शनिबार, माघ ४, २०७६

    मुभी-थिएटर

    फ्राइडे रिलिज : एक नेपालीसँगै दुई विदेशी फिल्म प्रदर्शनमा

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौँ, ३ माघ फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ । त्यस्तै बलिउड तर्फ फिल्म ‘जय मम्मी दी’ र हलिउडतर्फ थ्रडी फिल्म ‘डु लिटल’ प्रदर्शनमा आएको छ। कमेडी जनारामा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’लाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक योञ्जनकै कथा रहेको छ । फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा..

    दिल्ली उच्च न्यायालयले किन लगायाे 'छपाक' प्रदर्शनमा राेक

    आईतवार, पौष २७, २०७६ साल
    मुम्बई, २७ पुस । दिल्ली उच्च न्यायालयले दीपिका पादुकोणको फिल्म 'छपक' प्रदर्शनमा रोक लगाएको छ। वकिल अपर्णा भट्टलाई क्रेडिट नदिएको भन्दै प्रदर्शनमा रोक लगाएको हो। अदालतको आदेश अनुसार फिल्म जनवरी १५ देखि मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र जनवरी १७ देखि कुनै पनि ठाउँमा रिलीज हुन सक्ने छैन। यसअघि पटियाला हाउस अदालतले पनि निर्माणकर्तालाई वकिलहरुलाई क्रेडिट दिन आदेश दिएको थियो। फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले ट्रायल..

    आखिर आयुष्मान खुरानाले किन गरे इम्तियाज अलीको फिल्म रिजेक्ट

    शनिबार, पौष २६, २०७६ साल
    मुम्बई, २६ पुस । बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाले निर्देशक इम्तियाज अलीको फिल्म रिजेक्ट गरेका छन् ।  भारतिय मिडिया रिपोर्ट अनुसार इम्तियाजले अमर सिंहको भूमिकाका लागि आयुष्मान खुरानासँग सम्पर्क गरेका थिए । तर आयुष्मानले उनको अफर रिजेक्ट गरेका हुन् । एक महिना पहिले नै इम्तियाजले स्क्रिप्ट लिएर आयुष्मानलाई सम्पर्क गरेका थिए । तर, आयुष्मान आफ्ना आगामी फिल्महरु गुलाबो सीताबो र शुभ मंगल..

    रिलिज पूर्व नै अजय देवगनको फिल्म ‘तन्हाजी’ले कमायो १ सय ३७ करोड

    बुधबार, पौष २३, २०७६ साल
    काठमाडौं, २३ पुस । बलिउड चर्चित अभिनेता अजय देवगनको फिल्म तन्हाजी चाडै रिलिज हुने भएको छ । १५० करोड लगानीमा निर्माण भएको यस फिल्म रिलिज पुर्व नै १ सय ३७ करोड कमाउन सफल भएको छ । यस फिल्मको कुल लागत १३० करोड रहेको र २० करोड प्रचारमा खर्च भएका कारण पनि बजेट ठुलो भएको अजय देवगनले बताएका थिए । तर, स्याटलाइट..

    सन् २०१९ मा सर्वाधिक कमाई गर्ने बलिउडका यी ५ चलचित्रहरु

    बिहिवार, पौष १०, २०७६ साल
    मुम्बई, १० पुस वर्ष २०१९ मा पनि बलिउडमा कयौँ ठूला फिल्म रिलिज भए । कमाइका हिसावले ती फिल्म मध्ये केहीले नयाँ रेकर्ड समेत कायम गरेका छन् । वर्ष २०१९ मा बलिउडका पाँच ब्लकबस्टर फिल्म यहाँ चर्चा गरिएको छ ।  भारतः सलमान खान र कट्रिना कैफ अभिनित भारतले आम्दानीको सवालमा २०० करोड छुन सकेन । तर पनि यो फिल्म बर्षको सबैभन्दा बढी कमाइ फिल्मको..

    विवादमा सलमान खानको ‘दबंग ३’

    बुधबार, मंसिर २५, २०७६ साल
    मुम्बई, मंसिर २५ ।  बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ फिल्मको रिलिजअघि सनातन हिन्दुवादी संस्थाले बहिष्कारको घोषणा गरेको छ। हिन्दू जनजागृति समिति र बजरंग दलका अनुसार यस फिल्ममा साधुसन्तलाई गलत ढंगले प्रस्तुत गरिएको छ। उनीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै फिल्मको विरोधमा उत्रिएका थिए । ‘दबंग ३’ फिल्मको सुटिङको क्रममा यसलाई लिएर आन्दोलन भएको थियो । फिल्मको एउटा गीतमा साधुलाई गिटार..

    दीपकराज गिरीकाे कडा ब्यङ्ग्य : ‘डेटिङको लागि सुनसान ठाउँ चाहिए फिल्म हल जानुस्’

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  नेपाली हाँस्यक्षेत्रका मात्रै होइन नेपाल चलचित्र उद्योगका सफल व्यक्ति हुन्, दीपकराज गिरी । निर्माता, कलाकार दीपकराज गिरीले नेपाली चलचित्रमा पछिल्लो समय आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । गिरीले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै पछिल्लो समय नेपाली फिल्मको कमजोर प्रदर्शन र हलको अवस्थालाई उजागर गरेका छन् । उनले आफ्नो स्ट्याटसमा ‘केटा केटीहरू ‘डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल..

    ‘चपली हाइट ३’ मा यस्तो गेटअपमा इन्ट्री भए अर्पण

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर निकेश खड्काले निर्देशन गरिरहेको चलचित्र ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा अनुबन्ध भएका छन् ।  यतिबेला छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश गौतम, आमिर गौतम लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिनेछ । अर्पणको भूमिका भने खलनायकको भएको उनको गेटअपबाट अनुमान गर्न सकिन्छ । यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई..

    फिल्म 'सम्झना बिर्सना'मा पूजा र आकाशसँगै छुल्ठिम

    आईतवार, मंसिर १५, २०७६ साल
    काठमाडौँ, १५ मङ्सिर चलचित्र 'सम्झना बिर्सना'मा अभिनेत्री छुल्ठीम गुरुङ्गको प्रवेश भएको छ । छायांकन शुरु भइसकेको यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको छ।  साथै फिल्ममा छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेल..

    ‘प्रेमगीत ३’ सँग अर्जुन कुमारको ‘चपली हाइट ३’ भिड्ने

    मंगलवार, मंसिर १०, २०७६ साल
    काठमाडौँ, १० मङ्सिर  दुवै चलचित्रले यो वर्षको अन्तिम डेट चैत्र २८ गते शुक्रबार रिलिज मिति जुर्याएपछि अब  बक्सअफिसमा ‘चपली हाइट ३’ को ‘प्रेमगीत ३’ सँग भिडन्त हुने भएको छ ।  आज फिल्मकोे रिलिज मिती घोषणा गदै निर्माता अर्जुन कुमारले उक्त जानकारी दिएका हुन् । उहाँका अनुसार ६ महिना अघि नै फिल्मको रिलिज मिति तोकिएपनि छायाकंनमा ढिलाई भएकाले घोषणा नगरिएको बताए । अब फिल्म..

    सुनसान फिल्मको व्यापार, निश्चलदेखि आर्यनलाई पनि पत्याएनन् दर्शकले

    आईतवार, मंसिर ८, २०७६ साल
    काठमाडौँ, ८ मङ्सिर   चलचित्र निर्माण गर्ने हरेक निर्मातालाई आफ्नो चलचित्रले लगानी उठाओस् भन्ने नै हुन्छ । तर, नेपाली चलचित्रको बक्स अफिस भने केही नाम चलेका ब्यानर र हिट चलचित्रका सिरिजको व्यापारमा टिकेको छ ।   तिहारपछि काठमाण्डौमा चिसो बढ्दै जाँदा नेपाली चलचित्रको व्यापार भने देशभर नै चिसिएको छ । यस्तो व्यापारले फेरि एकपटक चलचित्र बनाउनेलाई सोच्न वाध्य गराउँछ ।    उसो त, यो बर्ष नाम..

    फ्राइडे रिलिज : फिल्म ‘च च हुई’ एक्लै प्रदर्शनमा

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर आज शुक्रबारबाट फिल्म ‘च च हुई’ प्रर्दशनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर समेत पाएको छ । एकल प्रदर्शनको अवसर पाएपछि निर्माण टिम ‘च च हुई’ ले राम्रो ब्यापार गर्नेमा ढुक्क छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको अमृत..

    फिल्म ‘मन परेसी पर्यो-पर्यो’ मा पूजा र आकाशको जोडी दोहोरिदै

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर ‘पोइ र्पयो काले’ को सफलतापछि नायक आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फिल्म ‘मन परेसी र्पयो र्पयो’ मा दोहोरिने भएको छ ।  रघु परियारले निर्माण गर्न लागेको फिल्ममा आकाश र पुजासँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु राना पनि रहेका छन् । पुषको अन्तिम साताबाट छायाकंन सुरु हुने फिल्म फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा निर्माण हुने निर्देशक..

    ‘सेल्फी किङ्ग’मा विपिनको नँया अवतार

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  नेपाली कथनाक चलचित्र ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । माघ २४ मा प्रदर्शन हुने चलचित्रमा अभिनेता वीपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको छ ।  नायक विपिन कार्की हरेक चलचित्रमा फरक गेटअपका साथ प्रस्तुत हुन रुचाउँछन् । यसैले पनि उनलाई भर्सटायल कलाकारको रुपमा चिनिन्छ ।  निर्माणपक्षले सार्वजनिक गरेको  पोस्टरमा विपिनलाई मात्र समावेश गरिएको..

    दीपकराजको दाबी : ‘छ माया छपक्कै’ यस वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौँ, २८ कात्तिक  गत असोज २४ गते प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले यस वर्ष सबैभन्दा बढी कमाइ गरेको अभिनेता दीपकराज गिरीले बताएका छन् । असोज ३ मा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ लाई पनि यस वर्ष सर्वाधिक कमाउने ब्लकबस्टर फिल्म भएको कबड्डी टिमले दाबी गरेको थियो । गिरीका अनुसार ‘छ माया छपक्कै’ वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ..

    ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड !

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौँ, २४ कात्तिक  असोज ३ गतेदेखि प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘कबड्डी ३’ ले ५१ औँ दिन मनाएको छ ।   शनिवार राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायण हलमा फिल्म ५१ औँ दिनमा प्रदर्शनमा आएको हो । फिल्मले ५१ औँ दिनमा आइपुग्दा १४ करोड ग्रस कलेक्सन गरेको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ । ‘कबड्डी’ सिरिजका फिल्ममध्ये यति धेरै कमाउन सफल यही..

    तिहारका लागि फिल्म : ‘पोइ पर्‍यो काले’ एक्लै प्रदर्शनमा

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौँ, ८ कात्तिक नेपाली हलमा शुक्रबारबाट फिल्म ‘पोईपर्‍यो काले’ प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्देशनमा बनेको फिल्ममा अभिनेता आकाश श्रेष्ठ, सौगात मल्ल, अभिनेत्री पुजा शर्मा, सृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लागायतको अभिनय छ । किरण नेपालीको प्रस्तुती तथा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानी रहेको फिल्मले रंगभेद विरुद्धको कथा बोल्ने छ । तिहार पर्वमा पर्ने विदा लक्षित नेपाली फिल्महरू..

    चलचित्र ‘छ माया छपक्कै’को अहिलेसम्मको व्यवसाय कति ?

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक   गत असोज २४ गते रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि उत्साहजनक ब्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ ।  ‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन्..

    सोनाक्षी सिन्हाको गीत अहिलेसम्मकै बकवास !

    शनिबार, कार्तिक २, २०७६ साल
    एजेन्सी, २ कात्तिक गायक अमाल मलिक र अभिनेत्री तथा गायिका सोनाक्षी सिन्हाको सम्बन्ध त्यति राम्रो छैन । त्यसैले पनि हुनुपर्छ मलिकले सोनाक्षीको आज मूड वाला गीतलाई बकवास भनिदिएका छन् ।  यो एउटा कार्यक्रममा अमालले भनेका हुन् । उनको यो अभिव्यक्तिले अहिले बलिउडमा निकै ठूलो तरंग पैदा गरेको छ ।  त्यसो त अमाल र सोनाक्षीबीच केही अघि देखि नै विवाद रहेको थियो । यो..

    ‘द स्काई इज पिंक’ बाट पनि प्रियंकाले दर्शकको मन जित्न सकिनन् ...

    शुक्रबार, कार्तिक १, २०७६ साल
    काठमाडौँ, १ कात्तिक बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन् ।   यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ ।  फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रवारबाट प्रदर्शनमा आएको हो । सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको..

    ‘छ माया छपक्कै’ पछि दीपक दीपाको नयाँ फिल्म, यस्तो छ नाम

    बिहिवार, असोज ३०, २०७६ साल
    काठमाडौँ, ३० असोज  असोज २४ बाट दिपक दिपा टिमको फिल्म ‘छ माया छपक्कै’ सिनेमा हलमा चलिरहेको छ । यस फिल्मलाई दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् ।  त्यति मात्र होइन् समीक्षकले पनि फिल्मलाई राम्रो भनेका छन् । राजनिति र प्रेम कथामा आधारित फिल्मको अहिलेसम्मको कलेक्सन हेर्दा १२ देखि १५ करोडसम्मको कमाई गर्ने निर्माण टिमको आशा छ ।  यो फिल्म दिपक र दिपाको टिमले ५०..

    तेलेगु हिट फिल्म 'जर्सी' को हिन्दी रिमेकमा देखिँदै शाहिद

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौं, २८ असोज फिल्म 'कबिर सिंह'को सफलतापछि अभिनेता शाहिद कपूरले तेलेगु हिट फिल्म 'जर्सी'को हिन्दी रिमेकमा अभिनय गर्ने भएका छन् ।  'जर्सी'को हिन्दी रिमेकलाई गोथम तिन्नानाउरीले निर्देशन गर्न लागेका हुन् । जर्सीको तेलेगु फिल्मलाई पनि गोथमले नै निर्देशन गरेका थिए । 'जर्सी'को हिन्दी रिमेकको लागि शाहिद कपूरभन्दा राम्रो अभिनेता अरु कोही नभएको निर्देशक गोथामले बताए । 'म मेरो तेलेगु फिल्म जर्सीको हिन्दी रिमेक बनाउने..

    विपिन र स्वस्तिमा उत्कृष्ट नायक नायिका घोषित

    सोमबार, असोज २७, २०७६ साल
    काठमाडौं, २७ असोज नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्का उत्कृष्ट नायक नायिका घोषित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ०७६ को छैटौं संस्करणको लागि यी नायक नायिका उत्कृष्ट घोषित भएका हुन् । विपिनले प्रसाद र स्वस्तिमाले बुलबुलवाट अवार्ड जितेकी हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा ११ विधामा अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट फिल्म ‘बुलबुल’ भएको छ भने उत्कृष्ट..

    ‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्दै टाइगर श्राफ

    बिहिवार, असोज २३, २०७६ साल
    ऐजेन्सी, २३ असोज बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् । टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ । किनकि, टाइगरले जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् । हालै ‘वार’..

    'वार'काे आक्रामक व्यापार, कति कमायाे एक हप्तामा ?

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडौं, २२ असाेज ।  बक्स अफिसमा ऋतिक रोशन र टाइगर श्रौफ स्टारर चलचित्र ‘वार’ ले आक्रामक व्यापार गरेको छ । याे चलचित्र  २ सय करोडको क्लव नजिक प्रवेश गरेको छ । ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार, चलचित्रको हिन्दी भर्सनले सोमवार भारतीय बक्स अफिसमा करिब २०.६० करोड रुपैयाँको व्यापार गरेको छ । उनका अनुसार, यस चलचित्रले सोमवारसम्ममा १८०.३० करोड रुपैयाँ कमाएको छ ।  यसमा..

    ‘बच्चन पाण्डे’मा अक्षयको जोडी बन्दै कृती सेनन

    शुक्रबार, असोज १७, २०७६ साल
    बनेपा, १७ असोज बक्स अफिसमा चलचित्र ‘लुकाछिपी’ हिट भएपछि नायिका कृती सेननको माग खुबै बढेको छ । स्टाइलिस्ट सुन्दरीको नयाँ चलचित्र ‘हाउसफुल ४’ तिहारमा रिलिज हुँदैछ । यो चलचित्रमा उनी नायक अक्षय कुमारको जोडी बनेर देखिदैछिन् । तर, भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग फेरि काम गर्ने पक्का भएको छ । नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन् ।..

    ऋतिक र टाइगरको बलिउड चलचित्र 'वार'ले पहिलो दिनमै रच्यो इतिहास

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज ऋतिक रोशन र टाइगर श्रौफको चलचित्र ‘वार’ ले बक्स अफिसमा इतिहास रचेको छ । एक्सन र खतरनाक सीनहरू देखाइने बलिउड चलचित्रहरूका लागि यसले नयाँ रेकर्ड बनाएको हो ।   ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार, वारले पहिलो दिन ५३.३५ करोड भारतीय रुपैयाँ कमाउँदै पुराना रेकर्डहरूलाई हराइदिएको छ ।  वार हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज भएको छ । यो चलचित्र ऋतिक..

    थारु चलचित्र ‘भुरभुरा रहर’ को ‘च्यारिटी सो’ प्रदर्शन

    बिहिवार, असोज १६, २०७६ साल
    बर्दिया, १६ असोज   थारु भाषाको चलचित्र ‘भुरभुरा रहर’ ‘च्यारिटी सो’ मार्फत आज पहिलोपटक प्रदर्शन गरिएको छ । बढैयाताल गाउँपालिका–८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा चलचित्र प्रदर्शन गरिएको हो ।    थारु समुदायकी एक किशोरीको रहर पूरा नहुँदाको मनोवैज्ञानिक सेरोफेरोको विषय वस्तुमा केन्द्रित रहेर चलचित्र निर्माण गरिएको छ । ‘भुरभुरा रहर’ को अर्थ हावामा उड्ने रहर भन्ने बुझाउँछ । थारु..

    नेपाली कथानक चलचित्र ‘पोई पर्‍याे काले’को ट्रेलर सार्वजनिक

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौं, १६ असाेज । नेपाली कथानक चलचित्र ‘पोई पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा चलचित्रका मुख्य कलाकार देखिएका छन् । सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् ।  शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।  ‘पोई पर्‍यो..

    ​दशैँमा पनि राजेश हमाललाई कामको चटारो !

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौँ, १५ असोज नेपालको महान चाड दशैं आम सर्वसाधारणसँगै पर्दामा देखिने सबै कलाकारहरुलाई पनि लागेको छ । तर, अभिनेता राजेश हमाललाई भने यति खेर कामको चटारो छ । राजेश एकपछि अर्काे म्यूजिक भिडियोमा व्यस्त छन् । टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति ?’ सकिएपछि उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले चलचित्रबाट आफुलाई टाढा राखेर म्यूजिक भिडियो गरिरहेका..
    Results 534: You are at page 1 of 18
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast