मंगलवार, माघ ७, २०७६

    लाइफस्टाइल

    मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज  नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो ।  पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका..

    फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष आयातित फूलमा कमी

    सोमबार, असोज २७, २०७६ साल
    काठमाडौँ, २७ असोज ।   विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो ।  गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।   यस वर्षको तिहारका..

    धनी बन्न चाहनुहुन्छ ? आजैबाट हटाउनुहोस् यस्ता बानी

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौं, २३ असोज सबै मानिसहरुको धनी बन्ने चाहना हुन्छ। तर केहीले मात्र त्यो मुकाम हासिल गर्न सकेका छन् । सत्य यो हो कि हामीलाई धनी हुनबाट रोक्नु भनेको सोचको भिन्नता हो । एक रिपोर्ट अनुसार तपाईंको सोचाईंले तपाईं धनी हुनुहुनेछ वा सामान्य जीवन बिताउन बाध्य हुनुपर्दछ भनेर देखाएको छ । केही खराब बानीले तपाईंको पैसालाई ओझेलमा पार्न सक्छ । केही खास..

    आज पनि वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन माैसम विद्काे आग्रह

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडाैं, २२ असाेज । बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। थोरै स्थानअन्तर्गत देशका जुनसुकै ठाउँ 'पूर्वदेखि पश्चिमसम्म' पर्ने मौसमविद्को भनाइ छ। आज पनि आफ्ना मान्यजनकहाँ दसैंको टीका लगाउन विभिन्न ठाउँमा यात्रा गर्नुपर्ने भएकाले मौसमले कुनै अवरोध..

    कुन उमेरका मान्छे कति घण्टा सुत्ने ?

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडौँ, २१ असोज हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ । तर सबै मानिसलाई फरक–फकर किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ । यदि हामीलाई निन्द्रा पुगेको छैन भने सहजै थाहा पाउँछौं ।  तर आवश्यक निन्द्रा भनेको कति हो त ? त्यो पनि तपाईंको उमेरमा भर पर्ने कुरा हो । नियमित नसुत्ने, मदिरा, कफि, इनर्जी ड्रिक्संजस्ता पेय पदार्थको सेवन, अर्लाम घडी जस्ता कुराहरुले मानिसलाई प्रभाव पर्ने..

    दसैंको मुख्य दिन मौसम गडबडै छ, तर आत्तिन पर्दैन : माैसम विद्

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडाैं, २१ असाेज । मंगलबार बिहानैदेखि मौसम देशैभर बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दसैंको मुख्य दिन टीका लगाउने दिन हो। त्यसैले टीका लगाउन आफ्ना आफन्तकहाँ जान पर्नेहरूलाई मौसमले समस्या पार्ने हो कि भन्ने चिन्ता छ। ‘आज मौसम अलि डिस्टर्ब डिस्टर्ब नै छ,’ मौसमविद् विभूति पोखरलले भनिन्, ‘तर त्यस्तो आत्तिनपर्ने अवस्था छैन।’ उनका अनुसार आज मध्य तथा पूर्वी क्षेत्रका विभिन्न स्थानमा वर्षा..

    गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यस्ता छन् वान्ता राेक्ने सरल उपाय

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडाैं, १६ असाेज । यात्रा धेरैका लागि एक रोमाञ्चक अनुभव हो । त्यसैले धेरैजसो यात्रु यात्रामा रमाउने गर्छन् । जबकि कतिपयका लागि भने यात्रा निकै कष्टकर हुनेगर्छ । कतिपयलाई यात्रा गर्दा गाडीमा टाउकाे दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या हुने गर्दछन् । लामाे दुरीकाे यात्रा हाेस् या छाेटाे दुरीकाे कतिपय मानिसहरू वान्ता हुने समस्याबाट पिडित हुन्छन् । यात्रा गरिरहदा उनीहरु बिरामी नै..

    यस्ता छन् काँक्रो खानुका विशेष फाइदाहरु

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौं, १५ असोज कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ । यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । ताजा नताछेको कांक्रोमा पोटासियम,..

    खोकी निको पार्ने केही घरेलु उपायहरू ...

    सोमबार, असोज १३, २०७६ साल
    एजेन्सी, १३ असोज जाडो निकै बढेको छ । चिसोका कारण रुघा खोकीको समस्या पनि निम्तिन्छ । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दुस्ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी निको पार्ने केही घरेलु उपायहरू यस्ता छन्………… १. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो..

    यस्ता छन् तकियामा सुत्नुका बेफाइदा

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज तपाईं दिनभरिको थकानपछि मीठो निद्रामा जान चाहनुहुन्छ अनि ओछ्यानमा नरम तकिया लगाएर  आरामले निदाउनुहुन्छ । तर वास्तविकता के हो भने तकियाले तपाईंको छालालाई हानि पु–याउँछ ।    अनुहारलाई हानि सिरानीमा धूलो, कपाल, रौं र तेलजस्ता कुराहरू हुन्छन् । तपाईंको अनुहार सिरानीको सम्पर्कमा आउँदा त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ..

    चाडपर्वमा कसरी सुरक्षित रहने ? नागरिकले अपनाउनुपर्ने उपायहरु यस्ता छन्

    आईतवार, असोज १२, २०७६ साल
      काठमाडौँ, १२ असोज वस्तु, व्यक्ति र धन सम्पत्तिमाथि हुनसक्ने खतराको रोकथाम गर्ने अथवा हानी हुनबाट रोक्न गरिने क्रियाकलापहरु सुरक्षाका उपायहरु हुन । सुरक्षा एक मानवीय सतर्कता पनि हो ।  चाडपर्वका बेला किनमेल गर्ने तथा आफ्ना कर्मथलोबाट जन्मथलो जानेहरुको चहलपहल बाक्लो हुन्छ । हर्ष, उल्लास, खुशियाली लिएर आइरहेका चाडपर्वहरु कतिपय अवस्थामा नागरिकहरुको आफ्नो सानो गल्तीले पिडादायी पनि बन्न सक्छन् । अपराधीहरुले यस्तै चहलपहल,..

    चाडपर्वको शुरुआत : पारि भीड, वारि सुनसान, थपिए ‘बीच बाटो’मै पसल

    मंगलवार, असोज ७, २०७६ साल
    बाँके, ७ असोज ।   सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।   नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा..

    नियमित रुपमा 'ओखर' खानाले डिप्रेसनबाट पाईन्छ मुक्ति

    सोमबार, असोज ६, २०७६ साल
    एजेन्सी, ६ असोज अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ । नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे..

    सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ...

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज    मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ ।   सेनाले गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट..

    मनसुन पुन: सक्रिय हुँदै, रातिदेखि वर्षाको सम्भावना

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज केही दिनयता कमजोर बनेको मनसुन शनिबार देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले रातिबाट अझ बढ्ने सम्भावना रहेको बताए । ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ ।’ उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि..

    के चित्त दुख्नु हृदयघात बराबर हुन्छ ?

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज  कुनै पनि मानिस एक भावनात्मक चरणबाट गुज्रिदै गर्दा ऊ अधिक तनावको शिकार हुने गर्दछ । तनावको कारण सो व्यक्तिमा हृदयघातको लक्षण देखा पर्न थाल्छ । यसैले पनि अनायासमा कसैको मन नदुखाउनु भनिएको छ किनकि वास्तवमै दुःखी मनले मुटुमा गम्भीर असर गर्न सक्ने बताइएको छ ।   यस्तो अवस्थालाई ‘ब्रोकन हर्ट सिन्ड्रोम’ भनिन्छ । न्युयोर्कस्थित म्यानहाटन कार्डिओलोजीका हृदयरोग विशेषज्ञ रोबर्ट सेगलले..

    मनसुनी गतिविधि सक्रिय, दिनभर देशभर बलदी र वर्षा

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँँ, १ असोज –  हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई काठमाडौँसहितका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिणी भागमा बनेको निम्न चापीय प्रणाली तथा बंगालबो खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव कायमै छ । केही दिनदेखि यसकै कारण बलदी र वर्षाको क्रम चलिरहेको छ..

    यी अंगमा कोठी हुने मानिसको हातमा कहिल्यै टिक्दैन पैसा

    मंगलवार, भाद्र ३१, २०७६ साल
    एजेन्सी, ३१ भदौ शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ । यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः  बायाँ गालामा कोठी..

    जान्नुहोस् ! बिहे गर्न श्रीमान-श्रीमतीकाे उमेर अन्तर कति हुनुपर्छ ?

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, ३० भदाै ।  नेपाली समाजमा बिहे गर्नका लागि केटाकाे तुलनामा केटीकाे उमेर कम हुनु पर्छ भन्ने मान्यता छ । यसलाई  पितृसतात्मक सोंच-चिन्तनकाे उपज मान्न सकिन्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि । किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन्..

    डन्डीफोरले सताएको छ ? यस्ता छन् समाधानका उपायहरु

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौँ, २९ भदौ राम्रो हुने चाहना जसलाई पनि हुन्छ । त्यसका बाबजुद पनि केहीमा भने अनुहारमा डण्डीफोर आएर निकै नै सताइरहेको हुन्छ । धेरै युवा युवतीहरु डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल..

    शाकाहारीलाई हृदयरोगको जोखिम कम

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं - मानिस राेगी बन्नुकाे मुख्य कारण खानपिनमा ध्यान नदिनु हाे । खानपिनकाे लापरवाहिकै करणले मानिसमा धेरै किसिमका राेगहरु लागेका हुन्छन् । मासु धेरै खानु पिन मानिसका लागि हानिकारक छ । अत्याधिक मात्रामा मासुको सेवनले विभिन्न खालका रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् । त्यसमा पनि रातो मासुको प्रयोग नगर्न चिकित्सकहरु सल्लाह दिन्छन् । मासु र चिल्लो पदार्थको बढी सेवन गर्ने मांसहारीलाई मुटुको जोखिम बढी..

    भूतको फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा !

    शुक्रबार, भाद्र २७, २०७६ साल
    एजेन्सी, २७ भदौ भूताहा वा हरर फिल्म हेर्दा पनि स्वास्थ्यलाई फाइदा हुने केही अध्ययनले देखाएका छन् । तर व्यक्तिको स्वास्थ्यस्थितिमा कतिसम्म डराउने कुरा निर्भर रहने पनि अध्ययनले देखाएको छ । सन् २०१२ मा बेलायतमा वेस्टमिन्स्टर विश्वविद्यालयमा गरिएको एक अध्ययनमा १० विभिन्न व्यक्तिलाई भूताहा फिल्म हेर्न लगाइयो । त्यतिखेर उनीहरूको धडकनको चाल, कार्बन डाइअक्साइड आउटपुट र अक्सिजन इनपुटको निगरानी गरियो । सबभन्दा धेरैपटक भूताहा..

    सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

    शुक्रबार, भाद्र २७, २०७६ साल
    सुरुङ्गा, २१ भदौ । झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो ।  सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार..

    समस्याले सतायो ? यो फर्मूला अपनाउनुहोस्

    बिहिवार, भाद्र २६, २०७६ साल
    एजेन्सी, २६ भदौ हामीले बाँच्ने जीवन भनेको निकै लामो छ । अझै पनि हामी केही वर्ष यो धर्तीमा आफ्नो काममा तल्लीन हुनु पर्ने हुन्छ । तर, समस्या त सधैं क्षणिक मात्र हुन्छ । जब समस्या भनेको क्षणिक हुन्छ, तब हामीले त्यसलाई धेरै चिन्ताको विषय बनाउनु हुँदैन ।  समस्याहरुलाई समाधान गर्नका लागि हामीसँग सहयोगी हातहरु हुनसक्छन् । त्यस्ता सहयोगी हात वा समाधान भनेका..

    आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा

    बिहिवार, भाद्र २६, २०७६ साल
    खोटाङ, २६ भदौ  कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ ।  पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो ।  जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री हुने गरेको यो पेशा अपनाउँदै आएका कुमाल समुदायले बताएका छन् । खाल्लेका कुमाल..

    बेनी बजारमा फस्टाउँदै कौसी खेती : घरको छतमा लटरम्म तरकारी

    बुधबार, भाद्र २५, २०७६ साल
    गलेश्वर, २५ भदौ   म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाउनुभएको छ ।    बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा..

    शरीरको दुखाई कम गर्ने यी हुन् पाँच घरेलु उपाय

    मंगलवार, भाद्र २४, २०७६ साल
    काठमाडौँ, २४ भदौ शरीर दुख्नु हरेक ब्यक्तिका लागी पीडादायी क्षण हुन्छ । कतिपयले शरीरको दुखाई बढ्दा पनि चिकित्सकको सल्लाहविना नै औषधि किनेर सेवन गर्ने गर्दछन् । शरीरका विभिन्न भागको दुखाई कम गर्ने अलग अलग औषधि हुने गर्दछ । जस्तै टाउको दुख्दा खाने औषधि र हाडजोर्नी दुख्दा खाने औषधि नै फरक हुन्छ । यसरी शरीरका दुखाई कम गर्न खाइने औषधिले दुखाइ कम गरे..

    परिवारको प्रेरणाबाट जनयुद्धमा होमिए बुढाको २० वर्षदेखि शरीरमा गोली !

    मंगलवार, भाद्र २४, २०७६ साल
    रुकुमपूर्व, २४ भदौ एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ । यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले..

    गर्भावस्थामा भुलेर पनि खानुहुँदैन यी सात खानेकुरा

    सोमबार, भाद्र २३, २०७६ साल
    काठमाडौँ, २३ भदौ  गर्भवस्थाको बेला धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् । कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । यो अवस्थामा खानपानदेखि लगाउने कुरासम्ममा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ । खासगरी..

    डायबिटिजका बिरामीलाई फलफूलको जुस 'बिष' सरह

    आईतवार, भाद्र २२, २०७६ साल
    एजेन्सी, २२ भदौ कसैलाई मधुमेह वा डायबेटिज छ भने त्यसले जीवनभर समस्यामा पार्न सक्छ । एकपटक मधुमेह भयो भने यसलाई कन्ट्रोल त गर्न सकिन्छ तर पूरै तरिकाले यसलाई निर्मूल नै चाहिँ पार्न समस्या नै पर्छ । जे होस्, डायबिटिजलाई नियन्त्रणमा लिन शरीरमा चिनीको मात्रा सकेसम्म मिलाउनु पर्छ । र, यसलाई नियन्त्रणमा लिन हामीले खानामा कन्ट्रोल गर्नुपर्छ ।  तर, मधुमेहको समस्या के होइन..
    Results 689: You are at page 4 of 23
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last
    Weather Forecast