बिहिवार, भाद्र ५, २०७६

    लाइफस्टाइल

    मौसम अझै बदली, साँझतिर मेघ गर्जनसहित वर्षा हुने

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौं, २२ जेठ ।  बुधबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्नपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा बुधबार राति देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा..

    अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

    बुधबार, जेष्ठ २२, २०७६ साल
    बेनी, २२ जेठ । म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।            समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय..

    नारकीय जीवन बिताउँदै पूर्वलडाकु, बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन्

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी..

    यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै ठूलो सङ्ख्यामा गस्ती

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    दार्चुला, २१ जेठ । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो ।यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका गेमस्काटउको गस्ती पठाएको..

    मुगुमा यार्सा सङ्कलनबाट ९० लाख आम्दनी

    सोमबार, जेष्ठ २०, २०७६ साल
    रारा, २० जेठ ।   मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ ।   मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट  सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई  प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि रु दुई हजार..

    असिना पानीका कारण रुकुममा क्षति पुग्दा खानेपानी अभाव

    सोमबार, जेष्ठ २०, २०७६ साल
    रुकुमपश्चिम, २० जेठ ।  शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् ।  बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको..

    बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग घट्दै

    आईतवार, जेष्ठ १९, २०७६ साल
    सिरहा, १९ जेठ   सालको पात टपरी हुनी, नहुनी सल्लैको तिम्रो माया छ कति कति, नलाग पछि हल्लैको (कुलेन्द्र विश्वकर्मा र विष्णु माझी)   बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र  दुना अहिले प्रायः देख्न नपाइने भइसकेको छ ।   प्रयोगमा नआउने मात्र नभई दुना र..

    ३\४ दिनसम्म मेघगर्जनसहित वर्षा हुने, तराईमा केही दिन अझै सुक्खा

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ  मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुदैँ प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “३\४ दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ..

    वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

    शनिबार, जेष्ठ १८, २०७६ साल
    बेझाड, १८ जेठ सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको हो ।       यसभन्दा अगाडि बुझ्दै आएको रकममा उनीहरुको रु एक हजार भत्ता वृद्धि भएको छ । सरकारले..

    प्रि–मनसुन सक्रिय, हावाहुरीसहित वर्षाको सम्भावना

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ ।   पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।    पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा..

    यसरी हुँदैछ नेपालमा रेलको काम

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ ।  रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षका लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात् कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन..

    भारतमा १ करोड लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमै

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ ।  शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् ।  वर्षमा १२ वटा प्रत्यारोपण गर्ने अस्पतालको लक्ष्य प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको  कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन । भण्डारीका अनुसार शुक्रबार बिहान..

    गाउँ काकाकुल तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ ।  सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन् ।  तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नंं। २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।  खानेपानी आयोजना उनको..

    विश्वप्रकाश प्रवक्ता भएपछि यसरी फेरियो कांग्रेसको शैली

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  कांग्रेसमा परम्परागत शैलीमा हुँदै आएको प्रचारशैली र सूचना वितरण प्रणाली फेरिँदै गएको छ । १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका विश्वप्रकाश शर्मा दुई वर्षपछि पदाधिकारीबराबरकै हैसियतको प्रवक्ताको जिम्मेवारी पाए । शर्मा प्रवक्ता नियुक्त भएपछि कांग्रेस प्रेसमैत्री हुँदै गएको छ । शर्मा प्रवक्ता भएको १७ महिना हुँदैछ । शर्माले कुनै घटना र सन्दर्भमा तत्काल प्रतिक्रिया जनाउने, टिप्पणी गर्ने, पत्रकार..

    आगामी ३ दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर मौसम परिवर्तन हुने

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने  सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा  मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु..

    ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईँ ब्याक्टेरियाको सिकार बन्दै हुनुहुन्छ ... !

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    एजेन्सी, १६ जेठ अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म  फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ ।  हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर,..

    वृद्ध भत्ता २ हजार रुपैयाँबाट बढेर ३ हजार पुग्यो ! १३ लाख जेष्ठ नागरिकहरु लाभान्वित हुने

    बुधबार, जेष्ठ १५, २०७६ साल
      काठमाडौँ, १५ जेठ नेपाल सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ ।  बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् ।  अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए..

    रोजेको स्थानीय तह छान्न पाउने गरी लोक सेवाले खुलायो विज्ञापन (स्थानीय तह र पदसंख्यासहित)

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।  लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी राख्न विज्ञापन खुलाएको छ । गोरखापत्रमा बुधबार सूचना छापेर आयोगले स्थानीय तहका लागि प्राविधिक र अप्राविधिकका लागि आवेदन माग गरेको हो। आयोगले चौथो, पाँचौं र छैटौं तहका कर्मचारी माग गरेको छ । आयोगबाट उत्तिर्ण भएका उमेद्वारलाई रोजेको स्थानीय तहमा खटाइनेछ । उनीहरुलाई स्थानीय तहले नै स्थायी नियुक्ति दिने आयोगले गरेको विज्ञापनमा उल्लेख..

    गर्मि मौसममा यसरी चम्काउनु होस अनुहार

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ सुन्दर बन्ने रहर सबैलाई भएर नै  सुन्दर बन्नका लागि सधै पार्लर गएर अनुहारको चम्काउन थाल्छन महिलाहरु । नीम वा तुलसीयुक्त फेसवासले अनुहारको फोहोर हटाउनुका साथै अनुहारमा हुने विभिन्न संक्रमणको खतरा कम गर्छ । फेसवासको प्रयोगपछि अनुहारलाई गुलाव जलले राम्रोसँग पुछ्नुपर्छ ।यसले अनुहार ताजा बनाउनुका साथै रक्तसञ्चार चुस्त बनाउँछ । -अनुहार स्वस्थ तथा चम्किलो बनाउन फेसियल स्क्रबको प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबको प्रयोगबाट मृत कोषिका..

    चर्को घाम र तातो हावाले जनजीवन प्रभावित, मेघगर्जनसहित वर्षाको सम्भावना

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । पश्चिमी वायुको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।  उहाँका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन..

    टाइट जीन्स लगाउने युवतीहरू सावधान, स्टाइलिश देखिने चक्करमा बाँझो भइएला !

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौं, १५ जेठ आधुनिक जीवनशैली अपनाएर स्टाइलिश देखिने चक्करमा युवतीहरू नयाँ फेशन ट्रेन्ड अपनाइरहेका हुन्छन् । आजकल टाइट जीन्स लगाउने फेशन खुबै चलेको छ ।  आफ्नो फिगर राम्रो देखिन्छ अनि फेशनेबल भइन्छ भनी टाइट जीन्स लगाउने महिलाहरूले स्वास्थ्यलाई हानि गरिरहेका हुन्छन् । पर्फेक्ट फिगरको चक्करमा क्यान्सर र हृदयघात जस्ता गम्भीर रोग निम्तिरहेका हुन्छन् ।  टाइट जीन्स लगाउँदा गर्भाशय साँघुरिन्छ र बाँझो हुने खतरा..

    वैदेशिक रोजगारीमा ४३ लाख युवा, कुन देशमा कति ?

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।    आर्थिक वर्ष २०७४-७५ लाई नियाल्दा : आर्थिक वर्ष २०७४-७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार..

    के तपाईँको खुट्टा निदाउँछ ?

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ,जेठ १२ तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला । एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ । खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ । हाम्रो शरीरमा स्नायुकोष( नर्भ)ले मस्तिस्कसम्म पुरयाउने काम..

    गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबूजा खानु उत्तम ! यस्ता छन् फाईदा

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाण्डौ, १३ जेठ गर्मिमा शररीरलाई फ्रेस राख्नभ फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसगैँ बजारमा खरबूजा छ्याछ्याप पाउन थालिसकेको छ ।   तपाई हामीलाई पनि बाहिर गर्मिमा अरु खाना भन्दा खरबूजा नै खान मन पर्छ  ।  गर्मीमा खरबूजा शरीरको लागि धेरै फाइदाकारी मानिन्छ ।  यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्याउछ  । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबूजा खानु उत्तम..

    नेपाल सरकारले वितरण गर्यो गाउँ ब्लकका जग्गाधनीलाई पहिलोपटक दर्ता प्रमाणपत्र

    आईतवार, जेष्ठ १२, २०७६ साल
    बुटवल, १२ जेठ । नेपाल सरकारले वर्षाैंदेखि गाउँ ब्लकमा रहेका कित्ता जग्गालाई नापजाँच गरी अभियानकै रुपमा सम्बन्धित जग्गाधनीलाई दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले संयुक्तरुपमा ४६४ थान पूर्जा आज जग्गाधनीलाई प्रदान गरिएको हो । विभिन्न १७ गाउँ ब्लकमा रहेका ५६६ कित्तामध्ये ४५..

    ‘म त हजुर अरुभन्दा फरक मान्छे, जीवनभरी दुःखीयाको सेवा गरेर रमाउने मान्छे’

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । ‘म त हजुर अरुभन्दा फरक मान्छे, जीवनभरी दुःखीयाको सेवा गरेर रमाउने मान्छे’  माथिको पंक्ति जस्तै समाजसेवामा दिक्षा चापागाईँको जीवन चलिरहेको छ ।  जन्मघर ताप्लेजुङमा हुँदादेखि नै सामाजिक काममा सक्रिय उहाँलाई काठमाडौँका सडकपेटीका बालबालिकाको अवस्था देखेपछि त्यसै बस्न मन लागेन् ।  कम्प्युटर क्लासबाट फर्कदै गर्दा सडकमा देखिएका बालबालिका छोडेर हिड्न उहाँलाई मन लागेन । डेरामा बालबालिकालाई लगेर हेरचाहमा लाग्नुभयो ।  विस्तारै बालबालिकाको..

    तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली, समुदायको गुनासो – पानीमा विभेद

    आईतवार, जेष्ठ १२, २०७६ साल
    अमरगढी, १२ जेठ   ‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ ।   बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको..

    देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, १० जेठ । पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले शुक्रबार शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको  प्रभावले मेघ गर्जन र  हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका  मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले पश्चिमी क्षेत्रमा..

    बच्चालाई कसरी सिकाउने घरको काम ?

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    एजेन्सी, १० जेठ बच्चाहरु स्वभावैले आफूभन्दा ठूलाले गरेको कामको सिको गर्न खोज्छन् । जानेर होस् वा नजानेर कुचो लगाउने, भाँडा बर्तन सफा गर्ने, जुत्तामा पोलिस गर्ने, कपडा धुने, खेलौना मिलाउने, ओछ्यान लगाउने, तरकारी काट्ने जस्ता काम गर्न खोज्छन् । उनीहरुको यस्तो काममा बालसुलभ चञ्चताल पनि झल्कन्छ । यद्यपी बच्चाको बुवाआमाले अक्सर बच्चालाई आफुखसी काम गर्न दिदैनन् । किनभने बच्चाको काममा परिपक्कता हुँदैन..

    खानेपानी तथा सरसफाइ परियोजनाबाट ३ लाख ३३ हजार लाभान्वित

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    कास्की, ९ जेठ  ।    पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन्  ।   सन् २००८ देखि २०१३ सम्मको पहिलो चरण र सन् २०१४ देखि सन् २०१९ को हालसम्म दोस्रो चरणमा सो परियोजना सञ्चालनमा ल्याइएको हो  ।   उक्त परियोजनाकोे प्रधान कार्यालयका अनुसार पहिलो चरणमा  स्याङ्जा, पर्वत, तनहुँ,..
    Results 546: You are at page 6 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast