सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    यसरी संकलन गरिँदैछ सगरमाथा उचाई मापनको तथ्याङ्क

    मंगलवार, आषाढ २४, २०७६ साल
    असार २२, काठमाडौं ।  सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक यन्त्र तथा प्रविधिको उपयोग गरिएको थियो । सरकारले पहिलोपटक आफ्नै साधन, स्रोत तथा खर्चको व्यवस्थापन गरी सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउन प्राविधिक टोलीलाई जिम्मेवारी दिएको थियो । उचाइ मापनका लागि..

    बाढीले बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज जोखिममा

    मंगलवार, आषाढ २४, २०७६ साल
    असार २४, काठमाडौं ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा..

    विश्वकप क्रिकेट: भारतले न्युजिल्यान्डको सामना गर्दै, कोहलीविरुद्ध केन, यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा मंगलबार भारतले न्युजिल्यान्डको सामना गर्दैछ। उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ स्१५ बजे सुरु हुनेछ। यी दुवै टोलीले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन्। यद्यपि, भारतले सन् १९८३ र सन् २०११ मा गरी दुई पटक विश्वकपको उपाधि जितिसकेको छ। यसदेखि बाहेक सन् २००३ मा पनि..

    राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको हो ।  निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त हुनुभएको हो । मन्त्रिस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको शपथ..

    पहिलो सेमीफाईनलमा बर्षाले बाधा पुर्‍याउने संभावना, खेल रद्द भए भारत फाइनलमा

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार  विश्वकप क्रिकेटको पहिलो सेमीफाईनल खेल पानीले प्रभावित हुने अनुमान गरिएको छ। ईङल्याण्डको म्यानचेष्टरमा हुने पहिलो सेमीफाईनलमा बर्षाले बाधा पुर्‍याउने संभावना रहेको मौसम पुर्वानुमान गरिएको छ। मंगलबार हुने पहिलो सेमीफाईनलमा खेल भएन भने बुधबार (रिजर्भ डे) खेल हुनेछ । बुधबार पनि बर्षाको संभावना रहेको जनाईएको छ। आइसीसी विश्वकप क्रिकेट २०१९मा पहिलो सेमीफाईनलमा भारत र न्युजिल्याण्ड भिड्दैछन्। भारत प्रतियोगितामा एक खेल मात्र..

    खेलकाे मर्म विपरित बाेलेकाे भन्दै मेस्सीलाई २ वर्षे प्रतिबन्ध

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार । विश्व चर्चित अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा खेलकाे भावना विपरित बोलेको भन्दै २ वर्षे प्रतिबन्ध लाग्ने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई कारवाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । प्रतिबन्ध लागेमा उनले अर्जेन्टिना र कोलम्बियाले संयुक्त आयोजना गर्ने आगामी संस्करणको कोपा अमेरिकासँगै कतार विश्वकपको लागि दक्षिण अमेरिकी छनौट खेल खेल्न पाउने छैनन् । प्रतियोगिताको..

    आयोजक मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडाैं, २३ असार । नेपालकाे मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियाेगिताकाे फाइनल खेल्ने लक्षय पूरा भउकाे छ । साेमबार घरेलु टाेलि मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे । ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।जितमा भीम सार्की र रोहित कुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहँदा रोहित ३१..

    कोपा अमेरिका कपको उपाधि ब्राजिललाई

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार  ।  कोपा अमेरिका कप फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । सोमबार बिहान भएको फाइनल खेलमा पेरुलाई ३ १ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो । ब्राजिलसँगको हारसँगै पेरु दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।  यसअघि आइतबार बिहान भएको खेलमा चिलीलाई हराउँदै अर्जेन्टिना प्रतियोगिताको तेस्रो बनेको थियो । ..

    लण्डन विम्बल्डन टेनिसः नाडाल र फेडेरर चौथो चरणमा प्रवेश

    आईतवार, आषाढ २२, २०७६ साल
    लन्डन, २२ असार : ८ पटकका च्याम्पियन स्वीट्जरल्यान्डका रोजर फेडेरर र २ पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । सैंतीस वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२, ७–६९४० को सोझो सेटमा पराजित गरेका थिए । ग्रान्डस्लाममा यो उनको व्यक्तिगत ३५०औं जित हो । ग्रान्डस्लामको इतिहासमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक खेलसंख्या नै यही..

    नेपाल भर्सेस मलेसिया : पूरा हाेला नेपालकाे फाइनल लक्ष्य ?

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार ।  मलेसियामा जारी यू-१९ एशिया कप छनोटमा नेपाली टोली सोमबार घरेलु टोलीको सामना गर्दैछ । समूह ए को विजेता नेपाल फाइनल पुग्ने लक्ष्यसहित सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्न लागेको हो ।  क्वालालम्पुरस्थित किन्नारा ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । मलेसिया समूह बीु को उपविजेता हो । नेपालले समूह चरणमा चीन र सिगांपुरमाथि जित निकालेको थियो..

    माग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमै मेस्सीलाई रातो कार्ड, ब्राजिललाई जिताउने चलखेल भएकाे दाबी

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौं, २२ असार । विश्व चर्चित अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले राताे कार्ड पाएका छन् । कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् । याे उनकाे करियरकाे दाेस्राे राताे कार्ड हाे । तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । चिली विरुद्धको खेलमा माग्यारी मेडलसँगको झगडापछि पहिलो हाफ नै रातो कार्ड पाएका..

    मेसीलाई रेफ्रीले मैदानबाट निकाले पनि कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार । चिलीलाई १४ वर्षपछि हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको तेस्रो बन्न सफल भएको छ । आइतबार बिहान भएको निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेसी पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ३७औं मिनेटमा मेसी र मेडल दुबैले..

    रोहित शर्मा 'धुम' मचाउँदै, विश्वकपमा बनाए ५ शतकको नयाँ रेकर्ड

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २१ असार  भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले विश्वकप क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन्।  विश्वपमा पाँच शतक बनाएर रोहितले नयाँ रेकर्ड बनाएका हुन्। रोहितले इङ्ल्याण्डमा जारी विश्पकपमा पाँच शतक बनाएका हुन्। शनिबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका कुमार सांगाकाराको रेकर्ड तोडेका हुन्। बंलादेशविरुद्धको खेलमा रोहितले सांगाकारासँगको रेकर्डसँग बराबरी गरेका थिए।  उनले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध १४० रन, इङ्ल्याण्डविरुद्ध १०४ रन बनाएका..

    म्याथ्युजको शतकसँगै भारतलाई श्रीलंकाले दियो २ सय ६५ रनको लक्ष्य

    शनिबार, आषाढ २१, २०७६ साल
    एजेन्सी, २१ असार १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धाधिर ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको हो। श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले शतक प्रहार गरे। १२८ बलको सामना गरेका उनले १० चौका र दुई छक्काको मद्दतमा ११३ रन जोडे।  यस्तै लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि..

    पाकिस्तानको सानदार जित तर दुर्भाग्य सेमिफाइनलमा पुगेन

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।  न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लर्डस मैदानमा शुक्रबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएपछि न्युजिल्यान्डको सेमिफाइनल यात्रा तय भएको हो । बंगलादेशले लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा नौ रन कटाएपछि पाकिस्तानको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस खेलसँगै विश्वकपको सेमिफाइनल..

    पाकिस्तानका बाबर आजमले रचे इतिहास, ४७४ रन बनाएर कसरी तोडे रेकर्ड ?

    शुक्रबार, आषाढ २०, २०७६ साल
      २० असार, आहा खबर ।  इंग्ल्याण्डमा जारी विश्वकप २०१९ अन्र्तगत शुक्रबार बंग्लादेशबिरुद्ध व्याटिंग गर्ने क्रममा पाकिस्तानका बाबर आजमले नयाँ इतिहास रचिदिएका छन् । आफ्नो अन्तिम लिग खेल खेलिरहेको पाकिस्तानी टिमका आक्रामक ब्याट्सम्यान आजमले ९६ रन बनाउँदै शतक बनाउन नसकेपनि आफ्नो नाममा एउटा ठूलो इतिहास भने बनाए ।  आजमले आफ्नो शानदार पारी खेल्दै यस २०१९ को टूर्नामेण्टमा कुल ४७४ रन बनाए जो पाकिस्तानको..

    सिंगापुरलाई २ सय १७ रनले हराउँदै नेपाल विजयी

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडाैं, २० असार । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई २१७ सय रनको फराकिलो अन्तरले पराजित गरेकाे छ । ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशनसँगै नेपाल सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे हाे । फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले..

    रितको शतकसँगै नेपालले दियाे सिंगापुरलाई विशाल लक्ष्य

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडाैं, २० असार ।  रित गौतमको शतकसँगै नेपालले सिंगापुरसामु ३ सय २७ रनको ठूलो लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३ सय २७ रनको ठूलो लक्ष्य दिएको हाे । क्वालालम्पुरस्थित किनरारा ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो। नेपालका लागि रितले..

    लगातार ६ पटकको हारपछि वेष्टइण्डिजले जित्यो, अलआउट हुँदै अफगानिस्तान २३ रनले पराजित

    बिहिवार, आषाढ १९, २०७६ साल
    १९ असार ।  विश्वकप क्रिकेट २०१९ अन्र्तगतको ४२ औं प्रतिश्पर्धामा वेष्टइण्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । खेलमा पहिला ब्याटिंग गरेको वेष्टइण्डिजले ६ विकेटको क्षतीमा ३११ रन जोडेको थियो ।  जवाफी ब्याटिंग गर्न मैदानमा उत्रिएको अफगानिस्तान २८८ रन जोड्दै अलआउट भएको थियो ।  वेष्ट इण्डिजका लागि शाई होप, निकोलस पूरन र इविन लेविसले अर्धशतकीय पारी खेल्दै टीमलाई सुरक्षित स्थानमा उभ्याएका थिए ।  त्यस्तै, अफगानिस्तानका..

    मुख्यमन्त्री गुरुङ र कप्तान खड्काद्वारा मैदान निरीक्षण

    बिहिवार, आषाढ १९, २०७६ साल
    कास्की, १९ असार  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आज पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ ।  पोखरा प्रिमीयर लिग(पीपीएल) को दोस्रो संस्करणको तयारी तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा क्रिकेट खेलकूद पोखरामा सञ्चालन गर्न सकिने नसकिनेबारे अध्ययनका लागि उहाँहरुसहितको टोली यहाँ आएको हो ।  प्रदेश सरकारले मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आवमा..

    यू-१९ इस्टर्न रिजन क्रिकेट : नेपाललाई समूह विजेता बन्ने अवसर

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार  मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा शुक्रबार बिहान नेपालले सिंगापुरको सामना गर्नेछ । र, सिंगापुरविरुद्ध मैदान उत्रदा नेपाल समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने..

    एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ ।  क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ : ४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ ।..

    पेरु पनि फाइनलमा, ब्राजिल र पेरुबीच उपाधि भिडन्त

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि ब्राजिल र पेरु भिड्ने भएका छन् । ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले हराएको थियो भने बिहीबार डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले हराउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गरेको हो । चिलीलाई पेरुले २ गोल पहिलो हाफमा र थप एक गोल  दोस्रो हाफमा गरेको हो । २१ औं मिनेटमा..

    न्यूजिल्याण्डलाई १ सय १९ रनले हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको सेमिफाइनलमा

    बुधबार, आषाढ १८, २०७६ साल
    असार १८ ।  विगत ४ वर्ष यता निकै मेहनत गरेको इंग्ल्याण्डको टीमलाई यसपटक होमग्राउण्ड फलिफाप सिद्ध भएको छ ।  जारी विश्वकपको लीग चरण अन्र्तगत ४१ औं खेलमा आयोजक इंग्ल्याण्डले न्यूजिल्याण्डलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको सेमीफाइनल प्रवेश गरेको हो ।  कुल ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३०५ बनाएको इंग्ल्याण्डका बलरहरु खुलेर खेल्दै जाँदा जवाफी ब्याटिंगमा आएको न्यूजिल्याण्ड..

    अम्बाती रायडुले लिए सन्यास, बारम्बार वेवास्ता गरिएपछिको 'बोल्ड' निर्णय ?

    बुधबार, आषाढ १८, २०७६ साल
    एजेन्सी, १८ असार भारतीय क्रिकेटर अम्बाती रायडुले क्रिकेटको सबै फरम्याट सन्यासको घोषणा गरेका छन्। उनले बोर्ड अफ क्रिकेट फर कन्ट्रोल इन इन्डिया (बिसिसीआई) लाई एक इमेल लेखेर अप्रत्यासित रुपमा यस्तो घोषणा गरेका हुन्। “२५ बर्ष विभिन्न स्तरको क्रिकेट खेलें। मलाई सहयोग गर्नुहुने घरेलु क्रिकेट बोर्डहरु, आइपिएल टिमहरु र भारतीय क्रिकेट बोर्डलाई धन्यबाद। आफ्नो देशको लागि क्रिकेट खेल्न पाउनु मेरो लागि गर्वको बिषय..

    ब्राजिलसँग पराजित भएपछि मेस्सीले भने - रेफ्रीले ब्राजिलकाे समर्थन गरे

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडाैं, १८ असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले रेफ्रीकारण अर्जेन्टिना हारेकाे आरोप लगाएका छन्। बुधबार बिहान भएको सेमिफाइनल खेल रेफ्रीले अधिकांश निर्णयहरु ब्राजिलको पक्षमा गरेको आरोप लगाएका हुन् । बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित हुँदै कोपा अमेरिकाबाट बाहिरिपछि उनले यस्ताे बताएका छन् । बार्सिलोनाका स्टारले खेलमा चम्किन नसक्दा ब्राजिलले ग्याब्रियल जिजस र रोबर्टो फर्मिन्होको गोलको मद्दतले जीत हासिल..

    सेमिफाइनल पुग्ने लक्ष्यमा न्युजिल्यान्ड र इङ्ल्यान्ड, दुवै टिम ‘गर या मर’ अवस्थामा

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । रिभर साइड क्रिकेट मैदानमा हुने खेलमा दुई बलिया टोली इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । रिभरसाइड ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे हुने खेलमा घरेलु टोली इंग्ल्याण्डले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमको लिग चरणमा यो अन्तिम खेल भएकोले गर या मर को अवस्थामा छन् । सेमिफाइनलमा पुग्न..

    यू-१९ एसिया कप छनोट : नेपाल १० विकेटले विजयी

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  मलेसियामा भएको यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा..

    भारत ७ औं पटक विश्वकपको सेमिफाइनलमा, २८ रनको हारसँगै बंग्लादेश बाहिरियो

    बुधबार, आषाढ १८, २०७६ साल
    असार १८ ।  क्रिकेट विश्वकपको ४० औं खेल अन्र्तगत मंगलबार अबेर राती बमिंघममा भएको प्रतिश्पर्धामा भारतले बंगलादेशलाई २८ रनले हराएको छ । यस जीत सँगै भारत ८ खेलबाट १३ अंक बटुल्दै विश्वकप २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको यो ७ औं पटक विश्वकप सेमिफाइनल यात्रा हो ।  ४८ औं ओभरमा अलआउट भएको बंगलादेशको यात्रा २८६ रनमै सकिएपछि इण्डियाले अतिरिक्त २..

    विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीकाे शीर्ष स्थानमा राेहित शर्मा

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडाैं, १७ असार । जारी विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा भारतका रोहित शर्मा उक्लिएका छन्। अस्ट्रेलियाका डेभिड वार्नरलाई पछि पार्दै राेहित शर्मा साे स्थानमा उक्लिएका हुन्। वार्नरले ८ पारिमा ५१६ रन बनाएका छन् भने रोहितले ७ पारीमा ५४४ रन बनाए ।भारत र बंगलादेशबीचको आजको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र..
    Results 1628: You are at page 10 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast