आईतवार, भाद्र २९, २०७६

    मुभी-थिएटर

    ‘लप्पन छप्पन २’ बन्ने पक्का, कमलादीस्थित गणेशस्थान मन्दिरमा गरियो शुभ-मुहूर्त

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार  ‘लप्पन छप्पन’ नामक सिनेमाको दोस्रो सिक्वलको शुभ-मुहूर्त सम्पन्न भएको छ ।बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’को शुभ-मूहूर्त गरिएको हो । शुभ-मुर्हुतमा निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरे । सिनेमाको मुख्य कलाकार दयाहाङ राई र सौगात मल्ल भने कार्य व्यस्तताको कारण उपस्थित हुन् सकेनन् । नेपालसँगै अस्ट्रेलिया..

    शाहरुख खानका छोरा आर्यन हलिउड फिल्ममार्फत् डेब्यू गर्दै

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन्..

    पर्दामा देखिने भयो सारा र इशानको जोडी

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार   साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ ।   हाल सारा चलचित्र ‘लभ आजकल २’ को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् ।   बलिउड मिडियालाई आधार मान्ने हो भने साराले ‘भारत’ निर्देशक अली अब्बास जफरको प्रोडक्सन हाउसबाट बन्ने चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रका लागि सारको जोडी भएर..

    सर्‍यो 'सूर्यवंशी' को प्रदर्शन मिति, नभिड्ने भए सलमान र अक्षयकुमार

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ निर्देशक रोहित शेट्टीले आगामी वर्ष ईदमा रिलिज गर्न लागेको अक्षयकुमार अभिनित 'सूर्यवंशी' को रिलिज मिति सारेपछि उनीहरूको सम्भावित वक्सअफिस भिडन्त टरेको छ । रोहितको यस कदमले सलमान भावुक बनेका छन्।सलमान भावुक बनेको कुरा उनको इन्स्टाग्राम पेजमा हालिएको पोस्टबाट पनि थाहा हुन्छ। उनले रोहित शेट्टीसँगको एक तस्वीर सार्वजनिक गर्दै आफ्नो कुरा राखेका छन्। 'म सधैं उसलाई मेरो सानो भाई सोच्दथे र..

    फिल्म 'सडक २' मा यस्तो शैलीमा देखिनेछिन् आलिया

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  आलिया भट्टले पहिलो पटक आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग 'सडक २' बाट काम गर्दैछिन्। 'सडक २' सन् १९९१ मा बनेको सुपरहिट सिनेमाको सिक्वल हो। यस सिनेमामा आलिया, पूजा तथा संजयका अलावा आदित्य रोय कपुर पनि देखिनेछन्। 'सडक २' अगामी वर्ष १० जुलाईमा रिलिज हुनेछ। यो सिनेमाका अलावा 'ब्रम्हास्त्र', 'तख्त', 'इन्शाअल्लाह' पनि उनी हाल व्यस्त छिन्।  सिनेमा बारेमा प्राप्त..

    ‘रंग दे बसन्ती’ मा काम नगरेकोमा साहिदलाई पछुतो

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ बलिउडको भर्सटायल नायकको रुपमा चिनिने साहिद कपुर   हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् ।  ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’ लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् । यस्तैमा, साहिदले एक नयाँ कुराको खुलासा गरेका छन् । उनले एक अन्तरवार्तामा आफूले आमिर खानको चलचित्र छोडेको बताएका छन् । साहिदले आफूले चलचित्र..

    कट्रिना कैफले दीपिका पादुकोणलाई टक्कर दिदै बनाइन् यस्तो रेकर्ड

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ  फिल्म भारतले बक्स अफिसमा चार दिनभित्र १ सय २२ करोडभन्दा बढी कलेक्सन गरेको छ ।  भारतले सय करोड क्लबमा समावेश हुनका लागि कट्रिना कैफले दीपिका पादुकोणको रेकर्डको बराबरी गरेकी छिन् । दीपिका पादुकोणको रेकर्डमा उनका अन्य फिल्म पद्मावत, चेन्नई एक्सप्रेस, रेस टु, ए जवानी हे दिवानी, बाजिराव मस्तानी, रामलीला र ह्याप्पी न्यू इयरले सय करोडभन्दा बढी कमाई गरिसकेको छ ।..

    चलचित्र ‘जिरो’ को असफलता पछि राजकुमार हिरानीको फिल्ममा शाहरुख

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका थिएनन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । तर, उनीहरुको कागजी सम्झौता भने भएको छैन् । लभ स्टोरी जनरमा निर्माण हुने यो..

    प्रदर्शनको पहिलो दिनमै सलमानको फिल्म ‘भारत’ले राख्यो रेकर्ड, अनलाइनमा लिक !

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ ।  बुधवारबाट रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ व्यापक चलेको छ । सलमान खानको फिल्म ‘भारत’ले बक्स अफिसमा इतिहास रचेको छ । विश्वकप क्रिकेट चलिरहेका बेला सलमानको फिल्मले पहिलो दिन नै ४२ करोडभन्दा माथिको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको हो । बलिउडमा सलमान र कटरिना कैफको जोडीले थुप्रै सुपरहिट फिल्म दिएको छ । एकपटक फेरि बलिउडमा यो जोडीलाई दर्शकले..

    बलिउडका सुपरस्टार सलमानले हातमा पहिरिएको ब्रासलेटको मूल्य कति ?

    बुधबार, जेष्ठ २२, २०७६ साल
    एजेन्सी, २२ जेठ बलिउडका सुपरस्टार नायक सलमान खान विभिन्न समयमा फरक बिषयले चर्चामा आइरहन्छन् । उनको धेरै परिचय दिइरहनु पर्दैन । उनले बलिउडमा अभिनय गरेका एकाधबाहेक धेरै चलचित्र सुपरहिट बनेका छन् । उनको एक्सनलाई विश्वमै चर्चाका रुपमा हेरिन्छ । सलमान खानको हरेक वस्तुका बारेमा जान्न उनका फ्यान उत्साहित हुन्छन् । तपाईंलाई थाहा छ, सलमानले आफ्नो दाँया हातमा निलो पत्थर भएको ब्रासलेट लगाएका..

    ऋतिक रोशन अभिनित ‘सुपर ३०’को ट्रेलर सार्वजनिक, गरिब परिवारको कथा (भिडियो)

    बुधबार, जेष्ठ २२, २०७६ साल
    मुम्बई, एजेन्सी ।  चर्चित बलिउड अभिनेता ऋतिक रोशनको मुख्य भूमिका रहेको  फिल्म ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ । रोशनका यसअघिका सिनेमाहरु जस्तै यस सिनेमा पनि अहिले निकै चर्चामा छ । सलमान खानको भारतपछि रोशन अभिनित यस सिनेमाबाट पनि यसबेला दर्शकले ठूलो अपेक्षा राखेका छन् ।  गरिब परिवारको कथा सिनेमामा अभिनयका लागि निकै छनौट गरेर साइन गर्ने कलाकार रोशन स्टारर यस सिनेमाले मुख्यगरी गरिब..

    सलमानका कारण प्रियंकाले गुमाइन् संजयलिला भन्सालीको ‘इन्साअल्ला’ फिल्म

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ  संजयलिला भन्सालीले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् ।बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयको निकट मानिन्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् । तर, संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन । यसको पछाडि, नायक सलमान खानको हात रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘मुझसे साधी करोगी’मा काम गरेपछि..

    ‘मारुनी’ को फस्टलुक पोष्टर सार्वजनिक, रोमान्टिक अवतारमा देखिए साम्राज्ञी र पुष्प

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का अभिनित सिनेमा ‘मारुनी’का दुई पोस्टरहरू सार्वजनिक गरिएका छन्। दुबै पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रेमिल अवतारमा देख्न सकिन्छ। सिनेमाका निर्देशक नवल नेपाल हुन्। सिनेमामा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरूङको पनि मूख्य अभिनय रहेको छ। गुरूङ्को यो डेब्यू सिनेमा हो। संजय लामाको छायाँकन रहेको सिनेमामा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ..

    बलिउड नायिका करिना कपुर खानको टेलिभिजनमा डेब्यू, डिमाण्ड भने यस्तो

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा रहेकी बलिउड नायिका करिना कपुर खानको हातमा चलचित्रको अभाव छैन । बलिउडमा उनको डिमाण्ड पनि घटेको छैन ।  उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् । तर, यो शोका लागि करिनाको डिमाण्ड कम छैन । उनले, यो शोमा..

    उपत्यका बाहिर पनि लागू भयो बक्स अफिस, साउनसम्म देशैभर सुचारु गर्ने !

    शनिबार, जेष्ठ १८, २०७६ साल
    सर्लाही, १८ जेठ उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक वर्ष भएको छ। यही बीचमा चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली सुचारु गरेको छ।   आगामी साउनसम्म देशैभर बक्स अफिस सुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दीमा रहेको विणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो। नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ्ग..

    भारतमा काम गर्नु मेरो नियती रहेछ : कट्रिना केफ

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    एजेन्सी, १६ जेठ । सञ्चारमाध्यमले जति संवेदनशील प्रश्न गरे पनि अभिनेत्री कट्रिना केफले संयमित भएर उत्तर दिइरहेकी छन् । उनले खेप्नु परेको धेरै भन्दा धेरै प्रश्न भनेको ‘भारत’ मा दोस्रो रोजाईकी नायिका बन्नु हो । कट्रिना भन्दा अगाडि प्रियंका चोपडा चलचित्रमा काम गर्दै थिइन् । मुम्बई मिररसँग कुराकानी गर्दै कट्रिनाले भनेकी छन्, ‘मलाई भारतमा कसले पहिला काम गर्दै थियो भन्ने कुराले प्रभाव..

    ‘इन्डियन-२’ को च्याप्टर बन्द भएको छैन, अभिनेत्री काजल अग्रवालको खुलासा

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ बाहुबली फेम निर्देशक एसएस राजमौलीको फिल्म ‘मगधीरा’बाट चम्किएकी दक्षिण भारतिय फिल्मकी चर्चित अभिनेत्री काजल बलिउडमा पनि छाएकी छिन् । उनले सन् २००४ मा ‘क्यूँ हो गया ना’बाट बलिउड डेब्यु गरेकी थिइन्, जसको मूख्य चरित्र विवेक ओबराय र ऐश्वर्य रायले निर्वाह गरेका थिए । पछि उनले ‘सिंघम’मा , अजय देवगनको को-स्टारको रुपमा अभिनय गरिन् ।  उनै काजल अग्रवाल अभिनित फिल्म..

    एकपछि अर्को सफल चलचित्र पस्कदै आएका भट्टराईको ‘जात्रैजात्रा’ समीक्षा

    शनिबार, जेष्ठ ११, २०७६ साल
    काठमाडौँ, ११ जेठ  नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । कालाकारहरु नायक विपिन कार्की (फणिन्द्र) नायिका वर्षा राउत (सम्पदा) रविन्द्र सिंह बानियाँ (जोयस), रविन्द्र झा (मुन्ना) दह्याङ राई (दावा) राजाराम पौडेल (पण्डित), बाल कलाकार प्रवीण खड्का (इमान) कालु राना (दलजित) चलचित्रको मुख्य भूमिकामा छन् ।  प्रदीप भट्टराईको लखन निर्देशनमा निर्माण भएको जात्रैजात्राले राम्रो व्यापार गरिरहेको छ ।..

    प्रहरीको सकारात्मक बिषयमा फिल्म ‘कप्स’ : अनुप बिक्रम शाही मुख्य भूमिकामा

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ   नेपाली फिल्म ‘कप्स’मा दर्शकले नेपाल प्रहरीको सकरात्मक चरित्र देख्न पाउने भाएका छन् । विश्वमा राम्रो प्रहरीको रुपमा नेपाली प्रहरीले बनाएको छबीलाई आफुहरुले फिल्ममा पनि प्रस्तुत गरेको निर्देशक सम्राट सापकोटाले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने ‘प्रहरीले राम्रो काम गरेको भए पनि उनीहरुमाथि जनताको हेराई र बुझाई किन नकरात्मक छ भन्ने बिषयलाई मेरो फिल्मले चिरफर गर्छ..

    फिल्म ‘पोई पर्यो काले’को निर्माण घोषणा, सौगात र श्रृष्टी, पूजा र आकाशको मुख्य भूमिका

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ‘पोई पर्यो काले’को आज एक कार्यक्रमका बीच निर्माण घोषणा भएको छ । यस फिल्मको शुभसाइत चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले गरेका हुन् । शिव ढकालको सिनेमाटोग्राफी रहने यस फिल्ममा  पुरुषोत्तम न्यौपाने र सुवाष भुषालको संगीत रहनेछ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा,आकाश..

    जात्रै-जात्रा भर्सेस् बीरविक्रम–२ : अष्टनारायण सिनेमा हल पुग्दा जे देखियो

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौँ, ६ जेठ नेपाली क्यालेन्डरमा अहिले कुनै पनि मुख्य चाडपर्व छैन । तापनि दुईवटा प्रभावशाली नेपाली चलचित्र आपसमा जुध्दै छन् ।  वर्षकै प्रतिक्षित चलचित्र ‘जात्रैजात्रा’ र ‘वीरविक्रम–२’ शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएका छन् ।  विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको भूमिका रहेको ‘जात्रैजात्रा’ चलचित्रले पैसा र सुनको कथा उठाएको छ। यो फिल्म अघिल्लो सफल चलचित्र जात्राको सिक्वेल हो। मित्रता..

    चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक, प्रियंका र आयुष्मानको छ यस्तो भुमिका

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौं, ५ जेठ ।  चलचित्र ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । जेठ ३१ गते देखि प्रर्दशनको तयारीमा रहेको त्रिकोणात्मक प्रेम कथामा बनेको फिल्म  ट्रेलरमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी र विशाल खरेलको त्रिकोणात्क प्रेम कथामा हुने घटनाको उतार चढाव देख्न सकिन्छ । योगेश घिमिरेको निर्देशन रहेको यस फिल्मलाई संजय न्यौपानेले निर्माण गरेका हुन् भने कथा लेखन प्रदीप भारद्वाजले गरेका..

    चलचित्र ‘जात्रै जात्रा’ vs ‘वीर बिक्रम २’ : देशभरका स्टेशनबाट एकसाथ प्रदर्शन

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौं, ३ जेठ । शुक्रबारबाट अपेक्षाकृत २ चलचित्र जात्रै जात्रा र बिर बिक्रम २ प्रदर्शनमा आएका छन् । इडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुबै फिल्म देशभरका स्टेशनबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।  दुवै चलचित्र सिक्वेलका रुपमा निर्माण गरिएका हुन् ।  चलचित्र जात्रै जात्राले सबैजसो मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ ।    चलचित्र..

    ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एक साथ भिड्दै, सिने क्षेत्रमा चासो र चिन्ता

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ । नेपाली चलचित्र ‘वीर विक्रम २’ ‘जात्रै जात्रा’  जेठ ३ गते एक साथ रिलिज हुँदैछ । नेपाली चलचित्रका दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी अभिनित छुट्टाछुट्टै चलचित्र एकै दिन जुध्दैछन् ।  आशा गरिएका ठूला ब्यानरका दुई चलचित्र आपसमा जुध्ने भएपछि नेपाली सिने क्षेत्रमा चासो र चिन्ता देखिएको छ । ‘जात्रै जात्रा’ कमेडी जनरामा बनेको चलचित्र हो ।..

    बाहुबली फेम नायक प्रभास 'साहो' फिल्मको लागि हिन्दी भाषा सिक्दै

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख बाहुबली फेम सुपरस्टार प्रभास बलिउड फिल्म साहोका लागि हिन्दी भाषाको कक्षा लिंदैछन् । यस फिल्ममा प्रभासको अपोजिटमा नायिका श्रद्धा कपुरले साथ दिने भएकी छन् ।अभिनयमा राम्रो दख्खल राख्ने प्रभासको बलिउडले प्रतिक्षा गरिरहेको छ । ‘साहो’ मा प्रभाषका साथमा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । बाहुबली..

    अभिनय र गायनपछि ‘दबंग ३’ मा आइटम डान्स गर्दै सलमान

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख यतिखेर सलमान खान ‘दबंग ३’को शूटिङमा ब्यस्त छन्  । अभिनय र गायनपछि सलमान खानले यस फिल्ममा  आइटम डान्स गर्ने भएका छन् ।  यसअघिका ‘दबंग’का सिरिजहरुमा मलाईकाले जोडदार आइटम नृत्य गरेकी थिइन् जुन सुपर हिट भएको थियो । सलमानको फिल्म ‘दबंग ३’मा मलाइका अरोराले आइटम गरेको गीत ‘मुन्नी बदनाम हुई’लाइ रिक्रिएट गरिने भएको छ । गीतमा ‘मुन्नी’ भन्ने शब्दको ठाउँमा ‘मुन्ना’..

    अभिनेता अक्षय कुमारद्वारा ‘फानी’ पीडितलाई १ करोड सहयोग

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख । भारतीय अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ । रिपोर्टका अनुसार फानी आँधीमा जम्मा ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेका छन्..

    काजोलले अस्विकार गरेकी थिइन् यी ७ हिट फिल्म

    सोमबार, बैशाख २३, २०७६ साल
    एजेन्सी, २३ वैशाख ।  काजोलको हिट फिल्म ‘बाजीगर’ रिलिज भएको २६ बर्ष पुग्न लागेको छ । फिल्ममा काजोसँग शाहरुख खान र शिल्पा शेट्टीले स्क्रिन शेयर गरेका थिए । यो फिल्म काजलका लाथि निकै महत्वपूर्ण फिल्म हो । किनकी उनको त्यो नै पहिलो हिट फिल्म हो । यो फिल्मपछि काजोल र शाहरुखको जोडिलाई निकै रुचाइएको थियो । यो फिल्म पछि काजोलका केही फिल्म..

    ११औं डी सिने अवार्डमा उत्कृष्ट बन्न सफल भयो चलचित्र छक्का पञ्ज-३

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं,बैशाख २२ ।   शनिवार राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड छक्का पञ्ज–३ले चुमेको छ । यही चलचत्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भएकी छन् । २०७५ सालमा सिनेमाघरमा आएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए । जसमध्येबाट प्रतिस्पर्धीमूलक विभिन्न ३० बिधामा यो अवार्ड..

    बलिउड फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक, नेपालमा गरिएकोथियो छायांकन (भिडियो सहित)

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ २० वैशाख । फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेता अर्जुन कपूर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को लगभग आधा छायांकन काठमाडौँ र पोखरा आसपास गरिएको छ ।   यस फिल्मको निर्देशन ‘रेड’ जस्तो सफल निर्देशन गरिसकेका राज कुमार गुप्ताले गरेका हुन् । टेलरमा अभिनेता अर्जुन कपूर र उनको टिम देशकै मोष्ट वान्टेड आतंकवादीलाई समात्न दौडिरहेका छन् । बिना..
    Results 490: You are at page 3 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast