सोमबार, मंसिर २, २०७६

    लाइफस्टाइल

    डिभोर्स माग गर्दै श्रीमान नगरपालिकामा धाउदै , श्रीमतीलाई एक्ल्याउने दाउ खोज्दै

    शुक्रबार, बैशाख ७, २०७५ साल
    सप्तरी ७, बैशाख : राजविराज नगरपालिकामा परेका विभिन्न उजुरीमध्ये सम्बन्धविच्छेदका उजुरी सबैभन्दा बढी छन् । त्यसरी सम्बन्धविच्छेदको माग गर्ने सबै पुरुष छन् । अन्तरजातीय बिहे गर्ने, प्रेम विवाह गर्ने र दोस्रो बिहे गर्ने पुरुषसमेत छोडपत्रको निवेदन बोकेर नगरपालिकामा पुगेका छन् । राजविराज नगरपालिका वडा नं. ४ का ओमप्रकाश दासले ०७० साल जेठ १९ गते दोस्रो विवाह गरे । पहिली पत्नीको निधन भएपछि..

    “यहीं पनि धेरै कुरा छ, पैसा कमाउनका लागि भन्दै विदेश जानुपर्ने अवस्था छैन !”

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौं, चैत्र ।  सन् १९९० सालमा चितवनको गुञ्जनगरमा जन्मिएका प्रकाश गुरुङ निकै छोटो समयमै एक युवा उद्यमीकारुपमा स्थापित भइसकेका छन् । आफ्नो गृहनगर चितवनबाटै व्यवस्थापनमा स्नातक सकेर रोजगारको शिलशिलामा भारतको चण्डीगढ पुगेका उनी हाल नर्थ इण्डियामा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यसका साथै यिनै युवा उद्यमी गुरुङकै लगानीमा राजधानी काठमाडौंस्थित मीनभवनमा पानोस रोष्टो सञ्चालनमा छ । नेपाल र भारत..

    कपाल फुलेको छ ? थाहा पाउनुहोस् के कारणले फुल्छ कपाल

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाण्डु, १५ चैत बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ । भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ । त्यसैले यस्ता तत्वयुक्त खाना सेवन गर्न आवश्यक हुन्छ । बूढेसकालमा फुल्ने कपाल अल्पायुमै पनि फुलेको देखिन्छ । कपाल मुख्य चार कारणले फुल्ने गर्दछ ।..

    डा टोनी हेगनले खिचेका काठमाडौँ उपत्यकाका तस्वीरको प्रदर्शनी शुरु

    मंगलवार, चैत्र १३, २०७४ साल
    भक्तपुर, १३ चैत : स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा काठमाडौँ उपत्यकामा खिचेका तस्वीरको प्रदर्शनी सोमबार साँझदेखि यहाँ शुरु भएको छ ।  भक्तपुर नगरपालिका गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा शुरु भएको प्रदर्शनीको सोमबार साँझ हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गरेकी हुन् ।  काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्व सम्पदा सूचीमा..

    शरीरको मसल्स बनाउन के-कस्ता खानेकुराहरु खाने ? थाहा पाउनुहोस

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत अहिलेका युवा फिटनेसमा निकै ख्याल राख्छन् । कसैले जिम गरेपनि राम्रो शरीर बनिरहेको हुँदैन तसर्थ मसल्स बनाउन जिम संगै खानेकुरामा पनि ख्याल राख्नु पर्दछ । धेरै मानिस मसल्स बनाउन फिटनेस र जिम धाउने गर्छन् । तर, खानेकुरामा भने अनभिज्ञ हुन्छन् । मसल्स निर्माणका लागि व्यायाम गरेर मात्र पुग्दैन, खानामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । उसो भए के..

    सेक्स सम्बन्धि थाहा पाउनै पर्ने महत्वपूर्ण केही रोचक तथ्यहरु

    बिहिवार, चैत्र १, २०७४ साल
    तपाईलाई लाग्ला, मैले सेक्सको बारेमा सबै कुरा जानेको छु, बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, सेक्स सम्बन्धी केही यस्ता रोचक तथ्यहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्यहरु थाहा नपाइरहेका हुनसक्छौं । आउनुहोस्,..

    किन हुन्छ सम्बन्ध विच्छेद ? के हुन् यसका साइड इफेक्ट

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ  फागुन ३०  केही समययता हामीकहाँ सम्बन्ध विच्छेदका क्रम बढेका छन् । राम्रै घरबार गरिरहेका सेलिब्रेटी दम्पतीहरु आपसमा छुटिए । बालबच्चा हुर्काइसकेका कति दम्पतीले समेत आपसमा अलग हुने निर्णय लिए । सम्बन्ध विच्छेद आफैमा समधान होइन । समस्या पनि होइन । तर, यसले समस्या भने निम्त्याउँछ । जब पति-पत्नी अलग हुन्छन्, त्यसको असर उनीहरुले मात्र झेल्नुपर्दैन । यसको सबैभन्दा ठूलो असर त..

    एउटा अनौठो कथा : समलिंगी नभएपनि मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ?

    आईतवार, फागुन २७, २०७४ साल
    म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ। हामीबीचको आकर्षण आत्मक हो। यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ। अहिले हामी ७० वर्षका भयौँ। सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ। जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो। मलाई पनि र उनलाई पनि। म र मेरी साथी दुईजनासँगै बस्ने निधो गर्नुको सबैभन्दा..

    पुरुषको तुलनामा किन महिलालाई चिसो बढी लाग्छ ? जानी राखौं

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ २५ फागुन  विभिन्न अनुसन्धान अनुसार पुरुषको तुलनामा महिलालाई बढी चिसो अनुभव हुने कुराको पुष्टि गरिएको छ । बैज्ञानिकहरुका अनुसार २ देखि ३ डिग्री सेल्सिअस बढी तापक्रममा सहज अनुभव हुने बताएका छन्। आखिर यस्तो किन हुन्छ त? यूकेस्थित पोर्ट्स्मथ विश्वविद्यालयकी शरीरशास्त्री डा क्लेर एग्लिनको व्याख्या अली फरक छ। उनका अनुसार पुरुष भन्दा महिलाले चिसो महसुस अली नै बढी गर्छन् । मानिसको शरीरमा चिसो..

    हेप्पी होली : बसन्तपुर लगायतका स्थानमा सर्वसाधारणदेखि कलाकारसम्म (९ फोटो)

    बिहिवार, फागुन १७, २०७४ साल
    काठमाडौं, फागुन १८ ।  रङ्गहरुको पर्व होली देशभर नै हर्षोल्लाषका साथ मनाइएको छ । होलीका अवसरमा युवा, युवती, बच्चादेखि बृद्धसम्म विभिन्न रंगमा रमाउँदै र एक आपसमा सद्भाव साटा–साट गर्दै रमाउने गर्दछन् ।  फागुन शुक्ल पूर्णिमाको अवसर पारेर हर्षोल्लाषका साथ मनाइने होली पर्व बिहीबार देशभरका अधिकांश स्थानमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ  । काठमाडौँमा फागु पर्वका अवसरमा प्रशंसकका साथमा कलाकार । तस्वीर..

    प्राणायाम उच्चारण गरेमात्र धेरै फाइदाहरु हुने, जानौं प्राणायामका फाइदाहरु

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ , ११ फागुन ।  भनिन्छ ॐ ध्वनि नै  यो ब्रम्हाण्डमा निस्किएको पहिलो आवाज हो यधपी यो कुरो लाई नमान्नेहरु पनि उत्तिकै मात्रामा भेटिएलान्  । यो उच्चारण गर्द मनमा आनन्द त मिल्छ नै साथै मनको डर समेत हटेर जाने बताईन्छ । यो सही तरिकाले कसरी उच्चारण गर्ने त ? सर्बप्रथम यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र..

    के तपाईंलाई थाहा छ खानालगत्तै पानी पिउँदा के हुन्छ ?

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, फागुन ४ । के तपाईंको खाना  खाएलगत्तै पानी पिउने बानी छ ? छ भने याद राख्नुहोस आयुर्वेदको अनुसार खाना खाए लगत्तै पानी पिउनु भनेको विष पिउनु सरह नै हो । यो कुरो सरासर सत्य हो कि पर्याप्त पानी पिउने मानिस पानी नपिउने मानिसको तुलनामा धेरै नै निरोगी हुन्छन् । यो कुरोमा कुनै दोधार नै छैन कि हाम्रो स्वस्थ जीवनका लागि..

    मानिसका ६ घातक बानीहरु, नछोडे गर्ला धेरै हानी

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ  फागुन ३ । मानिसहरुको धेरै बानी हुन्छ तर ति मध्ये यस्ता बानी पनि हुन्छन जसले हामीलाई अन्जान मै हानी गरिरहेका हुन्छन । थाहा पाउनुहोस् मानिसका त्यस्ता बानीहरु : बढी पानी पानी शरीरका लागि अत्यावश्यक तरल पदार्थ हो । तर, यसको बढी प्रयोगले पनि शरीरलाई हानि गर्छ । जसले आवश्यकभन्दा बढी पानी पिउँछ, उसलाई कैयौँ रोग लाग्ने सम्भावना हुन्छ । आफ्नो शरीरका लागि..

    मोटी केटीलाई बिहे गरे फाइदै-फाइदा !

    बुधबार, फागुन २, २०७४ साल
    एजेन्सी : काठमाडौं, फागुन २ ।  अहिले प्राय: युवतीहरु आफुलाई फिट राख्न चाहन्छन् । अझ भनौं अहिले त ट्रन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने..

    बच्चाको हाइट नबढेर चिन्तित हुनुहुन्छ भने यसो गर्नुहोस ?

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  हाईट बढ्नु अथवा नबढ्नुमा वंशाणुगतगुणको ठुलो भुमिका  हुन्छ । तर पनि त्यस्ता केहि उपाए छन् जस्ले तपाइको बच्चाको हाइट बढाउन निकै सहयोग गर्छ । ति उपाएहरु यसप्रकार रहेका छन्: १. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन..

    थाहा पाउनुहोस कुन राशीका व्यक्तिले कस्तो पर्स बोक्ने ?

    मंगलवार, फागुन १, २०७४ साल
    एजेन्सी, फागुन  १  । के तपाई ज्योतिषबिद्द्यामा विश्वास गर्नु हुन्छ ? यदि गर्नुहुन्छ भने यो कुरा पनि विश्वास गर्नुहोस कि भिन्न राषीका मानिसले भिन्न रंगको पर्स बोके लाभ हुन्छ । ज्योतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा..

    भुलेर पनि नछोड्नुहोस यी ५ विशेषता भएका ब्वायफ्रेन्ड

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २९ । हरेक सम्बन्ध तब सफल हुन्छ जब त्यहाँ एक-अर्कामाथि बिस्वास गरिन्छ । भनिन्छ प्रत्येक सम्बन्ध धेरै सुन्दर हुन्छ, केवल दुवैमा प्रेम र विश्वास हुनुपर्छ। तपाइले सपनामा खोजेजस्तो जीवनसाथी पाउन मुस्किल नै छ । तपाइले आफ्नो पार्टनर पर्फेक्ट खोज्नु हुन्छ तर याद राख्नुस संसारमा कोहि पनि पर्फेक्ट हुदैन । यदि प्रेमी र प्रेमिकाको सम्बन्धको बारेमा कुरा गर्ने हो भने..

    यस्ता स्वभावका हुन्छन शनिबार जन्मेका व्यक्तिहरु … !!!

    शुक्रबार, माघ २६, २०७४ साल
     २६ माघ, एजेन्सी:  के तपाई ज्योतिसबिद्द्यामा विश्वास गर्नु हुन्छ ? यदि विश्वास छ भने यो पनि विश्वास गर्नुहोस कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । ज्योतिसबिद्द्याका अनुसार..

    के तपाइलाई थाहा छ ? वाईन खानु तपाइको स्वास्थ्यको लागी फाईदाजनक छ

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ । के तपाइलाई थाहा छ ? वाईन खानु तपाइको स्वास्थ्यको लागी फाईदाजनक छ । हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ । नेपाली समाजमा यस्ता धेरै भनाईहरु पाईन्छ जहा मध्यपान गर्नुलाई सकारात्मक..

    यि बानीहरु नछाडे पछुताउनु पर्ला !

    बुधबार, माघ २४, २०७४ साल
      मानिसहरुका विभिन्न किसिमका बानीहरु रहेका हुन्छन । ति मध्ये कुनैले हामीलाई सकारात्मक असर गरिरहेका हुन्छन भने कुनैले  नकारात्मक प्रभाव परिरहेका हुन्छन अझ कुनैले त सकारात्मक र नकारात्मक दुवै प्रकारको असर गरिरहेका हुन्छन । जानेर होस् वा नजानेर, हामीहरु उक्त काम गरिरहेका हुन्छौ । थाहा पाउनुहोस् हाम्रा के-के बानीले नकारात्मक असर गरिरहेका हुन्छन ।   नङ टोकिरहने कतिपय मानिसहरु अवचेतन अवस्थामा नै मुखभित्र औँला..

    वैवाहिक सम्बन्ध विच्छेद गरेका नेपालका चर्चित नायिकाहरुको प्रेम कहानी !

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं ।  पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घटनाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय रुपमा लागिरहेका छन् । कलाकारहरुको वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई खासै नौलो कुराको रुपमा पनि हेरिदैन। सामन्य नै मानिन्छ । र डिभोर्स पछि दोस्रो विवाहलाई पनि सामान्य नै..

    चर्चित बलिउड अभिनेत्री ‘प्रियंका चोपडा’ का सफल हुने सुत्रहरु !

    शुक्रबार, पौष २८, २०७४ साल
    एजेन्सी ।  अधिकांश साधारण व्यक्तिलाई कलाकारको जीवनशैली कस्तो होला र आफू पनि उनीहरु जस्तै बन्न के गर्नु पर्ला भन्ने जिज्ञासा हुन्छ । कलाकार जस्तै बन्ने रहर हुन्छ । यदि तपाईलाई पनि बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा जस्तो बन्न मन छ भने के-के गर्नुपर्छ भन्ने कुरा उनले बताएकी छिन् । उनले आफ्नो सोचाइ र आफुले गर्दै आएको कुराहरु सार्वजनिक गरेकी हुन् ।  पेन्गुइन पब्लिकेशनले..

    यस्तो छ भारतीय क्रिकेटर ‘बिराट कोहली’ को ‘फिटनेस मन्त्र’

    बुधबार, पौष १९, २०७४ साल
    नयाँदिल्ली ।  भारतीय क्रिकेट टिमका क्याप्टेन बिराट कोहली आफ्नो देशमा मात्रै नभएर संसारभर नै चर्चित छन् । भर्खरैमात्र चर्चित बलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह बन्धनमा बाँधिएका यी युवा खेलाडी स्वास्थ्य र फिटनेशको मामिलामा समेत अग्रस्थानमा गनिन्छन् ।  क्रिकेटको दुनियाँमा आफ्नो बेग्लै स्थान जमाउन सफल यी खेलाडी करोडौं युवाहरुको आइकन समेत हुन् । आफ्नै मौलिक र विशिष्ट ढाँचाको लोभलाग्दो ब्याटिङ स्टाइल, जुझारुपन र..

    असामान्य जीवन बाँच्ने सामान्य मान्छे : ‘मंगलबजारका बाजे’

    शुक्रबार, मंसिर २९, २०७४ साल
    मंसिर २९, ललितपुर । पाटनका तान्त्रिक गल्लिहरुमा नियमित देखा पर्ने एउटा अनुहार हो । कृष्णचरण मिश्रको । पाटनका चिसा अनि अध्याँरा गल्लिमा उनको ६० बर्षे आयु बितिगयो । थाह छैन अझै कति बर्ष यी गल्लिहरुमा उनि आफुलाई डोहोर्‍याईरहनेछन् । रातो चन्दनको लामो टिकामा सजिएर हिड्ने मिश्रले पाटनका चिया पसल, मन्दिर, भजन मण्डलीका मार्गहरु चाहार्दा/चाहार्दै आफ्नो कपाल र दारी ​​फुलेका पत्तै पाएनन् । मंगलबजारका..

    ‘नो सेभ नोभेम्बर’ इज ओभर ! जान्नुस् यसका रहस्यहरु...

    शनिबार, मंसिर १६, २०७४ साल
    आज डिसेम्बर एक तारिख अर्थात धेरै युवाहरुको अनुहार नै फेरिने दिन । नो सेभ नोभेम्बर मनाएकाहरुको आज दाह्री काट्नका लागि लाइन नै देख्न सकिन्छ । एक महिना बुढो दाह्री फालेर आफू जवान देखिन तम्सिएका कतिपय युवा भने यसको महिमाबारे बेखबर पाइएका छन् । हुन त आजकल दाह्री–जुँगा नपाल्ने वा पाल्न मन नपराउने युवाको सँख्या घट्दो क्रममा छ । त्यसो त,..

    भारतीय अभिनेता ‘ओम पुरी’ को सिनेमा प्रवेश : दुस्साहस

    शुक्रबार, मंसिर १५, २०७४ साल
    जनवरी २०१७ मा नगरका अखबार, टेलिभिजन र सामाजिक सञ्जालमा खबर फैलियो । खबर थियो अभिनेता ओम पुरीको निधन । कुरुप भनिने ओम पुरीको अनुहार मथिगंलमा चलमलायो । मोटो तर हुदयका हरेक तार झंकृत गर्ने बुलन्द आवाज मनमा गुञ्जायमान भयो ।   सिनेमा प्रेमिहरुको मन कुँडियो । मस्तिष्कमा गहिरो खाडल बन्यो । तर यो मृत्यु ओम पुरी र उनको अभिनय जत्तिकै प्रिय थियो..

    पहिलो गीतबाटै चम्किएका गायक जिवन ढुङ्गेल (संवाद/भिडियो)

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, मंसिर १३ ।  २३ वर्षअघि पाँचथरमा जन्मिएका जिवन ढुंगेलले आफ्नो गायन यात्रा सुरु गरेको धेरै भएको छैन । विज्ञानमा स्नातक गरेका यी तन्नेरी गायक हाल भारतको इलाहबादबाट शाश्त्रीय संगीतमा स्नातक समेत गरिरहेका छन् । आफ्नो पहिलो गीतकोरुपमा ‘तिमी फूल’ बोलको गीत गाएर चर्चाको शिखरमा चढ्दै गरेका जिवन चर्चित गायक रामकृष्ण ढकाललाई आफ्नो अनौपचारिक गुरुकारुपमा स्वीकार गर्दछन् ।  आफ्नै शब्द तथा संगीत..

    निशालाई खस्किएको करियर उकास्ने चुनौति

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौं कार्तिक २१। नेपाली सिने जगतको एक चर्चित नाम हो निशा अधिकारी । सिने जगतको चर्चित तथा सुन्दरी नायिका निशा अधिकारी यति बेला दुइ फिल्मको प्रमोशनका लागि व्यस्त छिन् । चलचित्र मिसन पैसाबाट नेपाली सिने जगतमा प्रवेश गरेकी नायिका निशा चलचित्र रोमियो र झ्यानाकुटीको प्रचारप्रसारमा व्यस्त छिन् । अहिले उनलाई भ्याई नभ्याई छ ।  उनको यी दुइ फिल्म एक साताको अन्तरालमा देशभर प्रदर्शनमा..

    नेपाली सेनामा २७ सय जनाको जागिर खुल्यो, सिकर्मी र ड्राइभर समेत

    आईतवार, असोज २२, २०७४ साल
    २२ असोज, काठमाडौं ।  नेपाली सेनाले २७ सय पदमा भर्ना आवेदन खोलेको छ । सेनाले आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो । सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । सेनाले जंगी अड्डा अन्तरगत मात्र विभिन्न ५ सय..

    आमाकी प्यारी छोरी साम्राज्ञी राज्यलक्ष्मी

    मंगलवार, असोज ३, २०७४ साल
    काठमाडौं ।  आफ्नो सौन्दर्यका एवम् अभिनय क्षमताले नेपाली युवा पुस्ताको ढुकढुकी बन्न सफल साम्राज्ञी राज्यलक्ष्मी शाहलाई उनको पहिलो फिल्मले नै नसोचेको सफलता दिलायो ।  २ वर्षअघि रिलिज भएको चलचित्र ‘ड्रिम्स’बाट अनमोल केसीसँग देखापरेकी यी सुन्दर नायिका अहिले उनी ‘इन्टु मिन्टु लण्डनमा’ नामक फिल्मको छायांकनमा व्यस्त छिन् । साम्रज्ञी अभिनित दोस्रो फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनमा आइसकेको छ ।   आफ्नो सौन्दर्य र अभिनय..
    Results 617: You are at page 19 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast