बिहिवार, भाद्र ५, २०७६

    लाइफस्टाइल

    मान्छेले एक दिनमा कति मिनेट अरुको कुरा काट्छ ?

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार चाहे जोे जस्तो सुकै मानिस होस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ । कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् । यसका..

    मङ्गलबारदेखि गर्मी कम हुने, मनसुन भित्रिन केही दिन ढिलो !

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार   काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताउनुभयो ।    उहाँका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित..

    यस्ता छन् आलु बखडाको फाइदाहरु

    सोमबार, आषाढ २, २०७६ साल
    एजेन्सी, २ असार गर्मी सिजनमा पाइने आलु बखडा स्वादको लागि मात्रै होइन, स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक रहेको छ । पाकेको आलु बखडा गुलियो हुने कारणले पनि सबैको छनौटमा पर्ने गरेको छ ।  मिठो फलफुलको सूचीमा पर्ने यसमा प्रचुर मात्रामा भिटामिन, खनिज, फाइबर र एन्टीअक्सीडेन्ट पनि पाइने गरेको छ । यसलाई पखालेर त्यसै पनि खान सकिन्छ भने यसलाई सुकाएर खाँदा पनि स्वादिलो..

    सीपमूलक तालीम सञ्चालन, सीप सिकेकामध्ये ७० प्रतिशत रोजगारोन्मुख

    सोमबार, आषाढ २, २०७६ साल
    नेपालगञ्ज, २ असार  नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालीम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ ।  ‘तालीम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो । सारुमगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक सीपको तालीम लिनेको सङ्ख्या यो वर्ष ६०० भन्दा बढी रहेका..

    छोरी जन्मिए खातामै १ हजार, २० वर्षसम्म शिक्षा र लालनपालनमा महिनाको ५००

    सोमबार, आषाढ २, २०७६ साल
    वीरेन्द्रनगर, २ असार । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक  बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ ।  “छोरीको लालनपालन र..

    “खुशीको अभिव्यक्ति हाँसो हो, नहाँस्ने मान्छेलाई अरुले नियन्त्रणमा राख्छ”

    सोमबार, आषाढ २, २०७६ साल
    बागलुङ, २ असार । प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले पे्रक्षालय गुञ्जिन्छ । यहाँका योगप्रेमीले पछिल्ला तीन बिहान यस्तै माहोलमा कटाए । मज्जाले हाँसे । खुसी हुन सिके । “खुशीको अभिव्यक्ति हाँसो हो”, योगगुरु डा योगी विकासानन्दले भन्नुभयो, “हाँसोले समाज र..

    २० चेपाङलाई रोजगार, युवालाई सडक निर्माणको जिम्मा

    आईतवार, आषाढ १, २०७६ साल
    मुग्लिन, १ असार । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।   एसएलसी दिएपछि  पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताउनुभयो ।..

    काठमाडौँ उपत्यकामा वर्षकै उच्च तापक्रम, मनसुन ३-४ दिनपछि मात्रै !

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो ।  काठमाडौँको तापक्रम वर्षको उच्च..

    पानी खोजेर दिनचर्या चलाउने दिन गए ! गाउँमा खानेपानी पुगेपछि खुशी छन् मौलाथरवासी

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    बेझाड, ३१ जेठ । बिहान उज्यालो हुन नपाउँदै पानी बोक्ने पिरलो हुन्थ्यो मौलाथरकी रिसिमाया खन्गाहालाई । उहाँले गाउँमा पानी आउँछ र सहजसँग उपभोग गर्न पाइएला भनेर कहिल्यै पनि कल्पना गर्नुहुन्नथ्यो ।            अहिले भने गाउँमा खानेपानी आएको देख्दा उहाँलाई सपना जस्तै लागेको छ । “पानी गाउँमै आएर सजिलोसँग पिउन पाइन्छ भन्ने आशा लागेको थिएन, एक दुई घण्टाको समय बिताएर..

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजना छनौट, धमाधम काममा खटाईदै

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    दमौली, ३० जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।  नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको सो कार्यक्रममार्फत शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौँडादेखि शव दाहघाटसम्म जाने सिढी निर्माण थालिएको छ । उक्त वडाका २२ जनाले न्यूनतम रोजगारमा सङ्लग्न हुन निवेदन दिएकोमा १० जनालाई काममा खटाइएको रोजगार सेवा केन्द्रका प्रमुख प्रतिभा जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार शुक्लागण्डकी..

    स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त, निर्माणको काम अलपत्र, विद्यार्थी नआउँदा शिक्षक घाम ताप्दै

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    जाजरकोट, ३० जेठ । स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा..

    के तपाईँ पाइन्टको पछाडिको गोजीमा पर्स राख्नुहुन्छ ? लाग्न सक्छ यस्ता गम्भीर रोग

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौं, २९ जेठ पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् । यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ । यो रोग लागेको व्यक्तिलाई नितम्बमा असह्य पीडा हुन्छ ।  पाइन्टको गोजीमा पर्स राखेर घन्टौंसम्म बस्ने मानिसको नितम्बमा हुने पाइरिफर्मिस मांसपेशी थिचिन्छ र यसकारण खुट्टामा पनि समस्या आइलाग्छ ।..

    बुधबार जन्मिएका मान्छेसँग यस्ता हुन्छन् गुणहरु ...

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ ।  यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले बुधबार..

    विश्व बालश्रम विरुद्धको दिवस : नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाख बालश्रमिक

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ । नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो ।  तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै धादिङका ११ वर्षीय कमल खपाङ्गीले मैतीदेवी क्याफेमा सहयोगीको रुपमा काम गरेको छ महीना भयो । पढ्ने इच्छा हुँदाहुँदै पनि घरको आर्थिक अवस्था कमजोर भएका..

    नेपालमै पहिलोपटक घाइते वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स

    बुधबार, जेष्ठ २९, २०७६ साल
    रत्ननगर, २९ जेठ नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको छ । सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताउनुभयो । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा..

    पश्चिमी वायु सुदुरपश्चिम हुँदै नेपाल छिर्‍यो, फेरि ठूलो हावाहुरी, स्थानीय आतंकित

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश गरेको जानकारी गराएको छ ।  यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।  एक हप्ताअघि मात्र भीषण हावाहुरीका कारण ठूलो क्षति पुगेको सुदूरपश्चिम क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै ठूलो हुरीबतास चलेपछि स्थानीय बासिन्दा आतंकित भएका छन्..

    आइसक्रिम खान मन पराउनुहुन्छ ? यस्ता छन् फाइदा र बेफाइदा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौं, २८ जेठ गर्मी लागेसँगै बजारमा आइसक्रिम खानेको संख्या पनि बढ्न थालेको छ । विभिन्न किसिमका आइसक्रिम बजारमा सजिलै उपलब्ध हुन्छन्, जो खाँदा स्वादिष्ट पनि हुन्छन् ।  सामान्यतया दूध, क्रिम, ग्लुकोज, चकलेट आदिको मिश्रणलाई फ्रिज गरेर आइसक्रिम बनाइएको हुन्छ । आइसक्रिममा क्याल्सियम, भिटामिन र प्रोटिनको मात्रा धेरै पाइन्छ । जानौँ, आइसक्रिमका फाइदा/बेफाइदाबारे :   फाइदा – आइसक्रिमलाई ऊर्जाको स्रोतको रूपमा लिइन्छ । एउटा सामान्य आइसक्रिममा..

    पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकताका साथ पूँजी बजारलाई योगसँग जोडेर हेरिँदै

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    खस्यौली, २८ जेठ आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् । “बजारले केहीमा तनाव सिर्जना भएको र केहीको मृत्युसमेत भएकाले बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योगसँगको निकटता बढ्न थालेको छ”, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीले भन्नुभयो ।  सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीको सहकार्यमा सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले..

    वरिष्ठ डाक्टर भगवान कोइरालाको जीवनउपयोगी सुझाव

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ । तर, आफैँमा लागू गर्दैनौँ । जुन सबैभन्दा ठूलो समस्या हो ।  सहरमा हरेक ठाँउमा स्वास्थ्य संस्था सजिलै उपलब्ध छन् । तर, बिरामी नभई स्वास्थ्य परीक्षण गर्न जाँदैनौँ । चिकित्सकको सल्लाह एकदमै थोरैले..

    “मनसुन प्रवेशका लागि स्थानीय हावाभन्दा मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ”

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन सोमबार अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।” उहाँले भन्नुभयो ।  मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको..

    १ सय १५ घरपरिवारलाई लक्षित रसुवाघाट–कालापानी खानेपानी आयोजना अन्तिम चरणमा

    सोमबार, जेष्ठ २७, २०७६ साल
    खोटाङ, २७ जेठ पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो  आयोजना शुरु गरिएको होे ।  कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी किनारमा पम्प हाउस र पानी..

    आज देशको पूर्वी भागमा हावाहुरीको सम्भावना, आगामी ३ दिनसम्म बदली

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  आईतबार राति देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने तथा  देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । आईतबार दिउँसो  देशका पूर्वी तथा  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो..

    पुख्र्यौली पेशा सङ्कटमा : आरन चलिरह्यो, जीवन चल्न मुस्किल

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    दमौली, २४ जेठ    तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित हुनुभएको हो ।   पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका विकले बजारमा आएको आधुनिक सामग्रीका कारण..

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट, सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    दमौली, २३ जेठ   प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाले योजना छनोट गरेको छ ।    नगरपालिकाले १२ वटै वडामा बेरोजगारलाई काममा खटाउन विभिन्न योजना छनोट गरेको हो ।    शुक्लागण्डकी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख प्रतिभा जिसीले पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बमोजिम मोटरमार्ग, नाला, सिँढी, पाइप विस्तार, कुलो मर्मत लगायतका योजना छनोट गरिएको जानकारी दिनुभयो..

    पेट्रोलियम पदार्थको हाहाकार, पूर्वका ४ जिल्ला प्रभावित

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    भद्रपुर, २३ जेठ । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।  नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । तर पानीट्याङ्कीस्थित..

    छोरा जन्माउने आसमा ७ छोरी ! बुवा भन्छन् - यो छोरो रहेन भने म पनि रहनेछैन

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    सिञ्जा, २३ जेठ ।  जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उहाँ अस्पताल आइपुग्नुभयो । अस्पतालमा उहाँले भन्नुभयो, “यो मेरो एक्लो छोरा हो । जसरी पनि बचाइदिनुुस् डाक्टर’साब । यो छोरो..

    अतिविपन्न दलित समुदायको आवास कार्यक्रम अलपत्र

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    लहान, २३ जेठ । सरकारले अतिविपन्न दलित परिवारलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रम सिरहा र सप्तरीमा अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण कार्यक्रम अलपत्र परेको हो । कार्यक्रम अलपत्र हुदाँ नयाँ घर पाउने आसमा पुरानो घर भत्काएर बसेका सिरहा र सप्तरीका अतिविपन्न दलित समुदाय समस्यामा परेका छन् । नयाँ घर पाउँछु भन्ने आशामा घर भत्काएको दुई वर्ष..

    जङ्गली जनावरको आतङ्क, जनधनको क्षति तथा बाली नष्ट

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काभ्रेपलाञ्चोक, २३ जेठ  जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ । तीन वर्षदेखि बँदेलले बालीमा पु¥याउँदै आएको क्षति सहँदै आएका पाँचखाल नगरपालिका–१३ कोशीदेखाका बासिन्दा अहिले बाँदरको समेत आतङ्क थपिँदा निकै आजित भइसकेका छन् ।..

    दुर्गम बस्तीमा बस्ने वृद्ध महिलाले लिईन् ७० वर्षमा नागरिकता !

    बुधबार, जेष्ठ २२, २०७६ साल
    डडेल्धुरा, २२ जेठ डडेल्धुरा परशुराम नगरपालिकाको दुर्गम बस्ती बसौटीमा बस्ने एक वृद्ध महिलाले ७० वर्षको उमेरमा नागरिकता बनाउनुभएको छ ।  विसं २००६ मा जन्मिनुभएकी जयन्तीदेवी बोहोरालाई नगरप्रमुख भीमबहादुर साउदले नागरिकता हस्तान्तरण गर्नुभएको हो । हालै बढेको वृद्धभत्ताले गुजारा चलाउन सहज हुने भन्दै ७० वर्षको उमेरमा वृद्धभत्ता र अन्य प्रयोजनका लागि नागरिकता बनाएको बोहोराको भनाइ थियो । मुलुक सङ्घीय संरचनामा आएको सन्दर्भमा नागरिकलाई घरदैलोमा..

    वायु प्रदूषणले विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु, स्थानीय तहले गरे वृक्षरोपण

    बुधबार, जेष्ठ २२, २०७६ साल
    भद्रपुर, २२ जेठ । विश्व वातावरण दिवसका अवसर पारेर बुधबार चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् ।  डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ ।  १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी,..
    Results 546: You are at page 5 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast