बुधबार, जेष्ठ १४, २०७७

    लाइफस्टाइल

    जनताका आधारभूत आवश्यकता परिपूर्तिका परिसंघको अभियान

    शनिबार, बैशाख २५, २०७३ साल
    काठमाडौं । नेपाल उद्योग परिसंघले सबै तह र तप्काका आमनेपालीको दैनिक जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने पाँच आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितताका लागि प्रतिवद्धता जनाउन हस्ताक्षर संकलन सुरु गरेको छ ।  परिसंघले शुक्रवार एक कार्यक्रम गरी यसको सुरुवात गरेको । “हाम्रो प्रतिवद्घताः सबै नेपालीका लागि” नाराका साथ सुरु गरिएको हस्ताक्षर अभियानको परिसंघका अध्यक्ष हरिभक्त शर्माले पाँच विषय विषयहरु लेखिएको ब्यानरमा हस्ताक्षर गरेर सुरु..

    हस्तकला व्यापार मेला सुरु, स्वदेशी तथा विदेशी गरी १७७ स्टल अवलोकन गर्न सकिने

    शुक्रबार, बैशाख २४, २०७३ साल
    काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १३औँ हस्तकला व्यापार मेला तथा ११औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय र बाणिज्य मन्त्री जयन्त चन्दले यसको उदघाटन गरेका हुन ।  उद्योगमन्त्री पाण्डेले नेपालको अर्थतन्त्र सुदृढीकरणका लागि नेपाल हस्तकलाले ठूलो भूमिका खेलेको बताउँदै नेपाल र नेपालीको पहिचानका रुपमा रहेका कला, संस्कृति, वेशभूषा र भाषा चिनाउन मेलाको ठूलो महत्व..

    जापानी लोकप्रिय 'फ्राइड चिकेन' 'तोयोकाराग्गे'को अर्को शाखा दरबारमार्गमा

    बुधबार, बैशाख २२, २०७३ साल
    काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय फ्राइड चिकेन तोयोकाराग्गेको चौथो शाखा राजधानीको मुट दरबारमार्गको शेर्पा मलमा सञ्चालनमा आएको छ ।  शाखाको नेपालका लागि जापानी राजदूत मासासी ओगावाले बुधबार उदघाटन गरेका हुन । रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा नाम कमाएका क्याफेरिनाका सञ्चालक किशोर पाण्डेसँगको सहकार्यमा तोयोगाराग्गेको महाराजगञ्ज शाखाको समेत लगानीमा यस शाखा सञ्चालन गरिएको हो ।  जापानमा ३० वटा भन्दा बढी यस्ता रेष्टुरेन्ट सञ्चालन गर्दै..

    साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि व्यापार मेला

    बिहिवार, बैशाख १६, २०७३ साल
    काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउन शुक्रबारदेखि राजधानीको खुल्लामञ्चमा औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना र औद्योगिक शान्ति नेपाल सस्था प्रा.लि.को सहआयोजनामा राजधानीको खुल्ला मञ्चमा हुने मेलामा कृषि, हस्तकला उत्पादनका साथै तामाङ जातिको संस्कृति र पहिचान झल्कने सामग्रीको बृहद प्रर्दशनी हुने बिहीबार पत्रकार सम्मेलन गरी..

    बहुचर्चित क्याराभानका नायकको घोडाबाट लडेर निधन

    आईतवार, बैशाख १२, २०७३ साल
    दुनै (डोल्पा) । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ । सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले जनाएको छ । उनीकरिब ७५ वर्षका थिए ।  सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गरेका..

    सिन्दुरे जात्राले रंगियो पूरानो ठिमी (तस्विरहरु हेर्नुहोस)

    बिहिवार, बैशाख २, २०७३ साल
    भक्तपुर । पूरानो ठिमीमा मनाइने विस्केट जात्रामा सिन्दुर खेल्ने परम्परा अनुसार बिहीबार सिन्दुर जात्रा गरियो । भक्तपुरका विभिन्न स्थानमा मनाइने विस्केट जात्रामध्ये विशेष महत्वको पूरानो ठिमीको यो जात्रामा दशौं हजार सहभागी थिए ।  बिहानबाट सुरु भएको सिन्दुरे जात्राका स्थानीय परम्परागत संस्कृतिअनुसार रंगमा रमाउँदै बाजागाजा र झाँकीहरु प्रस्तुत गरिएको थियो । जातविशेषले टोलटोलबाट खट निकाली नजिकको मन्दिरमा भेला भई खट जुधाउने, सिन्दुर फ्याक्ने, बेलुकी..

    दोहोरी प्रतियोगिताको उपाधि ‘नेपाली दोहोरी साँझ’लाई

    सोमबार, चैत्र २९, २०७२ साल
    काठमाडौं । ‘दोस्रो अन्तरदोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता–२०७२’ को उपाधि काठमाडौँको नेपाली दोहोरी साँझले जितेको छ । राजधानीको भृकुटीमण्डपमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा दक्षिण कोरियामा रहेको नमस्ते रेस्टुरेन्ट मझेरी दोहोरी साँझलाई पछि पार्दै साविक विजेता नेपाली दोहोरी साँझले पुनः उपाधि जितेको हो । त्यस्तै, आजै सम्पन्न तेस्रो स्थानका लागि भएको स्पर्धामा पोखराको रिमझिम दोहोरी साँझलाई पराजित गर्दै काठमाडौँको निरमाया..

    नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउनेछु: मिस नेपाल

    शनिबार, चैत्र २७, २०७२ साल
    दीपेन्द्र सापकोटा, काठमाडौँ, २७ चैत । शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन् ।  नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भईन।  सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा दुई पटक..

    चेम्बरका युवा उद्यमीहरुले टुहुरा बालबालिकालाई देखाए चलचित्र

    शनिबार, चैत्र २७, २०७२ साल
    ललितपुर । नेपाल चेम्बर अफ कमर्शको युवा समितिको आयोजनामा शनिबार टुहुरा बालबालिकालाई शनिबार गुण चलचित्र हलमा ‘नाई नभन्नु ल–४’ देखाएको छ ।  जोय फाउण्डेशनले स्थापना गरेको इमाडोलस्थित सामुदायिक बालउद्दार केन्द्र (सीसीआरसी)मा आश्रय लिइरहेका बालबालिकामध्ये २० जनालाई युवा उद्यमीहरुले चलचित्र देखाएर मनोरञ्जन गराउनुका साथै भोजनसमेत गराए ।  युवा समितिका एक सदस्य स्कन्द अमात्यले व्यवसायबाहेक समाजप्रति पनि आफूहरुको दायित्व भएकोले टुहुरा बालबालिकालाई चलचित्र देखाएको..

    'मिस नेपाल-२०१६'को ताज आश्मीलाई, रोशनी फर्स्ट रनर्अप

    शनिबार, चैत्र २७, २०७२ साल
    काठमाडौं । यस वर्षको मिस नेपाल सुन्दरी-२०१६ को उपाधि अश्मी श्रेष्ठले हात परेकी छिन्। होटल अन्नपूर्णमामा शुक्रबार भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२-वर्षीय बिबिए अध्ययनरत चितवन निवासी श्रेष्ठले उपाधि चुमेकी हुन्।  गएको ६ हप्तादेखि प्रशिक्षणमा व्यस्त देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै 'मिस नेपाल-२०१६' मा प्रतिस्पर्धा गरिरहेका १९ जना युवती मध्ये ललितपुरकी रोशनी खत्री फर्स्ट  रनर्सअप र सप्तरीकी..

    वेलकम एडभरटाइजिङले मनायो रजतजयन्ती

    शुक्रबार, चैत्र २६, २०७२ साल
    काठमाडौं । नेपाली विज्ञापन क्षेत्रमा स्थापित कम्पनी वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा.लि. २५औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आफ्नो रजतयन्ती मनायो ।  कार्यक्रममा नेपाली विज्ञापन संघ (आन)का पूर्व अध्यक्षसमेत रहेका वेलकम एडभरटाइजिङका प्रबन्ध निर्देशक निर्मल पौडेलले विगत लामो समयदेखि विभिन्न आरोह अवरोह पार गर्ने क्रममा नयाँ खालका अवधारणा एंव प्रविधिलाई आत्मसात गर्दै वेलकम निरन्तर व्यवसायिक सफलताको मार्गमा..

    मनास्लु–ल्होत्से हीरक महोत्सव: विश्वका चर्चित आरोहिहरु नेपाल आउंदै

    बिहिवार, चैत्र २५, २०७२ साल
    काठमाडौँ । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।  त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपूर्ण नेपालमा छन् ।  तीमध्ये मनास्लु र ल्होत्से हिमालको आगामी अप्रिल ३० अर्थात्..

    सामसङ डिजिटल प्लाजा अब पोखराको महेन्द्र पुलमा पनि

    मंगलवार, चैत्र १६, २०७२ साल
    काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपालको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ डिजिटल प्लाजालाई पोखराको महेन्द्र पुलमा पनि विस्तार गरेको छ । सामसङ प्लाजालाई अझ स्तरीय तथा बढी सुविधा सम्पन्न बनाउन सञ्जाल विस्तार गरिएको कम्पनीको भनाई छ ।  समसङका उत्पादनको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादन उपलब्ध गराउन सुविधा सम्पन्न डिजिटल प्लाजा पोखरामा खोलिएको कम्पनीको भनाई छ ।..

    जेस्ठ जापानी नागरिकले आफ्नो रेकर्ड तोडेपछि मीनबहादुर पुनः सगरमाथा चड्दै

    सोमबार, चैत्र १५, २०७२ साल
    म्याग्दी । म्याग्दीको भुरुङ तातोपानीका ८५ वर्षीय पूर्व गोरखा सैनिक मीनबहादुर शेरचन पुनः विश्वको सर्वौच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् ।  ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गरेका थिए ।  यसअघि २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा..

    खौरिया नदीमा जलयात्राको मज्जा लिए राजकुमार ह्यारीले

    सोमबार, चैत्र ८, २०७२ साल
    बर्दिया । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्स अल्बर्ट डेभिड (‘ह्यारी) सोमबार बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा आएका उनले आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए ।  निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो । प्रकृति, पर्यावरण, हिमाल र..

    भूकम्प पीडितको घरमा राजकुमार ह्यारी

    सोमबार, चैत्र ८, २०७२ साल
    भक्तपुर । नेपाल भ्रमणमा रहेका बेलायती राकुमार ह्यारी भूकम्प पीडितको शिविरमा आइपुग्दा तीन घण्टा राजकुमारको प्रतीक्षा गरेर बसेका भूकम्पपीडित निकै खुसी भए ।  एघार महिनादेखि अस्थायी टहरामा बसोबास गर्दै आएका भक्तपुर नगरपालिका–१० ब्यासीका १२० भूकम्पपीडित परिवारलाई आफ्नो पीडा बुझ्न सरकार आएभन्दा बढी भो । विद्यालय गएका शिविरका बालबालिका कक्षा नै छाडेर आएका थिए भने किसानहरु पनि राजकुमारको स्वागतका लागि आज दिनभर..

    आठौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न, मेलाका झलकहरु यस्ता थिए

    शनिबार, फागुन २९, २०७२ साल
    काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने भन्दै यस वर्ष पनि आयोजना गरेको आठौं अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला सम्पन्न भएको छ । गत फाल्गुन १९ गतेदेखि फाल्गुन २८ गतेसम्म चलेको मेलामा विभिन्न मुलुकका लोक संस्कृति आदानप्रदान गरिएको थियो । नेपालमा साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको यस कार्यक्रमको नारा ‘पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक..

    चैत ७ गतेबाट अन्तर्राष्ट्रिय गरगहना प्रदर्शनी

    बुधबार, फागुन २६, २०७२ साल
    काठमाडौं । “नेपाल जेम एण्ड ज्वेलरी काउन्सिलको आयोजनामा यही आउँदो चैत ७ देखि ९ गतेसम्म राजधानीको याक एण्ड यति होटलमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ आयोजना हुने भएको छ ।  हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका तीन वटा छाता संगठनहरुद्धारा प्रवद्र्धित उक्त काउन्सिललाई यो मेला प्रदर्शनी आयोजना गर्न व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग..

    आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव सुरु, नेपालसहित ७ देशको सहभागीता

    शुक्रबार, फागुन २१, २०७२ साल
    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीको कलासंस्कृति नै नेपालको सम्पत्ति भएकाले यसको जगेर्ना गर्नुपर्ने बताएका छन्  । आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव–२०१६ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल हिमाल, पहाड, तराईको सुन्दरताले भरिपूर्ण देश भएको बताउँदै भने – “महोत्सवमा सहभागिता जनाउन आउनुभएका सम्पूर्ण अतिथिहरु नेपालको सुन्दरतालाई हेरेर जानुहोला ।” एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा आजदेखि..

    बाबुरामले यसरी गरिदिए छोरी मानुषीको बिहे (तस्विरमा)

    शनिबार, फागुन १, २०७२ साल
    काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेतृ हिसिला यमीले छोरी मानुषी यमी भट्टराई नयाँ शक्तिकै एक क्रियाशील सदस्य जेकेन्द्र श्रेष्ठसँग विवाह गरिदिएका छन् । भट्टराईकै निजी निवास सानेपामा जनवादी शैलीमा गरिएको विवाहमा भारत र चीनका राजदूतदेखि भारतपरस्त भनेर चिनिएका केही बुद्धिजीवीदेखि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसम्म उपस्थिति थिए ।  लामो समय सँगसँगै राजनीतिक यात्रामा..
    Results 740: You are at page 25 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25
    Weather Forecast