काठमाडाैं: निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि ...
काठमाडाैं: नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी ...
काठमाडाैं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल ट्वीटरको एकाउन्ट ह्याक भएको छ। भारतीय प्रधानमन्त्री कार्यालयले मोदीको एकाउन्ट ह्याक र पछि उक्त एकाउन्ट सुरक्षित फिर्ता ल्याइएको जानकारी दिएको छ।
मोदीको एकाउन्ट ह्याक गरी शनिबार राति एउटा ट्वीट पोस्ट गरिएको थियो। उक्त पोस्टमा भारतले बिट्क्वाइनलाई ...
काटठमाडौं: भक्तपुरमा आजदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) दिन थालिएकाे छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट आजदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी)का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको हाे ।
पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ...
काठमाडौं: टिकटकबाट पैसा कमाउन मिल्ने गरि नयाँ फिचर आएकाे छ । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको हाे ।
टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचरलाई परिष्कृत गर्दै कम्पनीले गत बुधबार ‘टिप्स’ फिचर सार्वजनिक गरेकाे हाे ...
एजेन्सी: अमेरिकी विदेश मन्त्रालयका कम्तीमा नौ जना कर्मचारीको फोन इजरायली कम्पनी एनएसओले विकास गरेको सफ्टवेयरबाट ह्याक गरिएको खुलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्रालयका कर्मचारीहरुले बोक्ने गरेको आईफोन ह्याक गरिएको हो।
पछिल्लो केही महिनामा ती कर्मचारीको फोन ह्याक भएको ...
एजेन्सी: चर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।
उनको स्थाथान अब अहिलेका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले लिने ट्विटरले जनाएको छ। डोर्सेले सन् २००६ मा ट्विटरको संस्थापना गरेका थिए ।
उनी ट्विटर र भुक्तानी कम्पनी स्क्वायर दुवैमा सीईओका ...
काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने गरी तयार पारिएको ‘अन्तरआवद्धता निर्देशिका ...
काठमाडाैं: नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको ...
काठमाडौं: नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ। कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो।
कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।
कम्पनीले शुक्रबार प्रकाशन ...
काठमाडौं: म्यासेन्जरकाे नयाँ फिचर इन्ड टु इन्ड इन्क्रिप्सन अर्थात गोप्य रुपमा गरिने च्याटबाट हामीले गोप्य कुराकानी गर्न सकछाैं ।
हुन त म्यासेन्जरमा केही समयदेखि नै यो फिचर उपलब्ध थियो । कसैले नियमित रूपमा यो फिचर प्रयोग गरिरहेका हुन सक्लान् । तर अझै धेरैलाई अझै पनि यो फिचरको बारेमा जानकारी छैन ।
कतिलाई ...
काठमाडाैं: महिनामा २० युनिटसम्म मात्रै बिजुली प्रयोग गर्ने साना ग्राहकले अब ३० रुपैयाँ मात्रै शुल्क तिरे हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले करिब २५ लाख साना ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नयाँ महशुल दर निर्धारण गरेको हो।
प्राधिकरणले बुधबारदेखि निर्धारण गरेको नयाँ महशुल दर अनुसार २० युनिटसम्म बिजुली ...
काठमाडाैं: मंसिर १ गते अर्थात आजदेखि विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो ।
विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क ...
काठमाडाैं: नेपालमा उत्पादित जलविद्युत्मध्ये अहिले दैनिक ४ सय मेगावाटभन्दा बढी खेर गएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार, दिउँसोको समयमा साढे २ सय र राति ५ सय मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ ।
विगतमा भारतबाट विद्युत् आयात गर्दा पनि नेपालको माग पूर्ति हुन सकेको थिएन । तर, अहिले भारतबाट ...
काठमाडाैं: आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।
अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा ...
काठमाडाैं: लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् ...
एजेन्सी: फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् ।
एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।
जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो ...
काठमाडाैं: विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।
साउन, भदौ र ...
काठमाडाैं: नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ देखि ९० दिन लागु हुने छ ।
सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर : अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो ...
काठमाडाैं: सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ।
फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले ...
काठमाडाैं: सोमबार राति ९ बजेदेखि विश्वभर डाउन भएका ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक पुनः सुचारु भएका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले दिएको जानकारी अनुसार फेसबुकको वेभसाइटमा आएको समस्याका कारण फेसबुक डाउन भएको र मंगलबार बिहानदेखि सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
फेसबुकका प्रवक्ता एन्डी ...
काठमाडौं: भायानेट बडादसैंमा आफ्ना ग्राहकहरुलाई विशेष प्याकेजसहित ‘भायानेट बडा दसैंमा, बडा स्पिड, बडा टीभी अफर’ ल्याएको छ।
कम्पनीले उक्त योजनाअन्तर्गत साविक मूल्यमै बढी स्पिड भएको इन्टरनेट र भाया टीभी प्याकेज उपलब्ध गराउने भएको छ। साथै, ३२ र ५५ इञ्चको एमआई एन्ड्रोइड टीभीमा भारी छुट दिने कम्पनीले जनाएको छ।
‘यस ...
काठमाडाैं: अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ।
यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो। टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स ...
सीएनएन: प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बनेको छ ।
कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसबारे घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी ‘एक्टिभ युजर’ अर्थात सक्रिय प्रयोगकर्ता ...
काठमाडौं: नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।
यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् ।
असोज ४ गतेसम्म यो अफर लागू हुने जनाइएको छ ।
मोबाइलमा *१४१५*१*९# डायल गरी वा टेलिकमको मोबाइल एप प्रयोग गरी यो अफर प्रयोग गर्न ...
ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले ...
काठमाडौं: नेपालमा एक वर्षको अवधिमा इन्टरनेटको प्रयोग ३९.१९ प्रतिशतले वृद्धि भएको छ । २०७७ असार २ करोड २२ लाख ३७ हजार ५६७ इन्टरनेट प्रयोगकर्ता थिए । २०७८ असारसम्म उक्त संख्या ८७ लाख १६ हजार ५७८ ले ३ करोड ९ लाख ५४ हजार १४५ पुगेको छ ।
कोभिड-१९ महामारीका घरबाटै काम, अध्ययन, भर्चुअल गोष्ठी, अनलाईन गेमलगायतको गतिविधि धेरै ...
काठमाडाैं: आईओएस र एन्ड्रोइडका ४३ मोडलका फाेनहरमा ह्वाट्सएपले आफ्नाे सेवा बन्द गर्ने भएकाे छ । नोभेम्बर १ देखि आईओएस ९ र यसअघिका भर्सनमा चल्ने आईफोन र एन्ड्रोइड ४.०.४ र यसअघिका भर्सनमा चल्ने फोनमा ह्वाट्सएप सपाेर्ट नहुने भएकाे हाे ।
ह्वाट्सएपले यसवर्ष नयाँ फिचरहरु थपेको छ । जसमा जोइनेवल ग्रुप कल, म्यासेज गायब ...
काठमाडाैं: नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको ...
काठमाडौं: एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।
योजनामा एसईईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको ...