लेख-संवाद

आमा 'कविता'

आज पोख्न चाहन्छु सबै मन
भित्रको माया
आज व्यक्त गर्न चाहन्छु त्यो
कहिल्यै गर्न नसकेको भावना १ 
र आज सुनाउन चाहन्छु त्यो तिम्रो
लागि कोरेको कबिता ।
आमा, मेरो लागि तिमिले गरेको
त्यो हजार त्यागमा
मेरो पुरै जिन्दगी नै काफी छैन,  
आमा तिम्रो त्यो न्यानो स्पर्शको
कुनै मूल्य छैन । 

सबैभन्दा बढी करुणा ...

"किन हटेनन् अझै विभेदहरु ?"

रगत पसिनाले सिंचीत माटोमा 
अङ्कुरित बिज हुर्काउँदै, 
पल्लवित लोकतन्त्रको वृक्षमा 
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिबर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन् ,
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर 
ठालुहरुको ...

आर्थिक वर्ष २०७८\७९ को बजेट समिक्षा

सरकारको समाजिक आर्थिक र राजनैतिक दस्तावेज नै बजेट हो। बजेटलाइ राज्यको मेरुदण्ड र अर्थतन्त्रको रक्तसञ्चार भनि परिभाषित पनि गर्न सकिन्छ। बजेटलाइ राज्यको वित्तिय योजनाका वित्तिय नितिकासाथै राज्यका निति तथा कायर्क्रम कार्यान्वयन गर्ने आधार पनि हो भनि भन्न सकिन्छ।

बजेटको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने सन् १७३३ मा ...

कविता- निराशामा आशा 

मध्यरातमा 
निस्पट्ट अधेरीमा तिमीलाई पाउने 
झिनो आश बोकेर
एक थान अस्थिर शरीर 
पल्टिरहेछ अधैर्य मन बोकेर !

कहिले तिमी आउने या आएको 
हरियो संकेतको झिल्को देख्छु 
अनि प्रफुल्लित मनले आकार लिन्छ
अनि भन्छ , पर्खाइ अब सकियो !

तर अफसोच !
असमयमै आशा निराशा भैदिन्छ 
अन्जानमै उत्साह निरुत्साहित ...

कोरोनाको कहर: मनोवल बढाउने व्यवहारीक उपाय !

गोपाल ढकाल- कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।

तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने ...

सरकारको स्वार्थ र विप्लवको बाध्यताको परिणाम वार्ता

 

प्रिय जनता ,

क्रान्तिकारी अभिवादन,

   देशमा सत्ताको लागि "स्वा, स्वा " गर्दै सडकमा आन्दोलन गर्दै, जनतालाई बटुलेर आफ्नो स्वार्थ पुरा गर्ने क्रमको अन्त्य भएको छ। प्रधानमन्त्रीको तानासाह प्रविधि , खोक्रा भासन र आफ्ना राजनीतिक सहकर्मीको खोइरो खन्दै ...

पाठ्यक्रममा अन्योलताको भाइरस

कोरोना  कहरले आक्रान्त बनेको नेपालको शैक्षिक अवस्था दिनानुदिन  उदोगति तर्फ उन्मुख त छदै छ त्यसमा पनि  पाठ्यक्रम अन्योलताका कारण कक्षा ११ को नया शैक्षिक सत्र सुरु गरेका बिधार्थिहरुको  पढाई झनै प्रभावित बनेको छ । चैत्र ११ गते देखिको लकडाउनले नेपालको शैक्षिक क्षेत्र यतिसम्म कम्जोर  बन्यो कि कुनै पनि किसिमका शैक्षिक ...

राजनीतिका विशिष्ट मौसमहरूमा रङ बदल्ने छेपाराहरू 

  पञ्चायती व्यवस्थाको  तीस वर्षे अवधि समाजवादी दर्शन बोकेको नेपाली काँग्रेस र साम्यवादी दर्शनको पथ अपनाएका कम्युनिस्टहरूका निम्ति जटिल कालखण्ड बनेको  थियो । फरक–फरक आदर्शका यी दुई सङ्घर्षशील शक्तिहरूको  गन्तव्य अलग– अलग भए पनि तत्कालको  प्रतिकूल परिवेश  भने पञ्चायत एउटै थियो । जसको विरुद्धमा यी  शक्तिहरूले ...