काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ...
काठमाडाैं: नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा ल्याएको छ।
पहिलाकै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ। जसमा साल २०७७ लेखिएको छ।
आज सूचना जारी गर्दै राष्ट्र बैँकले २ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याइएको जानकारी ...
काठमाडौं: बिहीबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे मंगलबार ताेलामा ४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा ५०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९२ हजार ५०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९२००० रूपैयाँमा ...
काठमाडाैं: नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । युके पाउन्ड स्टलिङ ...
काठमाडौं: बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे मंगलबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा ४०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९२००० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ६०० रूपैयाँमा ...
काठमाडौं: नेपाली बजारमा मंगलबार सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे साेमबार ताेलामा ३०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले नै बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९१ हजार ६०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ३०० रूपैयाँमा ...
काठमाडौं: नेपाली बजारमा साेमबार सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे आइतबार स्थिर रहेकाे सुनचाँदीकाे मूल्य आज सुन ताेलामा ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ६०० रूपैयाँमा काराेबार ...
काठमाडाैं: एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ।
भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक हो। एक दशकभन्दा धेरै समयदेखि विभिन्न किसिमबाट भ्याट छली भइरहेको छ। तर अर्थ मन्त्रालयले न भ्याट छली गर्ने ...
काठमाडौं: नेपाली बजारमा आइतबार सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । गत शुक्रबार सुन ताेलामा ७०० रूपैयाँले घटेकाे थियाे भने चाँदी १० रूपैयाँले घटेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज शुक्रबारकै मूल्य ९१ हजार ६०० रूपैयाँ कायम भएकाे छ ।
यस्तै तेजाबी सुनको आजको ...
काठमाडाैं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग–यो । विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकरणबारे भन्सार कार्यालय अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा ...
काठमाडौं: साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ५०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज फेरी ताेलामा ७०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर ९१ हजार ६०० रूपैयाँमा आएको छ । पहेँलो धातु ...
काठमाडौं: बिहीबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा ५०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर ९२ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ८००मा ...
काठमाडाैं: नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा ...
काठमाडौं: बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ९०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ६०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर ९२ हजार ८०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार २००मा ...
काठमाडाैं: समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।
निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ...
काठमाडौं: मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ३०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ९०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९२ हजार २०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार १००मा ...
काठमाडौं: साेमबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे ताेलामा ७०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४००मा ...
काठमाडौं: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन ताेलामा एकैदिन ७०० रूपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको ...
काठमाडाैं: बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजाे मंगलबार ताेलामा २०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ५०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य प्रतिताेला ९२ हजार ५०० रुपैयाँमा कायम भएकाे छ । हिजाे छापावाला सुन प्रतितोला ९३००० ...
काठमाडाैं: मंगलबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । हिजाे साेमबार ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज २०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य प्रतिताेला ९३००० रुपैयाँमा कायम भएकाे छ । हिजाे छापावाला सुन प्रतितोला ९३ हजार ...
काठमाडाैं: कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज मंगलबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।
कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् ।
आठौं महाधिवेशनमा पेस गरेको उनको राजनीतिक दस्तावेजमा सेयर बजार र रियल इस्टेटप्रति आक्रामक देखिएका हुन् ।
उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, “दोस्रो विश्वयुद्धपछि अमेरिका ...
काठमाडाैं: साेमबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ । हिजाे आइतबार स्थिर रहेकाे सुनकाे भाउ आज बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य प्रतिताेला ९३ हजार २०० रुपैयाँमा कायम भएकाे छ । हिजाे छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ।
यसैगरी युरो एकको ...
काठमाडौं: साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब १७ करोड ३२ लाख माथिको कारोबार भएको छ ।
आज मध्यभोटेकोशी जलविद्युत ...
काठमाडाैं: साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनचाँदीकाे भाउ स्थिर रहेकाे छ । गत शुक्रबार सुन ताेलामा २०० रूपैयाँले भएकाे थियाे भने चाँदीकाे मूल्य स्थिर रहेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनकाे मूल्य प्रतिताेला ९३ हजार १०० रुपैयाँमा कायम ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायमै ...
काठमाडाैं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित ५०० दरको नयाँ नोट शुक्रबारदेखि बजारमा आएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले शुक्रबार गभर्नर अधिकारीले हस्ताक्षर गरेको रु. ५०० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा आएको बताएको हो ।
बैंकले रु.५०० दरको साविककै आकार ...
काठमाडाैं: साताकाे अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेकाे छ । हिजाे ताेलामा ७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज २०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो । गत बिहीबार छापावाला सुन ...
काठमाडाैं: चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब ४९ करोड ...