सोमबार, माघ ६, २०७६

    लाइफस्टाइल

    नमूना व्यावसायिक पशुपालनमा परासीका युवाहरु

    मंगलवार, चैत्र १९, २०७५ साल
    परासी, १९ चैत  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिबनीका छ युवाले सामूहिक पशुपालन गरी मनग्ये आम्दानी गर्न थालेका छन् । लामो समय विदेश बसेर फर्किएका चार जना र स्वदेशमै पशुपालन गर्दै आएका दुई जना युवा मिलेर व्यावसायिक रुपमा सामूहिक पशुपालन गरेका हुन् । छ महीना अघि शुरु गरिएको यो व्यावसायबाट युवाले मासिक साढे छ लाख  आम्दानी गरिरहेका छन् । फार्ममा दैनिक २७५ लिटर..

    प्रतिमृतक परिवारलाई ३ लाख राहत

    सोमबार, चैत्र १८, २०७५ साल
    पर्सा, १८ चैत  प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो ।  प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र..

    शेष घले र जमुना गुरुङ अर्बपति क्लबमा, दुवैको सम्पत्ति १.१ अर्ब डलर

    सोमबार, चैत्र १८, २०७५ साल
    एजेन्सीहरु, १८ चैत्र ।  नेपाली मुलका ब्यवसायी एवम् गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ  घले पहिलोपल्ट अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरेका छन्। जमुनाले ब्यापारमा शिक्षातर्फको ब्यबस्थापन सम्हाल्छिन् भने शेषले चाहिं प्रोपर्टी व्यावसाय हेर्ने गर्छन्।  पश्चिम नेपालको गुरुङ गाउँमा ४० वर्षअघि जोडी बाँधेका शेष घले र जमुनाले अष्ट्रेलिया पुगेर आफ्नो ब्यापार बिस्तार गरेका थिए ।   जसका कारण उनीहरु..

    दयनीय बन्दै भारत गएका सुदूरपश्चिमेलीको अवस्था

    आईतवार, चैत्र १७, २०७५ साल
    डोटी, १७ चैत भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएको पाइएको छ । भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी तहबाट सम्बोधन गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई नछोएपछि समस्या देखिएको काम गरेर घर फर्किएका बोगटान गाउँपालिकाका रामबहादुर घर्तीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल, नीति, नियम बनाए पनि भारतमा..

    राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

    आईतवार, चैत्र १७, २०७५ साल
    नवलपरासी, १७ चैत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् ।  सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता गर्दै आएको सुस्तावासीले गुनासो गरेका छन् ।  सुस्तावासीलाई आवतजावत सहज हुने उद्देश्यले चार..

    दाँत माझ्न जान्दैनन् अधिकांश

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत्र  प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन् । यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ ।  एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ । हाम्रो मुखमा..

    देशका विभिन्न भेगमा ३ दिन बदली र वर्षा

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको..

    पक्षी तथा जनावरको अनुसन्धान केन्द्र बन्दै दाङ, ६५ प्रतिशत वन

    बिहिवार, चैत्र १४, २०७५ साल
    लमही, १४ चैत  पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै एक विदेशी नागरिक आएर त्यहाँका..

    स्वास्थ जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु

    बुधबार, चैत्र १३, २०७५ साल
    म्याग्दी, १३ चैत गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ ।  सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गाैला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ ।  शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले नसर्ने रोगको जोखिम..

    देशका अधिकांश स्थानमा वर्षा, बुधबारदेखि मौसम खुल्ने

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १२ चैत  पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट देखि मंगलबारशुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । बुधबारदेखि मौसम खुला हुने बताइएको छ..

    एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य

    मंगलवार, चैत्र १२, २०७५ साल
    कञ्चनपुर, १२ चैत  कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।  सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पुर्याउने कार्य गर्दै आएका थिए ।  सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि बिरामीलाई स्वास्थ्यचौकी पुर्याउन र अवस्था गम्भीर भएका बिरामीलाई सुविधा..

    हुम्लामा हिमपात, एसइई परीक्षार्थी प्रभावित, तापक्रम माइनसमा

    मंगलवार, चैत्र १२, २०७५ साल
    हुम्ला, १२ चैत : यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ ।  हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने..

    छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन

    सोमबार, चैत्र ११, २०७५ साल
    मार्तडी, ११ चैत छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ ।  अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा छाउपडी गोठ नभेटिएकाले वडालाई..

    घरघरमा पुग्यो पानीको धारा, स्थानीयवासी खुशी

    आईतवार, चैत्र १०, २०७५ साल
    गोरखा १०, चैत गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।  लामो समयदेखि खानेपानीका अभाव झेल्दै आएका त्यहाँका स्थानीयवासी अहिले घरमै पानीको धारा आएपछि दङ्ग परेका हुन् ।  विसं २०७२ साल बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेपछि त्यहाँका ६८ घरधुरीलाई खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । एक गाग्री पानीका लागि..

    “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न”

    आईतवार, चैत्र १०, २०७५ साल
    डोटी, १० चैत  जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “महीनावारी भए छाउगोठमा..

    प्राकृतिक कारणले मरे धेरै गैँडा, बन्यो हालसम्मकै पहिलो रेकर्ड

    आईतवार, चैत्र १०, २०७५ साल
    चितवन, १० चैत  चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले चालु आर्थिक वर्षमा ३९ गैँडा मरेका छन् । प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंँडा मरेको हालसम्मकै यो पहिलो हो ।  सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । विसं २०५८ मा एकैवर्ष ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरी शिकार क्रमशः घट्दै..

    काठमाडौँ उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ९ चैत : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।  स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३०६औँ हप्तामा टेकू दोभानस्थित वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक..

    गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी

    शनिबार, चैत्र ९, २०७५ साल
    पाल्पा, ९ चैत  माथागढी गाउँपालिका–३, कसेनी गाउँका ५११ घरमा पानीका धारा जडान गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । एक घर एक धारा जडान गरेसँगै खानेपानीको वर्षौदेखिको खाने पानीका लागि घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउन समयमा पढ्ने अवसर मिलेको छ ।  कसेनीका ५०८ घर, दुई विद्यालय र एक संस्थामा ५११ धारा जडान गरिएको हो । रु..

    बच्चा जन्माउन अमेरिका पुग्ने, रुसीहरुलाई अमेरिका मोह

    शुक्रबार, चैत्र ८, २०७५ साल
    मियामी, ८ चैत  हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।  यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन रुसीहरु..

    ​राउटेलाई सामान्य जीवनमा ल्याउन जोड

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि अहिलेको सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले यहाँ आज आयोजना गरेको ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रममा उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने विश्वासका साथ जनताले दुई..

    अपनाउनुहोस यी उपाय : मिर्गौलाको पत्थरीबाट छुट्कारा पाउन

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत मिर्गौलामा पत्थरी हुने समस्या आजकाल धेरै देखिन थालेको छ । खानपान तथा दिनचर्याका कारण आजकाल लाखौं मानिस यसको समस्या बेहोर्न बाध्य भइरहेका छन् । मिर्गौलामा पत्थरी हुँदा निकै पीडा हुन्छ । कतिपयमा यो आनुवंशिक समस्या पनि हुन सक्छ । पत्थरीलाई आजकाल अपरेशन गरेर सजिलै निकाल्न पनि सकिन्छ । तर केही घरेलु उपायबाट पनि पत्थरीबाट बच्न सकिन्छ । जब..

    रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग ! रङ दल्दै खुशियाली साटासाट [ २८ फोटो]

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ६ चैत  रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।  विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ ।  बुधबार बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा..

    अब चाहेमा उपनाम राखेर पनि नागरिकता लिन सक्ने

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत  कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो ।  थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा आजको बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । यस्तै महिला,..

    फेरिएको जीवनशैली : मघैका महिला सामूहिक लसुन खेतीतर्फ

    मंगलवार, चैत्र ५, २०७५ साल
    घोराही, ५ चैत दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् । मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताउनुभयो । समूहको करीब रु १० लाख र साना..

    योग साधनामा म्याग्देलीको आकर्षण

    सोमबार, चैत्र ४, २०७५ साल
    गलेश्वर, ४ चैत   ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा सञ्चालित नवीन आनन्द योग केन्द्रमा योग सिक्ने बढ्दै गएका छन् ।    बेनी बजारमा सञ्चालित सो केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्य लाभ भएपछि योग गर्न आउने बढेको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताउनुभयो । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङख्या पाँच हजारभन्दा..

    स्वरोजगार कार्यक्रम : १५ सयलाई तालीम, १९ थरीका काम !

    आईतवार, चैत्र ३, २०७५ साल
    तुलसीपुर, ३ चैत  नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो ।  नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको..

    हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा, भव्य तयारी

    शनिबार, चैत्र २, २०७५ साल
    धनुषा, २ चैत  मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ ।  होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ ।  होलीको..

    पानीको सदुपयोग २० % मात्रै, सबै प्रयोग गरे नेपाल कायापलट !

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत   नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन ।  वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २० प्रतिशत बराबरको पानी मात्रै सदुपयोग हुन सकेको छ ।  सदुपयोग भएको पानीमध्ये..

    सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत तेल पेल्ने ‘कोल’ लोप हुँदै

    शुक्रबार, चैत्र १, २०७५ साल
    डोटी, १ चैत डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ ।  यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले..

    जापानी नागरिक ‘ओकेबाजे’ को पाल्पामा नागरिक अभिनन्दन

    शुक्रबार, चैत्र १, २०७५ साल
    बेझाड, ३० फागुन : लामो समयदेखि पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ ।  पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग गर्दै आउनुभएका ओकेबाजेलाई शैक्षिक संस्था, बालक्लब, युवाक्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सङ्घसंस्थाले विहिवार अभिनन्दन गरेका हुन् ।  उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा..
    Results 688: You are at page 14 of 23
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last
    Weather Forecast