काठमाडौं : अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु भएको छ । सेनाका अनुसार गत साताको अन्तिममा मुलुकको उत्तरी क्षेत्रमा भ्रमणको क्रममा अचानक विद्रोहीले आक्रमण गर्दा डेबी घाइते भएका थिए । मंगलबार उनको मृत्यु भएको हो ।यसअघि ११ अप्रिलमा भएको निर्वाचनको सोमबार सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार डेबी ...
दिल्ली : भारतीय लोक सभाका सासंद राहुल गान्धीमा कोरोनाभाइरसको संक्रमण भएको छ। उनी राष्ट्रिय कंग्रेसका सदस्य पनि हुन् ।
गान्धीले मंगलबार ट्विटरमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका हुन्। उनले कोरोनाका लक्षण देखिएपछि जचाँउदा कोरोना पुष्टि भएको बताएका छन्।
उनले पछिल्लो समय आफूसँग सम्पर्कमा ...
एजेन्सी: अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेकाे ९३ वर्षको उमेरमा निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व ...
एजेन्सी: संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक ...
काठमाडाै : हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले राजीनामा गरेका छन। गत २०२० को मार्चदेखि प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका जौथेले राजीनामा बारेमा कुनै स्पष्टीकरण भने दिएनन्।
प्रधानमन्त्री जौथेले पहिले पनि राजीनामा पेश गर्ने प्रयास गरिसकेका थिए तर राष्ट्रपति जोनेल मोइसेले त्यसबेला अस्वीकार गरेका थिए।
हाईटीमा ...
म्यान्मार: सेनाको गोलीलागेर म्यान्मारमा मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।
म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहर टमुमा करिब ४ हजार नेपालीको बसोबास ...
काठमाडाै : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपालीलाई नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना दिएका छन्। मोरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई नयाँ वर्षकाे शुभकामना दिएका हुन् ।
प्रधानमन्त्रीद्धारा मंगलबार जारी गरिएको शुभकामना शन्देशमा विक्रम सम्वत् २०७८ को सुरूआतले नेपालीलाई ...
काठमाडाैं: मंगलबार पश्चिम बंगाल पुगेका भारतका गृहमन्त्री अमित शाहले ढाका टोपी लगाएर सम्बाेधन गरेका छन् । ढाका टोपी लगाएर सम्बोधन गरेका शाहले भारत विकासको पथमा अघि बढेपनि दार्जिलिङ भने पछाडि परेको बताएका छन्।
उनले कांग्रेस, कम्युनिष्ट र दिदी (ममता बनर्जी) ले दार्जिलिङको विकासमा पूर्ण विराम लगाएको आरोप ...
दुबई : संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।
दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन्। घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुनुहुन्छ ...
म्यानमार: म्यानमारको बागो शहरमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठुला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।
८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका ...
एजेन्सी: शनिबार इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ।
भूकम्पमा ...
एजेन्सी: म्यानमारमा सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार बताएकाे छ ।
समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई ...
एजेन्सी: नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएको सामाजिक दूरीको नियम उल्लंघन गरेको भनी त्यहाँको प्रहरीले कारबाही गरेको छ।
आफ्नो जन्मदिन मनाउन गरिएको पारिवारिक जमघटमा सामाजिक दूरीको नियमपालना नगरेको भनी प्रधानमन्त्री सोलवर्गलाई प्रहरीले २० हजार नर्वेजियन क्राउन ...
अमेरिका: अमेरिकाकाे साउथ क्यारोलाइनामा अन्धाधुन्ध गोली प्रहारबाट एकै परिवारका पाँचजनाको हत्या भएकाे छ ।
दुई बालबालिकासहित पाँचजनाको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।
७० वर्षका डा. रोबर्ट लेस्ली, उनकी श्रीमती ६९ वर्षकी बारबरा लेस्ली नातिनातिनी ९ वर्षकी अदा लेस्ली र पाँच वर्षका नोआ लेस्ली तथा ...
दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स एम्समा पुगेर उनले खोप लगाएका हुन्।
“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले ...
एजेन्सी: भारतको मध्यप्रदेशको सबै शहरमा शनिबार–आइतबार दुई दिन लकडाउन घोषणा गरिएको छ । मुख्यमन्त्री शिवराज सिंह चौहानले बिहिबार नै यसबारे घोषणा गरेका हुन्।
चौहानले यो लकडाउन शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म अर्थात् ६० घण्टाको हुने जानकारी दिए । सरकारको यो निर्णय मध्यप्रदेशको सबै साना–ठूला शहरमा ...
काठमाडाैं: ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने भएकाे छ । बेलायतको औषधि नियामक संस्था एमएचआरएले उक्त भ्याक्सिन ३० वर्षमुनिका मानिसलाई नदिइने जनाएको
धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या (ब्लड क्लटिङ) समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो ...
एजेन्सी: सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् ।
पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमध्यमहरुलाई ...
एजेन्सी: भारतमा एक अनाैठाे घटना घटेकाे छ । सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । तर, हालै चाेरलाई चाेरेकाे फाेन मन नपरेपछि फिर्ता दिएकाे छ ।
हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन ...
एजेन्सी: आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा पुष्पिका डिसिल्भाले "मिसेस् श्रीलङ्का"को उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिन नहुने ती पूर्वविजेताको भनाइ थियो। तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको ...
एजेन्सी: दुबईमा नग्न फोटोसुट गराएकाे पक्राउ ११ जना महिला पक्राउ परेका छन् । दुबईमा एक समूहलाई बालकोनीमा नग्न फोटोसुटपछि सार्वजनिक नग्नताको आरोपमा पक्राउ गरिएको हाे ।
शनिबार अनलाइन पोस्ट गरिएको एउटा भिडियो फुटेजमा नग्न महिलाको एउटा समूह देखिएको छ जो बालकोनीमा छन् र उनीहरुको तस्बिर खिँचिदैछ ।
युक्रेनी ...
काठमाडाैं: पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अर्धनग्न भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
हालसालै उनले एक रेडियोमा दिएको अभिव्यक्ति विवादित बनेपछि ओक्रोशित पाकिस्तानी नागरिकले उनको पुरानो अर्धनग्न भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको बताईएको छ ।
सामाजिक सञ्जालमा ...
काठमाडौं: नाइजेरियाको एउटा जेलबाट अठार सय कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।
सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ३५ जना जेलबाट ...
पोर्चुगल: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो ।
राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष ...
काठमाडाैं: कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
सङ्घका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म ...
काठमाडाैं : मंगल ग्रहमा पनि भूकम्पकाे झट्काकाे महसुस गरिएकाे छ ।अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना मंगल ग्रहको सतहमा दुई ठूला भूकम्प रेकर्ड गरेको छ ।
उक्त समयमा भूकम्पको तीब्रता ३.६ तथा ३.५ रेकर्ड गरिएको थियो । ल्याण्डर सन् २०१८ को नोभेम्बरमा मंगलको सतहमा ओर्लिए पछि हालसम्म पाँचसय ...
एजेन्सी: सोमबारबाट लागू हुने गरी बंगलादेशमा एक साता लकडाउन घोषणा गरिएकाे छ । बंगलादेशमा कारोना भाइरसकाे संक्रमण बढ्न थालेसँगै भाेलिबाट देशभर एक साता लकडाउन घाेषणा गरिएकाे हाे ।
सडक, यातायात र पुलमन्त्री ओबइदुल क्वाइदरले शनिबार भिडियोमार्फत लकडाउनसम्बन्धी सरकारको निर्णय सार्वजनिक गरेका हुन् ।
लकडाउनको ...
अमेरिका: अमेरिकामा संसद भवन अगाडि प्रहरीमाथि चक्कु आक्रमणमा भएको छ। आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको हाे । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ...
एजेन्सी । म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिका मारिएका छन् ।
गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्डेनलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।
सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये ...
एजेन्सी: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अन्तवार्तालाई फेसबुकले हटाएकाे छ । ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नो फेसबुक पेजबाट शेयर गरेको भिडियो हटाइएको हो । फक्स न्युजकी कन्ट्रिब्युटर समेत रहेकी लाराले ट्रम्पसँग अन्तर्वाता लिएर त्यसलाई आफ्नो पेजमा हालेकी थिइन् । उनले ट्रम्पसँग विभिन्न ...