बिहिवार, भाद्र ५, २०७६

    लाइफस्टाइल

    व्यावसायिक रुपमा च्याउखेती गरेर आफूलाई दाङभरि चिनाउन सफल यि ५५ वर्षीया महिला ...

    मंगलवार, भाद्र १९, २०७५ साल
    दाङ, १९ भदौ  तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छिन् ।  शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उनले अहिले आफनै..

    झापाका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित

    सोमबार, भाद्र १८, २०७५ साल
    झापा, १८ भदौ झापाका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर..

    प्रदेश नं १ : वातावरण स्वच्छ राख्न र आम्दानी बढाउन १ घरले ५ बिरुवा रोप्नुपर्ने

    आईतवार, भाद्र १७, २०७५ साल
    विराटनगर, १७ भदौ  प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ ।  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिए ।  अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ..

    शौचालय बिनाको जनता आवास, खुल्ला चौर, खोला तथा नदी किनारमा शौच गर्न बाध्य

    शुक्रबार, भाद्र १५, २०७५ साल
    वीरगञ्ज, भदौ १५ सरकारले घर घरमा शौचालय निर्माण गर्न प्रोत्साहन गर्दै आएपनि बारा जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न दलितहरुका लागि बनाइएका घरमा शौचालय छैन । संघीय सरकारले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेज गरी जनता आवास कार्यक्रम प्रदेश नं २ को सरकारको जिम्मामा छाडिदिएको छ । बारा जिल्लाका दलित तथा अति  पिछडिएका समुदायका लागि बन्दै गरेका आवासमा शौचालय निर्माण..

    मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि ६ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा दर्ता

    बिहिवार, भाद्र ७, २०७५ साल
    चितवन, ७ भदौ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् ।  चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन..

    ‘सार्थक फेशन बुटिक’ को तेश्रो शाखा चाबहिल प्लाजामा खुल्यो (फोटो फिचर)

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौं, भदौ ३ । करिब १ साताअघि चाबहिलमा एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिएको चाबहिल प्लाजामा नयाँ बुटिक सञ्चालनमा आएको छ । प्लाजाको पहिलो तल्लामा रहेको सार्थक फेशन बुटिकको 'मिस नेपाल इन्टरनेशनल - २०१७' की बिजेता नीति शाहले शनिबार उद्घाटन गरेकी हुन् । बुटिकको उद्घाटन गर्दै शाहले अहिले आम मानिसमा समेत फेशनप्रतिको धारणामा परिवर्तन आएको उल्लेख गर्दै सार्थक फेशन बुटिकले सफलता पाउनेमा..

    आँखाको ज्योति कमजोर भयो ? गाईको घ्यूमा गाजल बनाएर लगाउनुहोस् ठिक हुन्छ

    आईतवार, भाद्र ३, २०७५ साल
    एजेन्सी, ३ भाद्र  घ्यूको सेवन खानका लागि मात्र होईन । त्यसका फाइदाका बारेमा धेरैलाई थाहाँ नहुन सकछ। आज हामी घ्यूका आश्चर्यजनक फाइदाका बारेमा जानकारी दिदैछौँ । जो तपाईका लागि उपयोगी हुन सक्छ।   खानामा अरुची भएमा घ्यूमा नीमको कमलो ८\१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ। आँखाको कमजोरीमा राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा..

    राती सुत्दा भित्री वस्त्र खोलेर सुत्ने बानी गरौँ, यस्ता छन् फाइदाहरु ...

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः रक्तसञ्चार सुचारु हुन्छ ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।  दाग बस्दैन ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ..

    अब काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी

    बुधबार, श्रावन २३, २०७५ साल
    काठमाडौँ, २३ साउन   काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।  कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि..

    एचआइभीको पीडा भोग्दै ५२ महिला, समाजमा गरिने भेदभाव विरुद्ध लड्न संगठित

    सोमबार, श्रावन २१, २०७५ साल
    दैलेख, २१ साउन  दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।  श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा..

    बच्चाको व्यक्तित्व कसरी सुधार गर्ने ? यी हुन् ४ तरीका

    आईतवार, श्रावन २०, २०७५ साल
    एजेन्सी, २० साउन हरेक बालकले पहिलो शिक्षा उसको आफ्नो घरबाट प्राप्त हुन्छ । त्यसैले घर नै उसको पहिलो विद्यालय हो । घरबाट उसले जुन शिक्षा, ज्ञान वा व्यवहार पाउँछ त्यस्तै स्वभाव बच्चाहरुको हुन्छ । कलिलो बाल मस्तिष्क आफ्नो वरिपरि रहेका वस्तुहरुसँग बढी प्रभावित भएको हुन्छ । यसैबाट उनीहरुले आफ्नो व्यक्तित्वको निर्माण गर्ने गर्दछ । बच्चाको अगाडी ठूलाहरु जस्तो व्यवहार गरेको हुन्छ त्यसको प्रभाव..

    स्तनपान गराउनेको संख्यामा सुधार, कुन प्रदेशमा सबैभन्दा बढी ?

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन  नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ ।  सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ । राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसका सन्दर्भमा बिहिबार यहाँ जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा १०० मध्ये ५५ जना शिशुलाई..

    सडक अवरुद्ध भएपछि जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

    आईतवार, श्रावन १३, २०७५ साल
    जाजरकोट, १३ साउन    जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ ।    डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध..

    थाहा पाउनुपर्ने कुरा ! तपाईँका छोराछोरीले दिनमा कति पानी पिउनु पर्छ ?

    बुधबार, श्रावन ९, २०७५ साल
    एजेन्सी, ९ साउन साना बालबालिकामा पानीको मात्रा कम हुन नदिएमा उनीहरुको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । विशेष गरी गर्मी याम वा व्यायामपछि पानीको मात्रा शरीरमा कम हुन्छ । बालबालिकामा डिहाइड्रेसन अर्थात पानीको मात्रा कम भएको थाहा पाउने र उनीहरुलाई पानीको वास्तवमा कति चाहिन्छ भन्ने थाहा पाउन सके स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ । जन्मदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ ।..

    मेकअप अघि र पछिको मुहारमा आकाश-जमिनको फरक, फोटोमा हेर्नुहोस् हैरान हुनुहुनेछ (फोटो फिचर)

    शुक्रबार, श्रावन ४, २०७५ साल
    एजेन्सी. ४ साउन मानिसहरु किन मेकअप गर्छन् ? सबैले आफ्नो मुहार परिवर्तन गर्ने उदेश्य लिएर मेकअप गर्ने गर्छन् । अझ विशेष गरी महिलालाई मेकअप गरी आफ्नो मुहारमा चमक ल्याउने इच्छा हुन्छ । पुरुषाको तुलनामा मेकअप तर्फ महिलाहरुको लगाव बढी हुने गरेको छ । मेकअपमा आएको बद्लिदो प्रविधिले मानिसको मुहार नै परिवर्त न हुने गरेको छ । ब्राइट साइडले यस्तै महिलाको तस्बिर दिएको..

    बाध्यताले बोल्ड बनेकी थिइन् सनी लियोनी, फिल्ममा सनीले टाइटल रोल आफैं गर्ने

    बिहिवार, श्रावन ३, २०७५ साल
    एजेन्सी, ३ साउन सनी लियोनीको बायोपिक ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’ पछिल्लो समय चर्चामा छ । फिल्ममा सनीले टाइटल रोल आफैं गरेकी छिन् । डिजिटल प्लेटफर्ममा रिलिज १० भागको वेब सिरिजमा सनीको जीवनका धेरै रहस्यहरु खुलेका छन् । यी रहस्य अहिलेसम्म दर्शकलाई थाहा थिएन । यस्तै एउटा कुरा सनीको पहिलो कमाइसँग जोडिएको छ । जब सनीको परिवारको आर्थिक..

    अब राजनीतिमा बलिउड अभिनेता रितेश देशमुख लोकसभा चुनाव लड्दै

    सोमबार, आषाढ ३२, २०७५ साल
    एजेन्सी, ३२ असार फिल्ममा राम्रै सफलता पाएका बलिउड अभिनेता रितेश देशमुख अब राजनीतिमा पनि होमिएका छन् । उनले आफ्ना बुवाको विरासतलाई जोगाउँदै भारतीय लोकसभा २०१९ को चुनावमा प्रतिस्पर्धा गर्दैछन् । खबर अनुशार रितेश भारतीय कांग्रेस पार्टीको तर्फबाट सन् २०१९ को लोकसभा चुनवामा लड्दै छन् । बलिउड अभिनेताबाट राजनेता बन्न लागेका रितेशको यात्रा कस्तो हुन्छ ? त्यो भविष्यले बताउला । सन् २०१६..

    के तपाईको घर वरपर लामखुट्टेको बिगबिगी छ ? त्यसोभए यी बोटबिरुवा रोप्नुहोस् !

    आईतवार, आषाढ ३१, २०७५ साल
    एजेन्सी, ३१ असार लामखुट्टेको टोकाइबाट डेङ्गु र मलेरियाजस्तो खतरनाक रोग लाग्ने गर्छ। यसलाई टाढा भगाउन हामीले थुप्रै विषादि तथा मच्छर–धूप प्रयोग गर्छौ जसले स्वास्थ्य र सम्पत्तिमा क्षति पुर्‍याउँछ। तर लामखुट्टे आतङक हटाउन हामीले बगैंचामा यस्ता बोटविरूवा लगाउन सक्छौं। घर वरपर तथा बगैंचामा तुलसी, सयपत्री, रोजमेरी र ल्वाङको बोटबिरुवाहरू लगाएर लामखुट्टेबाट जोगिन सक्छौं। सयपत्री (गेन्दा) फूलको गन्ध अत्यन्त तिखो हुन्छ र यसको आसपास..

    राउटेलाई पहिलो पटक परिचयपत्र वितरण, खाद्यान्न र पैसा पाए अझै खुशी हुने भनाई

    आईतवार, आषाढ ३१, २०७५ साल
    सुर्खेत, ३१ असार  पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।  स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । उक्त परिचयपत्रमा नाम,..

    यी हुन् बढ्दो उमेरसँगै महिलाहरूले गर्ने १२ गल्ती­­­­­­हरु ! थाहा पाउनुहोस् ...

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार हरेक मानिसले आफ्नो उमेर बढ्दै गएको कुरालाई सहजतापूर्वक लिनुपर्छ । त्यसको लागि आफूभित्र आत्मविश्वास र संसारलाई आफ्नै नजरले हेर्ने तरिका हुनुपर्छ । यस्तो अवस्थामा तपाईको आफ्नो जीवन अनुभवले पनि धेरै कुराहरू सिकाउँछ र गल्ती गर्नबाट रोक्छ । तर, धेरै वर्षको ज्ञानको बाबजुद पनि स्वस्थ र आकर्षक रहने मामिलामा तपाईबाट कहिलेकाहीँ केही गल्ती हुन सक्छ । तपाई उमेर बढ्दै जाँदा पनि..

    घटेको तौल बढाउन सकिन्छ तर बढेको तौल घटाउन सकिँदैन, किन ?

    शुक्रबार, आषाढ १५, २०७५ साल
    एजेन्सी, १५ असार मानिसहरू प्रत्येक दिन तौल कम गर्नकै लागि  विभिन्न उपाय अपनाउने गर्छन् । कोही खानै छोड्छन् त कोही क्यालोरी रहित खानेकुरा खान सुरु गर्छन् । यति गर्दागर्दै पनि तौल कम नहुँदा मानिसहरू धेरै नै निराश हुने गर्छन् । उनीहरू सोच्ने गर्छन्, तौल कम गर्न आखिर के गर्ने ?  यस्ता अनेकौं प्रश्नको जवाफ त हामीसित छैन तर केही कुराका भने अवश्य..

    शारीरिक स्वाथ्य र तन्दुरुस्तीका लागि योग गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नैपर्छ .....

    सोमबार, आषाढ ११, २०७५ साल
    एजेन्सी, ११ असार तपाईंलाई थाहा छ, शारीरिक स्वाथ्य र तन्दुरुस्तीका लागि योग सर्बोत्तम विकल्प हो । हाम्र ऋषिमुनीहरुले योगको विकास गरेका थिए, जसलाई उनीहरुले जीवन पद्दतीसँग पनि जोडे । वास्तवमा नियमित योग गर्ने मानिस सधै तन्दुरुस्त, फुर्तिलो र जवान हुन्छ । यो कुरा त तपाईं स्वयम् अनुभव पनि गर्न सक्नुहुन्छ । योगले शरीरलाई चुस्त, फुर्तिलो बनाउँछ । शरीरमा रक्त प्रवाह राम्ररी हुन्छ..

    पेसाले पशु प्राविधिक, जसको दुर्लभ चरा खोज्दै दिन बित्ने गर्छ

    शुक्रबार, आषाढ ८, २०७५ साल
    जाजरकोट, ८ असार  बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक छन् । एकतीस ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उनि गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँडेका हुन् ।  विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ ।  सन् २०६९ फागुनमा..

    ‘सेल्फी डे’ का लागि ‘सेल्फी एक्स्पर्ट’का केही टिप्स्हरु, जसले बनाउने छ तपाईंलाई थप लोकप्रिय...

    शनिबार, आषाढ ९, २०७५ साल
    काठमाडौं, असार ०८ ।  अहिले युवा पुस्तामाँझ केही ‘ट्रेण्डिङ’ छ भने त्यो हो – सेल्फी । कुनै पनि अवसर वा उपलक्ष्यमा आफ्नो क्रियाकलाप वा अवस्थाका बारेमा जानकारी दिने रमाइलो माध्यमकारुपमा समेत अहिले सेल्फीलाई लिने गरिन्छ । सामाजिक सञ्जालको बढ्दो उपयोगिता र प्रयोगले यसमा उल्लेख्य भुमिका खेलेको कुरा नकार्न सकिन्न । यही ट्रेण्डलाई पछ्याउँदै मोबाइल निर्माता कम्पनीहरुले आफ्ना नयाँ उत्पादनहरुमा विशेष गरी..

    कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।।, सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेनी, म्याग्दी, ७ असार   ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।  कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।।  गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए ।  २०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा..

    करीब ३० लाखको लागतमा महालक्ष्मीको प्रशोधित शुद्ध तोरीको तेल बजारमा

    बुधबार, आषाढ ६, २०७५ साल
    बागलुङ, ६ असार  महालक्ष्मी तेल उद्योगले प्रशोधित शुद्ध तोरीको तेल बजारमा ल्याएको छ ।  उद्यमी सुवास राजभण्डारीको एकल लगानीमा खुलेको उक्त उद्योगले दैनिक एक सय लिटरसम्म तेल उत्पादन गर्ने गरेको छ ।  धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालन गरेको उद्यमी राजभण्डारीले बताए । आधुनिक उपकरणजडित जिल्लाकै पहिलो उद्योग भएको उनले बताए । तोरी पेल्न र शुद्धीकरणको लागि इटालीयन प्रविधिका ‘स्ट्रेलर’ र..

    वोर्ल्डकप हेराईले बढाउन सक्छ उच्च रक्तचाप, यी उपायहरु अपनाउनुहोस्

    सोमबार, आषाढ ४, २०७५ साल
    एजेन्सी, ४ असार  तपाईं रातभर जागा बसेर फुटबल हेरिरहनुभएको होला । फुटबल हेरिरहँदा केही स्न्याक्स पनि खाइरहनु भएकै होला । रातभर बस्ने, स्न्याक्स खाने भएपछि मदिरा किन छुट्थ्यो ? केही न केही पिइरहनु भइरहेकै होला । यी आनीबानीले क्षणिक मनोरञ्जन दिन्छ नै । तर, रोग पनि निम्त्याउँछ । अनिन्द्रा रातभर बसेपछि तपाईंको निन्द्रा पुग्दैन । जति सुत्नुपर्ने हो, त्यो समय पाउनुहुन्न । अर्कोतर्फ तपाईंको..

    हामी कम्तीमा पनि ७ घन्टा सुत्नैपर्ने हुन्छ तर १० घन्टाभन्दा धेरै सुत्ने बानीले यि राेग निम्त्याउछ !

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार हामी रातमा कम्तीमा पनि सात घन्टा सुत्नैपर्ने हुन्छ । प्रर्याप्त नसुत्दा स्वास्थ्यमा निकै नै हानी पर्दछ । आवश्यक भन्दा धेरै सुत्नुभयाे भने पनि स्वास्थ्यमा हानी पुग्नुका साथै विभिन्न प्रकारका राेगहरू लाग्छ । १. मुटुसम्बन्धि रोग  विभिन्न अनुसन्धानबाट दैनिक ८ घण्टा सुत्ने मानिसहरूलाई मुटुसम्बन्धि रोग लाग्न सक्ने सम्भावना ४६% रहेको पत्ता लागेको थियो भने ८घण्टा भन्दा बढि सुत्नेहरूलाई ४ गुणा बढि..

    दीपिकाले पूर्वप्रेमीलाई बिर्सन सकिनन् ! रणवीर सिंहसंगको बिहे टार्दै

    सोमबार, जेष्ठ २८, २०७५ साल
    एजेन्सी,२८ जेठ भारतीय संचार माध्यममा चासाेकाे विषय बनेकाे छ नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणकाे बिहे । उनीहरूकाे बिहेकाे मिति सरिरहँदा रणवीर-दीपिकाकाे बिहे सेप्टेम्बरमा हुने, दुबैका परिवार पनि राजी छन् भनेर पछिल्लो समय भारतीय मिडियामा भाइरल भएको थियो। तर अाजभाेली उनीहरूको विवाह पक्का नभइसकेकाे भन्ने अर्को समाचार आएको छ।  समाचारअनुसार रणवीर सिंह दीपिकासँग पूरै समर्पित छन् र छिट्टै विवाह गर्न आतुर छन्।..

    सुन्दर अनि स्वस्थ छालाका लागि पानी पिउनु किन अावश्यक छ ?

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरको कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ । पानीले छालालाई चम्किलो राख्न मद्दत गर्छ । यसले अनुहारको चमक बढाउँछ । पानीको कमीले छाला ड्राई हुन्छ । त्यसैले सुक्खापन र चाउरीपनाबाट..
    Results 546: You are at page 15 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast