बिहिवार, भाद्र ५, २०७६

    मुभी-थिएटर

    शुक्रबार रिलिज भएको रेस ३ को नेपाल मूल्य २ करोड ४० लाख

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौं, ५ असार शुक्रबार रिलिज भएको बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी एमजी' बुझाइएको छ। नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ। 'रेस ३'मा सलमान बाहेक अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको..

    कसले गर्यो सलमान खान अभिनीत चलचित्र 'रेस ३' फेसबुकमा लिक ?

    सोमबार, आषाढ ४, २०७५ साल
    एजेन्सी, ४ असार एक्सनले भरपूर मल्टिस्टारर फिल्मको डबिङ प्रिन्टलाई फेसबुकका कैयौं प्रयोगकर्ताले अपलोड गरिदिएका छन्। फिल्मलाई कैयौं ग्रुप र अन्य प्रयोगकर्ताले सेयर गरेका छन्। इदको अवसरमा रिलिज भएको खानको नयाँ फिल्म रेस ३ ले भारतीय बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। उसले दुई दिनमै ६७ करोड भारतीय रूपैयाँ बटुलिसकेको छ। यसैबीच सोसल मिडियाबाट सार्वजनिक भएको उक्त फिल्मको ब्यापारमा असर गर्ने देखिएको छ।  फिल्मले रिलिजको..

    फेरी मुद्दामा तानिए सलमान खान, पैसा लिएर पनि कन्सर्ट नगरेको आरोप

    आईतवार, आषाढ ३, २०७५ साल
    एजेन्सी, ३ असार  नेपालमा गत वर्ष आयोजना हुने भनिएको बलिउड नायक सलमान खानको कन्सर्ट अहिलेसम्म हुन सकेको छैन । दुईपटक मिति तय भएर पनि कन्सर्ट स्थगित भएको छ । जबकि सलमान र उनको टिमले एडभान्सका रुपमा करोडौं रकम लगिसकेका छन् । ठिक यस्तै केसमा अमेरिकाको एउटा कम्पनीले सलमानसहित थुप्रै सेलिब्रिटीहरुलाई अदालतमा तानेको छ । नेपाली गायक उदितनारायण झा पनि यसमा मुछिएका छन्..

    पार्टीमा रणवीर कपुरको बेइज्जत गरेका सञ्जय दत्त अब उनकै प्रशंसक !

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार  केही समयअगाडि बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए । त्यतिबेला भर्खरै ‘सञ्जु’ फिल्मको घोषणा भएको थियो र रणवीर कपुर शिर्ष भूमिकाका निम्ति अनुवन्धित भएका थिए । पार्टीमा रणवीरलाई पनि निम्त्याएका थिए सञ्जयले । तर, आफैंले निम्त्याएको पाहुनालाई उनले सबैका बीचमा अपमानजनक व्यवहार गरे । सञ्जु फिल्ममा उनको छनोटलाई लिएर सञ्जयले रणवीरको धज्जी उडाए । ‘सुन्दैछु, तिमीले..

    हेर्नुहोस् कसरी सलमान खानको काखमा बसे साहरुख खान (भिडियो सहित)

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    एजेन्सी, ३१ जेठ  यो बर्षकै प्रतिक्षित बलिउड चलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक गरिएको छ । इदको अवसर पारेर चलचित्रको अर्को टिजर रिलिज गरिएको छ । यो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खान देखिएका छन् । तर, टिजरमा साहरुख खानलाई होचो व्यक्तिको भूमिकामा देख्न सकिन्छ । आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुँदैछ ।..

    'रेस ३'को नेपाल वितरण २ करोड ४० लाख एमजीमा गोपीकृष्ण इन्टरटेन्मेन्टले किन्यो (भिडियो सहित)

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ  शुक्रबार रिलिज हुने बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी (एमजी' बुझाइएको छ। नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ। पौडेलले ट्रेलरले राम्रो चर्चा बटुलेकाले फिल्मले सो लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए।  फिल्म नेपालका..

    दिपक र दीपाको ‘छक्का पन्जा-३’मा स्वस्तिमा खड्काको इन्ट्री

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं,२८ जेठ अहिले ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल फिल्म ‘छक्का पञ्जा ३’ को सुटिङ भईरहेको छ । दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । भर्खरै अभिनेत्री खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको हो । निर्देशक दिपाश्रीका अनुसार यो फिल्मको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । साथै फिल्मको केही दृश्यमा..

    बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजनामा रहेका डन पक्राउ

    आईतवार, जेष्ठ २७, २०७५ साल
    एजेन्सी, २७ जेठ  बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका..

    सलमान खानले भने, ‘सञ्जुमा सञ्जय दत्त आफैले आफ्नो रोल प्ले गर्नुपर्थ्यो’

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    एजेन्सी, २५ जेठ अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ जुन २९ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भुमिकामा अभिनय गरेका छन् । यो फिल्ममा रणवीरले सञ्जय दत्तको २० वर्षको उमेर देखि ५८ वर्षको उमेरसम्मको लुक्स बनाएका छन् । यसै लुक्सका कारण अहिले रणवीरको निकै चर्चा भईरहेको छ, तर यो विषयमा अर्का अभिनेता सलमान खानले भने आफ्नो..

    बलिउड चलचित्र ‘सन्जु’को पोष्टरमा नेपाली अभिनेत्री मनिषा अटाएपछि …

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    एजेन्सी, २४ जेठ  बलिउड निर्देशक राजकुमार हिरानीले आफ्नो फिल्म ‘सन्जु’ को नयाँ नयाँ पोष्टर हरेक दिन सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो पोष्टरमा रणवीर कपुर र मनिषा कोइरालालाई देखाइएको छ । फिल्ममा मनिषाले रणवीरकी आमा नरगिसको भूमिका निभाएकी छिन् । पोष्टरमा उनी पहिलोपटक देखिएकी हुन् । सञ्जुको ट्रेलरमा मनिषालाई खासै स्थान दिइएको छैन । सञ्जु फिल्ममा मनिषाको महत्वपूर्ण भूमिका रहेको अनुमान..

    साउथ इन्डियन अभिनेता रजनिकान्तमाथि सय करोडको मानहानी मुद्दा !

    बुधबार, जेष्ठ २३, २०७५ साल
    एजेन्सी, २३ जेठ  अभिनेता रजनीकान्त अभिनित चलचित्र काला आउँदो शुक्रवार जुन ७ बाट रिलिज हुर्दैछ । तर यति बेला चलचित्र कानुनी झमेलामा परेको छ । बिशेषत चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् । उक्त पत्रकारले चलचित्रमा रजनीकान्तले निर्भाह गरेको भूमिका आफ्नो पिता थिरावीयम नाडरको वास्तिबिक जीवनमा मेल खाएको भन्दै मुद्दा हालेका हुन् ।..

    २ करोड ५२ लाख नक्कली नोट काण्ड : चलचित्र निर्माता वाग्लेले नक्कली नोट छपाएको स्वीकारे

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौं, २२ जेठ  तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा अनुसन्धान सकाएको छ। तीन साता अघि मात्रै निर्माता वाग्लेको कोठाबाट..

    बलिउड अभिनेत्री आलियाले बढाइन अाफ्नाे पारिश्रमिक

    सोमबार, जेष्ठ २१, २०७५ साल
    एजेन्सी, २१ जेठ  पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार, बक्स अफिसमा लगातार आम्दानी गरिरहेको उनकाे पछिल्लाे फिल्म ‘राजी’को सफलताले उनी उत्साहित छिन् । यही कारण आलिया भट्टको ‘स्टारडम’ मात्रै बढेकाे छैन, उनले आफ्नो पारिश्रमिक पनि..

    अनमोलको नयाँ फिल्मको नाम जुर्‍यो, ' ब्याचलर बन्टी' हुनेछ नाम

    आईतवार, जेष्ठ २०, २०७५ साल
    एजेन्सी, २० जेठ  अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम 'ब्याचलर बन्टी' राखिएको छ। हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ। प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ । चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का..

    हजुरलाई थाहा छ ! अभिनेता सञ्जय दत्तले जेलमा आत्महत्याको प्रयास गरेका थिए

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    एजेन्सी, १८ जेठ चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायककाे जीवनमा अाधारित भएर बनाएकाे फिल्मकाे ट्रेलर सार्वजनिक भएकाे छ । भनिन्छ अभिनेता सञ्जय दत्तले जेलजीवन बिताउने क्रममा आत्महत्याको प्रयास गरेका थिए । हालै सार्वजनिक भएकाे उनको जीवनीमा आधारित फिल्मको ट्रेलरले पनि यसै भन्छ। मुम्बई बम विस्फोटन काण्डमा उनी जेल परेका थिए । लामो सयम जेलजीवन बिताएका सञ्जय दत्तकाे जीवनीमा आधारित..

    मैले एकदिन बिदा बस्दा धेरैको जागीर गुम्छ, त्यसैले म बिदा नबसी काम गर्छु : सलमान खान

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    मुम्बई, १७ जेठ  बलिउड अभिनेता सलमान खान १० वर्षपछि टेलिभिजन शो ‘दश का दम’ लिएर आएका छन्। सोमबार राति शो को लञ्च गर्दै सलमानले आफ्नो अनुभव शेयर गरेका छन्। पिता सलीम खानको प्रेरणामा आफू टेलिभिजनमा फर्किएको बताउँदै सलमानले आफूले विदा नलिई निरन्तर काम गर्ने गरेको सुनाए। छुट्टी विना हरेक दिन काम गर्दै आएका सलमानले यसबारे आफ्नो अनुभव सुनाउँदै भने– मेरो बुझाई यो..

    बलिउडका प्रख्यात हस्ती करन जोहर र डिजाइनर मनिष मल्होत्रा समलिंगी सम्बन्धमा रहेको आशंका !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    एजेन्सी, १६ जेठ  बलिउड फिल्म निर्माता करन जोहर र भारतीय डिजाइनर मनिष मल्होत्राबीचको सम्बन्ध फेरि चर्चामा अाएकाे छ । यी दुइले सार्वजनिक रुपमा आफूहरु रिलेसनसीपमा नभएको बताइसकेका भएपनि मनिषले करनको जन्मदिनमा दिएकाे शुभकामनाले पुनः यी दुईबीचको सम्बन्धले भारतीय मिडियामा स्थान पाएकाे छ । मे २५ तारिखमा करन जोहरको जन्मदिनमा मनिषले एउटा फोटो पोष्ट गरेका थिए । फोटोको क्याप्सनमा उनले लेखे, ‘जन्मदिनको धेरैभन्दा धेरै शुभकामना मेरा निकै..

    ‘हेराफेरी’को तेस्रो श्रृखंला बन्ने: मूख्य भूमिकामा अक्षय, सुनिल र परेश नै दोहोरिंदै !

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    एजेन्सी, १५ जेठ  ‘कमेडी अफ एरर्स’का लागि जानिएको चर्चित बलिउड कमेडी फ्रान्चाइज ‘हेराफेरी’को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ। तेश्रो श्रृखंलामा पनि पहिलो श्रृखंलादेखि निरन्तर रहेका अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्नेछन्। मुम्बई मिररले फिल्मसँग निकट रहेका श्रोतको हवाला दिंदै लेखेको समाचारमा गत महिना फिल्म बनाउने पक्का भएको समाचार छापेको छ। समाचारका अनुसार फिल्मको सुटिङ डिसेम्बर र फेब्रुवरीको बिचमा गरिनेछ। त्यस्तै निर्माण..

    बलिउड सुपरस्टार जोन अब्राहम सुटिङका लागि नेपाल आउँदै ?

    सोमबार, जेष्ठ १४, २०७५ साल
    एजेन्सी, १४ जेठ  बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। अजय कपुरले निर्माण गर्ने  नयाँ फिल्म ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन्। ६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने भएको छ । फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू..

    रणवीर-आलियाको प्रेम सम्बन्ध ! ‘मेरो गाला रातो भइरहेको छ र म कन्ट्रोल गर्न सकिरहेको छैन’

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    मुम्बई,१० जेठ पछिल्लो समय रणवीर कपुर र आलिया भट्ट बिचको प्रेम प्रसंगले बलिउडमा चर्चा बटुलीरहेको छ। सोनमको विवाहमा आलिया र रणवीर एक अर्काको हातमा हात राखेर विना शंकोच फोटो सुट गराएलगत्तै अनेकौं अड्कल बाजी गर्न थालिएको यी जोडीको सम्बन्धलाई बल पुग्ने पछिल्ला केहि प्रमाणहरुले झन् पुष्टी गरेको छ । आलियासँगको सम्बन्धबारेमा कुनै पनि प्रतिक्रिया नदिएका रणबीरले हालै आलियाबारे सोधीएको एक प्रश्नको जवाफमा..

    शाहरुखकी छोरी १८ वर्षकी भइन्, म्यागजिन फोटोसुटको तयारी

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    एजेन्सी, ८ जेठ शाहरुख खानकी छोरी सुहाना खान मंगलबार १८ वर्ष पुगेकी छिन् । सुहाना सन् २००० को मे २२ तारिखमा जन्मिएकी हुन् । सुहानाकी आमा गौरी खानले आफ्नो इन्स्टाग्राममा सुहानाको ग्ल्यामरस फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा उनले लेखेकी छिन्, ‘ न्भबचष्लन गउ ायच ब दष्चतजमबथ दबकज। त्जबलपक’ । रिपोर्टलाई विश्वास गर्ने हो भने गौरी खान र शाहरुख खानले छोरीको..

    ‘रेस–३’ फिल्मको ट्रेलर चर्चामा, ज्याकलिनको पोल डान्स हिट !

    आईतवार, जेष्ठ ६, २०७५ साल
    एजेन्सी, जेठ ६  सलमान खान अभिनीत ‘रेस–३’ फिल्मको ट्रेलर अहिले चर्चामा छ । केही दिनअघि सार्वजनिक गरिएको ट्रेलर र हिरिये बोलको गीतले पनि अहिले दर्शकको मन जितिरहेको छ । हिरिये बोलको सो गीतमा सलमान र ज्याक्लिन जमेर नाचेका छन् । सो गीतमा ज्याकलिनले गरेको पोल डान्सले अहिले तारिफ पाइरहेको छ । ज्याकलिनको त्यो पोल डान्स सुटिङकै क्रममा चर्चामा थियो । मित ब्रदर्स, डिप मनी र नेहा भासिनले गाएको..

    ‘रेस ३’ को प्रेस मिटमा पत्रकारले सलमानलाई दिए यस्तो जवाफ, सबैको बोली बन्द

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    मुम्बइ, जेठ ४  सलमान खानको आगामी फिल्म ‘रेस–३’को ट्रेलर रिलिज भएको छ । रिलिज भएसँगै ट्रेलरको लोकप्रियता हेर्दा यो फिल्म सुपरहिट हुनेमा शंका गर्ने ठाउँ छैन । यद्यपि अहिले यही फिल्मको प्रेस मिटमा एक पत्रकारले सलमानलाई दिएको जवाफ चर्चामा छ ।  ट्रेलर रिलिजका लागि आयोजना गरिएको फिल्मको प्रेस मिटमा फिल्मका सबै कलाकारदेखि टिम नै उपस्थित थियो । यहाँ पत्रकारहरुले फिल्मको टिमसँग प्रश्न..

    २४ बर्षपछि ‘महाभारत’ मा एकसाथ देखिदै सलमान र अमिर, सलमानलाई कृष्ण बन्ने अफर !

    बुधबार, जेष्ठ २, २०७५ साल
    मुम्बई, जेठ २  बलिउडमा मिस्टर पर्फेक्सनीस्ट भनेर चिनिने आमीर खानले बाहुबली निर्देशक एस एस राजामौलीलाई लिएर महत्वकांक्षी फिल्म ‘महाभारत’ बनाउने उदघोष गरेका छन् ।आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण गर्न कुनै फिल्ममा साइन नगरेका आमिरले अबका १० वर्ष ‘महाभारत’ निर्माण गर्नमा फोकस गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यतिबेला आमिर खानको ‘महाभारत’मा कृष्णको भूमिका कसले निर्वाह गर्ला भन्ने चासोको विषय बनेको छ..

    बन्द हुने भयो प्रियंका चोपडाको ‘क्वान्टिको’ टिभी सिरिज, यस्तो छ कारण

    आईतवार, बैशाख ३०, २०७५ साल
    मुम्बई, वैशाख ३० अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनिय चर्चित ‘क्वान्टिको’ सिरिज स्थगीत हुनेभएको छ। सो प्रसारण गर्दै आएको टेलिभिनले प्रियंकासहित थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो। हाल सो सिरिजको तेस्रो सिजन प्रसारणरत: छ। टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टिभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द हुन लागेका हुन्। शो बन्द हुनेभएपछि..

    के तपाईलाई थाहा छ ? स्टारवार्सको यो पात्रले नेपाली मिसिएको भाषा बोल्छ

    बिहिवार, बैशाख २७, २०७५ साल
    एजेन्सी, बैशाख २७  प्रत्येक वर्ष मे ४ लाई चर्चित हलिउड फिल्म फ्रान्चाइन ‘स्टार वार्स’का प्रशंसकहरूले विशेषरूपमा मनाउने गर्छन्। यो दिनमा यस फिल्मका प्रशंसकहरूले फिल्ममा आफ्ना प्रिय पात्रको रूपमा आफूलाई सजाउँदै सडकमा मार्च गर्नुका साथै सो फिल्मलाई पुन: हेर्ने गर्छन्। यध्यपी यो कुनै आधिकारिक दिवस जस्तो भने हैन्। वर्षौ यस फिल्मका प्रशंसकहरूले स्वत:स्फूर्तरूपमा यसलाई ‘स्टार वार्स डे’को मनाउँदै आइरहेका छन्। स्टार वार्स फिल्म आधुनिक..

    सोनमको रिशेप्सनमा करिनाले ‘ओलेओले’मा यसरी कम्मर हल्लाएपछि

    बुधबार, बैशाख २६, २०७५ साल
    एजेन्सी, २६ वेशाख   भारतीय अभिनेत्री एवम् बलिउड सुपरस्टार अनिल कपुरकी छोरी सोनमको विहेमा बलिउडका अधिकांश चर्चित अभिनेताहरुको उपस्थिति थियो । रिसेप्सन पार्टीमा पनि त्यतिकै मात्रामा बलिउड सुपरस्टारहरुको उपस्थिती दखिन्थ्यो । त्यसैले पनि सोनमको रिशेप्सन पार्टी निक्कै सानदार भयो । उनको रिशेप्सनमा बलिउडका थुप्रै कलाकारहरुले आफ्नो डान्स पिनि देखाए । सोही क्रममा बलिउड अभिनेत्री करिना कपुरले डान्स गरिन् । उनले डान्स गरेको गीत..

    रेस-३ मा सलमानलाई बबीको टक्कर, बबी देओल र ज्याक्लिन फर्नान्डिजको जोडी फिल्मको पोस्टरमा !

    मंगलवार, बैशाख २५, २०७५ साल
    एजेन्सी, काठमाडौँ २५  बलिउड अभिनेता बबी देओल केही समयदेखि फिल्ममा देखिएका छैनन् । पछिल्लो समय डिजेका रुपमा व्यस्त रहेका बबी फिल्म रेस - ३ मा सलमान खानसंग प्रतिस्पर्धी बनेर आउदै छन् । सलमान खान र ज्याक्लिन फर्नान्डिजको जोडीका रुपमा यो फिल्मको पोस्टर हालै सार्वजनिक गरिएको थियो । फिल्म रिलिज हुन ५ साता रहँदा बबी देओल र ज्याक्लिन फर्नान्डिजलाई जोडी बनाएर फिल्मको अर्को..

    बलिउड नायक सलमान खान आज फेरि अदालतमा पेश हुने

    सोमबार, बैशाख २४, २०७५ साल
    एजेन्सी, २४ बैशाख कृष्णसारको शिकारको मामलामा जोधपुरबाट जमानत पाएपछि बलिउड नायक सलमान खान सोमबार पुनः अदालतमा पेश हुँदैछन् । यो सुनुवाइको क्रममा उनका वकिलले अदालतसँग सलमान खानको सजायँ रद्द गर्न आग्रह गर्नेछन् । यसमा सलमानलाई दोषी पाइएको छ र उनलाई पाँच वर्षको सजायँ सुनाइएको थियो । यो घटना सन् १९९८ को हो । फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानले कृष्णसारको..

    विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्माण गरे : ‘हैरान’ मिक्स मसला फिल्म

    आईतवार, बैशाख २३, २०७५ साल
    चितवन २३, बैशाख : १२ वर्षीय सौगात विष्ट जुन विश्वकै कान्छा निर्देशक हुन् । उनले गरेको चलचित्र ‘हैरान’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण समुहले पनि प्रचारप्रसार तिब्र पारेको छ । कान्छा निर्देशक विष्टसहित चितवन पुगेको उक्त समुहले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र प्रेम, कमेडी, सामाजिक विषयबस्तु र द्धन्द्ध समेटिएको मिक्स मसला भएको भन्दै सबै बर्गका दर्शकले हेर्न मिल्ने खालको बनेको जनाएको..
    Results 475: You are at page 9 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast