बुधबार, कार्तिक २७, २०७६

    लाइफस्टाइल

    देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री

    मंगलवार, कार्तिक २६, २०७६ साल
    काठमाडौं, कार्तिक २६ देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । मंगलबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो । यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन् । त्यस्तै अहिले (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । आज..

    नछुनुस् यी अंगमा पटक–पटक !!

    सोमबार, कार्तिक २५, २०७६ साल
    एजेन्सी, २५ कात्तिक  शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक–पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ ।  कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन । मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली फाट्ने सम्भावना अत्यधिक हुन्छ ।’ छाला रोग विशेषज्ञ अदनान..

    पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

    आईतवार, कार्तिक २४, २०७६ साल
    जाजरकोट, २४ कात्तिक  विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले  प्रहरीसँगको  सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र  नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “वरबधुको जन्मदर्ता..

    कसरी बन्यो भुटान संसारकै खुशी र शान्त देश ?

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौँ, २२कात्तिक । विश्वका सबै भन्दा बढी प्रदुषित शहर भएको देशमा भारत पनि पर्छ । विश्वको प्रदुषित शहरको सूचीमा काठमाडौं पनि पर्छ । तर, दक्षिण एसियाली मुलुक भुटान भने यो मामिलामा भने सम्पन्न देखिएको छ । विश्वमै प्रदुषण मुक्त देशको रुपमा भुटानले परिचय बनाएको छ । यो उपलब्धीमा सरकारी नीतिको जति योगदान छ त्यति नै भुटानको जनताको पनि । भुटानको प्राकृतिक शौन्दर्यलाई देखेर..

    अमिक शेरचन : निडर, इमान्दार, सदाचार र सादगी नेता

    मंगलवार, कार्तिक १९, २०७६ साल
    चितवन, १९ कात्तिक ।  अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा  पर्नुहुन्छ । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार  पनि हुनुहुन्थ्यो ।  त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएको छ ।    विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा  उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी..

    फिटनेसको लागि कस्तो खानपान ? पूर्ख्यौली गुणको प्रभाव अनौठो !

    सोमबार, कार्तिक १८, २०७६ साल
    काठमाडौँ, १८ कात्तिक   समयको अभावमा हामीहरु सधैं शरीरलाई मात्रै ख्याल गर्न पनि भ्याउँदैनौं । त्यसका कारण आफ्नो पेशाको आधारमा कस्तो अभ्यास गर्ने भन्ने जान्नु जरुरी हुन्छ । समय नहुँदा नहुँदै लामो समय अभ्यास गर्ने र खानामा ध्यान नदिने हो भने पनि यसले शरीरमा तात्विक भिन्नता ल्याउन सक्दैन । त्यसैले समयको अभाव भएको अवस्थामा थोरै अभ्यास गरेपनि खानामा ख्याल राखेर शरीर फिट..

    जाडो मौसममा छाला र ओठ कसरी नरम र चम्किलो राख्ने ?

    आईतवार, कार्तिक १७, २०७६ साल
    काठमाडौँ, कात्तिक ।  दिनदिनै जाडो बढेको हामीले महसुष गरेकै छौं । हिजोभन्दा आज जाडो बढ्दैछ । सामान्यतः छालालाई ‘ड्राई’, ‘नर्मल’ र ‘ओइली’ गरी तीन प्रकारका हुन्छन् । तर जाडोमा भने ड्राई प्रकृतिका मात्र हैन सबैखाले छाला सुख्खा हुने समस्याले सताउने गर्छ । यसको अर्थ गर्मीमा नफूटने वा सुख्खा नहुने भन्ने होइन । जाडोमा बढी मात्रामा यो समस्या देखिने गर्छ । जाडो मौसम छालाको..

    तिहार विशेष : पशुपक्षीलाई १ दिनको पूजा र माला !

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौँ, ८ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्काे नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार..

    प्रदेश नं ५ दूध र मासुमा आत्मनिर्भर बन्दै, कृषक लाभान्वित

    बुधबार, कार्तिक ६, २०७६ साल
    खस्यौली, ६ कात्तिक प्रदेश नं ५ लाई दूध र मासुमा आत्मनिर्भर बनाउन विभिन्न प्रयास थालिएको छ । बुटवलस्थित नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत पशुपालन व्यवसायको व्यवसायीकरण दूध तथा मासु उत्पादन वृद्धि र बजारीकरणका लागि विभिन्न कार्यक्रम संचालन गरेर स्वच्छ मासु र गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउने लक्ष्य लिइएको छ ।  हावापानी अनुकुलन पशु विकास, गुणस्तरीय दूध र मासु उत्पादन,..

    मौसम पूर्वानुमान महाशाखा : वर्षासँगै हिमपातको सम्भावना

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक पश्चिमी भेगका केही स्थानमा आज (सोमबार) बिहानी पखको मौसम सामान्यतया सफा रहे पनि बाँकी भागमा भने बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको मध्य तथा पूर्वी भूभागमा दिउँसो सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । मौसमविदका अनुसार मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक..

    जति सक्रिय मष्तिस्क, उति छोटो आयु ! कसरी बन्छ मस्तिष्क ?

    आईतवार, कार्तिक ३, २०७६ साल
    काठमाडौं ३ कात्तिक । अनुसन्धाताहरुले मस्तिष्कको विनिर्माण प्रक्रियाबारे आधारभूत तथ्यहरु पत्ता लगाएका छन् । मानिसको आयु कति हुन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ । आयु निर्धारण गर्ने विभिन्न पक्षहरु छन् । वंशाणुगत गुण, वातावरण, जीवनशैली आदी पर्छन् । नेचर जर्नलमा प्रकाशित भएको नयाँ अध्ययन प्रतिवेदन अनुसार व्यक्तिको मष्तिस्कको सक्रियताले आयुमा सीधा प्रभाव पार्छ । मष्तिस्कको सक्रियता र आयुबीच नकारात्मक सम्बन्ध रहेको पाइएको अनुसन्धान..

    मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई धेरै असर

    शनिबार, कार्तिक २, २०७६ साल
    काठमाडौं, २ कात्तिक ।  के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ । यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ । तर तपाईको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो..

    के घरमा बँचेको खानालाई फेरी तताएर खानु उचित हो ? के भन्छन् विज्ञहरु ?

    शनिबार, कार्तिक २, २०७६ साल
    आहाखबर, २ कार्तिक ।  हामी सबैको घरमा खाना त सधैं पाक्छ तर त्यो खाना एकैपटकमा खाएर सकिन्छ त ? कुनै दिन त त्यो सकिएला तर सधै त्यसो नहुन पनि सक्छ । यस्तो अवस्थामा प्रायः जसो मानिस भने त्यसलाई केही समय पछि वा भोलीपल्ट तताएर खाने गर्छन् ।  कतिपय अवस्थामा नयाँ खाना बनाउने समय नभएपछि पनि मानिसहरु अघिल्लो दिनको खानालाई तताएर फेरि प्रयोग..

    तपाई कति रिसाउनु हुन्छ ? रिसको कुनै फाइदा छ ?

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौं, २९ असोज । रिसले हामीलाई खतरासँग लड्ने, श्रोतका लागि प्रतिस्पर्धा गर्ने र सामाजिक मुल्यमान्यता लागु गर्ने स्वभाव दिएको छ । यो मष्तिष्कको ‘रिवार्ड सर्किट’मा बसेको छ ।   खतराको संकेत : कुनै विशेष परिस्थितीमा के हुन्छ भनेर हामी निरन्तर –प्रायः अर्धचेत – मुल्याङ्कन गरिरहेका हुन्छौं। हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिले हाम्रो मष्तिष्कको ‘रिवार्ड सर्किट’ले खतराको संकेत दिन्छ र ‘अमिगडला’ भनिने एउटा..

    मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज  नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो ।  पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका..

    फूलमा आत्मनिर्भर बन्दै : यस वर्ष आयातित फूलमा कमी

    सोमबार, असोज २७, २०७६ साल
    काठमाडौँ, २७ असोज ।   विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो ।  गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।   यस वर्षको तिहारका..

    धनी बन्न चाहनुहुन्छ ? आजैबाट हटाउनुहोस् यस्ता बानी

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौं, २३ असोज सबै मानिसहरुको धनी बन्ने चाहना हुन्छ। तर केहीले मात्र त्यो मुकाम हासिल गर्न सकेका छन् । सत्य यो हो कि हामीलाई धनी हुनबाट रोक्नु भनेको सोचको भिन्नता हो । एक रिपोर्ट अनुसार तपाईंको सोचाईंले तपाईं धनी हुनुहुनेछ वा सामान्य जीवन बिताउन बाध्य हुनुपर्दछ भनेर देखाएको छ । केही खराब बानीले तपाईंको पैसालाई ओझेलमा पार्न सक्छ । केही खास..

    आज पनि वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन माैसम विद्काे आग्रह

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडाैं, २२ असाेज । बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। थोरै स्थानअन्तर्गत देशका जुनसुकै ठाउँ 'पूर्वदेखि पश्चिमसम्म' पर्ने मौसमविद्को भनाइ छ। आज पनि आफ्ना मान्यजनकहाँ दसैंको टीका लगाउन विभिन्न ठाउँमा यात्रा गर्नुपर्ने भएकाले मौसमले कुनै अवरोध..

    कुन उमेरका मान्छे कति घण्टा सुत्ने ?

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडौँ, २१ असोज हरेक मानिसलाई निन्द्राको आवश्यकता पर्छ । तर सबै मानिसलाई फरक–फकर किसिमको निन्द्राको आवश्यकता पर्ने गर्छ । यदि हामीलाई निन्द्रा पुगेको छैन भने सहजै थाहा पाउँछौं ।  तर आवश्यक निन्द्रा भनेको कति हो त ? त्यो पनि तपाईंको उमेरमा भर पर्ने कुरा हो । नियमित नसुत्ने, मदिरा, कफि, इनर्जी ड्रिक्संजस्ता पेय पदार्थको सेवन, अर्लाम घडी जस्ता कुराहरुले मानिसलाई प्रभाव पर्ने..

    दसैंको मुख्य दिन मौसम गडबडै छ, तर आत्तिन पर्दैन : माैसम विद्

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडाैं, २१ असाेज । मंगलबार बिहानैदेखि मौसम देशैभर बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दसैंको मुख्य दिन टीका लगाउने दिन हो। त्यसैले टीका लगाउन आफ्ना आफन्तकहाँ जान पर्नेहरूलाई मौसमले समस्या पार्ने हो कि भन्ने चिन्ता छ। ‘आज मौसम अलि डिस्टर्ब डिस्टर्ब नै छ,’ मौसमविद् विभूति पोखरलले भनिन्, ‘तर त्यस्तो आत्तिनपर्ने अवस्था छैन।’ उनका अनुसार आज मध्य तथा पूर्वी क्षेत्रका विभिन्न स्थानमा वर्षा..

    गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यस्ता छन् वान्ता राेक्ने सरल उपाय

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडाैं, १६ असाेज । यात्रा धेरैका लागि एक रोमाञ्चक अनुभव हो । त्यसैले धेरैजसो यात्रु यात्रामा रमाउने गर्छन् । जबकि कतिपयका लागि भने यात्रा निकै कष्टकर हुनेगर्छ । कतिपयलाई यात्रा गर्दा गाडीमा टाउकाे दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या हुने गर्दछन् । लामाे दुरीकाे यात्रा हाेस् या छाेटाे दुरीकाे कतिपय मानिसहरू वान्ता हुने समस्याबाट पिडित हुन्छन् । यात्रा गरिरहदा उनीहरु बिरामी नै..

    यस्ता छन् काँक्रो खानुका विशेष फाइदाहरु

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौं, १५ असोज कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ । यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । ताजा नताछेको कांक्रोमा पोटासियम,..

    खोकी निको पार्ने केही घरेलु उपायहरू ...

    सोमबार, असोज १३, २०७६ साल
    एजेन्सी, १३ असोज जाडो निकै बढेको छ । चिसोका कारण रुघा खोकीको समस्या पनि निम्तिन्छ । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दुस्ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी निको पार्ने केही घरेलु उपायहरू यस्ता छन्………… १. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो..

    यस्ता छन् तकियामा सुत्नुका बेफाइदा

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज तपाईं दिनभरिको थकानपछि मीठो निद्रामा जान चाहनुहुन्छ अनि ओछ्यानमा नरम तकिया लगाएर  आरामले निदाउनुहुन्छ । तर वास्तविकता के हो भने तकियाले तपाईंको छालालाई हानि पु–याउँछ ।    अनुहारलाई हानि सिरानीमा धूलो, कपाल, रौं र तेलजस्ता कुराहरू हुन्छन् । तपाईंको अनुहार सिरानीको सम्पर्कमा आउँदा त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ..

    चाडपर्वमा कसरी सुरक्षित रहने ? नागरिकले अपनाउनुपर्ने उपायहरु यस्ता छन्

    आईतवार, असोज १२, २०७६ साल
      काठमाडौँ, १२ असोज वस्तु, व्यक्ति र धन सम्पत्तिमाथि हुनसक्ने खतराको रोकथाम गर्ने अथवा हानी हुनबाट रोक्न गरिने क्रियाकलापहरु सुरक्षाका उपायहरु हुन । सुरक्षा एक मानवीय सतर्कता पनि हो ।  चाडपर्वका बेला किनमेल गर्ने तथा आफ्ना कर्मथलोबाट जन्मथलो जानेहरुको चहलपहल बाक्लो हुन्छ । हर्ष, उल्लास, खुशियाली लिएर आइरहेका चाडपर्वहरु कतिपय अवस्थामा नागरिकहरुको आफ्नो सानो गल्तीले पिडादायी पनि बन्न सक्छन् । अपराधीहरुले यस्तै चहलपहल,..

    चाडपर्वको शुरुआत : पारि भीड, वारि सुनसान, थपिए ‘बीच बाटो’मै पसल

    मंगलवार, असोज ७, २०७६ साल
    बाँके, ७ असोज ।   सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।   नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा..

    नियमित रुपमा 'ओखर' खानाले डिप्रेसनबाट पाईन्छ मुक्ति

    सोमबार, असोज ६, २०७६ साल
    एजेन्सी, ६ असोज अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ । नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे..

    सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ...

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज    मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ ।   सेनाले गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट..

    मनसुन पुन: सक्रिय हुँदै, रातिदेखि वर्षाको सम्भावना

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज केही दिनयता कमजोर बनेको मनसुन शनिबार देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले रातिबाट अझ बढ्ने सम्भावना रहेको बताए । ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ ।’ उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि..

    के चित्त दुख्नु हृदयघात बराबर हुन्छ ?

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज  कुनै पनि मानिस एक भावनात्मक चरणबाट गुज्रिदै गर्दा ऊ अधिक तनावको शिकार हुने गर्दछ । तनावको कारण सो व्यक्तिमा हृदयघातको लक्षण देखा पर्न थाल्छ । यसैले पनि अनायासमा कसैको मन नदुखाउनु भनिएको छ किनकि वास्तवमै दुःखी मनले मुटुमा गम्भीर असर गर्न सक्ने बताइएको छ ।   यस्तो अवस्थालाई ‘ब्रोकन हर्ट सिन्ड्रोम’ भनिन्छ । न्युयोर्कस्थित म्यानहाटन कार्डिओलोजीका हृदयरोग विशेषज्ञ रोबर्ट सेगलले..
    Results 613: You are at page 1 of 21
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast