आहा टिवी

उनीसँगै अन्त्य नहाेस् डा. केसीकाे अनसन

गंग खड्का- संसारमा यस्ता पराेपकारी मानवकाे जन्म विरलै हुन्छ । जसले आजिवन अविवाहित रहेर घरबार बिहिन अवस्थामा रहि भाैतिक सुख सुविधालाई तिलाञ्जलि दिएर गरिव, विकट क्षेत्र, घाइते अनि बिरामिकाे सेवालाई आफ्नाे कर्म क्षेत्र बनाउँदै क्षणिक सुख सुविधालाई भन्दा पनि जिवनकाे गाेरेटाेलाई पूर्ण संघर्षशिल बनाएर जाने ...