शुक्रबार, मंसिर २७, २०७६

    यातायात

    ट्याक्सीमा नयाँ मापदण्ड - अब १२ सय सीसी क्षमताका चल्न पाउँने

    बुधबार, आषाढ ४, २०७६ साल
    असार ४, काठमााडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब १२ सय सीसी क्षमता भएका ट्याक्सीमात्र चल्ने व्यवस्था लगुगर्ने भएको छ । हाल काठमाडौं वरिपरि चल्ने ट्याक्सी आठसय सीसी क्षमताका मात्र गुड्ने गरेका छन् ।   ती कम क्षमताका ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुँदै आएको छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले..

    कर्णाली नदीमा जिप दुर्घटना अपडेट : गोताखोरको टोली हुम्ला आउँदै

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं ४ असार । हुम्लाको कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौँबाट गोताखारको टोली आउने भएको छ । हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन । मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए..

    हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्यो, सबै यात्रु बेपत्ता, हेलिकप्टरसहित सुरक्षाकर्मी घटनास्थलमा

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप दुर्घटनामा परेको छ । जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।  उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ। दिउँसो साढे एक बजेतिर जिप नदीमा खसेको..

    राजश्व रकम तिरेको १ वर्ष पुग्दा समेत सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार   चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।    सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ..

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ४ दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

    मंगलवार, आषाढ ३, २०७६ साल
    सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि..

    मालबाहक सवारी सुरक्षामा नयाँ प्रविधि ! साउन महिनादेखि अनलाइन ट्र्याकिङ सिस्टम लागु हुँदै

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार राजस्व अनुसन्धान विभागले अगामी साउन महिनादेखि अनलाइन ट्र्याकिङ प्रणाली सुरु गर्ने भएको छ। ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’लागु गरी मालबाहक सवारी सुरक्षामा नयाँ प्रविधि लागू गर्न लागिएको विभागले उल्लेख गरेको छ। राजश्व चुहावट नियन्त्रण, अनुसन्धान तथा नियन्त्रणका लागि भन्दै विभागले उक्त प्रणाली लागू गर्न लागेको हो। आगामी आर्थिक वर्षको सुरुदेखि मालवस्तु ढुवानी गर्ने साधनहरुले मालसामान ओसार–पसार गर्नुअघि तथा ढुवानी..

    बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु, उद्वारका लागि खटिए प्रहरी र बासिन्दा

    सोमबार, आषाढ २, २०७६ साल
    बझाङ, २ असार । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से। १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।  वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार  जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण..

    भारतीय गाडीको बढ्दो प्रयोग : ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

    सोमबार, आषाढ २, २०७६ साल
    सिरहा, २ असार सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।  राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय..

    हेटौँडाको चुरेमा अनियन्त्रित भई बस दुर्घटनाहुँदा १ को मृत्यु, २० घाइते

    सोमबार, आषाढ २, २०७६ साल
    हेटौँडा २ असार ।  चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।  मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित..

    बसको ढोकाबाट हामफाल्दा युवतीको मृत्यु, २ पुरुष मृतावस्थामा फेला

    सोमबार, आषाढ २, २०७६ साल
    भरतपुर, २ असार । चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको..

    ८ सय बाइक र ६० वटा गाडी अट्ने क्षमताको न्यूरोडमा स्मार्ट पार्किङ

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाको स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा आउने भएको छ । केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट न्यूरोडमा सुरुवात गर्न लागिएको हो ।  स्मार्ट पार्किङ प्रणाली न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा उपलब्ध हुने स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जनाएको छ । तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको..

    “यात्रुको वीमा रकम नबढाएसम्म सिण्डिकेट अन्त्यको औचित्य छैन”

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौं, ३२ जेठ ।  नेपालको यातायात क्षेत्रलाई विगत ६ दशकदेखि नीजि क्षेत्रले नै हाँकिरहेको छ । यसअघि बिभिन्न समिति वा महासंघ अन्र्तगत रहेर संगठित हुँदै आएका यातायात व्यावसायीहरु अहिले भने २ तिहाईको सरकारले ल्याएको नयाँ प्रावधान अनुशार काम गरिरहेका छन् ।  विश्वका अनेकौं देशको यातायात क्षेत्र प्रत्यक्षरुपमा त्यहाँको सरकारले चलाउने भएतापनि नेपालमा भने सो जिम्मेवारीलाई नीजि क्षेत्रले निर्वाह गरिरहेको छ । यातायात व्यावसायीहरु..

    दुर्घटनामा परी मृत्यु भएका ३ जनाकै सनाखत, चालकको खोजीकार्य तीव्र

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    भीमदत्तनगर, ३१ जेठ ।   कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।   गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा  पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र..

    सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता, किन पछि हट्यो विभाग ?

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिए । आजै दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो । स्रोतका अनुसार कार्यवहाक..

    उपत्यकामा यी रूटमा चल्छ अब रात्री बस, १२ कम्पनीले पाए स्वीकृति

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौं, ३० जेठ उपत्यकामा रात्रिकालिन बस सेवा शुरु गर्नका लागि १२ वटा कम्पनीले स्वीकृति पाएका छन्।  यातायात व्यवस्था विभागले असार १ गतेबाट रात्रिकालीन बस सञ्चालनका लागि स्वीकृति दिएसँगै विभिन्न कम्पनीलाई रातमा पनि बस चलाउन स्वीकृति दिएको हो।  ..

    कोटेश्वरको जाम हटाउन जापानको ३ विकल्प, दुई ठाउँमा सुरुङ मार्ग, फ्लाइओभर पनि

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको छ ।  केहि समयअघि जाइकाले कोटेश्वरका लागि तीन विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार, एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ। ७ जना प्राविधिक सहितको टोलीले फेब्रुअरीदेखि अध्ययन..

    धनगढी विमानस्थल मर्मतको काम सम्पन्न, उडान पुन:सञ्चालन

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ  बुधबारदेखी कैलाली जिल्लाको एक मात्र विमनस्थल धनगडी विमानस्थल सुचारु भएको छ।विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम गर्नुपर्ने भन्दै गत बैशाख २२ गतेदेखि विमानस्थल बन्द भएको थियो। वि.सं. २०२१ साल माघ १४ गतेबाट सुरु भएको धनगडी विमानस्थल १४ वर्षअघि कालोपत्रे गरिएको थियो। सामान्यतय कालोपत्रे भएको १० बर्षमा मर्मतसम्भार गर्नुपर्ने भए तापनि धनगढी विमानस्थलको धावनमार्ग १४ वर्षपछि मर्मत गरिएको विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाले..

    निगमको जापान ओसाका उडानबारे मन्त्रालय बेखबर ! टिकट बुकिङ धमाधम

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो । तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान..

    करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज, उपत्यकामा हुने जाममा कमी

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ ।  नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो ।  महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख..

    थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमती

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    साँखु, २८ जेठ काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ ।  चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान अनिश्चित समयसम्म बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासीले सडक खण्डको विभिन्न..

    हर्नमा कडाइ : एकैदिन ४ सय १३ सवारीसाधन कारवाहीमा, ध्वनि प्रदूषणको यस्तो असर !

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ ।   ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी..

    रौतहटमा ट्रकले ठक्कर दिँदा २ भारतीय तीर्थयात्रीको मृत्यु, २१ जना घाइते

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटकाे चन्द्रनिगाहपुरमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा राति १ बजे तीर्थयात्रीलाई शौच गराउन रोकेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ना ६ ख ९०३० नम्बरको बसमा को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा..

    नेपालकाे रेल काेलकातासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ नेपाल–भारतबीच नेपालको रेल वीरगञ्ज र विराटनगरबाट भारतको कोलकाता-हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।  दुई देशबीचको रेल सेवा सम्झौताअन्तर्गतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगञ्ज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी त्याे सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे रिह्याब’ को मुख्य काम सकियो

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग खनेर पिच..

    सडक जाम घटाउन राष्ट्रपतिले चालिन् यस्तो कदम

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् । गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् ।    सवारीका कारण गणतन्त्रकै बदनाम भएको गुनासोपछि सुधार गरिएको हो अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३..

    प्रहरीको गुनासो : दुर्घटना झन् बढ्यो, दायाँ-बायाँ नहेरी एकसुरमा हुइँक्याउँछन् चालक !

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन(मापसे) गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ ।  दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको पहिलो गल्ती औँल्याउँदै भन्नुभयो, “मापसे..

    १७ वर्षपछि भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु

    आईतवार, जेष्ठ २६, २०७६ साल
    रत्ननगर, २६ जेठ । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भन्नुभयोे ।  प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र..

    जहाजमा सेतो रङ लगाइनुको कारण यस्तो छ ...

    आईतवार, जेष्ठ २६, २०७६ साल
    एजेन्सी, २५ जेठ सन् १९८० मा अमेरिकाको विमान कम्पनीका मालिक रोबर्ट क्रेन्डलले एउटा अनौठो बचत योजना सुनाए । उनका अनुसार जहाजमा खान दिने सलादबाट ओलिभ मात्रै हटाउँदा पनि वर्षमा २८ हजार डलर बचत भएको थियो । ओलिभ हटाउँदा जहाजको वजनमा पनि कमी आएको थियो र तेलको खपत घटेको उनको भनाई थियो ।  उनको भनाई कति सत्य हो, त्यो त पुष्टि भएन तर..

    कलंकी- महाराजगंज सडकमा रहेका संरचना १५ दिनभित्रै हटाउनुपर्ने, ३१/३१ मिटरसम्मको सडक सीमा !

    शनिबार, जेष्ठ २५, २०७६ साल
    काठमाडौं, २५ जेठ । काठमाडौ चक्रपथ सुधार योजनाले सार्वजनिक सूचना निकाल्दै कलंकी-महाराजगंज सडक सीमामा अस्थायी/स्थायी संरचना १५ दिनभित्र हटाउनुपर्ने भएको छ । सो समयमा नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम 'राईट अफ वे' क्लियर गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयबाट  भत्काउने उल्लेख गरिएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च सम्वन्धित घरधनीबाट असुल गरिने चेतावनी समेत दिएको छ..

    जोमसोम विमानस्थल १५ दिनका लागि बन्द , असारभित्र सबै काम सकिने

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    बागलुङ, २४ जेठ   मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।   “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम..
    Results 1183: You are at page 13 of 40
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 Next Last
    Weather Forecast