काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ ।
विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने ...
काठमाडाैं: दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ। कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालन गर्न अनुमति दिइएको हो।
आइतबार बसेको काठमाडौं महानरपालिका शिक्षा समितिको बैठकले ...
सिमकोट । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो ।
कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि ...
काठमाडौं । नेपाल एडुफेयर डट कमको चौथो भर्चुअल शैक्षिक मेला ७ माघदेखि सुरु भएको छ । विगतका वर्षमा झैँ यो वर्ष पनि प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएको हो ।
मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के ...
सुर्खेत: अश्लील शब्द प्रयाेग गरेकाे भन्दै सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।
उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले ...
काठमाडौं: काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ।
थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन्। ‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको ...
काठमाडाैं: चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला भएकाे छ । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाकाे फारम खुला गरेकाे हाे।
माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो। फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने ...
काठमाडाैं: काेराेना भाइरस संक्रमणका कारण लामाे समयदेखि बन्द रहेका भक्तपुरको मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै ...
काठमाडौं: कक्षा १२ को परीक्षाको नतिजा अबकाे एक साताभित्र सार्वजनिक हुने भएकाे छ । गत मंसिरमा सञ्चालन भएकाे परीक्षाको नतिजा अर्काे हप्ता सार्वजनिक हुने भएकाे हाे ।
नतिजा माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको ...
काठमाडाैं: काेरोनाका कारण नेपालको शैक्षिक सत्र दुई महिना पछाडी सर्ने भएको छ । शैक्षिक गतिविधि हुन नपाउँदा शैक्षिक सत्र जेठको अन्तिमसम्ममा गर्नु पर्ने प्रस्ताव राष्ट्रिय परीक्षा बोर्डले अघि सारेको छ ।
बोर्डले उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको जनाएको छ । अब उक्त प्रस्ताव शिक्षा मन्त्रालयले ...
काठमाडौं: कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हाे ।
साे रिटमा फैसला ...
काठमाडौं: त्रिवि आंशिक प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति भएको छ । समान कामको समान ज्यालाको माग गर्दै आन्दोलन थालेको उनीहरूबीच शुक्रबार राति सहमति भएकाे हाे
त्रिविमा कार्यरत कम्तिमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसकोे आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, ...
काठमाडौं: कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् ।
गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको ...
काठमाडाैं: कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसका लागि तयारी भइरहेको जनाएको छ।
परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ।
धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान ...
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ ।
गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी ...
काठमाडाैं: त्रिभुवन विश्वविद्यालयमा एकैपटक ठूलाे संख्यामा उपप्राध्यापकका लागि आवेदन खुल्ने भएकाे छ । त्रिविले छिटै करिब पाँच सय जना उपप्राध्यापकका लागि आवेदन खुलाउने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बताए ।
उनले भने, ‘खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्तिका लागि आवेदन गर्ने हाम्रो ...
काठमाडौं: आज 'आइतबार' नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश सार्वजनिक गरिएको छ । ‘नेपाल भाषा डट ओआरजी’ मा २९ हजार भन्दा बढी शब्द समेटिएकाे बताइएकाे छ ।
नेपाल भाषामा यसअघि प्रकाशित शब्दकोषको सहयोगमा यी शब्द संकलन गरिएका हुन् । यसमा नेपाल भाषाका उखान, नेपाल भाषाका नामबारे पनि जानकारी राखिएको छ । यसको ...
काठमाडाैं: त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको परीक्षा माग २५ गतेदेखि हुने भएको छ ।आयोगलेखुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षा हुन लागेको हो ।
आयोगले बिहीवार एक सूचना जारी गर्दै आगामी ...
काठमाडौं: यस वर्षकाे एसईई परीक्षा आगामी जेठ महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
२०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्ने ...
काठमाडौं: काठमाडौं विश्वविद्यालय 'केयू' ले ब्रिजिन फाउन्डेसनसँग सहयाेग सम्झाैता गरेकाे एक वर्ष पूरा भएको छ । २५ डिसेम्बरमा भएकाे उक्त सम्झाैतामा १२ करोड अमेरिकी डलर 'करिब १३ अर्ब रुपैयाँ' दिने उल्लेख भए पनि एक रुपैयाँ प्राप्त नगरेको केयू स्रोतले जनाएकाे छ ।
९ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ...
काठमाडौं: पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै पुस १६ गतेदेखि कक्षा १२ को पुनः परीक्षा हुने जनाएको हो।कोरोना संक्रमणका कारण गत मंसिर ९ गतेदेखि भएको परीक्षा दिन नपाएका परीक्षार्थीले अब १६ गतेबाट परीक्षा दिन पाउने भएका हुन्। बोर्डले परीक्षा तालिका समेत ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।
त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ का कारणले पढाई हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरिएको जानकारी दिए । त्रिविले ...
कैलाली : विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिका भित्रका ४ वटा सामुदायिक शैक्षिक संस्था बन्द भएका छन्। धनगढीस्थित त्रिभुवन मावि, शारदा मावि, राष्ट्रिय मावि र धनगढी नमूना माविमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द भएका ...
काठमाडाैं: लोक सेवा आयोगले विभिन्न पदको विज्ञापनमा लिएको लिखित परीक्षामा सहभागी उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि समेत बोलाएको बुधबार जारी सूचनामा उल्लेख गरिएकाे छ।
काठमाडाैं: काेराेना भाइरसकाे संक्रमणका कारण लामाे समयदेखि बन्द रहेका काठमाडौं महानगरभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् ।
काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि तत्काल विद्यालय नखोल्ने ...
काठमाडौं: यस वर्षकाे एसईई कहिले हुने या नहुने भन्नेकुरा विद्यार्थी शिक्षक र अभिभावकका लागि निकै चासाेकाे विषय बनेकाे छ । एसईई कहिले र कसरी सञ्चालन गर्ने टुंगो नलाग्दा उनीहरू निकै अलमलमा परेका छन् ।
यस पटक मंसिर अन्तिम सातासम्म विद्यार्थीबाट परीक्षा आवेदन फारामसमेत संकलन गरिएको छैन । शिक्षामन्त्री ...
काठमाडौं: लोकसेवा आयोगका गत वर्ष चैतमै हुनुपर्ने विभिन्न तहको लिखित परिक्षा पुस १५ गतेदेखि हुने भएको छ।आयोगले बिहीबार कोरोना महामारीका कारण रोकिएका लिखित परिक्षाका लागि नयाँ मिति तोकिएको हो।
आयोगले यसअघि नै हुनुपर्ने परिक्षाहरु आउँदो वैशाख ११ गतेसम्म हुने गरी तोकेको छ।
यसअघि असोज १८ गतेदेखि हुने गरी परिक्षा ...
काठमाडौं: भक्तपुर नगरपालिकाले कोरोना भाइरसका कारण बन्द रहेको विद्यालय आगामी पुस १ देखि सञ्चालन गर्ने भएको छ।कक्षा ८, ९ र १० का विद्यार्थीलाई आलोपालो प्रणालीबाट पढाउन अनुमति दिने निर्णय गरिएको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।
नगर प्रमुख प्रजापतिका अनुसार नगरवासी अभिभावक, विद्यार्थी, शिक्षक—शिक्षिका, ...
ललितपुर: ललितपुर महानगरभित्रका विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । ललितपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको हाे ।
मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको छ । विद्यालयले विद्यालय व्यवस्थापन समिति, ...
काठमाडौं: लोकसेवा आयोगले विभिन्न समूहका लागि राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।आयोगले एक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ।
आयोगका अनुसार त्यसमध्ये १५३ जना जेष्ठताका आधारमा बढुवा सिफारिस ...