बिहिवार, असोज ३०, २०७६

    खेल संसार

    बाहिरिए दिल्लीका बलर कागिसो रबाडा, दक्षिण अफ्रिका चिन्तित

    शुक्रबार, बैशाख २०, २०७६ साल
    नयाँ दिल्ली, २० वैशाख । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सर्वाधिक विकेट लिने बलर रहेका कागिसो रबाडा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । दिल्ली क्यापिटल्सका यी दक्षिण अफ्रिकी खेलाडीले १२ खेलमा २५ विकेट लिएका थिए । विश्वकपको पुर्वसन्ध्यामा कागिसोको यो चोटले दक्षिण अफ्रिकालाई समेत चिन्तित बनाएको छ । दिल्लीको अघिल्लो खेलमा राबडाले खेलेका थिएनन् । रोयल च्यालेन्जर्स बैंगलोरसँग अप्रिल २८ तारिखमा भएको..

    आइसीसी टी-२० वरियतामा नेपालको फड्को, शीर्ष स्थानमा पाकिस्तान

    शुक्रबार, बैशाख २०, २०७६ साल
    चितवन, २० वैशाख  ।   आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।   आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औँ स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औँ स्थानमा थियो ।   टी ट्वान्टी वरियताको शीर्ष स्थानमा..

    राेमाञ्चक Super-over मा हैदराबादलाई Eliminate गर्दै मुम्बई प्लेअफमा

    शुक्रबार, बैशाख २०, २०७६ साल
    वैशाख, २० वैशाख मुम्बई इण्डियन्स आईपीएलको प्लेअफमा स्थान बनाउन सफल भएको छ । सनराइजर्स हैदराबादलाई एक ओभर इलिमिनेटरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो । एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा ग¥यो । टस जितेर ब्याटिङ रोजेको मुम्बईले २०..

    एकदिवसीय वरियतामा नेपाल यथावत्, शीर्ष स्थानमा इङ्ग्ल्याण्ड

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ ।    आइसिसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ । संयुक्त अरब इमिरेटस् (युएइ)मा सम्पन्न युएइविरुद्वको एकदिवसीय सिरिज खेलेपछि नेपालले आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । त्यतिबेला नेपालले युएइविरुद्व तीन खेल खेलेको थियो । गत माघमा भएको उक्त..

    नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु दुई लाख तथा मुख्य प्रक्षिकलाई..

    बार्सिलोनाका लागि कीर्तिमानी, मेस्सीले पूरा गरे ६ सय गोल

    बिहिवार, बैशाख १९, २०७६ साल
    एजेन्सी, १९ बैशाख ।  लियोनल मेस्सीले क्लबका लागि ६०० गोल पूरा गरेका छन् । बुधबार राति लिभरपुलविरुद्धको खेलमा दुई गोल गरेका उनले बार्सिलोनाका लागि कीर्तिमानी ६०० गोल पूरा गरेका हुन् ।   बार्सिलोनाका कप्तान मेस्सीले खेलको ८२ औँ मिनेटमा गोल गर्दै नयाँ रेकर्ड बनाएका हुन् । मेस्सीले यसै सिजनमा मात्र फ्रिकिकमा ८ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाका लागि १४ वर्ष अगाडि मे..

    सन्दीप नखेलेको खेलमा चेन्नईसँग दिल्लीकाे लज्जास्पद हार

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख चेन्नई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले..

    अन्तिम विश्वकप खेल्दैछन् यी ५ क्रिकेटका 'बाहुबली'हरू

    बुधबार, बैशाख १८, २०७६ साल
    एजेन्सी, १८ वैशाख ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन एक महिना बाँकी छ । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपबारे विभिन्न चर्चा भइरहेका छन् ।  यी खेलाडीहरु एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपको खेल करीअरको अन्त्यतिर छन् ।    १. इमरान ताहिर  विकेट लिएपछि हावामा हात फैलाउँदै तिव्रगतिमा कुँदेर सेलिब्रेसन गर्ने दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर यो विश्वकपपछि एकदिवसीय खेलमा मैदान देखिने छैनन् ।..

    एन्फा एकेडेमीका लागि ८१ जना खेलाडी छनोट

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो..

    एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । ANFA एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो..

    IPL : दिल्ली र चेन्नई भिड्दै, सन्दिपले खेल्ने सम्भावना प्रचुर !

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख आईपीएलमा आज सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्दैछ ।  चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रने छन् । प्ले अफ पुगिसकेका दुवै टोली दबाब रहित मैदान उत्रने छन् । शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । चेन्नईको पनि १२ खेलबाट १६ अंक रहेको छ । चेन्नई नेट..

    साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुँदै

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ । बैठकले यस वर्षका लागि उमेर समूहका तीन..

    आधीरातमा सन्दीपलाई नेपाली क्रिकेटको चिन्ता लागेपछि ...

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौं, १७ वैशाख भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राति ट्वीट गर्दै सन्दीपले यो मध्यराति आफू नेपाली क्रिकेटका बारेमा सोचेर चिन्तित भएको बताएका छन् ।  ‘अहिले मध्यराति भएको छ । म हाम्रो नेपाली क्रिकेटको बारेमा सोचिरहेको थिएँ’ उनले लेखेका छन्, दुःख लाग्दो कुरा हामी निलम्बनमा छौं, तीन वर्ष भयो..

    आइसीसी विश्वकप ट्रफी केही घण्टाका लागि नेपाल ल्याइँदै

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ बैशाख ।  आइसीसी क्रकेट विश्वकप ट्रफी फेरि नेपाल ल्याइने भएको छ । आगामी जेठ महिनामा हुने प्रधानमन्त्री कप क्रिकेटको अवसर पारेर  नेपालय इन्टरनेशनलले सो ट्रफी नेपाल ल्याउन लागेको हो ।   केही घण्टाका लागि मात्र यसअघि विश्वकप ट्रफी टुरका बेला नेपाल ल्याइएको उक्त ट्रफी लाई यसपटक विशेष रुपमा ल्याउन लागेको बताइएको छ । आगामी मे ४ तारिखका दिन सो ट्रफी नेपाल ल्याएर केही..

    बेंगलोरलाई हराउँदै दिल्ली प्लेअफमा, सन्दीपको खराब प्रदर्शन

    सोमबार, बैशाख १६, २०७६ साल
    एजेन्सी, १६ वैशाख दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ। आइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले हराउँदै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको विराट कोहलीको नेतृत्वमा रहेको बैंलोर २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। बैंलोरका लागि ओपनर पार्थिव..

    दिल्लीद्वारा आरसीबीलाई १ सय ८८ रनको चुनौती, सन्दीप 'प्लेइङ्ग-११' मा

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौं, १५ वैशाख इन्डियन प्रिमियर  लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स  बैंगलोर(आरसीबी)लाई १८८ रनको चुनौती दिएको छ।  टस जितेर ब्याटिङ रोजेको नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले आरसीबीलाई १८८ रनको चुनौती पेश गरेको हो।  दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। धवनले ३७ बलमा ५० रन बनाए भने अयरले ३७ बलमा ५२ रन बनाए। अन्य ब्याट्सम्यानले..

    एसिसी यू–१६ : मलेसियालाई ५९ रनले हराउँदै नेपालले जित्यो उपाधि

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ,  १५ वैशाख नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । टस जितेर पहिले ब्याटिङ..

    'IPL'को २ खेल : पहिलो खेलमा सन्दीपको टिम दिल्ली र बैंग्लाेर भिड्दै

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख । इन्डियन प्रिमिएर लिग (आईपीएल) मा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लाेर तथा दोस्रो खेलमा कोलकात्ता नाईट राइडर्स र मुम्बई इन्डियन्स भिड्ने छन् । अपरान्ह ४ बजेर १५ मिनेटमा हुने पहिलो खेलमा अंकतालिकामा तेस्रो स्थानमा रहेको दिल्ली र आठाैँ स्थानमा रहेको बैंग्लाेरबिच प्रतिस्पर्धा हुन लागेको हो । हालसम्म खेलेका ११ खेलमध्ये सातमा जित निकालेको..

    एशियन कप ट्राइयाथलनको उपाधि जापानका माकोतोलाई

    शनिबार, बैशाख १४, २०७६ साल
    कास्की, १४ वैशाख पोखरामा आयोजना भएको एशियन कप ट्राइयाथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् । नेपाल ट्राइयाथलन सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय ट्राइयाथलन युनियनको प्राविधिक सहयोगमा आज भएको च्याम्पियनसिपमा ओदाकुराले ५४ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जितेका हुन् । फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड सम्मिलित ट्राइयाथलनमा १९ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै..

    U-19 महिला च्याम्पियनसिप फुटबल - नेपाल अस्ट्रेलियासँग हार्यो

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १३ वैशाख । शुक्रबारदेखि म्यानमारमा सुरु भएको  एसियाली फुटबल महासंघ-एएफसी यू-१९ महिला च्याम्पियनसिपको अन्तिम चरणको छनोटमा नेपालले खराब सुरुवात गरेको छ ।  प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो दिन अस्ट्रेलियासँग ११-१ गोलको हार ब्यहोर्‍यो । अस्ट्रेलियाकी मेरी फलर एक्लैले पाँच गोल गरिन् । १६ वर्षीय यी स्ट्राइकरले सुरुको १५ मिनेटमै ह्याट्रिक गरेकी थिइन् । उनी अस्ट्रेलियाको सिनियर टोलीकी सदस्य पनि हुन्..

    पहिलो पटक कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

    शुक्रबार, बैशाख १३, २०७६ साल
    चितवन, १३ वैशाख  पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता यहाँ हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो ।  प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रतियोगितामा..

    कोलकाताको लगातार छैटौं हार, राजस्थान ३ विकेटले विजयी

    शुक्रबार, बैशाख १३, २०७६ साल
    एजेन्सी, १३ वैशाख कोलकाता राजस्थानसँग ३ विकेटले पराजित भएको छ। १७ वर्षिय रियान परागले बिहिबार कोलकाताविरूद्ध खेलेको ४७ रनको महत्वपूर्ण पारीको सहयोगमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि महत्वपूर्ण जित हासिल गरेको हो। ११ म्याचमा चौथो जित हात पारेपछि राजस्थानको प्लेअफको दौडमा कायम बनेको छ। बिहिबारको खेल हारेको भए ऊ प्लेअफको दौडबाट बाहिरिने निश्चित थियो। यस म्याचपछि राजस्थान सहित कोलकाता र बेङ्लोरको समान ८ अंक..

    आईपिएल बिचमै छोडेर अचानक नेपाल फर्किए सन्दिप, यस्तो छ भित्री कारण

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । दिल्लीले १२औं..

    वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ, १२ वैशाख  एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।  नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले  रद्द भएको..

    इण्डियन प्रिमियर लिग : बैैङ्लाेरद्वारा पञ्जाव १७ रनले पराजित

    बिहिवार, बैशाख १२, २०७६ साल
    एजेन्सी, १२ वैशाख रोयल च्यालेन्जर्स बैंगलोरले इण्डियन प्रिमियर लिगमा किङ्स इलाभेन पन्जाबलाई १७ रनले पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए । कप्तान..

    सुरु भयो क्रिकेट रंगशाला निर्माण, मैदानमा ५ पिच निर्माण हुने

    बुधबार, बैशाख ११, २०७६ साल
    चितवन, ११ वैशाख ।    रामपुरमा बन्ने धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान सम्याउने काम बुधबारबाट सुरु भएको छ । मैदान सम्याउन दुई बटा डोजर प्रयोग भएको छ ।   रकम संकलनका लागि वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदैछ । जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम पनि तय भएका छन् ।   पिच निर्माणको प्रारम्भिक काम गर्न क्युरेटर कोमल पाण्डे..

    पौडीमा गौरिकाले जितिन् १२ स्वर्ण, बन्यो नयाँ राष्ट्रिय कीर्तिमान

    बुधबार, बैशाख ११, २०७६ साल
    नेपालगञ्ज, ११ वैशाख  आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छिन् ।  उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन् । “राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौँसला मिलेको छ”, उनले भनिन् । ..

    २० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

    बुधबार, बैशाख ११, २०७६ साल
    पटना, ११ वैशाख   २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।   पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत..

    आठौँ खेलकूद : नेपाली खेलकूद नयाँ युगमा प्रवेश

    बुधबार, बैशाख ११, २०७६ साल
    राँझा, ११ वैशाख  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा बुधबार सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।   राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो । “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित..

    चेन्नाई सुपर किंग्सद्वारा सनराइजर्स हैदरावाद ६ विकेटले पराजित

    बुधबार, बैशाख ११, २०७६ साल
    एजेन्सी, ११ वैशाख इन्डियन प्रिमियर लिगमा चेन्नेइ सुपर किंग्सले आठौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेन्नेइले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । चेन्नेइमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७५ रन बनायो । उसका लागि डेविड वार्नरले ५७ तथा मनिश पाण्डेले ८३ रन बनाए । यस्तै विजय शंकरले २६ रन..
    Results 1622: You are at page 16 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast