोली सिङ्गापुरसँग खेल्नेछ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन..

    दिल्ली क्यापिटल्स मुम्बइसँग भिड्दै, सन्दीपको खेल्ने सम्भावना कति ?

    बिहिवार, बैशाख ५, २०७६ साल
    एजेन्सी, ५ वैशाख ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहीबार मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । सनराइजर्स हैदरावाद र कोलकताविरुद्धको खेलमा प्लेइङ-११ मा समावेश नभएका सन्दीप बिहीबार टोलीमा पर्नेबारे अन्योल छ । उनको पछिल्लो समय भएको प्रदर्शनका आधारमा कप्तान श्रेयस ऐयरले दुई खेलमा उनलाई बेन्चमा राखेका थिए ।  सन्दीपले ४ खेलमा..

    आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज

    बिहिवार, बैशाख ५, २०७६ साल
    बाँके, ५ वैशाख आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच बिहिबार औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन बिहिबार साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।  विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो । नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ । यसअघि नेपालगञ्जमा..

    नेपालको विश्वकप खेल्ने सपना अधुरै, १ रनले बनायो पर्खाल

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख । मलेशियामा जारी आइसीसी अण्डर १९ विश्वकप छनौट अन्र्तगत आफ्नो अन्तिम खेल खेलिरहेको नेपाललाई कुवेतले नेपालका सामू १५८ रनको सामान्य लक्ष्य दिएको थियो । यूएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो । जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै यूएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ ।  ६ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको..
    Results 1628: You are at page 17 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast