बिहिवार, भाद्र ५, २०७६

    मुभी-थिएटर

    एउटै फिल्ममा देखिने भए सलमान र शाहरुख, फ्यानहरु उत्साहित

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    एजेन्सी, ३० कात्तिक बलिउडका चर्चित अभिनेता सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने भएको छ । सलमान र शाहरुखले एक साथ खेल्ने चर्चा चलेपछि उनीहरुको फ्यान निकै खुसी भएका छन् । सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख एक साथ फिल्ममा देखिने चर्चा भारतिय मिडियामा चलिरहेको छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘जिरो’ फिल्म प्रर्दशनीको तयारीमा रहेको छ ।..

    दीपिका–रणवीरले बिहेको पहिलो फोटो कहिले सार्वजनिक गर्दैछन् ?

    बिहिवार, कार्तिक २९, २०७५ साल
    एजेन्सी, २९ कात्तिक बलिउडको ठूलो इभेन्ट दीपिका रणवीरको बिहेको कुनै पनि फोटो अहिलेसम्म सार्वजनिक भएको छैन । उनीहरु आज दोस्रोपटक बिहे गर्दैछन् । बिहेको फोटो आफूहरुले नै पहिलोपटक सार्वजनिक गर्ने भन्दै उनीहरुले कुनै पनि पाहुनालाई फोटो सार्वजनिक गर्न दिएका छैनन् । अब भने उनीहरुको फोटो कहिले आउँछ भन्ने निश्चित भएको छ । उनीहरुले बिहेको फोटो आज साँझ ६ बजे (नेपाली समय..

    ठग्स अफ हिन्दुस्तानले गर्दा तनावमा आमिर, केही समय पर्दामा नआउने योजना !

    बुधबार, कार्तिक २८, २०७५ साल
    एजेन्सी, २८ कात्तिक थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै नै आशा गर्ने गर्दछन् । पछिल्लो समय प्रदर्शनमा आएका उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा समीक्षकबाट निकै तारिफ पायो । तर, हाल प्रदर्शनरत उनको महँगो फिल्म ठग्स अफ हिन्दुस्तानले न दर्शकबाट त न समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । त्यसकारण अचेल आमिर तनावग्रस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका..

    ‘द कपिल शर्मा शो’को नयाँ सिजनको तयारी पूरा, सलमान खान हुनेछन् पहिलो पाहुना

    मंगलवार, कार्तिक २७, २०७५ साल
    एजेन्सी, २७ कात्तिक  कमेडियन कपिल शर्माको टिभीमा पुनरागमनको तयारी पूरा भएको छ । उनी आफ्नो पुरानो कमेडी शो ‘द कपिल शर्मा शो’ लिएर टिभीमा फर्किंदैछन् । यो शो सलमान खानले नै निर्माण गर्नेछन् । पहिले चर्चा थियो कि यो शो नोभेम्बरमै प्रसारण हुनेछ । तर तयारी पूरा नभएपछि यसलाई केही पर सारिएको छ ।  बपिलले यो शोको पहिलो एपिसोड डिसेम्बर १६ मा..

    ‘बाहुबली’ र ‘सञ्जु’को रेकर्डलाई विजयको ‘सरकार’ले तोड्यो, २ दिनमै १०० करोडको कलेक्शन !

    सोमबार, कार्तिक २६, २०७५ साल
    एजेन्सी, २६ कात्तिक  दक्षिणको सुपरस्टार विजयको फिल्म ‘सरकार’ले दुई दिनमै कयौं रेडर्कहरु तोडेको छ । विजयको यो फिल्मले बक्स अफिसमा दुई दिनमै १०० (सय) करोडको आँकडालाई पार गरेको छ । यो फिल्म गत ६ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आएको हो । यो फिल्मले अर्का स्टार प्रभाषको फिल्म ‘बाहुबली’को रेकर्डलाई नै तोडेको छ । विजयको ‘सरकार’ले तमिलनाडुको बक्स अफिसमा पहिलो दिननै ३० करोडको कलेक्शन..

    अमेरिकामा छक्का पञ्जा–३ ले बनायो नयाँ रेकर्ड, ६४ शो को सफल प्रदर्शन

    आईतवार, कार्तिक २५, २०७५ साल
    अमेरिका, २५ कार्तिक  देशभित्र मात्र नभई विदेशमा पनि चलचित्र छक्का पञ्जा–३ को माग थेगी नसक्ने गरि बढेको छ। नेपाली चलचित्रको सबै भन्दा ठूलो बिदेशी बजार मानिने संयुक्त राज्य अमेरिकामा छक्का पञ्जा-३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ।  अमेरिकामा यस अघि रिलिज भएका छक्का पञ्जा, छक्का पञ्जा–२ र लूट–२ को तीन हप्ता सम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई..

    जब ब्रिटिस टिभी स्टार क्लो फेरीले तौलिया सम्हाल्न सकिनन् ...

    मंगलवार, कार्तिक २०, २०७५ साल
    एजेन्सी, २० कात्तिक ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्। नुहाइसकेपछि क्लो छातीमा तौलिया मात्र बेरेर घरबाहिनिस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले..

    बलिउड अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनका 'अति निजी' फोटोहरू अनलाइनमा लिक

    सोमबार, कार्तिक १९, २०७५ साल
    एजेन्सी, १९ कात्तिक दक्षिण भारतीय सुपरस्टार कमल हसनकी छोरी तथा बलिउड अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनका केही अत्यन्तै निजी फोटोहरु इन्टरनेटमा लिक भएका छन् । सामाजिक संजालमा भाइरल भइरहेका फोटोमा अक्षरा हसन देखिन्छिन् । यी तस्वीर एकदमै निजी छन् । अहिलेसम्म यो प्रस्ट भइसकेको छैन कि यी फोटोहरु अक्षराकै हुन् वा यी फोटोहरु एडिट गरिएका हुन् ।  केही तस्वीर इन्टरेटमा भाइरल..

    अक्षय कुमारले भने - ‘२.०’मा जति मेकअप अहिलेसम्मको जिन्दगीमा कहिल्यै गरिनँ

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, कार्तिक १८ । बलिउड र साउथ इन्डस्‍ट्रीका दुई ठूला सुपरस्‍टार अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को ट्रेलर रिलिजसँगै सुपरहिट भएको छ । ट्रेलरमा देखिएको जबरजस्त भिएफएक्‍स र एक्सन सिनलाई दर्शकले निकै तारिफ गरेका छन् । हिन्दी, तमिल र तेलगु भाषामा रिलिज भएको ट्रेलरमा अक्षय खतरनाक लुक्समा देखिएका छन् । ट्रेलर रिलिज कार्यक्रममा अक्षय कुमारले शनिबार भने, ‘‘२.०’ मा मैले आफ्नो भूमिकाका..

    यी हुन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको ड्रीम ब्वाय, उमेरको फरक नै १३ वर्ष !

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    एजेन्सी, १६ कार्तिक पछिल्ला ८ वर्षदेखि बलिउडमा क्रियाशील अभिनेत्री सोनाक्षी सिन्हाले पहिलो पटक आफ्नो बलिउड क्रशलाई लिएर आफ्नो ड्रीम ब्वायबारे बताएकी छन् ।  सोनाक्षीले हालै एक फ्याशन म्यागजिका लागि फोटोशूट गरिन् । सो सोही म्यागजिनमा अन्तर्वार्ता पनि दिएकी छन् । अन्तर्वार्तामा उनले आफ्नो जीवनसँग जोडिएका केही कुरा सार्वजनिक पनि गरेकी छन् ।    उनले बलिउडमा आफ्नो पहिलो क्रश ऋतिक रोशन रहेको बताइन् ।..

    सैफ अली खानकी छोरीको पहिलो फिल्ममै हट किस सिन, यस्तो छ ‘केदारनाथ’को टिजर

    बुधबार, कार्तिक १४, २०७५ साल
    एजेन्सी, १४ कार्तिक २०७५ सुशान्त सिंह राजपुत र सारा अली खानको फिल्म ‘केदारनाथ’को टिजर रिलिज भएको छ । फिल्म यही डिसेम्बर ७ मा रिलिज हुँदैछ । सैफ अली खानकी छोरी साराको यो पहिलो फिल्म हो । यसका अलावा सारा रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म सिम्बामा रणवीर सिंहसँग देखिँदैछिन् । सिम्बा डिसेम्बर २८ मा रिलिज हुनेछ ।  २०१३ मा केदारनाथमा आएको भयानक प्राकृतिक..

    अरवाज खानलाई झट्का, अर्जुन कपुर र मल्लाइका अरोराले आगामी वर्ष विवाह गर्ने

    मंगलवार, कार्तिक १३, २०७५ साल
    एजेन्सी, १३ कार्तिक  बलिउडमा अहिले विवाहको लहड चलिरहेको छ। पछिल्लो समय अभिनेत्री दीपिका पादुकोण र अभिनेता अर्जुन कपूरको विवाहको खबर चर्चामा आइरहँदा अभिनेत्री मल्लाइका अरोरा र अभिनेता अर्जुन कपूरको विवाहको खबर बाहिरिएको छ। भारतीय संचारमाध्यमका अनुसार, अर्जुन कपूर र मल्लाइका अरोरा खानले आगामी वर्ष विवाह गर्ने भएका छन्। अर्जुन र मल्लाइका विगत दुइ वर्ष देखि प्रेम सम्बन्धमा छन्। मल्लाइकाको सम्बन्ध विच्छेद हुनुमा..

    ‘छक्का पन्जा ३ʼको वेजोड प्रस्तुति र नयाँ रेकर्ड : दीपक–दीपा

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौं १२ कात्तिक ‘छक्का पन्जा ३ʼ नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ । प्रदर्शनको तेस्रो सातामा लाग्दा पनि चलचित्र हेर्न हलमा दर्शकको भीड छ । यसरी हेर्दा तेस्रो श्रृङ्खलाले अघिल्ला दुई श्रृङ्खलाको रेकर्ड तिहारअघि नै तोडेर नयाँ व्यापारिक रेकर्ड राख्ने अनुमान गर्न सकिन्छ ।  असोज २४ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्रले आफ्नै रेकर्ड तोडदै नयाँ किर्तिमानी बनाएको हो ।..

    दीपिका-रणवीरको बिहेका निम्तो पाउने यि चार ‘भाग्यमानी’ बलिउडका सुपरस्टार ...

    आईतवार, कार्तिक ११, २०७५ साल
    एजेन्सी, ११ कार्तिक बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा पति-पत्नी बन्दैछन् । यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ । केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर । उक्त समारोहमा बलिउडका केवल चार जनालाई निम्तो पुगेको..

    जाहन्वी कपुरलाई ठूला-ठूला प्रोजेक्टबाट अफर, बरुण धवनको जोडी बन्दै !

    बिहिवार, कार्तिक ८, २०७५ साल
    एजेन्सी, ८ कार्तिक चलचित्र ‘धडक’ मार्फत यसैबर्ष बलिउडमा प्रवेश गरेकी नायिका जाहन्वी कपुरका लागि अब ठूला-ठूला प्रोजेक्टबाट अफर आउन थालेको छ । जाहन्वीलाई करण जोहरले बनाउन लागेको चलचित्र ‘तख्त’बाट अफर आइसकेको छ । तर, अब उनी अर्को एक नयाँ चलचित्रमा काम गर्दैछिन् । निर्देशक शशांक खेतान नयाँ चलचित्रको निर्देशन गर्दैछन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्रका लागि नायक बरुण धवन फाइनल भएको..

    बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको बिहेमा सहभागी हुनेछन् यी बलिउड स्टार ...

    मंगलवार, कार्तिक ६, २०७५ साल
    एजेन्सी, ६ कार्तिक   बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोण आगामी नोभेम्बर १४ र १५ मा बिहे गर्दै छन् । उनीहरुको बिहे इटालीमा हुनेसमेत जनाइएको छ । बिहेको मिति र स्थान निश्चित भएसँगै सो बिहेमा सहभागी हुने पाहुनाबारे पनि चर्चा शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सो बिहेमा रणवीर र दीपिकाका आफन्त र साथीहरु सहभागी हुनेछन् ।  सो बिहे कार्यक्रममा बलिउडका किंग..

    यौन दुर्व्यवहारकाे आरोप लागेपछि इण्डियन आइडलबाट हटाइए अनु मलिक

    सोमबार, कार्तिक ५, २०७५ साल
    एजेन्सी, ५ कार्तिक संगीतकर्मी अनु मलिकलाई सोनी टिभीले इन्डियन आइडल सिजन १० बाट निकालेको छ। मलिकलाई यौन दुर्व्यवहारको आरोप लागेपछि  शोबाट निकाल्नु परेको सोनी टिभीले जानकारी दिएको छ। न्युज एजेन्सी एएनआईका अनुसार शो मा अनु मलिकको ठाउँमा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने तयारी भइरहेको छ। सन् २००४ देखि रियालिटी शो मा निर्णायक रहेका उनलाई ‘मी–टु’ अभियान अन्तर्गत..

    यौन दुव्र्यवहारको आरोपमा मुछिए चर्चित निर्देशक सुभाष घइ, अदालतमा एफआइआर दर्ता

    सोमबार, असोज २९, २०७५ साल
    एजेन्सी, २९ असोज बलिउडका चर्चित निर्देशक सुभाष घइलाई एक महिलाले अदालतमा एफआइआर दर्ता गरेकी छिन् । केट शर्माले उनीविरुद्ध एफआइआर दर्ता गर्दै जर्बजस्ती चुम्बन गर्न खोजेको आरोप लगाएकी छिन् । केटले सुभाषप्रति आरोप लगाउँदै भनेकी छिन् कि-‘अगष्ट ६ को दिन सुभाषले जन्मदिनको पार्टी दिने भन्दै बोलाएका थिए । उनले मलाई मसाज गरिदिन आग्रह गरे । उक्त स्थानमा पहिले नै ६ जना मानिस..

    मी टु अभियान : कंगनामाथि पनि लगाए अभिनेताले सेक्सुअल ह्यारेसमेन्टको आरोप

    आईतवार, असोज २८, २०७५ साल
    एजेन्सी, २८ असोज पछिल्लो समय बलिउडमा मी टु अभियानको विषयले निकै चर्चा पाएको छ। यस अभियानमा प्राय अभिनेत्रीले आफ्नो सेक्सुअल ह्यारेसमेन्टका बारेमा सुनाउँदै आएका छन्। तर पहिलो पटक अभिनेताले पनि आफू सेक्सुअल ह्यारेसमेन्टको शिकार भएको बताएका छन्।  एक्टर तथा होस्ट शेखर सुमनका छोरा अध्ययन सुमनले ट्वीट् मार्फत मी टुसँग जोडिएको आफ्नो दर्दनाक कहानी सुनाएका छन्। उनले एकपछि अर्को ट्वीट गर्दै भनेका छन्,..

    यौन दुर्व्यवहारका विषयमा मुख खोले इमरान हाशमीले, खराब नियत भएकाहरुको मुख बन्द

    शुक्रबार, असोज २६, २०७५ साल
    एजेन्सी, २६ असोज मी टू अभियानका कारण बलिउडका धेरै कलाकारले आफ्नो धारणा व्यक्त गरिसकेका छन्। यो अभिनाले खराब नियत भएकाहरुको मुख बन्द भएको छ भने फिल्ममा सेक्सी सीन खिच्दा हुने समस्याका कारण कतिपय फिल्म निर्माता भने चिन्तामा डुबेका छन्। यही विषयमा कुरा गर्दै बलिउड अभिनेता इमरान हाशमीले भने–हलिउड फिल्ममा जस्तै यहाँ पनि इन्टिमेसी म्यानेजर राख्नुपर्छ, जसको काम अभिनेत्रीले असजिलको फिल त गरेका..

    सोनम कपुरलाई कंगनाको जवाफ,‘सोनम राम्री अभिनेत्री होइनन्, त्यसैले राम्रो कुरा पनि गर्न आउँदैन’

    बिहिवार, असोज २५, २०७५ साल
    एजेन्सी, २५ असोज बलिउड अभिनेत्री सोनम कपुरलाई अर्का अभिनेत्री कंगना रनावतले जवाफ दिएकी छन् । अभिनेत्री कंगनाले आफ्नो जवाफमा भनेकी छन्, ‘सोनम कपुरले भन्नुको के मतलव थियो, कि #MeeToo वाला स्टोरी मेरो हो । सोनममाथि विश्वास गर्न मुस्किल छ । मैले जब आफ्नो #MeeToo वाला स्टोरी सेयर गरिरहेकी छु । यो सन्दर्भमा सोनम कपुर को हुन् मलाई जज गर्ने ? के..

    छक्का पञ्जा ३ ले पायो युनिभर्सल सर्टिफिकेट, मल्टिप्लेक्समा सर्वाधिक शो

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौं, असोज २३  छक्का पञ्जा ३ लेकेन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । मल्टिप्लेक्समा ८५ शो पाएको छक्का पञ्जा ३ ले गत वर्षको ‘छक्का २ ‘ भन्दा ६ शो बढी पाएको हो । सर्वाधिक शो पाएकोले चलचित्र युनिटले दर्शकलाई सहज..

    श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै कलाकार अहिले एकाएक युट्युबमा केन्द्रित

    आईतवार, असोज २१, २०७५ साल
    बागलुङ, २१ असोज  एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।  प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको..

    नेपाली दर्शकलाई 'दशैं कोसेली' : एक्लाएक्लै प्रदर्शनमा आउँदै यी ३ चलचित्र

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौं, १९ असोज  नेपालीहरूको ठूला चाड पर्व क्रमशः नजिकिँदैछन् । चलचित्र क्षेत्रका लागि पनि यी चाडबाड प्रतिक्षामा हुन्छन् । तीज, दशैं अनि तिहारमा ठूला लगानीका चलचित्रको प्रदर्शनमा प्रतिस्पर्धा हुन्छ । कारण हलमा बढी दर्शक आइपुग्ने र चलचित्रले राम्रो व्यापार गर्ने आशा । तीज त गइसक्यो । बिस्तारै दशैंको रौनक शुरू हुँदैछ ।  विगतजस्तै यसवर्षको दशैं पनि चलचित्र क्षेत्र र चलचित्रकर्मीका लागि प्रतिक्षित..

    भारतका पहिलो अन्तरिक्षयात्रीको जीवनीमा आधरित फिल्ममा शाहरुख खानले अभिनय गर्ने पक्का

    बिहिवार, असोज १८, २०७५ साल
    एजेन्सी, १८ असोज भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधरित फिल्ममा शाहरुख खानले खेल्ने पक्का भएको छ । फिल्म निर्माणको घोषणा निकै अगाडि भएको हो । सुरुमा यस फिल्ममा अभिनयका लागि आमिर खान, प्रियंका चोपडा, करिना कपुर, ऐश्वर्य राय, अनुष्का शर्मा, दीपिका पादुकोण, क्याट्रिना कैफसम्मको नाम बाहिर आएको थियो । अहिले भारतीय मिडियाका अनुसार फिल्मका निर्माताले अभिनेत्री रानी मुखर्जीलाई फिल्मका लागि साइन..

    बुसान फिल्म महोत्सव कोरियाली एकीकरणमा केन्द्रित, चलचित्र “ब्यूटीफूल डेज” को प्रदर्शन आरम्भ

    बुधबार, असोज १७, २०७५ साल
    बुसान, दक्षिण कोरिया, १७ असोज  एसियाकै सर्वाधिक ठूलो चलचित्र महोत्सवका आयोजकहरुले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन् । विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो ।  बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दक्षिण कोरियाली डुङ्गा दुर्घटनाको विषय समेटेर बनाइएको सिओल नामको चलचित्रले प्रमुखता पाएको थियो । दक्षिण कोरियाको यो डुङ्गा दुर्घटना सर्वाधिक हृदयविदारक मानिन्छ ।..

    नाना पाटेकरलाई यौन दुर्व्यवहारको आरोप लगाएकी तनुश्रीले अमिताभ बच्चनलाई पाखण्डी भनेपछि ...

    मंगलवार, असोज १६, २०७५ साल
    एजेन्सी, १६ असोज बलिउडका अत्यन्तै चर्चित कलाकार अमिताभ बच्चनलाई महानायक मानिन्छन् । महानायक अमिताभ बच्चनलाई तनुश्रीले पाखण्डी भनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’को संज्ञा दिइन् । सन्दर्भ उही नाना पाटेकरले तनुश्रीमाथि गरेको यौन दुर्व्यवहारकै हो । यो प्रकरण बाहिर आएपछि धेरै बलिउड सेलिब्रिटीहरुले..

    विशेष शोमा रुचाइयो फिल्म ‘कथा काठमाडौं’, सेलिब्रेटीले गरे प्रसंसा

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौं, १५ असोज   असोज १२ गते 'शुक्रबार'बाट प्रदर्शनमा आएको फिल्म कथा काठमाडौंलाई विशेष शोमा रुचाइएको छ।  राजधानीस्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा सेलिब्रेटीलेका छन् ।   फिल्म हेर्न पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माधव वाग्ले, निर्देशक नविन सुब्बा, अशोक शर्मा, प्रदीप भट्टराई, दिपेन्द्र के खनाल, साम्तेन भुटिया,..

    नाना पाटेकरपछि तनुश्रीले लगाइन् विवेक अग्निहोत्रीलाई यौन दुव्र्यवहार गरेको आरोप

    आईतवार, असोज १४, २०७५ साल
    एजेन्सी, १४ असोज पछिल्लो समय आफूमाथि भएका दुव्र्यवहारका घटनाबारे मुख खोल्दै अभिनेत्री तनुुश्री दत्त चर्चामा छिन् । उनले निर्देशक विवेक अग्निहोत्रीले फिल्म चकलेटको एक गीत सुटिङ भइरहेका वेला कपडा उतारेर डान्स गर्न निर्देशन दिएको आरोप लगाएकी छिन् । उक्त गीतमा तनुश्री र इरफानले अभिनय गरेका थिए । सुटिङका दौरान निर्देशक विवेकले उनलाई इरफानका अगाडि क्युज दिन भने । उनले भनिन्, ‘उक्त सिनमा..

    प्राविधिक कारणले चलचित्र “ड्रीम गर्ल”को प्रदर्शन मिति सर्यो, अब मंसिर ७ मा रिलिज हुँदै !

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज अर्जुन शर्मा, ऋषीराज आचार्य,  र रामेस्वर धितालको सम्युक्त लगानीमा निर्माण भएको नेपाली कथानक चलचित्र “ड्रीम गर्ल” यहि बर्ष मंसिर ७ गते देशब्यापी रुपमा रिलिज हुने भएको छ । यसअघि असोज १९ मा रिलिज हुने भनिएको यस चलचित्रको प्राविधिक कारणले प्रदर्शन मिति सरेको बताईएको छ । चलचित्र “ड्रीम गर्ल” भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आरबी मुभिको..
    Results 475: You are at page 6 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast