सोमबार, चैत्र १७, २०७६

    यातायात

    यातायातपछि अब पालो ट्रक व्यवसायको ! सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्रीको उद्घोष

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, २३ वैशाख : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।  आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने,..

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो, दैनिकजसो खस्छन् ढुंगा !

    सोमबार, बैशाख २४, २०७५ साल
    चितवन, २३ वैशाख सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको..

    सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि पक्राउ परेका यातायात व्यवसायी रिहा

    आईतवार, बैशाख २३, २०७५ साल
    विराटनगर, २३ वैशाख : यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।  सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई..

    अज्ञात समूहद्वारा दाङ जाँदै गरेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

    शनिबार, बैशाख २२, २०७५ साल
    दाङ २२, बैशाख : काठमाडौंबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो । रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार दुई जनाको..

    सिन्डिकोटको पक्ष लिँदै गाडी नचलाउनेको रूट पर्मिट तुरुन्तै खारेज गर्छौं : यातायात व्यवस्था विभाग

    शुक्रबार, बैशाख २१, २०७५ साल
    काठमाडौं, वैशाख २१ यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) शुक्रबार नै खारेज गरिने बताएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र शुक्रबार नै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए। ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सबै..

    महासंघद्वारा यातायात सञ्चालनमा रोक, उपत्यका लगायत देशभरको जनजीवन प्रभावित

    शुक्रबार, बैशाख २१, २०७५ साल
    काठमाडौँ, २१ वैशाख : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ ।  महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।  महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी..

    दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन, चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य !

    बिहिवार, बैशाख २०, २०७५ साल
    काठमाडौँ, २० वैशाख  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् ।  कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरोपसम्मका निर्माण कम्पनी छन् । डिपिआरका लागि..

    बन्द अवस्थामा रहेको जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री अधिकारी

    बिहिवार, बैशाख २०, २०७५ साल
    चरिकोट, २० वैशाख : जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् ।  बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा..

    सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न र सहयोग गर्न तयार छौँ : यातायात व्यवसायी

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौँ, १९ वैशाख : यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् ।  गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।  वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा..

    विमान खरिदमा नियम मिचेको महालेखाको आरोप, खरिद प्रक्रिया कानूनसम्मत भएको निगमको दाबी

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । तर, निगमले भने विमान खरिद प्रक्रिया कानूनसम्मत नै भएको दाबी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले निगमको दुई ठूला (वाइडबडी) ए ३३०–२०० विमान खरिद प्रक्रियामा त्रुटि देखाएको हो । प्रतिवेदनअनुसार निगमको आर्थिक विनियमावली, २०६५ को व्यवस्थालाई मिचेर..

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिई विमान चल्ने

    आईतवार, बैशाख १६, २०७५ साल
    बुटवल १६, वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । उनले भारतले अहिलेसम्म जमीनमा मात्रै नभई आकाशमा समेत पनि कञ्जुस्याइँ गरिरहेको उल्लेख गरे । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति..

    सडक निर्माण कार्यमा गाउँले आफै जुटे, १ करोड चन्दा संकलन गरी १० कि.मि सडक खने

    आईतवार, बैशाख १६, २०७५ साल
    म्याग्दी १६, बैशाख : अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् ।  स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए । ‘राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी..

    त्रिशूलीमा ग्यास बुलेट पल्टियो, भारतीय चालकको घटनास्थलमै मृत्यु !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    धादिङ, दार्खा, वैशाख १४  धादिङको मलेखुस्थित त्रिशूली नदीमा शुक्रबार बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ ।  काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।  मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण..

    बुटवलमा सडक मिचेर बनाइएका घर भत्काउन शुरु, ३११ घरहरू भत्काउनुपर्ने अवस्थामा

    बुधबार, बैशाख १२, २०७५ साल
    बुटवल, १२ वैशाख बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना बुधबारदेखि पुनः भत्काउन थालिएको छ । सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले बुधबारदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो । आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँठाउँका करिब ७० घर डोजर लगाएर भत्काएको छ । यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन शुरु गरेको थियो..

    बंगलादेशको राजधानी ढाकाबाट सरर गुड्दै नेपाल आइपुगे यात्रुबाहक बस !

    बुधबार, बैशाख १२, २०७५ साल
    काँकडभिट्टा, १२ वैशाख  नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधबार  नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस बुधबार मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए । सिलगढीबाट भारतको पानीट्यांकी..

    गाडीधनीले नै नमाने पछी यातायात व्यवसायीको ‘क्यु फ्रि’ छोड्ने घोषणा निस्क्रिय

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौं १२ वैशाख : यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु  फ्रि’ छोड्ने घोषणा गरेका थिए । यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए बुधबार जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आफ्ना गाडी ‘क्यु फ्रि’मा छोडेका..

    आँखिर किन अड्कायो चिनियाँ कम्पनीले त्रिभुवन विमानस्थल विस्तारको कार्य ?

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौं १२, वैशाख : चिनियाँ कम्पनीले त्रिभुवन बिमानस्थलको रनवे विस्तारको काम अड्काएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ गरेको छैन । निर्माणको काम गत नोभेम्बरमै सुरु हुनुपर्ने हो । तर, पाँच महिना बित्दासम्म पनि निर्माण सुरु भएको छैन । बारम्बार आग्रह गर्दा पनि नटेरेपछि नागरिक उड्डयन प्राधिकरण निर्माण..

    बंगलादेशबाट दुईवटा बस नेपालका लागि हिँडे, बिहीबार काठमाडौँ आइपुग्ने

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँमा दुइृवटा बस आउँदै छ । बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बीबीआईएन) सम्झौता अन्तर्गत परीक्षणस्वरुप दुईवटा बस काठमाडौँ आउन लागका हुन् । सोमबार बिहान ढाकाबाट छुटेका ती बस आउँदो बिहीबार काठमाडौँ आइपुग्ने बताइएको छ । बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनसहित तीन देशका ८० जनाको टोली छन् । ढाकाबाट छुटेका बस श्यामोली परिवहनका हुन् । अहिले..

    नेपालले दिएको प्रतिवेदनमाथि बंगलादेशी विमान कम्पनीको आपत्ति !

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ १०, बैशाख : गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको युएस–बंगला विमानबारे नेपाली अधिकारीहरुले तयार गरेको प्रारम्भिक जाँच प्रतिवेदनमाथि बंगलादेशी विमान कम्पनीले आपत्ति जनाएको छ । दुर्घटनामा ५१ जनाको निधन भएको थियो जसमध्ये २७ जना बंगलादेशी नागरिक रहेका थिए । नेपालको अनुसन्धानबाट विमानमा कुनै प्रकारको प्राविधिक वा यान्त्रिक समस्या नरहेको खुलेपछि विमान कम्पनीले आगामी दिनमा सुरक्षाबारे थप ध्यान दिने बताएको..

    डोटी जीप दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो, १४ जना घाइते

    आईतवार, बैशाख ९, २०७५ साल
    डोटी, ९ वैशाख डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन्..

    सिन्डिकेट फिर्ता गर्न पुगेका व्यवसायीलाई मुख्यमन्त्रीले वास्तै नगरेपछि .....

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख यातायात क्षेत्रमा रहेको सिण्डिकेटविरुद्ध सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै यातायात व्यवसायीहरुले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नंं ५ सहित विभिन्न ५ वटा संस्थाले तीन बुँदे ज्ञापनपत्र बुझाएका हुन् । पर्याप्त छलफलविना यातायात सेवालाई अनिवार्य रुपमा कम्पनीमा लैजाने प्रावधान आपत्तिजनक रहेको तर्क गर्दै यसलाई खारेज गर्न ज्ञापनपत्रमा..

    तोकिएको समयबाहेक गुडाएको भेटिए कारबाही गर्छौं : अर्जुनधारा नगरपालिका

    शुक्रबार, बैशाख ७, २०७५ साल
    झापा ७ वैशाख स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनलाई नियन्त्रणमा लिन थालिएकोे छ । नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने उक्त यातायातका साधनका कारण आवागमनमा समस्या, ध्वनी प्रदूषण तथा दैनिक जनजीवनमा असर पर्न गएको गुनासो नगरवासीले गरेपछि नगर बोर्डको गत फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू..

    नारायणगढ–मुग्लिन सडकखण्ड चौडा बनेसँगै दुर्घटना पनि बढ्ने क्रममा

    शुक्रबार, बैशाख ७, २०७५ साल
    चितवन, ७ वैशाख नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौडा सडक अहिले बनेको छ । खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्याह्न पछी मात्र अन्तर्राष्ट्रिय उडान हुने

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ ७, बैशाख :  मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान शुक्रबार मध्याह्न १२ बजेपछि मात्रै खुल्ने भएको छ ।  अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए । ..

    घाँसे मैदानमा धसिएको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानियो, उडान शुचारु हुदै

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख : उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ । नेपाल वायुसेवा निगमको  ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई तानिएको हो । विमान धावनमार्ग सकिएपछि  १३० फिट दक्षिण पुगेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानलाई तानेर रनवेसम्म पुर्याइएको छ । अब केही बेरमा विमानलाई पार्किङस्थलसम्म..

    यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन, तयारी अवस्थामा रहन निर्देशन

    शुक्रबार, बैशाख ७, २०७५ साल
    बैतडी, ७ वैशाख : सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ ।  गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारी व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशासनले कारबाहीको दायरामा ल्याउने जनाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यद्वारा हस्ताक्षरित..

    मयुरले थानकोटको सिन्डिकेट पनि तोड्यो, चक्रपथमा पचास वटा बस हाल्दै !

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ, ६ वैशाख अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट–रत्नपार्क–धुलिखेल–पनौती रुटमा चलाउन तयारी गरेका छ । अहिले अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ । त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात..

    नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, करिब ८१ प्रतिशत काम सम्पन्न

    बिहिवार, बैशाख ६, २०७५ साल
    चितवन, ६ वैशाख नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएको छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट..

    यातायात समितिका पदाधिकारी दर्ता गर्न कार्यालय पुग्दै, अरनिकोले रिजर्ब गर्यो

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौं ६, बैशाख : आन्दोलन घोषणा गरेका यातायात समितिहरु गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा आउन थालेका छन् । सरकार कडा रुपमा प्रस्तुत भए कम्पनीमा जानैपर्ने भएकाले उनीहरु कानुनी परामर्शमा जुटेका छन् । केही समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका छन् । त्यसमध्येको एक हो, अरनिको यातायात सेवा समिति । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्याल पुगेको हो..

    खोटाङ दिक्तेलमा एउटै वडामा पाँच वटा सडक एकैसाथ उद्घाटन

    बिहिवार, बैशाख ६, २०७५ साल
    खोटाङ, ६ वैशाख  : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ ।  एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो ।  आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गरे । चार..
    Results 1257: You are at page 37 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast