काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।
अहिले देशभर १३ हजार ५०३ जना होम आइसोलेसनमा र ८३७ ...
काठमाडौ: नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
ससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ ...
काठमाडाैं: नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।
स्वास्थ्य ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३८ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन् ।
आज देशभर औसत संक्रमण दर २७ प्रतिशत रहेको १० हजार ८१० जना होम आइसोलेसनमा र जना संस्थागत आइसोलेसनम ८८० संस्थागत आइसोलेसनमा रहेका ...
काठमाडाैं: भक्तपुरमा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न सुरु गरेको छ।
कोरोना भाइरस सङ्क्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी ...
काठमाडाैं: पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ।
यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य ...
काठमाडाैं: भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।
विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा ...
काठमाडौं: काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ ।
आइतबारदेखि सामान्य अस्वस्थ भएपछि सोमबार पीसीआर परीक्षण गर्दा रिजालमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणपछि उनी होम आइसोलेशनमा रहेका छन् ।
काठमाडौं: देशभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ ।
पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर १ हजार ४४६ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ।
सोमबार २५५ जना संक्रमणमुक्त ...
काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।
यस्तै आइतबार २२४ जना संक्रमणमुक्त ...
काठमाडौं: पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन्। ...
काठमाडौं: काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने छ ।
पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन ...
काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ९४४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ४८१ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा ...
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यही अवधिमा २९७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन। मन्त्रालयका अनुसार हाल ...
काठमाडाैं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ। शुक्रबार साँझ परीक्षण गर्दा अध्यक्ष प्रचण्डलाई कारोना संक्रमण पुष्टि भएको हो।
प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।
‘अध्यक्ष ...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेको नेता श्रेष्ठले जानकारी दिएका छन्।
उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख गरेका छन्।
‘पीसीआर परीक्षणमा मलाई कोरोना ...
काठमाडाैं: नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।
कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६८० पुगेको छ ।
आज देशभर ५ हजार २८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका ...
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । चौध हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या शून्य छ ।
आज २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ...
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को ओमिक्रोन भेरियन्टले गर्दा अस्पतालहरुमा अत्यधिक चाप हुनसक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका लागि अक्सिजनलगायत अन्य सामग्रीको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई ...
काठमाडाैं: नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एस जिन नेगेटिभ पत्ता ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१० जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४७६ पुगेको छ ।
आज देशभर ५ हजार ६९ जना होम आइसोलेसनमा र ३६२ जना संस्थागत आइसोलेसनमा रहेका ...
काठमाडौं: पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ९९ जनामा परीक्षण्न गर्दा ५४० जनामा संक्रमण देखिएको छ। ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो।
यस्तै, ४ हजार ८९० जनामा एन्टिजेन ...
दिल्ली: भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा ...
काठमाडाैं: नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्।
यस्तो अवस्थामा खोप ...
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर ४३५ जना संक्रमित थपिएका छन्। बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका ...
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको छ।
बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित ...
काठमाडौं: सरकारले आजदेखि दिने भनिएकाे काेभिड १९ विरुद्धको अतिरिक्त डाेज खाेप कार्यक्रम स्थगित गरेकाे छ । सबै नागरिकलाई पूरा मात्रा खाेप चाँडै उपलब्ध गराउने भन्दै हाललाई अतिरिक्त खाेप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप ...