सोमबार, जेष्ठ १२, २०७७

    लाइफस्टाइल

    वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट, फोनबाटै यसरी हुन्छ समाधान !

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले वैदेशिक रोजगारसम्बन्धी गुनासो सम्बोधन ‘कल सेन्टर’ सञ्चालन गर्ने भएको छ । फोनबाटै वैदेशिक रोजगारसम्बन्धी गुनासोलाई सम्बोधन गर्न कल सेन्टर सञ्चालन गर्न थालिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  कल सेन्टर सञ्चालन भएपछि वैदेशिक रोजगारसम्बन्धी गुनासो जुनसुकै ठाउँबाट पनि राख्न सकिने उहाँले जानकारी गराउनुभयो । “विदेशमा अलपत्र परेका, बिरामी परेका, वैदेशिक रोजगारमा ठगिएका..

    चिनियाँ किशोरको दैनिकी : सवा ९ घण्टा सुत्ने र १ घण्टा ४४ मिनेट खाने

    शनिबार, माघ १२, २०७५ साल
    बेइजिङ, ११ माघ  चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।  नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए ।  सर्वेक्षणमा सहभागीहरु १५ बर्षका थिए । सन् २०१८..

    न्यून दृष्टियुक्तको सहारा ‘सडक’ : स्नातक पास गरे पनि बेरोजगार, कता छ नयाँ सरकार !

    शुक्रबार, माघ ११, २०७५ साल
    लमही, ११ माघ बाहिरी संसार देख्न नपाए पनि भित्री आँखाले संसार देखाउने सपना बोकेर स्नातक पास गरेका अहिले सडकमा भौतारिएर हिँडिरहेका छन् । न्यून दृष्टियुक्तले स्नातक तह पास गरेर पनि अहिले सडकलाई सहारा बनाएका छन् । दाङ शान्तिनगरका नेत्रप्रसाद बुढाथोकीले स्नातक पास गर्नुभयो । विसं २०७१ मा दाङ घोराहीको महेन्द्र माविबाट स्नातक पास गर्नुभएका उहाँले अहिलेसम्म कुनै पनि रोजगारी पाउन सक्नुभएको..

    मौसम बदली, वर्षा र हिमपातको सम्भावना, जुम्लाको तापक्रम माइनसमा

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो । उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी..

    तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, काठे तराजु र ढुङ्गे ढक प्रयोग गर्ने क्रम रोकिएन

    बिहिवार, माघ १०, २०७५ साल
    बर्दिवास, १० माघ  बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् । जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् ।  खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । विशेषगरी दैनिक प्रयोजनका लागि किराना वस्तु..

    जुत्ताचप्पल व्यापार मेला शुरु, १५ देखि ६० सम्म % छुट, स्वदेशी वस्तुमा प्राथमिकता

    बिहिवार, माघ १०, २०७५ साल
    विराटनगर, ९ माघ  ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ प्रमुख नाराकासाथ विराट जुत्ताचप्पल व्यापार मेला–२०७५ बुधबार देखि यहाँ शुरु भएको छ ।  वेस फूटवेयर प्रालि, रोयल फूटवेयर प्रालि, रन सुज, लागीगुराँस फूटवेयर, जय श्रीको म्याजिक, हाइलाइफ र कोसेली छाला जुत्ता उद्योगका उत्पादन राखिएको मेला काठमाडौं बाहिर पहिलोपटक यहाँ आयोजना गरिएको हो । पन्ध्रदेखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको मेलाले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न..

    शिखर अम्वोटेको पीडा, ‘पानी खान पाईएन हजुर’, जनतामा निराशा

    मंगलवार, माघ ८, २०७५ साल
    माघ, ८ काभ्रे सडक सुविधा राम्रो नभएकै कारण कष्टकर यात्रा गर्नुपर्ने नियती होस् या एक गाग्रो पानीको लागी ठुलै सास्ती व्यहोनु पर्ने नियतीमा छन् काभ्रे जिल्ला अन्र्तगत रोशि गाँउपालीका अन्र्तगत शिखर अम्वोटेका सर्वसाधारण । उनिहरुको पीडा भजाएर जनप्रतिनीधि सतामा पुगे तर उनिहरुको समस्या ज्युका त्यु छ ।  काभ्रेको दाप्चा हुदै कच्ची वाटोको यात्रापछि पुगिन्छ रोशि गाँउपालीका अन्र्तगतको शिखर अम्वोटे । त्यहाँवाट केहि..

    बाजुरा र हुम्लामा भारी हिमपात, विद्यार्थीको पठनपाठन प्रभावित, २ फिटसम्म हिउँ

    मंगलवार, माघ ८, २०७५ साल
    हुम्ला, ८ माघ  सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म..

    अदुवा बेचेरै मनग्य आम्दानी, उत्पादन बढाउन तथा बजारीकरण गर्न ल्याइयो यस्ता योजना !

    सोमबार, माघ ७, २०७५ साल
    कावासोती, ७ माघ अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् ।  पूर्वनवलपुरको नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका..

    नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र सुरक्षाविहीन, तिङ्कर नाकाका बस्ती सदरमुकाम तिर

    आईतवार, माघ ६, २०७५ साल
    दार्चुला, ५ माघ  दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ ।  स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका..

    कसरी शुरुभयो 10 Years Challenge अर्थात् 'दशवर्षे चुनौती'? संसारभरि यति धेरै चर्चा किन ?

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ विश्वभरि चलेको #10YearsChallenge को लहरले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि आकर्षित गरेको छ। सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ। साथीसङ्गीसँग अन्तर्क्रिया र मनोरञ्जन गर्न सुरु भएको जस्तो देखिए पनि अनुहार चिन्ने प्रविधि परीक्षण र सुधार गर्न ठूला इन्टर्नेट कम्पनीहरूले नै यो..

    गाउँघरकै रेडियो, टिभी र मोबाइल मर्मत गरेरै यी युवाले कमाउँछन् मासिक २ लाख

    बुधबार, माघ २, २०७५ साल
    गलेश्वर, २ माघ  म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गर्नुभएको छ । साथै उहाँले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ ।  रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आउनुभएका २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक दुई..

    इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, विवादको सावधान होला ?

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौँ, २९ पुस  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ ।  समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गर्नुभएको थियो ।  कार्यदलले संस्था..

    सरकारको सक्रियता : जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो ।  शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौँस्थित महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याएर उपचार गराउ अहिले..

    मौसम पूर्वानुमान महाशाखा : आज मुलुकभर हल्का वर्षा र हिमपातको सम्भावना

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस मुलुकभर शुक्रबार मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।  पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद्..

    दुवै आँखा नदेख्ने दर्जीको सहारा : एक हातमा लट्ठी, अर्कोमा हथौडा

    बुधबार, पौष २५, २०७५ साल
    गलेश्वर, २५ पुस म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधँै एउटा लट्ठी र हथौडा हुन्छ ।  दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी गर्न..

    गरे के हुन्न ! 'बदाम व्यापारबाटै हुन्छ मनग्य आम्दानी, विदेश किन जानु पर्यो ?'

    मंगलवार, पौष २४, २०७५ साल
    गोदावरी, २४ पुस काभ्रेपलाञ्चोकको सिकरआम्बुडे–३ निवासी ३५ वर्षीया माया लामाले दश वर्ष अघिदेखि बदामको व्यापार गर्दै आउनुभएको छ । लगनखेल चोक बदाम व्यापरको मुख्य थलोको रुपमा प्रयोग गर्दै आउनुभएकी उहाँले कात्तिकदेखि फागुनमहिनासम्म यसैको व्यापारबाट मनग्गे कमाइ गर्दै थोक व्यापारीसमेत भइसक्नुभएको छ ।  “जाडोमा बदामको माग अत्यधिक हुन्छ । त्रिशूलीबाट बोराका बोरा बदाम मगाएर खुद्रा व्यापारीलाई पाथीमा बेच्छु”, मयाले भन्नुभयो, “यो वर्ष बदाम..

    बदलिएको जीवनशैली : जागिर छाडेर पशुपालन, गाई दुहुन आधुनिक मेशिन !

    मंगलवार, पौष १७, २०७५ साल
    कञ्चनपुर, १७ पुस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ ।  जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ ।  गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ ।..

    ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’, भव्यरुपमा मनाइयो टोपी दिवस

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।  माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली..

    काठमाडौँमा चिसो वृद्धि : आजको न्यूनतम तापक्रम १ डिग्री, अझै जाडो बढ्ने

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस ।  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।  महाशाखाको पछिल्लो विवरणानुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३० मा काठमाडौँको..

    रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिरै, घरमै सुत्केरी हुँन बाध्य

    शुक्रबार, पौष १३, २०७५ साल
    रोल्पा, १३ पुस   भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ । जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ ।..

    बलिउडका यी लोकप्रिय सेलिब्रेटीहरुको प्रेमको होहल्ला यस्तो छ....

    बिहिवार, पौष १२, २०७५ साल
    मुम्बई, १२ पुस ।    आमिर– फातिमा  यस वर्ष अभिनेता अमिर खान र अभिनेत्री फातिमा सना शेख नजिकिएको अफवाह फैलियो । फिल्म ‘दंगल’ मा अमिरको छोरीको भूमिका गरेकी थिइन् फातिमाले । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा फेरी सँगै काम गर्ने भएपछि उनीहरुबिच प्रेम भएको हल्ला चल्यो । आमिर र उनकी श्रीमती किरन रावबीच मनमुटाव भइरहेको र यसको कारण फातिमा रहेको समेत समाचार मिडियामा..

    मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर

    बुधबार, पौष ११, २०७५ साल
    मनाङ, ११ पुस  मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् ।  तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ ।  करीब चार हजार १०० मिटर उचाइमा रहेको यस गाउँका मानिस कृषि पेशामा निर्भर छन् ।..

    नेपालगञ्जमा बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित, बिहानीपखको उडान अवरुद्ध

    मंगलवार, पौष १०, २०७५ साल
    राँझा, १० पुस  बाँकेमा मंगलबारदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ ।  दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।  उडान अवरुद्ध  बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि..

    काभ्रेपलाञ्चोकका सबै तह खुला दिसामुक्त क्षेत्र घोषित, चर्पीमा मात्रै दिसापिसाब गर्न शपथ !!

    सोमबार, पौष ९, २०७५ साल
    काभे्रपलाञ्चोक, ९ पुस जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । छ नगरपालिका र सात गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।  सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका..

    ब्यास गाउँपालिकाको उदाहरणीय कार्य - ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिने

    आईतवार, पौष ८, २०७५ साल
    दार्चुला, ८ पुस ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ ।  धौलाकोट बर्थिङ सेन्टरमा प्रसूति गराउन आकर्षण बढोस् भन्ने उद्देश्यले गाउँपालिकाको रु दश लाख सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलो पटक आउनेलाई रु पाँच हजार, दोस्रो पटक आउनेलाई रु तीन हजार र तेस्रो पटक आउनेलाई रु दुई हजार पुरस्कार दिइने निर्णय भएको..

    शान्तिपूर्ण राजनीतिमा आएको भन्दै खुम्बुवान र तराईमुक्ति मोर्चाले बुझाए हतियार

    शनिबार, पौष ७, २०७५ साल
    इनरुवा, ७ पुस  सुनसरी सदरमुकाम इनरुवामा शनिबार खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ ।  खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।  कार्यक्रममा मोर्चाले एक थान मास्केट, चार थान..

    जाडोमा मर्निङवाक गर्ने कि नगर्ने ? यस्तो छ डाक्टरको 'टिप्स' ! कति जोखिम कति फलदायी...

    शनिबार, पौष ७, २०७५ साल
    कठमाडौं,  ७ पुस ।  स्वास्थ्यका लागि हिँड्नु पहिलो रोजाइ बन्ने गरेको छ । शरीर फिट राख्न दिनमा न्यूनतम आधा घण्टा हिँड्न चिकित्सकहरुले नै सुझाउने गरेका छन् । प्रायको रोजाइ बिहानी हिँडाइ नै हुने गरेको देखिन्छ । सामान्य व्यक्तिले दिनको ३० मिनेट अनिवार्यरुपमा शरीरिक गतिविधि गर्नुपर्ने हुन्छ । मधुमेह, पेसर र कोलेस्ट्रोल भएका व्यक्तिहरुले एकदेखि ढेड घण्टा प्रतिदिन हिँड्नुपर्ने हुन्छ ।  हिँडन छोड्नु भयो..

    रक्षा मौलिक जीवनशैलीको ! नयाँ पुस्तालाई सालको पातबाट बनाइने दुना टपरी बनाउन सिंकाईदै

    शनिबार, पौष ७, २०७५ साल
    दमौली, ७ पुस  विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सालको पातबाट बनाइने दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले सीप प्रदान गरेको छ ।  विद्यालयमा कक्षा ६ देखि १० सम्मका अध्ययनरत छात्रालाई विद्यालयले सालको पातबाट दुना, टपरी बनाउने सीप प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्रालाई दुना, टपरी..

    गिट्टी कुटेर जीवन निर्वाह गर्ने दुर्गाको सफलताको कथा, लघुवित्तले फेरिदियो जीवनशैली

    शुक्रबार, पौष ६, २०७५ साल
    लमही, ६ पुस : कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरिरहनुभएकी दाङ लालमटीयाका दुर्गा सार्कीले व्यवसायलाई निन्तरता दिएका कारण आम्दानी गर्नाका साथै पक्की घरसमेत निर्माण गर्न सफल हुनुभएको छ । ग्रामीण महिला उत्थान केन्द्रबाट ऋण लिएर बङ्गुरपालन शुरु गरेपछि दुर्गाको आम्दानीको स्रोत बढ्दै गएकाले पक्की घर निर्माण गर्नुभएको हो। अहिले उहाँसंग ६० वटा बङ्गुर छन् ।  त्यस्तै लमहीको सतवरियाकी गीता चौधरीसँग माइतीले..
    Results 740: You are at page 18 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast