सोमबार, मंसिर २, २०७६

    खेल संसार

    नेपालको लक्ष्य ५० स्वर्ण पदक

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर   नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने सरोकारवालाले अपेक्षा गरेका छन् ।    नेपालले आठौँ साफमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको थियो । त्यसयता नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको छैन । सन् १९९९ मा घरेलु मैदानमा भएको साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो..

    कीर्तिपुर मैदानमा तेन्दुल्कर, गुञ्जियो 'सचिन ... सचिन'

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक  भारतीय क्रिकेटर सचिन तेन्दुल्करले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका छन्।  एउटा टिमको कप्तान सचिन थिए भने अर्को टिमको कप्तान नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास । सचिनको टिम निलो जर्सीमा सजिएको थियो। उनको टिममा विभिन्न विद्यालयका छात्रछात्रा सहभागी थिए। त्यसैगरी विनोदको टिम रातो जर्सीमा थियो। सचिनको टिममा जस्तै विनोदको टिममासमेत विभिन्न विद्यालयबाट छनोट भएर आएका छात्रछात्रा..

    मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय टीमबाट बर्खास्त

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक  अखिल नेपाल फुटबल संघ (एन्फा)ले  स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई  राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ ।  विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ ।  उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको..

    शनिबार बिहान सचिन तेन्दुल्कर त्रिवि क्रिकेट मैदानमा, नेपाली क्रिकेटलाई उर्जा

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौं, ३० कार्तिक  विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागिताका लागि सचिन काठमाडौं आएका हुन् । विमानस्थल स्रोतका अनुसार कडा सुरक्षाका साथ सचिनलाई होटल लगिएको छ । उनी शुक्रबार राति होटल द्वारिकामा बस्नेका थिए । शनिबार बिहान सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन् । उक्त खेल शनिबार..

    अर्जेन्टिनाद्धारा ब्रजिल पराजित, मेस्सीको निर्णायक गोल

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौं, ३० कार्तिक ।  अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि सनसनीपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरेका हुन् । मेस्सीले खेलको १४ औं मिनेटमै गोल गरेका थिए । पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसके पनि मेस्सीले रिबाउन्ड बलमा गोल गरेका थिए । यो जितपछि..

    सन्दीप लामिछानेले यसपटककाे आईपीएल दिल्लीबाटै खेल्ने

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    नयाँदिल्ली, २९ कात्तिक आइपिएलको सिजन २०२० का लागि दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टीमका लेगस्पिनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ । दिल्लीले आफ्नो ट्वीटरमा समेत खेलाडीहरुको तस्बिर सहित नाम सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेटर सन्दीप पनि समेटिएका छन् । सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीप २०२० को आइपिएलमा अटाउलान् कि नअटाउलान् भन्ने अड्कलवाजीका बीच दिल्लीले टीममै राख्ने निर्णय गरेको हो । सन्दीपसँगै..

    विश्वकप फुटबलको छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टिमको घोषणा : कोको छन् टिममा ?

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    काठमाडौं, २९ कात्तिक कतारमा हुने फिफा विश्वकप छनोटअन्तगर्त कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले शुक्रबार सूचना जारी गरी प्रशिक्षक जोहान कालिनले टोली घोषणा गरेको जनाएको छ । टोलीको कप्तान किरण चेम्जोङ छन् । उनी गोलरक्षक हुन् । कुवेतविरुद्ध नेपालले आउँदो मंगलबार भुटानमा खेल्नेछ । देशभित्रको रँगशालाप्रति एशियाली फुटबल संघले चित्त नबुझाएपछि घरेलु खेल न्युट्रल स्थानमा खेल्नुपर्ने..

    नेपाल क्रिकेटमा भारतसँग ७ विकेटले पराजित

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक  इमर्जिङ टिम्स एसिया कपमा नेेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका करण केसी, सुशन भारी र ललितनारायण राजवंशीले समान एक/एक विकेट लिएका थिए । टस जितेर भारतले फिल्डिङ रोजेको भारत विरुद्ध नेपालका युवा अलराउण्डर पवन सर्राफले अर्धशतक गरेका छन् । अर्धसतक बनाउदा उनले दुई छक्का..

    नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक    बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच  ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो ।   नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल..

    भारत र बंग्लादेशबीचको सातौं टेष्ट सिरिज विहिबारबाट, भारत अविजित, बंगलादेशलाई इतिहास रच्ने अवसर

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौं, २७ कार्तिक ।  भारत र बंग्लादेशबीच हुन गइरहेको २ टेस्ट सीरीजमध्येको पहिलो खेल विहिबार भारतको इन्दौर शहरस्थित होलकर स्टेडियममा हुन गइरहेको छ । यी दुई टोलीबीचको यो सातौं टेष्ट सिरिज हुनेछ । गज्जबको कुरा के भने भारतीय टिमले बंगलादेश बिरुद्ध अहिलेसम्म कुनै पनि सिरिज हारेको छैन । यस प्रकारले हेर्ने हो भने बंगलादेशको टीमलाई पनि पहिलोपटक जीतको नतिजा निकाल्दै इतिहास..

    ६ करोडको घर किनेपछि सन्दीपलाई कर छलीमा अनुसन्धान

    मंगलवार, कार्तिक २६, २०७६ साल
    काठमाडौँ, २६ कात्तिक नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला किनेका हुन् । सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसँगै उनमाथि समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक..

    इमर्जिङ एसिया कपमा सहभागि हुन राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक  बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे..

    सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ

    आईतवार, कार्तिक २४, २०७६ साल
    कास्की, २४ कात्तिक    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताउनुभएको छ ।   साग प्रचार प्रसार समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै..

    १३ औं 'साग'मा अफगानिस्तानले भाग नलिने

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक नेपालमा मंसिर १५ देखि २४ गतेसम्म अयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले भाग नलिने भएको छ । एक साता अघि भाग लिने निर्णय गरेको अफगानिस्तानले फेरी भाग नलिने पत्र पठाएको छ । अफगानिस्तानले सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि साग नखेल्ने निर्णय गरेको थियो । अफगानिस्तानले सेन्टर एसियामा आफ्नो सदस्यता सारेको थियो..

    विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गर्ने प्रस्ताव

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध दशरथ रंगशालामा हुने भनिएको खेल नहुने भएको छ।  विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल घरेलु मैदानमा गर्ने प्रस्ताव गरेको थियो।  जसमा एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक..

    क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्कर नेपाल आउँदै

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ । उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका..

    नेपालविरुद्ध पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौं, कात्तिक २० नेपाल भ्रमणमा रहेको बेलायती टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बुधबारदेखि नेपालको सिनियर टोलीसँग तीनदिवसीय खेल खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेको छ । पहिलो दिन खराब प्रकाशका कारण खेल रोकिनुपूर्व एमसीसीले ८६ ओभर खेल्दै ६ विकेट गुमाएर ३११ रन बनाएको छ । खेलमा एमसीसीका विल रोड्सले ७३, विल भान्डेर्सपारले ५३ र..

    अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक, विमानमा “बिजनेस क्लास”को टिकट !

    बुधबार, कार्तिक २०, २०७६ साल
    सिड्नी, २० कात्तिक । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।  फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष..

    पारस र सन्दीपले इमर्जिङ टिम्स एसिया कप नखेल्ने !

    मंगलवार, कार्तिक १९, २०७६ साल
    काठमाडौँ, १९ कात्तिक नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।  उनीहरुले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएको जानकारी प्राप्त भएको छ । यूएईमा हुने टि–१० लिग र इमर्जिङ कपको मिति जुधेकोले पारस र सन्दीप इमर्जिङ एसिया कप खेल्न नसक्ने भएका हुन् । आबुधाबीमा हुने टि–१० लिगमा उनीहरुले अनुबन्ध भएका..

    तेस्रो टी२० क्रिकेट : न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

    मंगलवार, कार्तिक १९, २०७६ साल
    नेल्सन, १९ कात्तिक रासस/एएफपी न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।  पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको..

    नेपाली क्रिकेट टिमसँग इंग्ल्याण्डको एमसीसी ५ विकेटले पराजित

    सोमबार, कार्तिक १८, २०७६ साल
    काठमाडौं, १८ कात्तिक ।  विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लव इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब अर्थात् एमसीसी विरुद्ध सोमबार भएको खेलमा नेपाली टिम ५ विकेटले विजयी भएको छ । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३८ ओभरमै मात्र ५ विकेटको क्षतीमा पुरा गरेको हो ।   नेपालको यस अभूतपूर्व जीतमा पशरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, ललित राजवंशी..

    एमसीसीद्वारा नेपालको यु–१९ क्रिकेट टिम ३८ रनले पराजित

    आईतवार, कार्तिक १७, २०७६ साल
    काठमाडौं, कात्तिक १७ नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पहिलो खेलमा नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिममाथि जित हासिल गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३८ रनले पराजित भएको हो । खेलमा ३३५ रनको फराकिलो चुनौती पछ्याएको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनायो । विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले ५२ तथा कप्तान..

    नेदरल्यान्ड्सले जित्यो विश्वकप छनोटको उपाधि, यि देशले पाए प्रवेश !

    आईतवार, कार्तिक १७, २०७६ साल
    १७ कात्तिक, काठमाडौं ।  नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट..

    नेपाल आइपुग्यो बेलायती क्रिकेट क्लब 'एमसीसी'

    शनिबार, कार्तिक १६, २०७६ साल
    काठमाडौँ, १६ कात्तिक इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–ट्वेन्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल्नका लागि नेपाल आएको हो । एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाली क्रिकेट विकासका लागि तयार गरेको..

    अर्जेण्टीनी कप्तान लियोनल मेस्सी प्रतिबन्ध मुक्त

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    काठमाडौँ, १५ कात्तिक  कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति कारण प्रतिबन्धमा परेका अर्जे्िन्टनी कप्तान लियोनल मेस्सी प्रतिबन्धबाट मुक्त भएका छन् । राष्ट्रिय टिममाथीको प्रतिबन्ध हटेसंगै उनी अर्जे्िन्टनाको टिममा फर्किएका छन् । गत जुलाई ६ मा कोपो अमेरिका कपमा भ्रष्टाचार भएको अभिव्यक्ति दिएका कारण उनले आफ्ना अन्तराष्ट्रिय चार खेल खेल्न पाएका थिएनन् । कोपा अमेरिकाले मेस्सीको अभिव्यक्ति गहिरो खेद भन्दै अन्तराष्ट्रिय खेल खेल्नबाट तीन..

    नेपाललाई इमर्जिङ एसिया कप खेल्ने अवसर, पहिलो खेलमै भारतको सामना

    बिहिवार, कार्तिक १४, २०७६ साल
    काठमाडौं, १४ कात्तिक  नेपालले बंगलादेशमा हुने इमर्जिङ एसिया कप क्रिकेट खेल्ने अवसर पाएको छ । युएईले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो । एसियाली क्रिकेट परिषद् (एसीसी)ले बिहीबार खेलतालिका सार्वजनिक गर्दैै यही कात्तिक २८ देखि मंसिर ७ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा भारत, बंगलादेश र हङकङ रहेका छन् । त्यस्तै, समूह ‘ए’मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान..

    इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली घोषणा

    बिहिवार, कार्तिक १४, २०७६ साल
    काठमाडौँ, १४ कात्तिक इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले तीन वटै फर्म्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरेको । एक दिवसीय, टी-२० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिम घोषणा गरिएको छ । २३ जना खेलाडीले तीन वटा फर्म्याटको प्र तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल,..

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

    बुधबार, कार्तिक १३, २०७६ साल
    काठमाडौं, १३ कात्तिक  पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान..

    बंगलादेशी क्रिकेटर सकिब अल हसनमाथि लाग्यो दुई वर्षे प्रतिबन्ध

    बुधबार, कार्तिक १३, २०७६ साल
    काठमाडौं, १२ कात्तिक बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल हसनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ । सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)ले उनीमाथि दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको हो । यद्यपि उनको प्रतिबन्ध मध्ये एक वर्ष निलम्बित रहेनेछ । र, उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा र्फकन सक्ने..

    बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा

    मंगलवार, कार्तिक १२, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् ।  यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर..
    Results 1666: You are at page 1 of 56
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 Next Last
    Weather Forecast