सम्पादकीय

प्रतिनिधिसभा विघटन : संविधानमाथि सरकारको नाङ्गो प्रहार

एक पछि अर्को गर्दै संंविधानमाथि प्रहार गर्दै आएको केपी शर्मा ओली नेतृत्वको सरकारले अन्ततः प्रतिनिधिसभा विघटन गरेको छ। संविधानको मर्ममाथि पटक–पटक बलात्कारको प्रयास गरेको सरकारले संविधानको धारा ७६ को उपधारा (१) र (७) माथि भएको अस्पष्ट व्यवस्थामाथि टेकेर प्रतिनिधिसभा विघटन गरेको हो ।

संविधानको धारा ७६ को (१) मा मन्त्रिपरिषद ...

ज्ञानेन्द्र पथमा लम्किदै ओली सरकार

दश महिनादेखि निष्कृय जस्तै रहेको संवैधानिक परिषदलाई गतिशिल बनाउने बहानामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र दोस्रो पटक संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएका छन् । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्  सम्बन्धी अध्यादेश, २०७७ जारी गरेकी हुन् । बहुमत सदस्यकै उपस्थितिमा परिषद् ...

अर्थमन्त्री पौडेललाई असफल हुने छुट छैन ! 

कोरोना भाइरस (कोभिड–१९) ले गर्दा यतिबेला विश्वको अर्थ ब्यवस्था धरासायी बनेको छ । कोरोनाको प्रभावले नेपालको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित भएको छ । लामो समयको लकडाउनका कारण उत्पादनमुलक क्षेत्र सुस्ताएका छन् भने धेरै जनाको रोजिरोटी खोसिएको छ । स्वदेशी रोजगारका क्षेत्रहरु तहसनहस हुने गरी प्रंभावित हुँदा हजारौं मानिस ...