सोमबार, माघ ६, २०७६

    लाइफस्टाइल

    मनसुन अझै सक्रिय : भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार  मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने..

    मनसुन आजबाट कमजोर बन्दै, नेपालमा भन्दा भारतमा सक्रिय

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार । शुक्रबारदेखि सक्रिय रहेको मनसुन आईतबारबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।  आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ । भोलिबाट यो प्रणाली दक्षिर्ण..

    चौँथो पतिसँग डिभोर्सपछि के गर्दैछिन् डोनाल्ड ट्रम्पकी ७० वर्षे पूर्वपत्नी इभाना ?

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने चुनावी दौडमा लागिरहँदा उनकी पूर्वपत्नी के गरिरहेकी होलिन् ? कतिपयलाई त ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्प ७० वर्ष पुगिसकिन् भन्ने पनि थाहा नहोला । खासमा उनी अझै मोडलिङको मोहबाट टाढिन सकेकी छैनन् भन्ने शंकेत उनका पछिल्ला गतिविधिले देखाउँछन् । इभाना पछिल्लो साता मात्रै ‘नाइट आउट’मा रमाउँदै गरेको ‘गस्सिप’ बनेको छ । यतिसम्म..

    सावधान ! कतै तपाइले प्लास्टिकको चामल त खाइरहनु भएको छैन, प्लास्टिकको चामल कसरी छुट्याउने (४ सरल तरीका)

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौं, २८ असार । पछिल्लो समय बजारमा प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनिनछ । प्लाष्टिकको चामल बेचेको बहानामा केहि व्यापारीहरु पक्राउ परेको समाचारहरु पनि आइरहन्छन् । नक्कली चामलको प्रयोग स्वास्थ्यका लागि निकै नै हानिकारक छ। यसले प्रजनन प्रणलीमा बाधा पुर्याउनुका साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ। त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै आवश्यक छ। यस बारे सावधान गराउन आज हामी तपाईंलाई..

    पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौँ, २७ असार ।  सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण..

    ग्याष्ट्रिक भएकाहरूले ध्यान दिनुपर्ने ६ कुरा

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार  पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ।अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ। मानसिक तनाव धेरै हुनुका..

    नेकपामा अर्को गाँठो फुक्योः यसरी मिल्यो कार्यविभाजन

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  नेकपाले जिल्ला इन्चार्ज–सहइन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ। साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज/सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी नेकपाले गरेको हो। अहिले समझदारी जुटाएको विधिका आधारमा कार्यविभाजन गर्दा जनप्रतिनिधि वा अन्य जिम्मेवारीमा रहेका केन्द्रीय नेता पनि पार्टी जिल्ला इन्चार्ज–सहइन्चार्जको जिम्मेवारीमा आउन सक्ने छन्। वरिष्ठ नेता नेपालसँग बसेर..

    निर्मला पन्तकी आमाले पाइन् नगरपालिकामा जागिर

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  कञ्चनपुर भीमदत्तनगरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो । पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र..

    विवाहअघि युवतीसँग यस्तो झुठ बोल्छन् पुरुष

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार  कुनै पनि युवतीलाई आफ्नो प्रेममा पार्नका लागि वा विवाहको लागि राजी गर्न युवाहरुले झुठको साहरा लिने गरेका छन् । युवतीलाई इम्प्रेशन पार्नका लागि युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त विवाह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् । आज हामी यहाँ युवाले..

    मनसुनी न्यून चापीय रेखा नेपाल नजिक : देशभर वर्षा हुने

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक\दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका..

    चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव पर्छ ?

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार  प्रेम संसारको सबैभन्दा सुन्दर कुरा जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ ।  प्रेम बिनाको जीवनमा मानिस बाँच्न त बाँच्छ तर उसको जीवनको कुनै अर्थ रहँदैन । त्यसैले प्रेम जीवन जिउनका लागि अति महत्वपुर्ण छ । जब कोहि प्रेमको गहिराईमा डुब्न थाल्छ, त्यो गहिराईमा दुई प्रेमिहरु आफुमा हराउन थाल्छन् । प्रेमको चरम सिमामा पुगेपछि प्रेमिहरु आफुलाई एक-अर्कामा सुम्पिन्छन् । उनीहरु..

    किन आउँछ आँखामा आँसु ? यस्ताे छ कारण

    मंगलवार, आषाढ २४, २०७६ साल
      काठमाडाैं । आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो..

    देशभर मनसुन सक्रिय, अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार\पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा..

    पूर्वराजा ज्ञानेन्द्रले यसकारण लिए जन्मोत्सव नमनाउने निर्णय

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार ।  पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् ।  आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने निर्माण लिएको निर्मल निवास स्रोतले जनाएको समाचार समाचारपत्रमा छ । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।..

    के तपाईं निन्द्रामा झस्किनुहुन्छ ? यस्तो उपाय अपनाउनुहोस्

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ।  प्रायः मानसिक तनाव भएका, चिन्ताका कारणले निद्रा नलागेका, निन्द्राबाट बारम्बार झस्किएर सुत्न गाह्रो..

    ‘सिद्धान्त र दर्शन बिना योग अधुरो’

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले योगलाई कर्मको क्रियाको रुपमा मात्र नहेरी सिद्धान्त र दर्शनको रुपमा पनि स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको ‘योग दर्शन, मानवीय जीवन शैली तथा स्वास्थ्य’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै जोशीले योग साधना कुनै मुलुकको सीमाभित्र सीमित रहन नसक्ने भएकाले भारतको बद्रीनाथ, केदारनाथदेखि नेपालको संस्कृतिसँग जोडिएको मुक्तिनाथ, रातो मच्छिन्द्रनाथ, सेतो..

    किन हुन्छ महिला र पुरुषको शर्टकाे बटन फरक साइडमा ? यस्ताे छ कारण

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडाैं, २२ असार । तपाईँ विचार गर्नु भएकाे छ ? महिला र पुरूषकाे सटमा बटन फरक-फरक साइडमा हुन्छ । दैनिक जीवनमा यस्ता अनेकन कुरामा हामी ध्यान दिँदैनौं जुन कुराको ठूलो महत्व हुन सक्छ ।  के तपाईँलाई थाहा छ ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो ? तपाइँले कहिल्यै ख्याल गर्नुभएको छ ? महिला र पुरुषले लगाउने शर्टमा बटन फरक..

    शनिबार पश्चिमीमा वर्षाको सम्भावना, अझै केही दिन मनसुन सक्रिय नहुने

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन ट्र«स्ट भारतको मध्य भू–भागमै रहेको छ । “उक्त..

    के ‘ब्रेकअप’ले शरीरमा पनि असर पुर्‍याउँछ ? ब्रेकअपपछि कसरी अगाडि बढ्ने ?

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार प्रेमको परिभाषा के हो ? अहिलेसम्म सर्वमान्य परिभाषा बनिसकेको छैन ।  वैशालु उमेरको आकर्षण नै प्रेम हो भन्ने मान्यता बोकिरहेका हामीले प्रेमको गन्तव्य विवाह मान्ने गरेका छौ । कतिपयले यसलाई समर्थन गर्दैनन् । प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने कुरालाई कतिले पुरातन सोंच मान्छन् ।त्यसैले त वैंशालु जोडीबीच प्रेम र ब्रेकअपको चक्र चलिरहन्छ । सबैको प्रेम सफल हुन्छ नै भन्न सकिंदैन..

    एउटा मात्रै त्यस्तो शब्द जस्को प्रयोगले सुमधुर बनाउँछ सम्बन्ध

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार सम्बन्ध मुठ्ठीभित्र रहेको पुतली जस्तै हो । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । त्यस्तै सम्बन्ध पनि एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन ।  जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ । आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि..

    कस्ता पुरुषलाई ध्यान दिने गर्छन् महिलाहरू ?

    बुधबार, आषाढ १८, २०७६ साल
    एजेन्सी, १८ असार प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् । थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलाले : खुट्टाको सफाइ यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l स्टामिना कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक..

    मनसुन सक्रिय अवस्थामै तर किन परेन पानी ? यस्तो छ कारण

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेकाले नेपालमा जलवाष्प युक्त वायु आउन नसक्दा पानी पर्न नसकेको मौसमविदको भनाई छ । मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर रहेकाले झरी पर्ने गरी मनसुन सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय अवस्थामै रहे पनि वायुमा जलवाष्पको मात्रा कम भएकाले पानी लगातार पर्न नकसेको महाशाखाले जनाएको छ । जलवाष्प..

    तनावपूर्ण परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने ? काठमाडौँमा अध्ययन !

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार  ‘तपाईंलाई कतै जान हतार छ तर तपाईं अगाडिको मान्छे बिस्तारै सर्दैछ भने के गर्नुहुन्छ ?’ तनावपूर्ण परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने ? यी र यस्तै प्रश्न मुलुकका करीब एक हजार विद्यार्थीलाई प्रश्नवाली सोधिने भएको छ । ‘क्रोधरहित संसार’ संस्थाले काठमाडौँ उपत्यकाका सार्वजनिक र निजी लगानीका ३४ विद्यालयका गरी ती विद्यार्थीका लागि क्रोधको सतह नाप्ने (मापन) व्यक्तिगत प्रश्नावली तयार गरेको..

    हातमा यस्तो औँला हुने मान्छेसँग भुलेर नि बिहे नगर्नुस् !

    सोमबार, आषाढ १६, २०७६ साल
    एजेन्सी, १६ असार तपाईको औला बताउन सक्छ कि तपाईको जीवनसाथी कस्तो हुन्छ समुन्द्र शास्त्रमा जीवनसाथीसँग जोडिएको केहि कुरा उल्लेख गरिएको छ। जसले भविष्यमा तपाईको जीवनसाथी कस्तो हुनेछ भन्ने जनाउँछ । समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरुलाई पत्नी सुख मिल्दैन । जीवनमा अभाव भइरहन्छ । शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि जसको हातमा औला..

    गर्मीले मानिसहरुको सोच्ने क्षमतामा १३ प्रतिशतले कमि

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार गर्मी मौसममा बालकदेखि वृद्धसम्मलाई विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्छ । गर्मीले स्वास्थ्यलाई मात्र नभई मानिसहरुको दिमागलाई पनि असर पुर्‍याउने गर्छ ।  हार्भर्ड युनिभर्सिटीले ४४ विद्यार्थीमाथि गरेको अनुसन्धानमा गर्मीले मानिसहरुको सोच्ने क्षमतामा १३ प्रतिशतले ह्रास आउने जानकारी दिएको छ । अनुसन्धानका लागि ४४ विद्यार्थीमध्ये आधालाई एयर कन्डिसनर भएको कोठामा राखियो भने आधालाई साधारण कोठामा राखियो । उनीहरुलाई उठ्ने बित्तिकै आफ्नो फोनमा..

    शरीरका यी अगंमा कोठी छन् भने हुन्छ फाइदा

    आईतवार, आषाढ १५, २०७६ साल
    एजेन्सी, १५ असार सबैको शरीरमा कहीँ न कहीँ कोठी हुन्छन् । हस्तरेखा विज्ञानमा कुनै कोठी लाई कष्दप्रद र अशुभ मानिन्छ भने कुनै कोठी शुभ र लाभदायक मानिन्छ । यदि खास अंगमा कोठी आएमा त्यो शुभ मानिने र धनप्राप्तीको अवसर मिल्ने गर्छ । यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको सम्भावना रहन्छ । समुन्द्र शास्त्रका अनुसार तपाइँको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ..

    मदिरासँग यी खानेकुरा कहिल्यै नखानुस्, पर्छ घातक असर

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौं, १४ असार हुन त रक्सी पिउनु भनेको रोग निम्त्याउनु हो तैपनि आजभोलिका मान्छेहरूमा रक्सी पिउने फेशन नै चलेको छ । अनि रक्सीसँगै सित्तनका रूपमा मान्छेले पिनट्स, भुटेको काजु, चिप्स, पनीर वा सलाद खाने गर्छन् । सलादसम्म त ठीकै हो तर अरू कुराले चाहिँ स्वास्थ्य बिगारिदिन्छन् । रक्सीसँग के खानु हुँदैन यहाँ हामी बताउँछौं । धेरैजसो रक्सी पिउने मान्छेले मुंगफली बदाम वा भुटेको..

    श्रम तथा रोजगार सम्मेलन : रोजगारीको सम्भावना पहिल्याउँदै सरकार

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ ।  सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलन यही असार १५ र १६ गते राजधानीमा..

    घर सम्पन्न प्रमाणपत्र लिन २ वटा बिरुवा अनिवार्य, यस्तो छ नगरपालिकाको नीति

    शुक्रबार, आषाढ १३, २०७६ साल
    दमौली, १३ असार । तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो ।..

    के तपाईं अनुहारमा दाग आएर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने सजिलो उपाय

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार "नारी अनि सौन्दर्य, सुनमा सुगन्ध” भने जस्तै हो । सबै मानिसलाई राम्रो आकर्षक बन्ने चाहना हुन्छ । आफ्नो अनुहार मुलायम, दागरहित, चाउरीरहित र चम्किलो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । अनुहार चम्काउन सौन्दर्यका साधनमा मानिसहरु हजरौ खर्च गर्ने गर्छन । तर, बिना साइड इफेक्ट घरमै सहजै पाईने तरिकाबाट पनि अनुहार चम्कउन सकिन्छ । कसरी भन्ने कुराको ज्ञान..
    Results 688: You are at page 8 of 23
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last
    Weather Forecast