बिहिवार, भाद्र ५, २०७६

    मुभी-थिएटर

    बलिउडमा आउनुअघि यस्ता देखिन्थे टाईगर श्राफ, हेर्नुहोस बाल्यकालदेखिको दुर्लभ तस्बिरहरु:

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत बलिउड अभिनेता टाईगर श्रफको फिल्म ‘बागी २’ मार्च ३०बाट दर्शकमाझ रिलिजमा आईसकेको छ । फिल्ममा हामी  टाईगर श्राफको एकदमै सुगठित शरीर देख्न सक्छौं । तर कमैलाई मात्र थाहा छ कि उनि फिल्म जगतमा आउनुभन्दा अगाडी निकै फरक देखिन्थे । हेर्नुहोस बलिउड आउनुआघिको उनका केहि तस्बिरहरु :   ..

    जीरो साईज फिगर बनाउने क्रममा करिनाको भयो बेहाल, सबैले दिए ‘अस्थिपञ्जर’ को संज्ञा

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौँ , १५ चैत जीरो साईज फिगर बनाएकी अभिनेत्री करिना कपुरलाई अहिले सबैले खिल्ली उडाउँदै ‘अस्थिपञ्जर’ को संज्ञा दिएका छन् । जीरो साईज फिगर बनाउने ध्याउन्नमा अभिनेत्रीहरु नखाई नखाई आफ्नो शरीरलाई कतिसम्म जिर्ण बनाउँछन् भन्ने हालै करिना कपुरको शरीरलाई देखेर अनुमान गर्न सकीन्छ । फेसन डिजाइनर मनीष मल्होत्राका लागि र्‍याम्प वाक गर्नुअघि खिचाएकी तस्वीरहरु सामाजिक सञ्जालमा राखीएपछि धेरैले तस्वीरको खिल्ली उडाउँदै ‘अस्थिपञ्जर’..

    बबी देओलको करिअर बनाईदिंदै सलमान खान , ‘भारत’ र ‘किक २’मा खेल्ने पक्का

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौं, १४ चैत । सलमान खान बलिउडमा धेरै कलाकारको करियर बनाइदिने भएकाले उनीहरुको निम्ति 'गडफादर' नै भएका छन् ।   उनि बलिउडका सुपरस्टार हुनुको साथसाथै दोस्रो कलाकारलाई स्टार बनाउन पनि माहिर छन् । मिडिया रिपोर्ट्सका अनुसार, सलमान यतिबेला सनी देओलका भाई बबी देओलको करिअर सुधार्न लागीपरेका छन् ।  बबी ‘रेस ३’ मा सलमानसँग देखिँदैछन् । यस फिल्मको सुटिङको क्रममा बबीको काम देखेर दबंग..

    नेपाली फ्यानलाई टाइगर श्रफ र दिशा पटानीको संदेश, थाहा पाउनुहोस् उनीहरुले के भने ?

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौं, १३ चैत । बलिउड चलचित्र 'वाघी २'मा टाइगर श्रफ र दिशा पटानीले अभिनय गरेका छन् । नेपालमा उक्त चलचित्र प्रचार गर्ने उदेश्यले नेपाली दर्शकहरुलाई सम्बोधन गर्दै भिडियो बनाएका हुन् । उनीहरुले नेपाली दर्शकलाई नयाँवर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देश मार्फत अभिनेत्री दिशा पटानीसंगै उनले नयाँ वर्षको सुभकामना ब्यक्त गर्दै आफ्ना आगामी फिल्म ‘बाघी २’ हेर्न उत्साह दिएका..

    १०औं ब्वाइफ्रेन्डसँग पनि ब्रेकअप गरिन् अभिनेत्री सुष्मिता सेनले, थाहा पाउनुहोस उनको ब्वाइफ्रेन्डहरु को-को थिए

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत अभिनेत्री सुष्मिता मिस युनिभर्सको ताज लगाएपछि बलिउडमा भित्रिएकी हुन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन । तर पनि उनी हमेसा चर्चामा रहन भने सफल भइन् । उनको चर्चाको विषय हमेसा ब्वाइफ्रेन्डसँगको ब्रेकअप बन्यो । अभिनेत्री सुष्मिताले अहिलेसम्म १० जनासँग डेट गरेकी छन् । थाहा..

    रिलिज अगावै सलमान खानको ‘रेस ३’ को किर्तिमान, फिल्मको स्याटेलाइट राइट्स १ सय ५० करोडमा विक्रि

    आईतवार, चैत्र ११, २०७४ साल
    भक्तपुर, ११ चैत बलिउड सुपरस्टार सलमान खानको ईद रिलिज हुन लागेको फिल्म ‘रेस ३’ लगातार खबरमा छाएको छ । फिल्मको लुक्सदेखि नयाँ स्‍टारकास्‍टसम्म सबै चर्चामा छ । यसैबीच यो फिल्मले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ ।  प्राप्त जानकारी अनुसार फिल्मको स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको छ । सलमानको मार्केट मुल्यका कारण फिल्मको राइट्स डबल रेटमा खरिद..

    यी हुन् बलिउडका फ्लप भएका रिमेक गीतहरु, जसलाई दर्शकले त्यति रुचाएनन् !

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत गीत रिमेक गर्दैमा हित हुन्छ भन्ने छैन ।  तर  रिमेक गरेर गीत राख्दा फिल्म र स्वयम् गीतले राम्रो चर्चाका साथ आम्दानी बढाउने अपेक्षा राखेको देखिन्छ । यस क्रममा कयौँ रिमेक गरिएका गीतहरु फ्लप पनि भएका छन् । पछिल्लो दशक पुराना गीतहरुलाई रिमेक गरेर फिल्ममा राख्ने चलन बढ्दै गएको छ । बलिउडमा पनि यो चलन रहेको छ । बलिउडका रिमेक तर, फ्लप..

    बलिउडका यी १५ चर्चित गायक/गायिकाहरु, जो अहिले काम बिहिन् छन्

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौं, ८ चैत ।  बलिउडमा एक समय यस्तो पनि थियो, जब बलिउड म्यूजिक इन्डस्ट्री केही चल्तीका गायक–गायिकामा निर्भर थियो । यी तीनै गायक–गायिक हुन्, जो फिल्ममा एक्टर्सको आवज बन्थे । उनीहरूले गाएका गीत आज पनि हामी सुन्छौं र गुनगुनाउँछौं । उनीहरूले आफ्नो आवजका माध्यमबाट फिल्ममा संगीतको रंग बदले । बलिउडमा जब यीनीहरूको आवजको जादु, त्यो बेला पनि थियो र अहिलेसम्म पनि कायम छ..

    अजयको ‘रेड’ले अक्षयकुमारको ‘प्याडम्यान’लाई उछिन्यो, अहिलेसम्म कति कमायो ?

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौं, ६ चैत । अजय देवगन स्टारर ‘रेड’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । २०१८ मा रिलिज भएका फिल्ममध्ये ‘पद्मावत’ मात्र एउटा यस्तो फिल्म हो जसले अहिलेसम्मकै उच्च व्यापार गरेको छ । ‘रेड’ले सोमबारसम्म ४६ करोड कमाएको छ । पहिलो विकेन्डको रिपोर्टलाई आधार मान्दा ‘रेड’ले ४१.०१ करोड कमाएको छ । ‘प्याडम्यान’ले पहिलो विकेन्डमा ४०.०५ करोड कमाएको थियो । ‘रेड’ ३४ सय स्क्रिनमा..

    सलमानले हरेक फिल्ममा सर्ट फुकाल्नुको कारण के होला ? थाहा पाउनुहोस्

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत बलिउड अभिनेता सलमान खानका प्रसंसकहरु उनको सुगठित शरीरमा आफ्नो होस् गुमाउने गर्छन । हुनपनि  बलिउड अभिनेता सलमान खानले अभिनय गरेका प्राय फिल्ममा तपाईं उनले सर्ट खोलेको दृष्य देख्न सक्नुहुन्छ । प्रदर्शोन्मुख फिल्म ‘रेस-३’ मा पनि उनले केही सिनमा सर्ट फुकाल्नेछन् । आखिर सलमान आफ्नो नांगो ज्यान देखाउन किन यति आतुर बन्छन् ? एक अन्तरर्वाताको क्रममा सलमानले भनेका छन् ‘सुगठित..

    कसरी परेको थियो रणवीर कपूर र दीपिका पादुकोणको लभ ? थाहा पाउनुहोस् यिनको प्रेम कहानी

    आईतवार, चैत्र ४, २०७४ साल
    एजेन्सी, मुम्बई,  चैत्र ४ । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोण कुनै समय गहिरो प्रेममा डुबेका थिए । तर, अब यो इतिहास भइसकेको छ । अहिले रणवीर र दिपिकाको पुरानो अन्तरवार्ता भाइरल बनेको छ । अन्तरवार्तामा उनीहरुले आफूहरुबिचको प्रेमसम्वन्धबारे खुलेर कुरा गरेका छन् । पीपल म्यागजिनलाई दिएको अन्तरवार्तामा उनीहरुले यो प्रेम कसरी सुरु भएको थियो भन्ने पनि खुलासा गरेका छन्..

    २५ वर्ष लागिन आलिया भट्ट, ६ वर्षमै गरेकी थिइन् फिल्ममा डेब्यु

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ चैत २  बलिउडमा पछिल्लो पुस्ताकी सफल हिरोइन हुन् आलिया भट्ट । उनी आजदेखि २५ वर्ष लागेकी छिन् । उनका दुई फिल्म ‘राजी’ र ‘डे्रगन’ प्रदर्शनको क्रममा छन् । धेरैलाई जानकारी नहुन सक्छ, फिल्ममा आउनुअघि आलिया निकै मोटी थिइन् । उनको वजन ६७ किलो थियो । उनले डेब्यु फिल्म ‘स्टुडेन्ट अफ इयर’ का लागि १६ किजो वजन घटाएकी थिइन् । प्रसिद्ध निर्देशक महेश..

    आमिर खान अब इन्स्टाग्राममा, मनाए आफ्नो ५३ औँ जन्मदिन

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ चैत १  बलिउड सुपरस्टार आमिर खान बुधबारबाट ५३ वर्षमा लागेका छन्। आफ्नो ५३ औँ जन्मदिनको उपहारस्वरुप उनी पहिलो पटक सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि जोडिएका छन्। इन्स्टाग्राममा प्रवेशसँगै लाखौँ फ्यानबाट ‘फलो’ गरिएका उनले आफ्नी आमाको कलेज जीवनको फोटो पोष्ट गरेका छन् । 'दंगल' नायक आमिर बलिउडका सबैभन्दा सफल मेघास्टार मानिन्छन्। उनका सबैजसो सिनेमाहरुले कमाईको उच्च रेकर्ड मात्र बनाएका छैनन् , सामाजिक विषयहरुमा उनले..

    सलमान खान अब मे ५ मा नेपाल आउने, कार्यक्रममा कुनै बाधा नपुग्ने आयोजकको विश्वास

    मंगलवार, फागुन २९, २०७४ साल
    काठमाडौँ, २९ फागुन बलिउडका  सुपरस्टार  सलमान खान नेपाल आउने नयाँ मिति सार्वजनिक भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई सरेको हो  । दबंग द टुरु नाम दिइएको यो कार्यक्रम मे ५ का लागि पक्का भएको आयोजक ओडिसी इन्टरटेन्मेन्टकाले जानकारी दिए । टुँडिखेलमा हुने कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल..

    सनी लियोन अब सानो पर्दाको कार्यक्रममा, सनीलाई राम कपुरको साथ

    सोमबार, फागुन २८, २०७४ साल
    २८ फागुन, काठमाडौं  बलिउड अभिनेत्री  सनी लियोन अब सानो पर्दाको कार्यक्रममा आउने भएकी छिन्  । सनीले अभिनेता राम कपुरसँग ‘कमेडी हाइ स्कुल’ नामको कार्यक्रममा भाग लिएकी हुन् । उक्त कार्यक्रमको दुई श्रृंखलाको छायांकन सम्पन्न भैसकेको छ । त्यसक्रममा सनीले राम कपुर उत्कृष्ट कलाकार भएको तथा उनमा राम्रो सेन्स अफ ह्युमर भएको प्रतिक्रिया दिएकी छिन् । राम कपुर उक्त कार्यक्रमका प्रस्तोता हुन् ।  सनीका अनुसार..

    भयो फाइनल डनकी नायिकाको, ‘डन ३’ मा न दीपिका, न त प्रियंका नै !

    आईतवार, फागुन २७, २०७४ साल
    मुम्बई, फाल्गुन २७।    शाहरुख खान, आनन्द एल रायको फिल्म ‘जीरो’ को सुटिङ सकाएपछि ‘डन ३’ को काम सुरु गर्दैछन् । ‘डन २’ रिलिजको झन्डै ७ वर्षपछि शाहरुख फेरि पर्दामा अन्डरवर्ल्ड डनको रुपमा देखिनेछन् ।  फिल्ममा प्रियंका चोपडा वा दीपिका पादुकोण लीड रोलमा हुने खबर थियो, तर अब फिल्ममा कुनै नयाँ नायिकालाई मौका दिइँदैछ । फिल्मका प्रोड्यूसर रितेश सिधवानीले आई.ए.एन.एस.सँग भने- 'दीपिका 'डन'..

    राजधानीमा नयाँ थियटर, आकर्षक बनोट तथा आर्टका अनेक नमुना पनि समावेश

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ फागुन २५ । राजधानीमा नयाँ थियटर खुलेको छ। थापागाउँमा सञ्चालनमा आएको कुञ्ज नाटकघरको सत्यमोहन जोशी र राजनीतिज्ञ प्रदीप ज्ञवालीले मंगलबार संयुक्त रूपमा उद्घाटन गरे। बाँसैबाँसका सामग्रीबाट निर्माण भएको उक्त नाटकघरमा आकर्षक बनोट तथा आर्टका अनेक नमुना पनि समावेश गरिएका छन्। उद्घाटनपछि चिनियाँ साहित्यकार लु सुनको चर्चित कृतिमा आधारित नाटक ‘म्याड म्यान्स डायरी’ पनि मञ्चन गरिएको थियो। नाटकमा म्याड म्यानको भूमिका सुदाम सिकेले..

    महेश बाबूको नयाँ फिल्म ‘भरत अना नेनू’ को टीजर सार्वजनिक, सामाजिक संजालमा भाइरल

    शुक्रबार, फागुन २५, २०७४ साल
    २४ फागुन काठमाडौँ । तेलगु सुपरस्टार महेश बाबूको नयाँ फिल्म ‘भरत अना नेनू’ को टीजर सार्वजनिक भएको छ । टिजर रिलिज भएको २४ घण्टा नपुग्दै सामाजिक संजालमा भाइरल भएको छ । आगामी २७ अप्रिलमा रिलिजको तयारीमा रहेको फिल्म यस अघि साउथ सुपरस्टार रजनीकांतको फिल्म ‘काला’सँग रिलिज गरिने तयारी गरिएको थियो । टिजर रिलिज भएको २४ घण्टा नपुग्दै युटुबमा ८४ लाख पटक हेरिएको..

    आफ्नै आफन्तले बलिउड अभिनेता जितेन्द्रलाई लगाए यौन शोषणको आरोप

    शुक्रबार, फागुन २५, २०७४ साल
    एजेन्सी, २५ फागुन : बलिउडका चर्चित अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप लागेको छ । ७५ बर्षीय जितेन्द्रलाई आफ्नै कजिनले यौन शोषणको आरोप लगाउदै एफआइआर दर्ता गराएकी हुन्  । आफुलाई पीडित बताउँदै उनको कजिनले यो आरोप लगाएकी हुन् । घटनाको ४७ वर्षपछि उनीलाई  यो आरोप लगाइएको हो । ‘जब म १८ बर्षकी थिए । जितेन्द्र २८ बर्षका थिए ।’ उनले अगाडि उल्लेख गरेकी छन्..

    चोरी केशमा फसे नायक भुवन केसी, प्रतिलिपी अधिकार सम्बन्धी लफडा

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन नायक भुवन केसीलाई चोरीको आरोप लागेको छ । पुरानो गीत ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि यो केटा के भा’को? यही बोलको गीतका कारण नायक भुवन केसी लफडामा परेका छन् ।  केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो । अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको..

    हिरानीले आमिर खानको बायोपिक बनाउने, किताब लेख्न आमिरलाई सुझाव

    बुधबार, फागुन २३, २०७४ साल
    फागुन २३ काठमाडौँ । बलिउड निर्देसक राजकुमार हिरानीले अभिनेता आमिर खानको बायोपिक फिल्म बनाउन तयार भएको जानकारी दिएका छन् । आफ्नी श्रीमती मनजीत हिरानीद्वारा लिखित पुस्तक ‘हाउ टू बी–लाइफ लेसन्स बाय बडी हिरानी’को विमोचन कार्यक्रममा फिल्म निर्माता तथा निर्देशक हिरानीले आमिरको बायोपिक फिल्म बनाउने इच्छा देखाएका हुन् । संजय दत्तको बायोपिक फिल्म बनाइरहेका राजकुमारले आमिरबारे लेखिएको किताब पर्खाइमा रहेको जानकारी दिए । यसका लागि..

    सन्नी लियोनी बनिन तीन बच्चाकी आमा ,इन्स्टाग्राममा तस्वीर सेयर

    सोमबार, फागुन २१, २०७४ साल
    फागुन २१  काठमाडौँ । भारतीय अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी तीन बच्चाकी आमा बनेकी छिन । सामाजिक संजाल इन्स्टाग्रामबाट उनले यो कुराको जानकारी गराउदै आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएकी हुन्। इन्स्टाग्राममा सन्नीले राखेको तस्वीरमा सन्नी दम्पत्तीका साथ तीन बच्चा देखिन्छन्, जसमध्ये एक छोरी र दुई छोरा हुन् ।  अश्वेत वर्णकी छोरी अली ठूली छन् । अघिल्लो वर्ष मात्रै सन्नी दम्पत्तीले धर्मपुत्री बनाएका थिए ।..

    सुपरस्टार रजनीकान्त अभिनित ‘काला’को टिजर सार्वजनिक, यूट्यूबमा सुपर-डुपर हिट !

    आईतवार, फागुन २०, २०७४ साल
    तामिल सुपरस्टार अभिनेता रजनीकान्तको आगामि फिल्म ‘काला’को टिजर रिलिज भइसकेको छ। सार्वजनिक भएको टिजरको तमिल संस्करण यूट्यूबमा  हिट हुन  सफल भएको छ। रिलिज भएको ३ दिनमा टिजरले १ करोड ९ लाख भन्दा बढि भ्यू पाउन सफल भएको छ। यस्तै हिन्दी संस्करणले पनि १० लाख बढिको भ्यू बटुल्न सफल भएको छ। सदाझै  यस फिल्मको टिजरमा रजनीलाई  स्टाइलिस देखाइएको छ  । उनी उमेर..

    भजाईना मोनोलगः यौन अधिकारका लागि योनीका कथा

    शनिबार, फागुन १९, २०७४ साल
    काठमाडौँ, फागुन १९ ।  ‘लाल सलाम भन्न छाडेर योनी सलाम भन्नुपर्छ ।’  योनीका कथाहरु अर्थात भजाईना मोनोलगमा यस्तै भनिन्छ । सन् १९९६मा अमेरिकी लेखिका ईभ एन्सलरले लेखेको भजाईना मोनोलग संसारभरका रंगमञ्चमा प्रर्दशन गरिन्छ । महिला यौन अधिकारका विषमा लेखिएको यो नाटकमा लेखिकाको आफ्नै अनुभव रहेकाले पनि यो नाटकलाई निकै शत्तिशाली मानिन्छ । ७८ बर्ष पहिले लेखिएको यो नाटक आज पनि विश्वभर उत्तिकै..

    पोखरा थिएटरको पहिलो प्रस्तुति नाटक ‘सिरुमारानी’, सर्बत्र चासो र चर्चाको विषय

    मंगलवार, फागुन १५, २०७४ साल
    पोखरा, १५ फागुन : कला, संस्कृति र प्रकृतिको बरदान पाएको पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा थिएटरको पहिलो प्रस्तुति ‘सिरुमारानी’ यतिखेर सबैको चासो चर्चाको विषय बनेको छ ।  वरिष्ठ साहित्यकार सरुभक्तले लेख्नुभएको सिरुमारानी फागुन ३ गतेदेखि निरन्तर प्रदर्शन भएकामा यसले पोखरेली सर्वसाधारणको मन निकै आकर्षित गरेको पाइन्छ । पोखरा थिएटरमा पहिलोपटक मञ्चन गरिएको यो नाटकले सोचेभन्दा पनि बढी सफलता प्राप्त गरेको नाटकमा..

    श्रीदेवीको निधनबारे विभिन्न आशंका, भारतमा तीव्र विवाद

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्टमा श्रीदेवीको मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर बयान दिएको छ । भारतीय सञ्चार माध्यमले श्रीदेवीको हत्या भएको हुनसक्ने आशङ्कासहितका समाचारहरु  प्रकाशन प्रशारण गरिरहेका छन् ।  श्रीदेवीको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका..

    नाम नै छ “तिम्रै छोरी तरुनी हामीलाई के को दोष”, फिल्म झन् कस्तो होला ? (ट्रेलर सहित)

    सोमबार, फागुन १४, २०७४ साल
    काठमाडौँ, १४ फागुन नेपाली चलचित्र नगरीमा पछिल्लो समयमा हाँस्य विधाका चलचित्रहरुले धमाधम सफलता पाईरहेका बेला निर्माणकर्ताहरु पनि यही विधाका चलचित्र निर्माणमा हौसिएका छन् । यसरी नै आम दर्शकहरुको रुचाई तथा मनोभावलाई बुझेर निर्माण गरिएको चलचित्र हो उनकै छोरी तरुनी हामीलाई के को दोष । हरेक अभिभावकहरुलाई आफना हुर्किएका सन्तानहरुको बिवाह गरेर घर बसाई दिने रहर हुन्छ नै । अझ हुर्किएकी छोरीको बारेमा..

    चर्चित भारतीय अभिनेत्री श्रीदेवीको असामयिक निधन, सम्पूर्ण बलिउड स्तब्ध

    आईतवार, फागुन १३, २०७४ साल
    मुम्बई, १३ फागुन  ।  भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको दुःखद खबर छ ।  श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको परिवारिक स्रोतले जनाएको छ ।  उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक..

    हिट चलचित्रका यि नायक अहिले पापड बेच्दै, तस्बिर सार्वजनिक !

    शुक्रबार, फागुन ११, २०७४ साल
    एजेन्सी , ११ फागुन ।  बलिउड अभिनेता ऋतिक रोशन धेरै समय लाईमलाईट बाट हराए । अहिले उनको नयाँ तस्बिर सार्वजनिक भएको छ । उनि सडकमा पापड बेच्दै गरेको देखिएका छन् । तर उनले रियल लाइफमा नभई रिल लाइफमा पापड बेचेका हुन् । यो दृश्य चलचित्र ‘सुपर ३०’को हो जहाँ ऋतिक नयाँ अवतारमा देखिँदैछन् । अहिले यो चलचित्रको छायांकन भइरहेको छ । सार्वजनिक भएको..

    रामगोपाल वर्माले ल्याए पोर्नस्टार, ‘सेक्स’का विषयमा फिल्म बनाएपछि बिरोध

    शुक्रबार, फागुन ११, २०७४ साल
    एजेन्सी , ११ फागुन  ।  बलिउड निर्देशक रामगोपाल वर्माले आगामी फिल्म ‘गड सेक्स एण्ड ट्रुथ’मा पोर्नस्टारलाई ल्याएपछि इण्डिया डेमोक्रेटिक वुमन एसोसिएसन र अन्य महिला संगठनले वाइजेग प्रहरीको विरोध गर्दै ४८ घण्टाको भोक हड्तालको घोषणा गरेका छन् । उनीहरुले महिलाको संवेदनशील विषयको खिल्ली उडाएको आरोप पगाएका छन् । महिलाहरुले विशाखापट्टनमको गान्धी शालिक अगाडि भोक हड्ताल सुरु गरेका छन् ।    महिलाहरुले प्रहरीले रामगोपाल वर्माको..
    Results 475: You are at page 11 of 16
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last
    Weather Forecast