बिहिवार, मंसिर २६, २०७६

    मुभी-थिएटर

    सनी देओलका छोरा करण देओल अभिनीत फिल्म डुबेपछि

    मंगलवार, असोज ७, २०७६ साल
    एजेन्सी, ७ असोज बलिउड सुपरस्टार सनी देओलका छोरा करणले डेब्यू गरेको फिल्म “पल पल दिल के पास” ले अभिनेता सञ्जय दत्त र अभिनेत्री सोनम कपूरको फिल्मलाई बक्सअफिसमा पछाडि पारेको छ । बक्सअफिसको कलेक्सन हेर्दा करणको फिल्म “पल पल दिल के पास” को कलेक्सन राम्रो देखिएको हो । करणको फिल्मसँगै २० सेप्टम्बरमा सञ्जय स्टारर फिल्म “प्रस्थानम” र सोनमको फिल्म “द जोया फ्याक्टर” एकैसाथ..

    ३ दिनमै ‘कबड्डी ३’ को ४ करोड भन्दा बढी ग्रस कलेक्सन

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडाैं, ६ असोज रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार संगै पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हेर्न लामो समयपछि फिल्म हलमा दर्शकको भीड लागेको हो । चलचित्रले..

    चुलबुल पाण्डेकाे ‘दबंग थ्री’ ले पायाे ऋतिक रोशन र अक्षय कुमारको साथ

    आईतवार, असोज ५, २०७६ साल
    मुम्बई, ५ असाेज ।  बलिउड स्टार सलमान खानकाे ‘दबंग थ्री’ ले रिलिज अघि नै निकै चर्चा पाएकाे छ । ‘दबंग थ्री’ यसै डिसेम्बरमा प्रदर्शनमा आउने भएकाे हाे । चुलबुल पाण्डेकाे भूमिकामा रहने सलमान खानले डिसेम्बर महिनामा सिनेमाघरमा  तहल्का मच्चाउनका भएका छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा  प्रशंसकले रबिन हुड पुलिसको दुनियाँको एक झलक देख्न पाउनेछन् । फिल्मको..

    चलचित्र ‘कबड्डी ३’ समीक्षा : सरल कथा, सटिक प्रस्तुति

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज माया गरेकी मैयाँ गौचनले काजीलाई छोडेर गयपछि  मुस्ताङको नौरीकोटमा बस्ने वीरकाजी शेरचनको जीवन यतिबेला फिक्का छ । वीरकाजीले लामो समय मैयाँको माया पाउन कसरत गरिसकेको छ । अर्कैसँग भागेर गइसकेकी मैयाँ फर्केर आउनेमा अझै पनि उत्तिकै विश्वास र आशक्ति छ वीरकाजीको । वीरकाजी र मैयाँको यो कथा हो, चलचित्र ‘कबड्डी’ को । ‘कबड्डी’ हेरेका दर्शकलाई मैयाँ र वीरकाजीको कहानी..

    शुक्रबारदेखि ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौं, ३ असाेज । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट प्रदर्शनमा आएको छ ।दयाहाङ राई तथा उपासना सिंह ठकुरी स्टारर रोमान्टिक कमेडी फिल्म कबड्ड-३ शुक्रबारदेखि रिलिज भएकाे हाे । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले शोलो रिलिजको अवसर पाएको छ । सोसल ड्रामा चलचित्रले सोलो रिलिजको मौका पाउँदा मल्टिप्लेक्समा उच्च शो पाएको छ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी,..

    लप्पन छप्पन–२’को फस्ट लुक सार्वजनिक, यस्ताे छ सौगात र अर्पणको ‘डन अवतार’

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असाेज ।  विहीबार फिल्म लप्पन छप्पन–२’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका कलाकार अर्पण थापाले आफ्नो फेसबुक मार्फत फिल्मको पहिलोपोष्टर सार्वजनिक गरेका हुन् । नेपालका सर्वाधिक चलेका स्टारकास्टले भरिएको फिल्म ‘लप्पन छप्पन–२’ को दमदार पहिलो पोष्टरमा फ्रान्सको पेरिस स्थित आइफिल टावरको ब्याकग्राउण्डमा सौगात मल्ल र अर्पण थापाको दमदार लुकलाई प्रस्तुत गरिएको छ । फिल्म ‘लप्पन छप्पन–२’ हालै युरोपका विभिन्न शहरहरुमा छायांकन..

    'कबड्डी कबड्डी कबड्डी'ले पायो सर्वाधिक शो, क्यूएफएक्समा मात्रै ६५ शाे

    बुधबार, असोज १, २०७६ साल
    काठमाडाैं, १ भदाै । देशकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले 'कबड्डी कबड्डी कबड्डी'लाई  सर्वाधिक संख्यामा शो दिएको छ। दयाहाङ राई तथा उपासना सिंह ठकुरी स्टारर रोमान्टिक कमेडी फिल्म 'कबड्ड३' लाई क्यूएफएक्सले आफ्ना देशभरका ९ स्टेशनमा कुल ६५ शो दिएको हाे। जसमा काठमाडौंका ५ मल्टिप्लेक्समा ३८ शओ रहेको छ भने मोफसलमा २७ शो दिएको छ। क्यूएफएक्सको राजधानी बाहिर ५ मल्टिप्लेक्स रहेका छन्। 'कबड्डी कबड्डी कबड्डी' रामबाबु गुरूङ निर्देशित 'कबड्डी'को..

    ‘कबड्डी ३’ ले दियाे गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख सहयोग

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, ३० भदाै । ‘कबड्डी कबड्डी कबड्डी’को टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ । आइतबार ‘कबड्डी ३’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस'लाई चेक हस्तान्तरण गरे । देशको गौरव आयोजनामा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी महसुस गरेको दयाहाङ, विल्सन र मणिरामले बताए..

    आयुष्मान खुरानाको नयाँ फिल्म 'ड्रिम गर्ल'लाई पर्‍यो चोरीको मुद्दा

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ बलिउड अभिनेता आयुष्मान खुराना यति बेला निकै चर्चामा छन्। उनको नयाँ फिल्म 'ड्रिम गर्ल' ले कमाइको राम्रो सुरूआत गरेको छ भने प्रतिक्रिया पनि राम्रो पाएको छ। यसअघि उनको फिल्म 'आर्टिकल १५' ले पनि कमाइसँगै तारिफ बटुल्न सफल भयो। हिन्दुस्तान टाइम्सका अनुसार फिल्म निर्देशक प्रविण मोर्चालेले 'बाला' का लेखक निरन भट्ट र निर्माता म्याडक फिल्मस् विरूद्ध बम्बई उच्च अदालतमा मुद्दा..

    चिनियाँ वक्सअफिसमा फ्लप भयाे रजनीकान्त-अक्षय कुमारकाे फिल्म २.०

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडाैं, २९ भदाै ।  चिनियाँ वक्सअफिसमा बलिउड फिल्म २.० फ्लप भएकाे छ । साउथ सुपरस्टार रजनीकान्त तथा अक्षय कुमारकाे फिल्म २.० चीनमा ६ सेप्टेम्बरमा रिलिज भएको थियाे । चीनमा यस सिनेमाले पहिलो सातामा केवल २२ करोड भारू मात्र कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। एस शंकर निर्देशित साईफाइ सिनेमाले भारतमा भने हिन्दी, तमिल तथा तेलगु तीनै संस्करणमा शानदार कारोबार गरेको थियो। यसअघि चीनमा रिलिज भएको 'बाहुबली २'..

    ड्रीम गर्ल बन्याे रेकर्ड ब्रेकर, पहिलो दिनमै कमायो १० करोड

    शनिबार, भाद्र २८, २०७६ साल
    नयाँ दिल्ली, २८ भदाै । बलिउड चलचित्र ‘ड्रीम गर्ल’ एकदमै राम्राे शुरुवात गरेकाे छ । आयुष्मान खुराना र नुशरत भरूचाको बहुप्रतिक्षित चलचित्र ‘ड्रीम गर्ल’ले पहिलाे दिनमै १०.५ कराेड कमाइ गरेकाे छ ।  चलचित्रको ट्रेलर तथा प्रोमो देखेपछि यस चलचित्र निकै नै चर्चाको विषय बनेको थियो । यो चलचित्र शुक्रवार प्रदर्शनमा आएको हो । राज शान्डियल्यको निर्देशनमा बनेको यो चलचित्रले अहिले दर्शकलाई निकै कै जमाइरहेको..

    आजबाट एकसाथ प्रदर्शनमा चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौं, २७ भदाै । नेपाली चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’ शुक्रबारदेखि एकै साथ प्रदर्शनमा आएका छन् ।फ्राइडे रिलिज अन्तरगत आज बलिउड अभिनेतृ सन्नी लियाेनीले आइटम डान्स रहेकाे ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’ प्रदर्शनमा आएका हुन् । ‘पासवर्ड’ सम्राट बस्नेतले निर्देशन गरेका हुन् भने हिरो नम्बर–१’ जयकिशन बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । हिरो नम्बर–१’ कमेडी चलचित्रमा जय किशन बस्नेत, जाहान्वी बस्नेत, एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौलालगायत कलाकारको भूमिका रहेको..

    सन्नी लियोनी किन आइन् काठमाडौं ?

    शुक्रबार, भाद्र २७, २०७६ साल
    काठमाडौं, २७ भदौ । नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाडौं आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् । बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको वि श्रामपछि सन्नी पासवर्डको..

    सलमानको प्रतिक्षित सिनेमा 'दबंग ३' को रिलिज मिति सर्ने

    शनिबार, भाद्र २१, २०७६ साल
    काठमाडौँ, २१ भदौ सलमान खानको प्रतिक्षित सिनेमा 'दबंग ३' को रिलिज मिति सर्ने भएको छ। यसअघि सिनेमा यसैवर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको थियो। तर 'इंशाअल्लाह' सिनेमा सलमान नगर्ने भएपछि सलमान 'दंबग ३'को रिलिज मिति सार्ने मुडमा पुगेको बताइन्छ। 'इंशाअल्लाह'लाई ईदमा रिलिज गर्ने तयारीमा सलमान रहेकोमा अब सो सिनेमा नहुने भएपछि उनले सो मितिमा 'दबंग ३' रिलिज गर्ने सोच बनाइरहेको बताइन्छ। त्यसो..

    सनी देओलका छोरा करण बलिउडमा डेब्यु गर्दै

    बिहिवार, भाद्र १९, २०७६ साल
    एजेन्सी, १९ भदौ ख्यातिप्राप्त बलिउड अभिनेता सनी देओलका छोरा करण देओल बलिउडमा प्रवेश गर्ने भएका छन् । सनी देओलकै निर्देशनमा रहेका चलचित्र ‘पल पल दिलके पास’बाट उनले डेब्यु गरेका हुन् । करणसँगै अभिनेत्री सहर बाम्बा पनि यसै फिल्मबाट डेब्यु गर्दै छिन् ।  सनी देओलले आफू पछिल्ला दुई वर्षयता यही फिल्मको निर्देशनमा खटिरहेकाले फिल्मबाट निकै आशावादी रहेको बताएका छन् ।  डेब्यु फिल्मबाट करण दर्शकको..

    प्रभासको फिल्म ‘साहो’ विवादमा, हलिउड फिल्मको हुबहु नक्कल

    मंगलवार, भाद्र १७, २०७६ साल
    नयाँ दिल्ली, १७ भदौ फिल्म ‘बाहुबली’पछि अभिनेता प्रभासको नयाँ फिल्म ‘साहो’ विवादमा घेरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिलम ‘साहो’ का निर्मातामाथि फ्रान्सेली फिल्म निर्देशक जरोम सलेले आफ्नो कामको नक्कल गरेको आरोप लगाएका छन् ।  उनले ट्विटरमा लेखेका छन्, “यस्तो लाग्छ कि ‘लाजरे विन्च’ को यो सेकेण्ड ‘फ्रीमेक’ पहलो जत्ति नै नराम्रो छ । यसैले तेलुगु निर्देशकहरु यदि तपाईं मेरो काम..

    प्रभासको ‘बाहुबली’को क्रेज ‘साहो’ले उठाउन सकेन

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री श्रद्धा कपूरको बहुप्रतिक्षित चलचित्र ‘साहो’ अगष्ट ३० मा प्रदर्शन भैसकेको छ ।  चलचित्रलाई लिएर निकै उत्साहित भएका दर्शकहरु प्रदर्शनको मिति कुरेर बसेका थिए । तर चलचित्र प्रदर्शनमा आएसँगै चलचित्र समीक्षकले नकारात्मक समीक्षा दिएपछि चलचित्रले दर्शक तथा फ्यानहरुको अपेक्षा पूरा गर्न सकेन । चलचित्रको क्रेज हेर्दा पहिलो दिन ५० करोड भारु भन्दा..

    बलिउड चलचित्र ‘शाहो’को ट्वीटरमा उड्दैछ मजाक

    शनिबार, भाद्र १४, २०७६ साल
    एजेन्सी, १४ भदौ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘शाहो’ यस वर्षको सबैभन्दा ठूलो हिट हुने अपेक्षा गरिएको थियो । तर, चलचित्रले समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छैन भने दर्शकहरु पनि चलचित्रबाट निराश बनेका छन् । यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा चलचित्रप्रति आक्रोश पोखिँदैछ । ३५० करोड भारु त्यतिकै खेर फालेको भन्दै उनीहरुले चलचित्रको भीएफएक्स, लेखन र सिक्रिनप्लेको आलोचना गरेका छन् । प्रभासले पनि..

    'साहो' फिल्म समीक्षा : दमदार एक्सन बिच कमजोर कथा

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ  फिल्म साहोका लागि प्रभासका प्रशंसक अत्यधिक उत्साहित छन् । शुक्रवार फिल्म रिलिज भइसकेको छ ।  बलिउडको सबभन्दा महंगो फिल्म मानिएको साहोमा दमदार एक्सन सिक्वेन्स र विशाल स्टारकास्ट छ । फिल्मको कथामा निकै ट्विस्ट र टर्न छ । हिरोसमक्ष अनेकौं भिलेन आइलाग्छन् ।  फिल्मको कथा मुम्बईमा भएको ठूलो डकैतीबाट शुरू हुन्छ । एउटा ब्ल्याक बक्सको खोजीमा सबैजना हुन्छन् र त्यसैमा सबैको..

    बलिउड चलचित्र 'साहो'का बारेमा १२ रोचक जानकारी

    मंगलवार, भाद्र १०, २०७६ साल
    एजेन्सी, १० भदौ  साहो, प्रदर्शनको तयारीमा छ । यो बहुप्रतिक्षित चलचित्र हो । चलचित्र घोषण भएदेखि नै यसले व्यापक रुपमा चर्चा पाएको छ । त्यसको केही कारण छन् । जस्तो कि, यो चलचित्रमा अभिनेता प्रभास मुख्य भूमिकामा छन् । बाहुबलीबाट ख्याती कमाएका उनी यस चलचित्रमा भएकाले मात्र पनि होइन, यो चलचित्र निकै ठूलो लगानीमा बनेको हो । भारु ३ सय करोड लागतमा..

    इदमा 'किक २' लिएर आउँदै सलमान

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै ।  बलिउड अभिनेता सलमान खानको चलचित्र किककाे सिक्वेल बन्ने भएको छ । सलमान खानको किकलाई दर्शकहरुले निकै रुचाएका थिए ।अब यो फिल्मको दोस्रो सिक्वेल बन्ने भएको हाे । अभिनेता खानले यस फिल्मको रिलिज मिति समेत दर्शकमाझ सार्वजनिक गरिसकेका छन् ।सलमानले केही दिन अगाडि मात्रै निर्देशक संजय लीला भंसालीसँगको फिल्म इन्साअल्लाहको रिलिज डेट पछाडि सारिएको जानकारी गराएका थिए । जसका कारण उनका..

    चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ चलचित्र ‘चपली हाइट ३’को घोषणा छिटै नै हुँदैछ ।  अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको यस चलचित्रका लागि कलाकारको फाइनल गरिसकिएको छ । तर, निर्माणपक्षले भने कलाकारको बारेमा केही पनि बताएको छैन । यसैविच, प्राप्त खबर अनुसार यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् । केही दिन अगाडि मात्र नायिका खड्काले एउटा सिक्वेल चलचित्रको कथा पढिरहेको र आफूलाई मन..

    बाहुबली-३ आउने सम्भावना कति ? यसो भन्छन् 'प्रभास'

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौँ, ७ भदौ अभिनेता प्रभासलाई चलचित्र बाहुबलीले विश्वविख्यात बनायो। चलचित्र दुई भागमा बनेको थियो। पहिलो भागको तुलनामा दोस्रो भागले व्यापारिक हिसाबले धेरै कमाई गरेको थियो।  एसएस राजमौलीले निर्देशन गरेको यो चलचित्रको दोस्रो पाटो प्रदर्शन पछाडि नै सोध्ने गरिएको थियो, यो चलचित्रको तेस्रो भाग आउँछ की आउँदैन भनेर। तर अभिनेता प्रभासले यो कथा यतिमै सक्किन्छ भनेर त्यो समय सबैलाई निराश बनाएका थिए, तर प्रभासले..

    फ्राइडे रिलिज : 'जाइरा'सँगै दुई हलिउड फिल्म पर्दामा

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौँ, ६ भदौ फ्राइडे रिलिज अन्तर्गत यस साता एक मात्र नेपाली फिल्म 'जाइरा' ले सोलो रिलिजको मौका पाएको छ ।  स्पोर्टस् ड्रामा 'जाइरा'लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्। नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ। त्यस्तै हलिउडतर्फ दुई फिल्म 'वान्स अपन अ टाइम इन हलिउड' र 'द एङ्ग्री बर्ड्स मुभी'को दोस्रो..

    अब 'भिडियो पसल'बाट रिलिजकै दिन चलचित्र हेर्न सकिने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो ।  पछिल्लो समय आईफ्लिक्स र नेटफ्लिक्स केही मात्रामा प्रयोग भएको देखिन्छ । ओएआर डिजिटलले भने अनलाईनको नयाँ एप्स सार्वजनिक गरेको छ । उक्त एप्सलाई ‘भिडियो पसल’ नाम दिएको छ । ‘भिडियो पसल’ अन्य देशरुमा पनि उपलब्ध छ । नेपाली फिल्म र नेपालीका लागि भने..

    ‘द गर्ल वन द ट्रेन’को रिमेकमा यस्ताे छ परिणितीकाे फस्ट लुक

    बुधबार, भाद्र ४, २०७६ साल
    मुम्बई, ४ भदाै । बलिउड नायिका परिणिती चोपडा अहिले हलिउड चलचित्रकाे हिन्दी रिमेकमा व्यस्त छिन् ।हलिउड चलचित्र ‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेकमा परणितीले मुख्य भूमिका निर्वाह गरिरहेकी हुन् । यस चलचित्रलाई अहिले सम्म नाम दिइएको छैन। भर्खरै परणितीको फिल्ममा रहेकाे लुक्स सार्वजनिक भएको छ । दुई तस्विरमा परणितीको लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक तस्विरमा परणितीलाई चोट लागेको देखाइएको छ ।..

    फिल्मको प्रिमियरका लागि सन्नी लियोनी नेपाल आउने पक्का

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौं भदौ ४ । नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी बलिउडकी अभिनेत्री सन्नी लियोनी गीत करिब ४० लाखले हेरिसकेका छन् । बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् ।  उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ । फिल्मको प्रिमियर प्रदर्शन राजधानी..

    दक्षिण कोरियाकाे 'सिओल' अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौं, ३ भदाै । सिओल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’ मनोनयनमा परेको छ। दक्षिण कोरियामा सेप्टेम्बर २६ देखि २६ सम्म हुने यो महोत्सवमा विभिन्न विधा मध्ये ‘सर्ट मुभि’ विधामा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’ परेको हो। सिओलको इमु आर्टस्पेयर, डेयहान सिनेमा, आई आर्ट सिउल स्पेर र नामसान केमेस्ट्रि’ मा चलचित्रहरु प्रदर्शन गरिदैछ। यो महोत्सवमा १ सय २२ वटा चलचित्रहरु प्रदर्शन हुँदैछन्। चलचित्र ‘हन्ड्रेड..

    ‘सत्य सत्य’ मा आर्यनकाे जाेडी बोल्ड प्रियङ्का

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौं, २ भदाै । गत साउन ३० गते प्रदर्शनमा आएकाे फिल्म 'हजार जुनी सम्म'काे नयाँ गीत सार्वजनिक भएकाे छ ‘सत्य सत्य’ बोल रहेको गीत प्रेमरसले भरिएको छ ।  गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की रोमान्टिक भूमिकामा देखिएका छन्  गीतमा प्रियंकाको बोल्ड अन्दाज समेत देख्न सकिन्छ ।  प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले कोरेका हुन् ।  कथाको सस्बेन्स खुल्ने डरले गीत रिलिज..

    रिलिज हुनु अघि नै प्रभासकाे 'साहो'ले कमायाे ३ अर्ब २० कराेड

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    नयाँ दिल्ली, ३१ साउन । साउथ इण्डियन सुपरस्टार प्रभास तथा बलिउड नायिका श्रद्धा कपुरको नयाँ फिल्म 'साहो' ले रिलिज अघि नै राम्राे बजार ओगटेको छ । हालसालै रिलिज यो फिल्मको ट्रेलरले निकै प्रशंशा बटुलेकाे छ ।  फिल्मको ट्रेलर युट्युब ट्रेण्डिङकाे तेस्राे नम्बरमा छ । ३० अगष्टमा प्रदर्शनमा आउने यस फिल्मको भिएफएक्स, स्टन्ट सिन, फाइट सिक्वेन्सले दर्शकको खुबै माया पाएको छ। बहुप्रतिक्षित यस फिल्मको बजेट ३ सय..
    Results 529: You are at page 2 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast