बिहिवार, भाद्र ५, २०७६

    लाइफस्टाइल

    के तपाईंलाई थाहा छ खानालगत्तै पानी पिउँदा के हुन्छ ?

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, फागुन ४ । के तपाईंको खाना  खाएलगत्तै पानी पिउने बानी छ ? छ भने याद राख्नुहोस आयुर्वेदको अनुसार खाना खाए लगत्तै पानी पिउनु भनेको विष पिउनु सरह नै हो । यो कुरो सरासर सत्य हो कि पर्याप्त पानी पिउने मानिस पानी नपिउने मानिसको तुलनामा धेरै नै निरोगी हुन्छन् । यो कुरोमा कुनै दोधार नै छैन कि हाम्रो स्वस्थ जीवनका लागि..

    मानिसका ६ घातक बानीहरु, नछोडे गर्ला धेरै हानी

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ  फागुन ३ । मानिसहरुको धेरै बानी हुन्छ तर ति मध्ये यस्ता बानी पनि हुन्छन जसले हामीलाई अन्जान मै हानी गरिरहेका हुन्छन । थाहा पाउनुहोस् मानिसका त्यस्ता बानीहरु : बढी पानी पानी शरीरका लागि अत्यावश्यक तरल पदार्थ हो । तर, यसको बढी प्रयोगले पनि शरीरलाई हानि गर्छ । जसले आवश्यकभन्दा बढी पानी पिउँछ, उसलाई कैयौँ रोग लाग्ने सम्भावना हुन्छ । आफ्नो शरीरका लागि..

    मोटी केटीलाई बिहे गरे फाइदै-फाइदा !

    बुधबार, फागुन २, २०७४ साल
    एजेन्सी : काठमाडौं, फागुन २ ।  अहिले प्राय: युवतीहरु आफुलाई फिट राख्न चाहन्छन् । अझ भनौं अहिले त ट्रन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने..

    बच्चाको हाइट नबढेर चिन्तित हुनुहुन्छ भने यसो गर्नुहोस ?

    बुधबार, फागुन २, २०७४ साल
    काठमाण्डौ, फागुन २ ।  हाईट बढ्नु अथवा नबढ्नुमा वंशाणुगतगुणको ठुलो भुमिका  हुन्छ । तर पनि त्यस्ता केहि उपाए छन् जस्ले तपाइको बच्चाको हाइट बढाउन निकै सहयोग गर्छ । ति उपाएहरु यसप्रकार रहेका छन्: १. बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरुका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन..

    थाहा पाउनुहोस कुन राशीका व्यक्तिले कस्तो पर्स बोक्ने ?

    मंगलवार, फागुन १, २०७४ साल
    एजेन्सी, फागुन  १  । के तपाई ज्योतिषबिद्द्यामा विश्वास गर्नु हुन्छ ? यदि गर्नुहुन्छ भने यो कुरा पनि विश्वास गर्नुहोस कि भिन्न राषीका मानिसले भिन्न रंगको पर्स बोके लाभ हुन्छ । ज्योतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी उपायहरुबाट ग्रह अनुसार अशुभ प्रभावहरुमा..

    भुलेर पनि नछोड्नुहोस यी ५ विशेषता भएका ब्वायफ्रेन्ड

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २९ । हरेक सम्बन्ध तब सफल हुन्छ जब त्यहाँ एक-अर्कामाथि बिस्वास गरिन्छ । भनिन्छ प्रत्येक सम्बन्ध धेरै सुन्दर हुन्छ, केवल दुवैमा प्रेम र विश्वास हुनुपर्छ। तपाइले सपनामा खोजेजस्तो जीवनसाथी पाउन मुस्किल नै छ । तपाइले आफ्नो पार्टनर पर्फेक्ट खोज्नु हुन्छ तर याद राख्नुस संसारमा कोहि पनि पर्फेक्ट हुदैन । यदि प्रेमी र प्रेमिकाको सम्बन्धको बारेमा कुरा गर्ने हो भने..

    यस्ता स्वभावका हुन्छन शनिबार जन्मेका व्यक्तिहरु … !!!

    शुक्रबार, माघ २६, २०७४ साल
     २६ माघ, एजेन्सी:  के तपाई ज्योतिसबिद्द्यामा विश्वास गर्नु हुन्छ ? यदि विश्वास छ भने यो पनि विश्वास गर्नुहोस कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । ज्योतिसबिद्द्याका अनुसार..

    के तपाइलाई थाहा छ ? वाईन खानु तपाइको स्वास्थ्यको लागी फाईदाजनक छ

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ । के तपाइलाई थाहा छ ? वाईन खानु तपाइको स्वास्थ्यको लागी फाईदाजनक छ । हालै मात्र एउटा अध्ययनबाट के पत्ता लागेको छ भने थोरै मात्रामा वाईन सेवन मष्तिष्कबाट विषाक्त कुराहरुको निस्कासनमा सहयोगी सावित हुने गर्छ । यसका साथै अल्जाईमरका विरामीहरुका लागि पनि रक्सीको थोरै सेवन फाईदाजनक नै छ । नेपाली समाजमा यस्ता धेरै भनाईहरु पाईन्छ जहा मध्यपान गर्नुलाई सकारात्मक..

    यि बानीहरु नछाडे पछुताउनु पर्ला !

    बुधबार, माघ २४, २०७४ साल
      मानिसहरुका विभिन्न किसिमका बानीहरु रहेका हुन्छन । ति मध्ये कुनैले हामीलाई सकारात्मक असर गरिरहेका हुन्छन भने कुनैले  नकारात्मक प्रभाव परिरहेका हुन्छन अझ कुनैले त सकारात्मक र नकारात्मक दुवै प्रकारको असर गरिरहेका हुन्छन । जानेर होस् वा नजानेर, हामीहरु उक्त काम गरिरहेका हुन्छौ । थाहा पाउनुहोस् हाम्रा के-के बानीले नकारात्मक असर गरिरहेका हुन्छन ।   नङ टोकिरहने कतिपय मानिसहरु अवचेतन अवस्थामा नै मुखभित्र औँला..

    वैवाहिक सम्बन्ध विच्छेद गरेका नेपालका चर्चित नायिकाहरुको प्रेम कहानी !

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं ।  पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घटनाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय रुपमा लागिरहेका छन् । कलाकारहरुको वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई खासै नौलो कुराको रुपमा पनि हेरिदैन। सामन्य नै मानिन्छ । र डिभोर्स पछि दोस्रो विवाहलाई पनि सामान्य नै..

    चर्चित बलिउड अभिनेत्री ‘प्रियंका चोपडा’ का सफल हुने सुत्रहरु !

    शुक्रबार, पौष २८, २०७४ साल
    एजेन्सी ।  अधिकांश साधारण व्यक्तिलाई कलाकारको जीवनशैली कस्तो होला र आफू पनि उनीहरु जस्तै बन्न के गर्नु पर्ला भन्ने जिज्ञासा हुन्छ । कलाकार जस्तै बन्ने रहर हुन्छ । यदि तपाईलाई पनि बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा जस्तो बन्न मन छ भने के-के गर्नुपर्छ भन्ने कुरा उनले बताएकी छिन् । उनले आफ्नो सोचाइ र आफुले गर्दै आएको कुराहरु सार्वजनिक गरेकी हुन् ।  पेन्गुइन पब्लिकेशनले..

    यस्तो छ भारतीय क्रिकेटर ‘बिराट कोहली’ को ‘फिटनेस मन्त्र’

    बुधबार, पौष १९, २०७४ साल
    नयाँदिल्ली ।  भारतीय क्रिकेट टिमका क्याप्टेन बिराट कोहली आफ्नो देशमा मात्रै नभएर संसारभर नै चर्चित छन् । भर्खरैमात्र चर्चित बलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह बन्धनमा बाँधिएका यी युवा खेलाडी स्वास्थ्य र फिटनेशको मामिलामा समेत अग्रस्थानमा गनिन्छन् ।  क्रिकेटको दुनियाँमा आफ्नो बेग्लै स्थान जमाउन सफल यी खेलाडी करोडौं युवाहरुको आइकन समेत हुन् । आफ्नै मौलिक र विशिष्ट ढाँचाको लोभलाग्दो ब्याटिङ स्टाइल, जुझारुपन र..

    असामान्य जीवन बाँच्ने सामान्य मान्छे : ‘मंगलबजारका बाजे’

    शुक्रबार, मंसिर २९, २०७४ साल
    मंसिर २९, ललितपुर । पाटनका तान्त्रिक गल्लिहरुमा नियमित देखा पर्ने एउटा अनुहार हो । कृष्णचरण मिश्रको । पाटनका चिसा अनि अध्याँरा गल्लिमा उनको ६० बर्षे आयु बितिगयो । थाह छैन अझै कति बर्ष यी गल्लिहरुमा उनि आफुलाई डोहोर्‍याईरहनेछन् । रातो चन्दनको लामो टिकामा सजिएर हिड्ने मिश्रले पाटनका चिया पसल, मन्दिर, भजन मण्डलीका मार्गहरु चाहार्दा/चाहार्दै आफ्नो कपाल र दारी ​​फुलेका पत्तै पाएनन् । मंगलबजारका..

    ‘नो सेभ नोभेम्बर’ इज ओभर ! जान्नुस् यसका रहस्यहरु...

    शनिबार, मंसिर १६, २०७४ साल
    आज डिसेम्बर एक तारिख अर्थात धेरै युवाहरुको अनुहार नै फेरिने दिन । नो सेभ नोभेम्बर मनाएकाहरुको आज दाह्री काट्नका लागि लाइन नै देख्न सकिन्छ । एक महिना बुढो दाह्री फालेर आफू जवान देखिन तम्सिएका कतिपय युवा भने यसको महिमाबारे बेखबर पाइएका छन् । हुन त आजकल दाह्री–जुँगा नपाल्ने वा पाल्न मन नपराउने युवाको सँख्या घट्दो क्रममा छ । त्यसो त,..

    भारतीय अभिनेता ‘ओम पुरी’ को सिनेमा प्रवेश : दुस्साहस

    शुक्रबार, मंसिर १५, २०७४ साल
    जनवरी २०१७ मा नगरका अखबार, टेलिभिजन र सामाजिक सञ्जालमा खबर फैलियो । खबर थियो अभिनेता ओम पुरीको निधन । कुरुप भनिने ओम पुरीको अनुहार मथिगंलमा चलमलायो । मोटो तर हुदयका हरेक तार झंकृत गर्ने बुलन्द आवाज मनमा गुञ्जायमान भयो ।   सिनेमा प्रेमिहरुको मन कुँडियो । मस्तिष्कमा गहिरो खाडल बन्यो । तर यो मृत्यु ओम पुरी र उनको अभिनय जत्तिकै प्रिय थियो..

    पहिलो गीतबाटै चम्किएका गायक जिवन ढुङ्गेल (संवाद/भिडियो)

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, मंसिर १३ ।  २३ वर्षअघि पाँचथरमा जन्मिएका जिवन ढुंगेलले आफ्नो गायन यात्रा सुरु गरेको धेरै भएको छैन । विज्ञानमा स्नातक गरेका यी तन्नेरी गायक हाल भारतको इलाहबादबाट शाश्त्रीय संगीतमा स्नातक समेत गरिरहेका छन् । आफ्नो पहिलो गीतकोरुपमा ‘तिमी फूल’ बोलको गीत गाएर चर्चाको शिखरमा चढ्दै गरेका जिवन चर्चित गायक रामकृष्ण ढकाललाई आफ्नो अनौपचारिक गुरुकारुपमा स्वीकार गर्दछन् ।  आफ्नै शब्द तथा संगीत..

    निशालाई खस्किएको करियर उकास्ने चुनौति

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौं कार्तिक २१। नेपाली सिने जगतको एक चर्चित नाम हो निशा अधिकारी । सिने जगतको चर्चित तथा सुन्दरी नायिका निशा अधिकारी यति बेला दुइ फिल्मको प्रमोशनका लागि व्यस्त छिन् । चलचित्र मिसन पैसाबाट नेपाली सिने जगतमा प्रवेश गरेकी नायिका निशा चलचित्र रोमियो र झ्यानाकुटीको प्रचारप्रसारमा व्यस्त छिन् । अहिले उनलाई भ्याई नभ्याई छ ।  उनको यी दुइ फिल्म एक साताको अन्तरालमा देशभर प्रदर्शनमा..

    नेपाली सेनामा २७ सय जनाको जागिर खुल्यो, सिकर्मी र ड्राइभर समेत

    आईतवार, असोज २२, २०७४ साल
    २२ असोज, काठमाडौं ।  नेपाली सेनाले २७ सय पदमा भर्ना आवेदन खोलेको छ । सेनाले आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो । सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । सेनाले जंगी अड्डा अन्तरगत मात्र विभिन्न ५ सय..

    आमाकी प्यारी छोरी साम्राज्ञी राज्यलक्ष्मी

    मंगलवार, असोज ३, २०७४ साल
    काठमाडौं ।  आफ्नो सौन्दर्यका एवम् अभिनय क्षमताले नेपाली युवा पुस्ताको ढुकढुकी बन्न सफल साम्राज्ञी राज्यलक्ष्मी शाहलाई उनको पहिलो फिल्मले नै नसोचेको सफलता दिलायो ।  २ वर्षअघि रिलिज भएको चलचित्र ‘ड्रिम्स’बाट अनमोल केसीसँग देखापरेकी यी सुन्दर नायिका अहिले उनी ‘इन्टु मिन्टु लण्डनमा’ नामक फिल्मको छायांकनमा व्यस्त छिन् । साम्रज्ञी अभिनित दोस्रो फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनमा आइसकेको छ ।   आफ्नो सौन्दर्य र अभिनय..

    टाइगर श्राफ फिट हुनुको रहस्य

    बिहिवार, भाद्र २९, २०७४ साल
    पुराना बलिउड चर्चित अभिनेता जैकी श्राफले आफ्ना छोरा टाइगर श्राफलई समेत बलिउडमै स्थापित गराएको कुरा त सबैलाई थाह भएकै कुरा हो । तर, जैकी पुत्र टाइगरप्रति उनका फ्यानहरु मरिहत्तै किन गर्छन् भन्ने कुराको जवाफ भने कमैलाई मात्र थाहा हुन सक्छ । हजुर, त्यसको जवाफ हो टाइगरको फिटनेश मन्त्र ।   फिटनेशका मामलामा त टाइगरले बलिउडका सबै हिरोलाई पछि छोडिदिएका छन् भन्दा..

    राप्ती नदीमा पौडी खेल्दै गर्दा गोहीले चपाएका १२ वर्षीय बालक यसरी बाँचे

    मंगलवार, श्रावन १७, २०७४ साल
    रत्ननगर (चितवन): ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।  गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक..

    एउटा यस्तो फूल जुन हरेक बैशाख एकगते मात्रै फुल्छ अनि सोही साँझ विलाउँछ

    मंगलवार, श्रावन १७, २०७४ साल
    सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।  इसाको छैटाँै सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र..

    कम्बोडियाको एक कम्पनीलाई 'मानव अंगको दुध' अमेरिका निर्यात गर्नबाट रोक

    मंगलवार, श्रावन १७, २०७४ साल
    एजेन्सी: कम्बोडियाको एक प्रयोगशाला कम्पनीलाई त्यहाँको स्वास्थ्य मन्त्रालय र सरकारले मानव अंगको दुध अमेरिकामा निर्यातका गर्नबाट रोक लागाएको छ । त्यहाँको मन्त्रलायले एम्ब्रोसिया ल्याबलाई मानव अंगको दुध निर्यात गर्नबाट रोकेको हो । उक्त ल्याबले मन्त्रालयबाट अनुमति नलिएको र उक्त कार्य नैतिक मूल्यभन्दा फरक भएकोले उक्त कार्य रोक्न लगाएको हो र हाल यस ल्याबलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले निलम्बन समेत गरेको छ । उक्त..

    अमेरिकामा महिला सांसदले दर्ता गराए अनौंठो प्रस्ताव: पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

    सोमबार, चैत्र ७, २०७३ साल
    एजेन्सी: नेपालमा झैँ अमेरिकामा पनि महिलाहरुमाथि हुने हिंशाको बिरुद्धमा विभिन्न आवाजहरु उठिरहेका छन् तर त्यस्तै आवाज उठिरहेकै बेला, अमेरिकाको टेक्सासका महिला सांसदहरुले पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना गर्न विधेक दर्ता गरेका छन् ।     यस्तो प्रस्ताव सर्वप्रथम ल्याउनेमा महिला संसाद जेसिका फर्रार हुन् । उनी डेमोक्र्याटिक पार्टीकी संसाद भएकीले यो प्रस्ताव हाउस अफ रिपि्रजेन्टेटिभबाट पास हुन भने गार्हो छ ।..

    पेन्गुइन छ करोड वर्षदेखि अस्तित्वमा, डायनोसरभन्दा पनि पूरानो

    शुक्रबार, फागुन १३, २०७३ साल
    वेलिङ्टन (न्युजिल्यान्ड): पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ ।  परापूर्वकालदेखि पृथ्वीमा बिचरण गर्दै आएका सबभन्दा भीमकाय जनावर भनी विश्वास र दावी गरिँदै आएको डाइनासोरको उत्पत्ति सुरु भएको युगभन्दा पनि धेरै धेरै पहिलादेखि नै पेन्गुइन पक्षीको अस्तित्व सुरु भएको रहेछ भन्ने तथ्य न्युजिल्यान्डको क्राइस्टचर्चमा मुख्यालय रहेको क्यान्टरब्युरि जीव सङ्ग्रहालयले दाबी गरेको छ..

    भाले कुखुरामा बन्ध्याकरण ! शिउर पोथीको जस्तो

    सोमबार, फागुन २, २०७३ साल
    पाल्पा: सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको..

    पाँच कुइन्टल अर्थात विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा तौल घटाइँदै

    शनिबार, माघ २९, २०७३ साल
    मुम्बई (भारत): इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन् । उनको तौल हाल पाँचसय किलोग्राम रहेको छ ।  छत्तिस बर्षीय एमान अहमद अब्देल अतीलाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि आज शनिबार उनी मुम्बई आइपुग्ने बताइएको छ ।  अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइने छ भने..

    कस्तो असमानता ! विश्वको आधा सम्पत्ति आठ व्यक्तिको नियन्त्रणमा

    मंगलवार, माघ ४, २०७३ साल
    लन्डनः डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ ।  विश्वका सबैभन्दा गरिब तीन अर्ब ६० करोड जनताको सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिको कुल सम्पत्ति बराबर रहेको उक्त संस्थाले उल्लेख गरेको छ । फोर्बसले..

    जापानमा हुनुहुन्छ वा भ्रमणको तयारीमा? तपाईंको स्मार्टफोन 'टोइलेट पेपर'ले चलाउनु पर्लानी!

    सोमबार, पौष २५, २०७३ साल
    सिएनएन : सुन्दानै अचम्म लाग्ने, तपाईंले कहिले कतै सुन्नु भएको छ ? स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन चलाउनको लागि 'टोइलेट पेपर' को प्रयोग गर्नुहोस् भनेर? तपाईं यदी अहिले जापानमा हुनुहुन्छ भने वा जापानको भ्रमण गर्दै हुनुहुन्छ भने नारिटा अन्तराष्ट्रिय बिमानस्थलमा अवस्थित ८६ आगमन स्टलहरुको शौचालयभित्र तपाईंले टोइलेट पेपरमा स्मार्टफोन प्रयोगकर्ताको लागि भनेर उल्लेख गरिएको सन्देश देख्नुहुनेछ । उक्त टोइलेट पेपरमा तपाईंलाई जापानमा..

    अमेरिकी दम्पतीले आफ्नै घरमा चोरी भएको यसरी हेरे प्रत्यक्ष (भिडियोसहित)

    आईतवार, पौष २४, २०७३ साल
    सिएनएन: तपाईंलाई आफ्नो घरमा चोर घुसेर सबै सामान लगेको आफ्नै आँखाले देख्दा त्यो भन्दा ठुलो पीडा के होला? तर अमेरिकाको मिसौरी राज्यको मध्यपस्चिम क्षेत्रमा रहेको कन्सास शहरमा नयाँँ बर्ष-२०१७ को पूर्व सन्ध्यामा एउटा यस्तै घटना भएको छ । कन्सास शहरमा अग्नी नियन्त्रकको काम गर्ने श्रीमान रायन कोयहलर र केस्लीले उनीहरुको घरमा चोरी भएको घटना आफ्नै मोबाइल फोनमा प्रत्यक्ष हेरे । उनीहरुलाई..
    Results 546: You are at page 17 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast