शनिबार, जेष्ठ २४, २०७७

    यातायात

    ‘ठेलमठेल गरेर होइन, अब लाममा बसेर गाडी चढ्नुहोस्’

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौँ, २ पुस । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो । महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने..

    चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट राख्ने अन्तिम सीमा असार मसान्त

    बिहिवार, मंसिर २८, २०७४ साल
    २८ मंसिर, काठमाडौं । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्ममा  अनिवार्य रुपमा इम्बोस्ड प्लेट राख्नुपर्ने निर्णय गरेको छ । प्रदेशको नाम अझै नराखिएकोले प्लेटमा प्रदेशको नामको सट्टामा संकेत नम्बर मात्रै राखिने छ । सबै सरकारी तथा संस्थानमा चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट जडान गरिसक्नुपर्ने छ  ।  लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे..

    आइएमएस मोटर्सले ल्यायो स्याङयोङ रेक्सटन कार

    बिहिवार, मंसिर २८, २०७४ साल
    २८ मंसिर, काठमाडौं। आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्र्याएको छ । नेपाल भित्रिएको यो गाडी  ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसन गरी दुई प्रकारमा उपलब्ध छन् । ६ स्पीड म्यानुअलको मूल्य १ करोड ११ लाख ९९ हजार र  ७ स्पीड अटोमेटिक ट्रान्समिसनको रु. १ करोड १९ लाख ९९ हजार रहेको छ ।  रेक्सटनमा ९ वटा एअर ब्याग रहेका..
    Results 1263: You are at page 43 of 43
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43
    Weather Forecast