सोमबार, भाद्र २, २०७६

    लाइफस्टाइल

    वास्तुशास्त्रअनुसार कुन दिशातर्फ फर्केर पढ्दा राम्रो ?

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  कुनै पनि भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु जरूरी हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले भरिपूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाइएकाले तिनमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ ।  त्यसैगरी विद्यालय भवन वा घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । विद्यार्थीहरूले अध्ययनका प्रति रुचि देखाउँदैनन् । वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई..

    मध्यरातमा निद्राबाट ब्युँझदा गर्दै नगर्नुस् यी ५ काम !

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन  प्रायजसो मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कोसिस गर्दा पनि उनीहरु निदाउन सक्दैनन् ।  यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् । यहाँ हामीले मसत निन्द्रबाट बूँझदा गर्न नहुने कामको बारेमा जानकारी प्रस्तुत गरेका छौं । १. कसैकसैलाई आधा रातमा निन्द्राले छोडे या भोक लागे खानेकु्रा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना..

    यसरी घरेलु उपायले नै सजिलै चम्काउन सकिन्छ दाँत

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन मानिसहरूको विभिन्न कारणले गर्दा दाँत पहेँलो हुन्छ। जस्तै बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् ।  यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि..

    निःशुल्क जापानी मेकअप, सेवाग्राही अचम्म !

    बुधबार, श्रावन १५, २०७६ साल
    चिप्लेढुङ्गा, १५ साउन । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’    सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र..

    कस्ती युवतीलाई श्रीमती बनाउन चाहन्छन् पुरुष ?

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन  एक युवा, एक युवती आपसमा दम्पती बन्छन् । उनीहरुको घर बन्छ । परिवार बन्छ । एउटा बेग्लै संसार बन्छ । प्रेम नगरी विवाह गर्ने प्रचलन अझ पुरानो हो । अहिलेपनि यथावत छ । नितान्त अपरिचित युवा र युवतीबीच विवाहको मेलोमेसो मिलाइन्छ । आफन्त, इष्टमित्र वा शुभेच्छुकको सहयोगमा उनीहरु विवाह बन्धनमा बाँधिन्छन् । कहाँको युवा, कहाँको युवती अब दम्पती बन्छन्..

    बेलुकाको खाना किन चाँडै खानुपर्छ ?

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन  यस्ता छन् कारण  १. छाति पोल्दैन। अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन । २. तौल नियन्त्रणमा रहन्छ। यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका..

    आजैदेखि शुरु गर्नुस् योगा, यस्ता छन् फाइदा

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन  योगाले मानिसलाई शान्त स्वभावको बनाउने मात्रै होइन  रोग लाग्ने सम्भावना पनि कम गर्छ । त्यसैले ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् । सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही..

    आँखा फरफराउँछ ? यस्तो छ वैज्ञानिक कारण !

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमाडौँ, १२ साउन  हाम्रो समाजमा आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ ।  महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने  गरिन्छ।..

    जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

    आईतवार, श्रावन १२, २०७६ साल
    खलङ्गा, १२ साउन ।  जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।  राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय..

    मस्त निद्रा लाग्छ ? मख्ख नपर्नुस्, राेग पनि हुन सक्छ !

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौँ, ११ साउन     धेरैजसो मानिसहरु निद्रामा समस्या भएकाले चिन्तित छन् । तर, केही मानिसहरु पनि छन् जसलाई निद्रा समयमा आउँछ र, कतिपयलाई त काममा मन पनि लाग्दैन, सुतौँ सुतौँजस्तो भइरहेको हुन्छ ।  यो पनि स्वास्थ्य समस्या नै हो । यसलाई हाइपरसोम्निया भनिन्छ । हाइपरसोम्निया एउटा निद्राको डिसअर्डर नै हो । जसलाई राती अत्यन्त निद्रा आउँछ र विहान उठ्न गाह्रो हुन्छ, उनीहरुलाई..

    अदुवा चिया पिउनुका यति धेरै फाइदा

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडाैं, ११ साउन । चिया धेरैका लागि साथिभाइ र परिवारसँग समय विताउने बाहाना हुन्छ भने कसैका लागि लत हुन्छ । पछिल्लाे समय युवा-युवतीहरू माझँ पनि चिया निकै लाेकप्रय छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । चियाका पारखीहरूले अनेक स्वादका..

    हृदयघात हुनुभन्दा १ महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ।   गोडा फुल्ने मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।   ढुकढुकी बढ्नु धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र..

    यस्तो छ हत्केला चिलाउनुको कारण, पढ्नुहोस ...

    बिहिवार, श्रावन ९, २०७६ साल
    एजेन्सी, ९ साउन हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ।  हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतासँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन।  हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो। छालाको कोषहरु..

    पहिरो विस्थापितको बिचल्ली, राहत पुर्याउन कठिनाइ

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  सोमबार रातिको पहिरोका कारण आफ्नो घर छोड्न बाध्य पहिरो विस्तापित परिवारको बिचल्ली भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सिङ्दीमा पहिरोका कारण ५५ घर परिवार विस्थापित भएका हुन्। उनीहरू आफ्नो घरमा बस्न नसकेर छिमेकी तथा स्थानीय विद्यालयमा शरण लिन पुगेका छन्। पहिरो विस्थापित घरपरिवार ठूलोलुम्पेकस्थित धर्मपुर माविमा बसेका छन्। उनीहरूलाई मंगलबार बिहानदेखि नै गाउँपालिकाले संयुक्त मेस चलाएर..

    मनसुन पुनः सक्रिय, देशभर भारी वर्षा

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन  केही दिनदेखि कमजोर रहेको मनसुन बुधबारजबाट पुन : सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले बुधबार देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुतै पोखरेलले..

    तपाईंको फेसबुकमा यी ७ चिज छ ? तुरुन्तै हटाउनुहोस्

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन  आजकल सामाजिक सञ्जाल मानिसहरुको महत्वपूर्ण हिस्सा बनेको छ ।  यसको माध्यबाट साथीहरुमाझ हामी आफ्नो महत्वपूर्ण विचार र फोटोहरु शेयर गर्छौ । सामाजिक सञ्जालमा हामीले कुन विषलाई महत्व दिन आवश्यक छ कुनलाई छैन त्यसका बारेमा हेक्का राख्न जरुरी छ । जसले तपाईंलाई सामाजिक सञ्जाल प्रयोगबाट सुरक्षित बनाउन सहयोग गरोस् ।   नराम्रा फोटा हटाउनु होस्  तपाईले फेसबुकमा आफूले मात्र हेर्न मिल्ने गरी फोटोहरु..

    झुक्किएर पनि बढी नखानुहोस् यी चिजहरू, घट्नसक्छ स्मरण शक्ति

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन के तपाईँ चाहनुहुन्छ, आफ्नो स्मरण शक्ति घटाउन ? यदि चाहनु हुन्न भने नखाने गर्नुहोस् । यी चिजहरू जसको सेवन गर्दा तपाइको स्मरण शक्ति घटेर जाने गर्दछ । बढी चिल्लो बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ । चुइङगम चुइङगम चपाउनु कसलाई पो मन..

    मोटोपनको समस्या ! लुगा लगाउँदा ठूलो पेट कसरी लुकाउने ?

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौं, ७ साउन ।  मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ । सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ । तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ। आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ । जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो । लो वेस्ट अथवा कम्मर मुनीको भागमा..

    वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ?

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन दुई व्यक्ति एक हुनु मात्र विवाह नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु विवाह हो । वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ? हाम्रो वरपर भएका कतिपय दम्पतिहरुलाई हामी एकदम खुशी र सुखी देख्छौ । उनीहरुको..

    बिहानै तातोपानीमा कागती र मह मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन    १. पाचन  प्रकृयामा सुधार बिहान तातो पानीमा मह र कागती मिसाएर खानाले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन..

    जीवनभर खुसी रहन बिवाहपछि अपनाउनुस् यी तरिका

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन जीवनभर साथका लागि विवाह गरिन्छ । त्यसैले विवाहपछिको जीवनलाई सुखद बनाउनका लागि एक–अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक हुन्छ । पति–पत्नीले सँगै बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ ।  विवाहपछि विभिन्न समस्या आउन सक्छन् । त्यस्ता समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प रहँदैन । यस्तो अवस्थामा एक–अर्काको सल्लाहमा समाधानको खोजी गर्न आवश्यक हुन्छ । करिअर सफल हुनुलाई मात्र दाम्पत्य जीवन..

    मनसुनी न्यूनचापीय रेखा पुनः नेपाल प्रवेश, ३ दिन देशभर भारी वर्षाको सम्भावना

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन    मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले  यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताउनुभयो ।    केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल..

    स्विमिङ पुल होइन, झरीमा भिज्न दिनुहोस् आफ्नो बालबच्चालाई

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन मनसुनको समय छ । जुनसुकैबेला पानी दर्किन सक्छ । विद्यालय जाँदै गरेका वा विद्यालयबाट र्फकदै गरेका बालबच्चा पानीमा भिज्न सक्छन् ।  तपाईं होसियार हुनुन्छ, वालवच्चा पानीमा भिज्छन् कि भनेर । त्यसैले उनीहरुलाई पानीमा ओत लाग्नका लागि अह्राउनुहुन्छ । रेनकोट, छाताको व्यवस्था गरिदिनुहुन्छ । वालवच्चा पानीमा रुझ्यो भने चिसो लाग्छ । लुगाफाटो भिज्छ । लुगाफाटो धुने झन्झट भन्दा पनि बालबच्चालाई रुघा-ज्वरो..

    के तपाईं तनावमा हुनुहुन्छ ? यसबाट छुटकारा पाउन के गर्ने ?

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन  साह्रै तनाव भयो, कस्तो तनाव भयो यार, कामै गर्न सकिएन….। यो तनावले पनि कहिले छाड्ने भएन…..। चिया पसलदेखि कर्पोरेट हाउससम्म तनावको प्रसंग सुन्न भयो भने आश्चर्य नमाने हुन्छ । किनभने अहिले सबै तिर तनावै तनाव छ । आजभोलि तनावरहित व्यक्ति फेला पार्नै मुश्किल छ । त्यसैले त कतिपय हास्य कलाकारहरुले दर्शकहरुलाई हँसाउनकै लागि भए पनि ‘तनावै तनाव छ…’ जस्ता..

    काजुको सेवन डिप्रेसनको प्राकृतिक उपचार

    शनिबार, श्रावन ४, २०७६ साल
    कलैया, ४ साउन किन हुन्छ डिप्रेसन ? कुनै पनि काममा मन नलाग्नु, कुनै पनि कुराले खुसी नहुनु र दुःखको अनुभूति पनि नहुनु डिप्रेसनको लक्षण हो । डिप्रेसन मानसिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।  यस्तो अवस्थामा मनमा अनौठा विचार आउँछन् । कुनै पनि कुराले मानिस हडबडाउने गर्छन् । डिप्रेसन र डाइबिटिज रोगबाट पीडित मानिसमा मुटु रोग, अन्धोपन र मष्तिष्कसँग सम्बन्धी रोग हुने सम्भावना..

    मनसुनको सक्रियता सामान्य हुँदै, देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ ।  मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उहाँले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा..

    तपाईंको बच्चाको उचाइ त ठीक छ ? यी हुन् उचाइ बढाउने उपाय

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन । सन्तान अरुको अगाडि अग्लो देखियोस् भन्ने चाहाना सबैको अभिभावकमा हुन्छ । तर चाहेर पनि कति अभिभावकले आफ्ना सन्तानको हाइट अग्लो बनाउन सकिरहेका हुँदैनन् । धेरै जसो बच्चाको हाइट उनीहरुका आमा-बुबाको अनुसार नै हुन्छ, जसलाई हामी बंशाणु (जेनेटिक) गुण भन्छौ । तर कहिलेकाहिं अग्ला आमा-बुबाका सन्तान पनि होचा हुने समस्या हुन्छ, जसको कारण हो हार्मोन ग्रोथ नहुनु । आफ्ना बच्चाको..

    पढेको कसरी सम्झिने ? स्मरणशक्ति बढाउने विशेष विधि

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन कोही कोही मानिस सानैदेखि जे भेटे पनि पढ्ने, जतिबेला पनि पढ्ने स्वभावका हुन्छन् । तर धेरैजसो मानिसका लागि पढ्नु रुचिको विषय हुँदैन ।  आफुभन्दा ठूलाले पढाइको महत्व सम्झाएर, नपढे भविष्यमा आइपर्ने समस्या देखाएर वा अनेक उपाय लगाएर पढ्न जोड दिने गर्दछन् । बाल्यावस्थामा विद्यालयमा साथीहरूसँग खेल्न पाइने तथा कुनै माया गर्ने शिक्षक–शिक्षिकाको माया पाइने लोभले पनि बालबालिका विद्यालय जान लालायित..

    सिस्नो कहिल्यै खानुभएको छ ? यस्ता छन् फाइदाहरु

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन  सिस्नो सवैले देखेको र चिनेको वनस्पति हो। पहिले पहिले सिस्नोलाई गरिबको खानाको रुपमा तुलना गरिने भए पनि पछिल्लो समय सवैले तरकारीका रुपमा प्रयोग गर्न थालेको पाइन्छ।  शहर बजारमा पनि पछिल्लो समय सिस्नो बेच्न ल्याउने गरिन्छ। सुपर मार्केटमा समेत सिस्नोको पाउडर बनाएर बेच्ने गरेको पाइन्छ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन्। सिस्नो गर्भवती..

    बेलुका रुँदा तौल तीब्र रुपमा घट्ने नयाँ अध्ययनको खुलासा

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन मोटोपना कम गर्न विभिन्न तरिका अपनाए पनि धेरैको    प्रयास पानीमै जाने गर्छ । तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने खुलासा भएको छ । सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविकता हो । एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी..
    Results 541: You are at page 2 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast