आईतवार, चैत्र २३, २०७६

    मुभी-थिएटर

    कमाईमा नयाँ रेकर्ड बनायो सलमानको 'सुल्तान'ले

    मंगलवार, आषाढ २८, २०७३ साल
    नयाँ दिल्ली । सलमान खानको फिल्म 'सुल्तान' ले बलिउड बक्स अफिसमा चमत्कार गरेको छ । बलिउड फिल्म उद्योगमा यसले पाँच दिनमै दुई अर्ब रुपियाँ कमाउन सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  गत साता रिलीज भएको सुल्तानले दर्शकहरुको अपार मन जित्न सफल भएको छ । चलचित्र हलहरुमा यो फिल्म हेर्ने मानिसहरुको लामो लाइनहरु देखिएका छन् । इस्लामहरुको पर्व इदका अवसरमा..

    यी हुन राष्ट्रिय चलचित्र पुरस्कार हात पार्ने भाग्यमानीहरु (फोटो फिचरसहित)

    बिहिवार, आषाढ १६, २०७३ साल
    काठमाडौं । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उनीहरुलाई सम्मान गरेका हुन । चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दै..

    'लुकामारी' को सुखद ओपनिङ,तीन दिनमै ३७ लाख कमाई

    मंगलवार, आषाढ १४, २०७३ साल
    काठमाडौँ  ।  शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र  'लुकामारी'ले सुखद ओपनिङ गरेको छ । कमेडी क्राईम जनराको फिल्मले दर्शक हँसाउन सफल भएको बुझिएको छ ।   मुख्य अभिनेता सौगात मल्ल, कर्मा शाक्य र बिक्रमसिंह थारुले आफ्नो आफ्नो पात्रलाई न्याय गर्दा दर्शक हलबाट निस्किँदा रमाइलो मानेका छन् । फिल्म निर्माण टिम तथा वितरण कम्पनिलाई उधृत गर्दै मिडिया संयोजक विजय सुवेदीले दिएको जानकारी अनुसार फिल्मले राजधानीबाट..

    हलिउड स्टार मिइस्सिल भक्तपुरका सम्पदा अवलोकनमा

    आईतवार, आषाढ १२, २०७३ साल
    भक्तपुर । नेपाल भ्रमणमा आएकी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)की सद्भावना दूत एवम् हलिउड स्टार मिइस्सिल एहले शनबार भक्तपुरका विभिन्न सम्पदाको अवलोकन गरिन ।  उनलाई अवलोकन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल भक्तपुर दरबारक्वायर पुगेका थिए । मिइस्सिलले भूकम्पका कारण क्षति पुगेका दरबारस्क्वायर क्षेत्र, तलेजु, पाँचतले मन्दिरलगायत क्षेत्रको रुचीपूर्वक अवलोकन गरेक िथिइन । मन्त्री पोखरेलले सद्भावना दूत एहलाई..

    फ्राईडे रिलिज: 'कालोपोथी' 'छेस्को र 'हाउसफूल-३' आजबाट नेपाली हलमा भिड्दै

    शुक्रबार, जेष्ठ २१, २०७३ साल
    काठमाडौँ।  फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी 'कालोपोथी' र 'छेस्को' प्रदर्शनमा आएका छन् भने बलिउडमा यस साता 'हाउसफूल ३' पनि शुक्रबारबाटै प्रदर्शनमा आएको छ ।    विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी तथा पुरस्कृत फिल्म 'कालोपोथी' निकै रुचाईएको फिल्म हो । यस फिल्मको हिजो राजधानीमा प्रिमियर शो पनि गरियो । मिनबहादुर भामद्वारा निर्देशित फिल्ममा वेनिशा हमाल, खड्कराज नेपाली र शुक्रराज रोकाया मुख्य भूमिका रहेको छ।    'कालोपोथी'लाई..
    Results 545: You are at page 19 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19
    Weather Forecast