बिहिवार, भाद्र ५, २०७६

    मुभी-थिएटर

    को हुन् ४५ वर्षीया मलाइकाको यस्तो फोटो खिच्ने ?

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत ।  मलाइका अरोडा गत हप्ता माल्दिभ्समा छुट्टी मनाउँदै थिइन्। माल्दिभ्सको समुन्द्र किनारमा छुट्टी मनाएका फोटा उनले समाजिक संजालमा शेयर गरेकी छन्। तिनै फोटोमध्ये एउटामा ४५ वर्षीया मलाइका बिकिनीमाथि बाथरोब लगाएकी थिइन्। उनले यसरी पोज दिएकी थिइन्, उनको बाथरोब हावामा उडिरहेको थियो।  सामाजिक संजाल प्रयोगकर्तासँगै  फिल्म निर्देशक फराह खानले पनि यो फोटोको मजा लिएकी थिइन्। फराहले कमेन्टमा गालीको प्रयोग गर्दै..

    बलिउड स्टार शाहरुख खानका छोरा आर्यनको बलिउड डेब्यु गर्दै

    बुधबार, चैत्र २०, २०७५ साल
    मुम्बई, २० चैत्र ।  पछिल्लो पटक जान्ह्वी कपुर र सारा अली खानको सुखद बलिउड डेब्युपछि अब बलिउडका किंग भनिने शाहरुख खानका छोरा आर्यन खानले बलिउडमा डेब्युको तयारी गरेका छन् । तर आर्यनले अभिनयबाट बलिउड डेब्यु भने गर्न लागेका हैनन् । फिल्मफेयरका अनुसार आर्यनले चर्चित फिल्म निर्देशक करण जोहरको फिल्म तख्तका लागि सहायक निर्देशनबाट बलिवुडमा काम सुरु गर्न थालेका हुन् । करण जोहरले..

    बजारमा आइपुग्यो नेपाली सर्ट मुभी पिज्जा [भिडियो सहित]

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ  १८ चैत ।  झण्डै १३ मिनेटको चलचित्र पिज्जामा आकर्षक कथा रहेको नेपाली सर्ट मुभी पिज्जा बजारमा आएको छ । एलपी पाण्डेको कथावस्तु तथा निर्देशन रहेको सर्ट मुभी पिज्जा ग्रिनस्क्रिन युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । प्रेममा धोका पाएर एक्सिडेन्टमा ज्यान गुमाएकी चलचित्रकी पात्र नेहा आफ्नो मृत्युपछि पनि माया खोज्दै आत्मा बनेर पार्कमा यसै चलचित्रका प्रमुख पात्रको रुपमा रहेका श्री सुमनलाई सुनाउँछिन्..

    अक्षय कुमारको 'केसरी'ले कमायो ७ दिनमा १०० करोड

    बिहिवार, चैत्र १४, २०७५ साल
    एजेन्सी, १४ चैत  अक्षय कुमार अभिनित चलचित्र केसरी यो वर्ष सबैभन्दा छिटो १०० करोडको व्यापार गर्ने चलचित्र बनेको छ । प्रदर्शनमा आएको सात दिनमै केसरीले १०० करोडको कारोबार गरेको छ । केसरीले रणवीर सिंह अभिनित जोया अख्तरको चलचित्र गलीब्वाईले ८ दिनमा १०० करोडको कारोबार गरेको थियो । केसरीले बुधबार सम्ममा १०० करोडको कारोबार गरेको हो । टोटल धमालले प्रदर्शनमा आएको नवौँ दिनमा..

    फिल्म ‘केदारनाथ’का जोडी सुशान्त र साराबीच बोलचालै बन्द !

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौं, १३ चैत ।  सैफ अली खानको छोरी सारा अली खानले सुशान्त सिंह राजपुतको अपोजिट रोलमा फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यू गरेकी थिइन् ।  फिल्ममा यी दुईको केमेस्ट्री निकै रुचाइएको थियो । यहाँसम्म कि यी दुईको बीचमा अफेयर भएको समेत खबर बाहिरिएका थिए । तर, अहिले भने यी दुईबीच बोलचालै नभएको खबर बाहिरिएको छ । यी दुईबीच यति ठूलो झगडा पर्यो कि उनीहरुले..

    दीपिका पादुकोणको एसिड शिकार अवतारकाे पहिलाे लुक्स्

    सोमबार, चैत्र ११, २०७५ साल
    एजेन्सी, ११ चैत ।  मेघना गुलजारको फिल्म छपाकमा दीपिकाको यो लुक्स निकै कारुणिक देखिएको छ । पहिलो पोष्टर रिलिज भएको हो । दीपिका पादुकोण छपाकमा एसिड आक्रमण बाट बच्न सफल एक महिला लक्ष्मी अग्रवालको भूमिकामा देखिने भएकी छिन् । जुन अवतारकाे उनकाे तस्बिर हालै सार्बजनिक भएको छ । तस्बिर हेर्दा लाग्छ दीपिकाले निकै चुनौतीपूर्ण भूमिका निभाएकी छिन् । छपाकमा दीपिकाको क्यारेक्टरको नाम..

    मेरी बास्सैबाट बाहिरिए 'राजु मास्टर' र 'बल्छी धुर्वे'

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘मेरी बास्सै’ निर्देशन गर्दै आएका राजु मास्टर (राजु पौडेल) र बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) उक्त श्रङ्खलाबाट अलग भएका छन् । निर्देशकद्वयले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै आफूहरु टिमबाट अलग भएको घोषणा गरेका हुन् । ‘एउटा स्किृप्ट राइटर भनेको खुला आकाशमा उड्ने चराजस्तै हो, ऊ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ..

    अक्षय कुमार ९० करोड पारिश्रमिक लिँदै सिरिज वेबका लागि

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौं, १० चैत बलिउडका खेलाडी अक्षय कुमार छिट्टै अमेजन प्राइमको वेब सिरिज ‘द एंड’मा देखिने छन् । उनी  यो स्टन्ड बेस्ड शो हो । केही दिन अगाडि शरीरमा आगो लगाएर अक्षयले यस शोको बारेमा जानकारी दिएका थिए । शोको प्रतिक्षा र चर्चा हुँदै गर्दा अक्षयले यस कामको लागि लिएको पारिश्रमिकको चर्चा सुरु भएको छ । भारतीय मिडियाका अनुसार ‘द एंड’को लागि अक्षयले..

    आँफु भन्दा २७ वर्ष कान्छीसँग रोमान्स गर्दै सलमान खान

    बिहिवार, चैत्र ७, २०७५ साल
    एजेन्सी, ७ चैत २० वर्षपछि सलमान खान र सञ्जयलीला भन्साली फेरि एकसाथ काम गर्ने भएका छन् । यसका साथै यस फिल्ममा सञ्जयलीला भन्सालीले सलमन खानकी हिरोइन पनि फाइनल गरिसकेका छन् । फिल्म ‘इन्शाल्लाह’मा आलिया भट्ट मुख्य अभिनेत्री हुने पक्का भएको छ । दर्शकले अब यस फिल्ममा ५३ वर्षीय सलमान खान र २६ वर्षीया अभिनेत्री आलिया भट्टबीचको रोमान्स हेर्न पाउनेछन् । उमेरमा सलमान..

    २० वर्षपछि संजय लीला भंसालीसँग टिमअप गर्दै सलमान

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौं, ५ चैत ‘हम दिल दे चुके सनम’ फिल्मको २० वर्षपछि संजय लीला भंसालीको साथमा अभिनेता सलमान खानले टिमअप गर्दैछन् । यो संजय लीला भंसालीको ड्रिम प्रोजेक्ट हो । पछिल्लो समय यसै फिल्मको फिमेल लिड अभिनेत्री र टाइटललाई लिएर निकै चर्चामा आएको थियो । अब भने यो फिल्मको मुख्य अभिनेत्रीको रुपमा आलिया भट्ट फाइनल भएकी छन् । आधिकारिक रुपमै सलमान र संजय..

    रेखा थापा बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौं,  ४ चैत नायिका रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । काठमाडौंको स्वामित्व रेखाले लिएकी हुन् भने विराटनगर टोलीको स्वामित्व अनुप सक्सेना, भैरहवाको स्वामित्व अनिल  भण्डारी र दीपक सुवेदी, धनगढीको हरी खनालले लिएका छन् ।  नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी-ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको सार्वजनिक गरिएको हो । आयोजक एन.सी.एल...

    सलमान खानले खोल्दैछन् टिभी च्यानल

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत ।  ‘बिग बोस’ र ‘दशका दम’ जस्ता चर्चित शो हरुमा काम गरिसकेका सलमानले नयाँ टिभी च्यानल खोल्न लागेको हल्ला भारतीय मिडियामा व्याप्त भएको छ । बलिउडमा तहल्का मच्चाउँदै आएका सलमान खानको क्रेज टिभीमा पनि उत्तिकै छ । टिभीको दुनियाँमा पनि शनशनी मच्चाउन तल्लिन रहेका सलमानको ‘भारत’ फिल्म आगामी ईदमा रिलिज हुने तयारी रहेको छ । त्यस्तै उनि ‘द ब्याङ्ग टुर’..

    निकले पूर्वप्रेमिमकासँग च्याट गर्दै गर्दा रंगेहात समातीन प्रियंकाले

    शुक्रबार, चैत्र १, २०७५ साल
    मुम्बई १ चैत ।  तीन महिनाअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । प्रियंका केही दिनअघि भाइको विवाहको कार्यक्रममा भारत आउकी थिइन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहेका यो जोडीको फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।  भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् ।..

    बलिउड नायिका तनीषा मुखर्जीमाथी अमेरिकामा दुर्व्यवहार

    मंगलवार, फागुन २८, २०७५ साल
    एजन्सी, २८ फागुन ।  बलिउडमा काम गरिसकेकी नायिका तनीषा मुखर्जीलाई संयुक्त अधिराज्य अमेरिकामा दुर्व्यवहार भएको छ । बलिउडकी सफल नायिका काजोलकी बहिनी तनीषालाई न्यूयोर्कको एक होटलका कर्मचारीले नस्लीए भेदभाव गरेको बताएकी छिन् । क्राई अमेरिकन च्यारिटीको कार्यक्रममा गएकी उनि साथीहरुसँग एक होटेलमा जाँदा अफ्रिकम अमेरिकन मुलका मान्छेबाट यस्तो दुर्व्यवहार भएको उनले बताइन् । उक्त होटेलमा आफुले राम्रो व्यवहार गरेपनि ति व्यक्तिले तनीषालाई अंग्रेजी..

    नायिका निरुता सिंहलाई डेंगु, उपचारका लागि मुम्बई

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गरेकी नायिका निरुता सिंहलाई डेंगु भएको छ । केहि समय अघि चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा ब्यस्त देखिएकी नायिका बिरामी भएपछि मुम्बई गएकी थिइन् । मुम्बई गएर उपचार गराउँदा उनलाई डेंगु भएको चिकित्सकले बताएका थिए । रुघाखोकीले निकै च्यापेपछि निरुता मुम्बई गएकी थिइन् । अहिले उनको मुम्बईमा उपचार भइरहेको छ । उनलाई ‘क्याप्टेन’को प्रमोसनमा नेपालगञ्ज..

    बिरामी ऋषि कपूरको इच्छा, रणबीर–आलियाको धुमधामले विवाह

    बिहिवार, फागुन २३, २०७५ साल
    एजेन्सी, २३ फागुन ।  बिरामी परेका बलिउड स्टार ऋषि कपूर अहिले उपचारको लागि अमेरिकामा छन् । लामो समय उपचार गराएका उनी यहि मार्चको अन्ततिर भारत फर्किने बताइएको छ । भारत आउनसाथ उनको पहिलो इच्छा छोरा रणबीर कपूरको विवाह रहेको भनिएको छ । पाँच महिना पहिले देखि उपचाररत उनले आफ्नो रोगको बारेमा सार्वजनिक रुपमा बताएका भने छैनन् । यसअघि उनलाई क्यान्सर भएको खबर बाहिरिएपनि..

    बलिउड अभिनेता अक्षय कुमारको शरीरमा आगो लागेपछि

    बुधबार, फागुन २२, २०७५ साल
    एजेन्सी, २२ फागुन बलिउड चर्चित अभिनेता अक्षय कुमार डिजिटल प्लेटफार्ममा डेब्यू गर्दैछन् ।  उनी चाँडै एउटा स्टंट बेस्ड शोमा देखिँदैछन्। मंगलबार मुम्बईमा उनले आफ्नो पहिलो वेब शो को लन्च गरे। सो क्रममा अक्षयले आफूलाई आगो लगाएर रेम्प वाक गरेर देखाए। अक्षय स्वंयले यो भिडियो शेयर गरेका छन्। उनले लेखेका छन्, ‘ पूरै आगोमा मेरो नयाँ शो ‘द एण्ड’ (वर्किङ टाइटल) का लागि..

    नयाँ रिलेसनशीपलाई लिएर उत्सुक कंगना रनावत

    मंगलवार, फागुन २१, २०७५ साल
    एजेन्सी, २१ फागुन बलिउड अभिनेत्री कंगना रनावत नयाँ रिलेसनशीपलाई लिएर उत्सुक छिन् । पछिल्लो समय ऋतिक रोशनसँगको प्रेम सम्बन्ध र त्यसले सार्बजनिक रुपमा ल्याएको विवादपछि सिंगल रहेकी कंगनाले आफ्नो जीवनमा कसैको प्रवेश भएको भन्दै नयाँ रिलेसनशीपबारे खुलासा गरेकी छन् यद्यपी उनले त्यो ब्यक्ती को हो नाम भनिसकेकी छैनन् ।’एक्लोपन हटेको छ त्यसैले म हर्षित छु’ कंगनाले भनिन् । बलिउड अभिनेत्री कंगना रनावत कुनै..

    'साइँली' चलचित्र को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन नायकद्वय गौरव पहारी र दयाहाङ राई अभिनीत चलचित्र 'साइँली'को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत आइतबार रिलिज भएको हो। यसअघि चलचित्रका दुई गीत सार्वजनिक भएका थिए।      चलचित्रमा नायिकाको रुपमा मेनुका प्रधान र केनिपा सिंहको अभिनय रहेको छ। चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका छन्। 'साइँली'को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन्।..

    'आफ्नो करिअरमा पैसाले अर्थ राख्दैन, म ल्यान्डमार्क फिल्म गर्न चाहन्छु'

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाण्डौ, १६ फागुन पछिल्लो समयमा सर्वाधिक डिमान्डेड, महँगा र चर्चित अभिनेता हुन् अनमोल केसी । शहरिया युवापुस्तामा उनको क्रेज लोभलाग्दो छ । यही कारण नै हो उनले मागे जति पारिश्रमिक दिन फिल्ममेकर्स तयार हुन्छन् ।  अनमोलको नामले नै फिल्म चल्छ भन्ने मान्यता उनीहरुमा छ । र, यो देखिएको पनि छ ।  केही समययता उनले ५० लाख पारिश्रमिकको अफर आएका अनगिन्ती फिल्म लत्याइसकेका छन्..

    अन्तत: मलाइकाले स्वीकार गरिन् अर्जूनसँगको प्रेम सम्बन्ध

    मंगलवार, फागुन १४, २०७५ साल
    एजेन्सी, १४ फागुन मलाइका अरोडा र अर्जुन कपूर आफ्नो रिलेशनसिपलाई लिएर गएको लामो समयदेखि लगातार चर्चामा छन् । दुबैले यो सम्बन्धलाई खुलेर कहिल्यै स्वीकार गरेका छैनन् । तर, सामाजिक सञ्जालमा लामो समयदेखि भाइरल भइरहेका तस्वीरहरुले भने उनीहरुको प्रेम सम्बन्धको वर्णन गर्छन् ।  फ्यानहरुलाई लामो समयदेखिको पर्खाइ थियोकी उनीहरु दुबैले खुलेर आफ्नो सम्बन्धबारे जानकारी दिउन् । अब त्यो समय आएको छ ।   करण जौहरको..

    अवार्ड समारोहमा साराअली खानको बोल्ड अवतार

    बिहिवार, फागुन ९, २०७५ साल
    एजेन्सी, ९ फागुन आफ्ना सुरुवाती दुईआटै फिल्म हिट भएपछि अहिले बलिउड नायिका साराअली खानको चर्चा निकै चुलिएको छ । चलचित्र ‘केदारनाथ र सिम्बा’को सफलतापछि एकाएक स्टारको सूचीमा परेकी उनी मिडियाले पछ्याउन थालेपछि उनी पहिरनमा पनि सजग हुन थालेकी छन् । बुधबार मुम्बईमा आयोजना भएको ‘फेमिना ब्यूटी अवार्ड’ समारोहमा सारा पिंक पहिरनमा पुगेकी थिइन्। उक्त पहिरनमा उनी निकै बोल्ड पनि देखिएकी छन्। अवार्डमा..

    सलमान खानले पाकिस्तानी गायकलाई नै हटाए

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ६ फागुन सलमान खानले आउँदै गरेको चलचित्र ‘नोटबुक’ बाट पाकिस्तानी गायक अतिफ असलमलाई निकालेका छन् । यो चलचित्रको निर्माता हुन् । यो भन्दा अगाडि टिसिरिजले अतिफको गीत युट्युबबाट अनलिस्ट गरेको थियो । पुलवामा आक्रमणपछि बलिउडमा भएका पाकिस्तानी कलाकारहरु रिसको शिकार भइरहेका छन् । ..

    अक्षय कुमारद्वारा पुलवा हमलामा निधन भएका सैनिकका परिवारलाई ५ करोड सहयोग

    सोमबार, फागुन ६, २०७५ साल
    एजेन्सी, ६ फागुन बलिउड नायक अक्षय कुमारले पछिल्ला केही बर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि छन् । भलै, उनी आफूले गरेको च्यारेटीको प्रचार पनि खुलेरै गरिदिन्छन् । केही दिन अगाडि मात्र भारतको पुलवामा भएको हमलामा ४० जना भन्दा बढी भारतीय सैनिकको निधन भएको..

    सारा अली खानले आमा अमृता सिंहको घर छाड्नुको कारण यस्तो :

    बिहिवार, फागुन २, २०७५ साल
    एजेन्सी, २ फागुन आफ्ना सुरुवाती दुई फिल्म हिट भएर चर्चामा आएकी बलिवुड नायिका सारा अली खान अन्य बिभिन्न कारणबाट कारणबाट पनि चर्चामा आउने गर्छिन्।  अहिले साराको यस्तै एक तस्वीर बाहिर आएको छ। तस्वीरमा उनले आफ्नो सामान कारको डिक्कीमा राखेको देखिएको छ। खबर अनुसार साराले आफ्नी आमा अमृता सिंहको घर छाडेकी छन्। अमृता सिंहको घर बाहिर उनले कारमा सामान राखिरहेको तस्वीरमा देखिएको छ। आजभोली..

    एकैदिन ३ फिल्म : ‘गोपी’, ‘सय कडा दश’ र ‘रणवीर’मा कसले मार्ला बाजी ?

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौं, माघ १८  माघ १८ अर्थात् शुक्रबारदेखि हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएको छ । गाईपालक युवाको कथामा बनेको ‘गोपी’, मनोज गजुरेलको डेब्यू ‘भ्रष्टाचारविरुद्ध प्रेम’को नारा बोकेको चलचित्र ‘सयकडा दश’ र दक्षिण भारतीय शैलीमा बनेको एक्सन, लभस्टोरी ‘रणवीर’ मैदानमा उत्रिएका हुन् ।  वीपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’लाई चलचित्र समीक्षक तथा रंगपत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका..

    हलमै तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

    आईतवार, पौष २९, २०७५ साल
    एजेन्सी, २९ पुस शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण भएको छ । कांग्रेसका युवा कार्यकर्ताको विरोधमा यस चलचित्रको उत्तर कोलकत्ताको स्टार थिएटर, मध्य कोलकत्ताको रोक्सी एण्ड प्राची थिएटर, दक्षिण कोलकत्ताको मेनका थिएटर..

    मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेको आम्दानी ७ अर्ब डलर, २०१८ को विश्वव्यापी चलचित्र !

    बिहिवार, पौष १९, २०७५ साल
    लस एन्जलस, १९ पुस  मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो ।  बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै..

    किरात-राई संस्कृतिमा आधारित चलचित्र “सायाबुङ” कोरियामा प्रर्दशन हुँदै

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस किरात-राई संस्कृतिमा आधारित चलचित्र “सायाबुङ” कोरियाको राजधानी सौलमा यही जनवरी १३ तारिकका दिन मिलिजुलि सहयोगी मनको पहलमा प्रर्दशन हुने भएको छ । सोही अवसरमा यस चलचित्र राजधानी लगायत अन्य दुई ठाउमा पनि प्रर्दशन गर्ने योजना तय भएको जानकारी दिईएको छ  ।  हिमाली भेगमा गोठ बसाएर जीवन निर्वाह गर्ने गोठालो र किराँती बस्ति बिचको माया प्रेम ,सँस्कार सस्कृति तथा रहनसहनलाई समेत समावेश गरिएको..

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म बन्ने पक्का, विवेक ओवराय मोदीको भूमिकामा

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं, १५ पुस ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनमा आधारित फिल्म बन्ने भएको छ । फिल्मको शूटिंग २०१९देखि शुरु गरिने र फिल्मलाई उमंग कुमारले निर्देशन गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीको जीवनीमाथि बनाइन लागिएको फिल्ममा विवेक ओवरायले प्रधानमन्त्रीको भूमिका निभाउने भएका छन् । फिल्मको शूटिंग दिल्ली, गुजरात, हिमाचल प्रदेश र उत्तराखंडमा गरिने भएको छ । खवरअनुसार विवेकले फिल्ममा दिइने भूमिकाको लागि तयारी..
    Results 475: You are at page 4 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast