बिहिवार, भाद्र ५, २०७६

    मुभी-थिएटर

    चलचित्र ‘फ्रड सइयाँ’को ट्रेलर रिलिज, यस्तो रूपमा देखिए अरशद वारसी (भिडियो)

    शुक्रबार, पौष १३, २०७५ साल
    मुम्बई, १३ पुस ।  अभिनेता अरशद वारसी अभिनीत चलचित्र ‘फ्रड सइयाँ’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर टिप्स अफिसिएलको युट्युबमार्फत शुक्रवार  रिलिज भएको हो।  केही दिन अगाडि चलचित्रको ‘छम्मा छम्मा’ बोलको गीत रिलिज भएको थियो । करिब २० वर्ष पहिले आएको फिल्म 'चाइना गेट'मा समावेश गरिएको उक्त गीत चलचित्र ‘फ्रड सइयाँ'मा रिमिक्स भर्सनमा राखिएको छ।  चलचित्रमा सौरभ सुक्ला, एली अवराम र सारा लॉरेनलगायतको..

    'सिम्बा'को नयाँ गीत सार्वजनिक, सँगै देखिए अजय र रणवीर बर्दीमा [भिडियो सहित]

    बुधबार, पौष ११, २०७५ साल
    मुम्बई, ११ पुस ।  बलिउड स्टार रणवीर सिंह अभिनीत चलचित्र 'सिम्बा'को नयाँ गीत सार्वजनिक भएको छ । डिसेम्बर २८ मा रिलिज हुने चलचित्रको नयाँ गीत 'मेरा वाला डान्स' टिसिरिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको हो । गीतमा स्वर नेहा कक्कर र नकाश अजिजको रहेको छ भने सङ्गीत लीजो गर्ज र डिजे चेतसको रहेको छ। गीतको शब्द कुमारले लेखेका हुन्।  अजय देवगणको चलचित्र 'सिंघम'बाट..

    शाहरुखको ‘जीरो’लाई रुचाएनन् दर्शकले, सामाजिक संजालमा उडाइयो खिल्ली

    शनिबार, पौष ७, २०७५ साल
    एजेन्सी, ७ पुस शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्मा स्टारर फिल्म जीरोलाई दर्शकले रुचाएनन् । पहिलो दिन फिल्मले धेरै नकारात्मक प्रतिक्रिया पायो । फिल्मलाई भारतमा ४ हजार ३८० र विदेशमा १५८५ स्क्रिनमा एकैपटक रिलिज गरिएको थियो । फिल्म समीक्षकको तर्फबाट फिल्मले कुनै राम्रो र उल्लेख्य प्रतिक्रिया पाएको छैन ।  फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई निराशाजनक भनेका छन् र उनले फिल्मलाई..

    शाहरुखको ‘जीरो’लाई टक्कर दिंदै बाहुबली’झैं भव्य फिल्म ‘केजीएफ’

    शुक्रबार, पौष ६, २०७५ साल
    एजेन्सी, ६ पुस शुक्रबार ठूलो पर्दामा दुई ठूलो बजेटका फिल्म आउँदैछन् । ठूला स्टारको र विशेष फिल्म भएकोले यी दुई फिल्मबीच कडा टक्कर हुने देखिएको छ । एकातिर आव शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको फिल्म ‘जीरो’ रिलिज भएको छ, अर्कोतर्फ साउथका सुपरस्टार यशको फिल्म केजीएफ अर्थात कोलार गोल्ड फिल्डस पनि आजै रिलिज भएको छ ।  जीरोको टिमले फिल्मको प्रमोसनको लागि..

    कंगनाको ‘मणिकर्णिका’ विवादित बन्दै, पात्र, प्रवृत्ति र दृश्य हुवहु मिलेको भन्दै आलोचना

    बिहिवार, पौष ५, २०७५ साल
    एजेन्सी, ५ पुस कंगना यस्ती अभिनेत्री हुन्, जसले फिल्ममा आफ्ना पुरुष को-स्टारभन्दा बढी पारिश्रमिक लिने गर्छिन् । यसअघि उनले शाहिद कपुरलाई उछिनेर बढी पारिश्रमिक लिएको चर्चाले बलिउड तातिएको थियो । ठिक सोही समयमा उनले ऋतिक रोशन लगायत बलिउड अभिनेताहरुसँग जोडेर केही विवादित तर्कहरु पेश गरिन् । यसले उनलाई फाइदा होइन, बेफाइदा भयो । एकपछि अर्को विवादमा तानिदै र झुट सावित हुँदै..

    डिसेम्बर २९ देखि प्रशारण हुँदै 'द कपिल शर्मा शो' (टिजरसहित)

    बुधबार, पौष ४, २०७५ साल
    एजेन्सी, ४ पुस कपिल शर्माका फ्यानहरुको लागि सु: खद् खबर छ। दर्शकलाई हँसाएरै आफनो फ्यान बनाएका कमेडि किङ कपिल शर्माको बन्द भएको 'द कपिल शर्मा शो' पुनः प्रशारण हुने भएको छ। करिब तीन वर्ष अगाडि बन्द भएको उनको यो शो आउँदो डिसेम्बर २९ तारिखदेखि पुनः प्रशारण हुन लागेको हो। भारतको टिभी च्यानल सोनी टिभीले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमा कपिलको शोको टिजर पोष्ट..

    दुर्व्यवहार गरेको भन्दै प्रशंसकलाई 'तोरीको फुल देख्ने गरी' झापड हानेपछि ...

    मंगलवार, पौष ३, २०७५ साल
    एजेन्सी, ३ पुस शुक्रबार एक पसलको उद्घाटनका लागि औरंगाबाद पुगेकी नायिका जरिन खानले एक व्यक्तिलाई झापड हानेकी थिइन् । उक्त घटनाको एउटा भिडियो सार्वजनिक भएपछि नायिकामाथि प्रश्न उठ्न थालेको थियो । यसबारे अब नायिकाले स्पष्टीकरण दिएकी छिन् । उनका अनुसार भीडको फाइदा उठाएर ती व्यक्तिले नायिकामाथि दुर्व्यवहार गरेका थिए । यो हो नायिकाको आरोपः पसलको उद्घाटनका लागि औंरगाबाद पुगेकी नायिका जरिन खानमाथि एक..

    तनुश्री दत्ता अमेरिका फर्किंदै, नाना पाटेकरको मुद्दा के भयो ?

    सोमबार, पौष २, २०७५ साल
    एजेन्सी, २ पुस बलिउडमा ‘मीटू’ अभियानको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्ता अमेरिका फर्कन लागेकी छिन् । उनले ‘मिड डे’लाई दिएको एक अन्तरवार्तामा आफू न्यूजर्सी फर्किन लागेको कुराको खुलासा गरेकी हुन् । तनुश्रीले भनेकी छिन् ‘केरो भविष्य त्यहीँ छ तर म अर्को वर्ष छिट्टै फर्किनेछु । जब म मुम्बइ आएकी थिएँ त्यतिबेला मैले सोचेकी थिएँ कि एक हिनामै फर्केर जानेछु । तर..

    ‘२.०’ले कमायो ७ सय करोड, बक्स अफिस टप कलेक्सनको चौँथो नम्बरमा

    आईतवार, पौष १, २०७५ साल
    एजेन्सी, १ पुस चर्चाको शिखर चुमेको चलचित्र “२.०”ले कमाइ पनि आक्रमक गरिरहेको छ । सन् २०१० मा रजनीकान्त र ऐश्वर्या राय बच्चनको सुपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल “२.०”को ट्रेलरले समेत निकै प्रशंसा बटुलेको थियो । बलिउड सुपरस्टार अक्षय कुमार र रजनीकान्तको फिल्म “२.०” ले प्रदर्शनको पहिलो हप्तामा विश्व भरीमा नै पाँच सय करोडभन्दा बढी कमाई गरेको थियो ।”२.०”ले बक्स अफिसको कलेक्सनमा..

    साहित्यकार झमककुमारी घिमिरेको कृतिमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर : साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ ।  चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ भने गायिका जुनु गौतमले गीत गाउनुभएको छ ।  करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले..

    बलिउड हिरोइन जरीन खानको गाडी दुर्घटना, आफू घाइते भइन्, अर्का एकजनाको मृत्यु

    बिहिवार, मंसिर २७, २०७५ साल
    एजेन्सी, २७ मङ्सिर बलिउड अभिनेत्री जरीन खानको कार दुर्घटना भएको छ । दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटना गोवाको मापूसा क्षेत्रमा भएको हो । दुर्घटनामा जरीन घाइते भएकी छिन् । उनलाई पणजीको एक अस्पतालमा भर्ना गरिएको छ । घटना बुधबार राती ६ बजेर २० मिनेटको समयमा भएको बताइएको छ ।  जरीन विदा मनाउनको लागि गोवा पुगेकी हुन् । बेलुका..

    भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै ‘सय कडा १०’ चलचित्र निर्माण हुने

    बुधबार, मंसिर २६, २०७५ साल
    पोखरा, २६ मङ्सिर  समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ ।  आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिए । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत..

    सारा अलि खान भन्छिन् : ‘मलाई बक्स अफिसले फरक पार्छ’

    मंगलवार, मंसिर २५, २०७५ साल
    एजेन्सी, २५ मङ्सिर चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी नायिका सारा अली खानले आफूलाई बक्स अफिस कलेक्शनले फरक पार्ने बताएकी छिन् । साराको डेब्यू चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेको छ । चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको समयमा नायिकाले आफूलाई बक्स अफिसले धेरै नै प्रभाव पार्ने बताएकी छिन् । साराले आफूलाई बक्स अफिसको..

    प्रियंका लगातार ट्रोलको सिकार, क्रिस्चियन संस्कारअनुसार बिहे गर्न १८ फिट अग्लो केक !!

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर प्रियंका चोपडा र निक जोनसको विवाह दुई रीतिअनुसार भयो । विवाहको तस्बिरमा प्रियंकाको वेडिङ गाउन, लेहेंगादेखि विवाहको तयारीसम्मको चर्चा भइरहेको छ । उनी लगातार ट्रोलको सिकार पनि भइरहेकी छिन् । विवाहको उत्सव मनाउँदा क्रिस्चियन रीतिअनुसार १ डिसेम्बरमा प्रियंका र निकको विवाह भयो । त्यसपछि विवाह उत्सव मनाइएको थियो । ट्विटरमा फ्यानहरूलाई यो कुरा त्यति रुचेन र उनी विवाहको दिन नै..

    मिका सिंह पक्राउ परेपछि राखी सावन्तको नौटंकी, छाडा बोल्दै पोस्ट गरिन् यस्तो भिडियो

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर बलिउडका चर्चित गायक मिका सिंह पक्राउ परेका छन् । दुबईमा मिकालाई युवतीसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । १७ वर्षकी ब्राजिलियन मोडलले मिकामाथि यौनशोषणको आरोप लगाएकी छिन् ।  मिका पक्राउ परेको बारेमा राखी सावन्तले थाहा पाएपछि उनले सामाजिक संजालमा भिडियो पोस्ट गरिन् । भिडियोमा राखीले आफू मीकालाई छुटाउन दुबइ आउन लागेको बताएकी छिन् । यस बीचमा राखीले..

    सलमान सर्वाधिक कमाउने बलिउड कलाकार, अक्षय कुमार दोश्रो

    शुक्रबार, मंसिर २१, २०७५ साल
    एजेन्सी, २१ मङ्सिर फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् । यस्तै, नायक..

    'कमाइ'को मामलामा कपिल शर्मालाई पछि पार्दै सुनील, भारती र अभिषेक

    बिहिवार, मंसिर २०, २०७५ साल
    एजेन्सी, २० मङ्सिर चर्चित फोब्र्स म्यागेजीनले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय कलाकारको लिस्ट जारी गरेको छ। यो लिस्ट १ अक्टोबर २०१७ देखि ३० सेप्टेम्बर २०१८ कोबीचमा उनीहरुले कमाएको पैसाको आधारमा जारी गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।   यो लिस्टमा भारतीय टेलिभिजनका कलाकारको कमाइ उल्लेख गरिएको छ। यो लिस्टमा ९ टेलिभिजन आर्टिस्टले आफ्नो ठाउँ सुरक्षित गर्न सफल भएका छन्।   कमेडियन भारतीय सिंहमा बृद्धि भएको छ।..

    ‘जीरो’को दोस्रो गीत रिलिज, सलमान–शाहरुख एउटै पर्दामा (भिडियोसहित)

    मंगलवार, मंसिर १८, २०७५ साल
    एजेन्सी, १८ मङ्सिर शाहरुख खानको आउन लागेको फिल्म ‘जीरो’को दोस्रो गीत रिलिज भएको छ । यही डिसेम्बर २१ मा रिलिज हुन लागेको फिल्मको दोस्रो गीत इश्कबाजी रिलिज भएको हो । गीतमा एउटै पर्दामा बलिउडका दुई खान सलमान खान, शाहरुख खानसँगै टप कोरियोग्राफरहरु गणेश आचार्य, रेमो डिसुजा पनि देखिएका छन् ।  इरशाद कामिलको शब्दमा अजय अतुलले संगीत भरेको गीतमा सुखविन्दर सिंह र दिव्या..

    दिपक कलालको घोषणा, 'राखी सावंत र मेरो विवाह खर्च ७० करोड'

    आईतवार, मंसिर १६, २०७५ साल
    एजेन्सी, १६ मङ्सिर  राखी सावंत र दिपक कलाल आफ्नो हाइभोल्टेज ड्रामाका कारण अहिले चर्चामा छन्। दुबैले ३१ डिसेम्बरमा विवाह गर्ने घोषणा गरिसकेका छन्।  यस विषयमा कुरा गर्नका लागि दिपक र राखीले मुंबईमा एक पत्रकार सम्मेलनकै आयोजना गरेर यस बारेमा बताएका थिए। यिनीहरुले अश्लिल शब्दसहित मिडियाका सामु गाली गलौज समेत गरिरहे।  दिपकले उक्त सम्मेलनमा भने, हाम्रो विवाहको बजेट धेरै छैन जम्मा ७० करोड छ।..

    ‘द कपिल शर्मा शो’को प्रोमो रिलिज, हँसाउने शोको भावुक बनाउने प्रोमो (ट्रेलरसहित)

    शुक्रबार, मंसिर १४, २०७५ साल
    मुम्बइ, १४ मङ्सिर  सोनी टेलिभिजनले शोको नयाँ सिजनको प्रोमो रिलिज गरेको छ । २३ अप्रिल २०१६ मा सुरु भएको शो एक वर्षअघि बन्द भएको थियो । त्यसपछि फेमिली टाइम विथ कपिल लिएर आएका कपिल शर्माको नयाँ शो भने चलेन । अहिले कपिल पुरानै लोकप्रिय शो लिएर आउँदैछन् ।  कपिलको शोमा पहिलो पाहुना बनेर सलमान खान जाने चर्चा थियो । तर, पछिल्लो समय..

    बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’ एकसाथ विभिन्न १४ भाषामा प्रदर्शन हुँदै

    बिहिवार, मंसिर १३, २०७५ साल
    एजेन्सी, १३ मङ्सिर बिहीबारबाट बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’ प्रदर्शना आएको छ । १४ वटा भाषामा निर्माण गरिएको यो चलचित्र भारतमा मात्रै ६६ सय भदा बढी हलमा एकसाथ प्रदर्शनमा आएको भारतीय संचार माध्यमले जनाएका छन्। रजनिकान्त अभिनित यो चलचित्र बलिउडकै महंगो चलचित्र हो। चलचित्रमा ४ सय ५० करोड भन्दा बढी लगानी गरिएको बताइएको छ । यो रजनिकान्तको ‘रोबोट’ चलचित्रको सिक्वेल हो। चलचित्रमा बलिउड..

    अन्तत: ‘ठग्स अफ हिन्दोस्तान’ हेर्ने दर्शकसँग आमिर खानले मागे माफी

    बुधबार, मंसिर १२, २०७५ साल
    एजेन्सी, १२ मङ्सिर फिल्म ठग्स अफ हिन्दोस्तान बक्स अफिसमा फ्प भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता चर्चित अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको अपेक्षाअनुसारको नतिजा दिन नसकेपछि दुखी आमिर खानले फिल्म हेर्ने दर्शकहरुसँग माफी मागेका छन् ।  आमिरले भने ‘म ठग्स अफ हिन्दोस्तानको साथमा जनताको अपेक्षा अनुसार सही बन्न..

    सलमान खानपछि शाहरुख खानले पनि पाए धम्की, निवास वरपरको सुरक्षा व्यवस्था कडा

    मंगलवार, मंसिर ११, २०७५ साल
    एजेन्सी, ११ मङ्सिर सलमान खानपछि बलिउडका बादशाह शाहरुख खानलाई पनि धम्की दिइएको छ । उनलाई कलिंगा सेनाले धम्की दिएको हो । सो संगठनको उडिसा शाखाले शाहरुख खानलाई हकी वर्ल्ड कपमा आए मुखमा मसी फ्याँक्ने बताएको थियो । जसका कारण भारतीय प्रहरीले उनको सुरक्षाव्यवस्था कडा पारेको छ । कालिंगा समूहका नेता हेमन्त रथले शाहरुख खानको फिल्म अशोकाले उडिसाका स्थानीयको अपमान गरेको बताएका छन्..

    ‘ठग्स अफ हिन्दुस्तान’ फिल्मको चीन प्रमोसनमा कैटरिना कैफ नजाने

    सोमबार, मंसिर १०, २०७५ साल
    एजेन्सी, १० मङ्सिर कैटरिना कैफ अहिले ‘भारत’ फिल्मको सुटिङका लागि लुधियानामा छिन् । यसअघि उनी अमिर खान र अमिताभ बच्चन अभिनीत ‘ठग्स अफ हिन्दुस्तान’ मा छोटो भूमिकामा देखिएकी थिइन् । तर, धेरै महत्वाकांक्षा राखिएको यो फिल्म भारतमा फ्लप भयो । यही फिल्म चीनमा रिलिज हुँदै छ, र प्रमोसनका लागि निर्माण पक्षले कैटरिनालाई पनि लैजाने इच्छा देखाएको छ ।  यसअघि कैटरिना ‘भारत’ फिल्मको..

    सिनेमाघरबाट हटाइँदै ‘ठग्स अफ हिन्दोस्तान’, १ सय ५० करोड जुटाउन पनि धौ-धौ

    आईतवार, मंसिर ९, २०७५ साल
    मुम्बइ, ९ मङ्सिर यशराज ब्यानरको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान सिनेमाघारबाट बाहिरिने अवस्थामा छ । फिल्म रिलिज भएको ६ दिन भइसकेको छ तर अझैसम्म यो फिल्मले१५० करोडको आँकडा पनि पार गर्न सकेको छैन । अब यो फिल्म सिनेमाघरबाट १–२ दिनमै हट्ने फिल्मको व्यवसायका समीक्षकले बताएका छन् । आमिर खानका फिल्मबाट दर्शकलाई धेरै आशा हुन्छ । यसैको नतिजा पहिलो दिन ठग्सले..

    बलिउड कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता, मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप

    बिहिवार, मंसिर ६, २०७५ साल
    मुम्बई, ६ मङ्सिर : भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।  मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।  भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।  एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई..

    अमिताभ बच्चनले तिरिदिए किसानको साढे चार करोड ऋण

    बुधबार, मंसिर ५, २०७५ साल
    एजेन्सी, ५ मङ्सिर बलिउड अभिनेता अमिताभ बच्चनले भारतको उत्तर प्रदेशका १३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् । ऋणका कारण समस्यासँग जुधिरहेका किसानहरुको साढे चार करोड ऋण तिरिदिएको अमिताभले आफ्नो ब्लगमा उल्लेख गरेका छन् । किसानले ‘बैंक अफ इण्डिया’बाट लिएको ऋण एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ, जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् । कागजपत्र..

    के सांचै नै रणवीर कपुर र आलिया भट्टले पाँच तारे होटलमा रात बिताएका थिए?

    मंगलवार, मंसिर ४, २०७५ साल
    एजेन्सी, ४ मङ्सिर    फिल्म ‘ब्रम्हास्त्र’ को शुटिङपछि नै बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री आलिया भट्टबीच अफेयरको खबर चर्चामा छ। उनीहरु विगत एक वर्षदेखि डेट गरिरहेका छन्। पछिल्लो समय उनीहरुको एउटा फोटो भाइरल पनि भएको छ। आलियालाई धेरै जसो रणवीरको परिवारसँग देखिन्छ। दुवैले अहिलेसम्म आफ्नो सम्बन्धका विषयमा खुलेर कुरा गरेका छैनन्। तर फोटो भने अर्कै कुराको संकेत गर्छ। यतिबेला आलिया र रणवीरको..

    ‘मुन्नाभाइ–३’ को सुटिङ सुरु हुँदै, स्क्रिप्टलाई अन्तिम रुप दिन कसरत

    सोमबार, मंसिर ३, २०७५ साल
    एजेन्सी, ३ मङ्सिर राजकुमार हिरानी र अभिजात जोशीको सुपरहिट फ्रेन्चाइजी ‘मुन्नाभाइ–३’ को सुटिङ सुरु हुने भएको छ । फिल्म निर्माण टिमबाट प्राप्त जानकारीअनुसार सुटिङ आगामी जूनदेखि सुरु हुनेछ । हिरानी र जोशी अहिले यसको स्क्रिप्टलाई अन्तिम रुप दिने काममा व्यस्त छन् ।  फिल्ममा मुन्नाभाइ र सर्किटको भूमिकामा संजय दत्त र अरशद वारसी नै हुनेछन् । बोमन इरानी पनि फिल्ममा रहनेछन् । हिरानीले..

    गोविन्दालाई धक्का दिएर बाहिर पठाउँथे निर्देशक, भन्छन् " न ड्रिंक्स गरेँ न घुम्न नै जान पाएँ"

    आईतवार, मंसिर २, २०७५ साल
    एजेन्सी, २ मङ्सिर बलिउडका लोकप्रिय अभिनेता गोविन्दाको सुरुवाती दिनको तुलना आजको दिनसँग गर्ने हो भने उनको जीवन घुमिफेरि त्यँही आउँछ जँबाट सुर भएको थियो। एक जमाना थियो जब निर्देशक उनलाई धक्का दिएर निकाली दिन्थे। उनका फिल्म रिलीज हुने संभावना कमैमात्र हुन्थ्यो। तर मेहनत गर्न पछि नपर्ने गोविन्दाले योबीचमा धेरै हिट फिल्म दिए। ‘जतिबेला म फिल्मी लाइनमा संघर्ष गरिरहेको थिएँ, त्यतिबेला म सबै..
    Results 475: You are at page 5 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast