शनिबार, कार्तिक ३०, २०७६

    सावधान

    नेपालगन्ज आउँदै गरेको बस दुर्घटनामा

    मंगलवार, आषाढ ६, २०७४ साल
    नेपालगन्ज, असार ६ । काठमान्डौबाट नेपालगन्ज आउँदै गरेको बस दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । भेरी अञ्चल यातायात ब्यवसायी संघद्धारा सन्चालित ना ५ ख ७४९० नम्वरको मानसरोवर मेट्रो डिलक्स बस कपिलवस्तुको वनगाईमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार सो बस लु १ ख ७५५९ नम्वरको ट्रकमा ठोकिएको हो । दुर्घटनामा परि बसका चालक बाँके कंचनापुरका २५ बर्षिय..

    दुर्घटनामा किदवाइको मृत्यु

    सोमबार, आषाढ ५, २०७४ साल
    नेपालगन्ज,असार ५ । बाँकेको राप्ती सोनारिको गाभरमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाईका छोरा डा.अमन किदवाइको ज्यान गएको हो । दुर्घटनामा अमनका भाई डा. असिम किदवाई र मेडिकल कलेजमै कार्यरत डा. बिमर्श अधिकारी घाइते भएका छन् । दाङबाट नेपालगन्ज आउदै गरेको बा ९ च ५९४७ नम्बरको कार सोहि दिसाबाट..

    प्रमोद रिजालको अगुवाईमा धम्बोझीमा जेष्ठ नागरिक प्रतिक्षालय

    शनिबार, आषाढ ३, २०७४ साल
    नेपालगन्ज, असार ३ । प्रमोद रिजाल असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नम्बर १ धम्बोझीका वडा अध्यक्षका उम्मेदवार हुन् । रिजाल धम्बोझी क्लबको संस्थापक अध्यक्ष र हाल सल्लाहकारसँगै वाटरपार्क संरक्षण अभियान अभियानमा पनि सक्रिय छन् । उनै रिजालको पहल र अगुवाईमा पछिल्लो समय धम्बोझीमा जेष्ठ नागरिक प्रतिक्षालय निर्माण भएको छ ।    नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर..

    राजमार्गमा एकाबिहानै बस दुर्घटना

    शनिबार, आषाढ ३, २०७४ साल
    नेपालगन्ज, असार ३ । पुर्ब–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ ।  दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ५९०९ नम्बरको बस बिहान २.२० बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  दुर्घटनामा भारतीय नागरिक ४५..

    कारागारभित्रै गरे कैदीले आत्महत्या

    बिहिवार, आषाढ १, २०७४ साल
    नेपालगन्ज.असार १ । नेपालगन्ज कारागारमा जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका एक ब्यक्तिले आत्महत्या गरेका छन । २७ बर्सिय अरबिन्द बर्माले बुधबार साझ झुन्डिएर आत्महत्या गरेको कारागार प्रमुख श्याम लामिछानेले जानकारी दि । कारागार भित्र रहेको मन्दिरको हुकमा प्लास्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ । बर्मा गएको चैत १३ गतेदेखी अदालतको आदेशमा पुर्पक्षका लागी थुनामा बसेका हुन । नेपालगन्ज..

    छात्राहरु सामुहिक बेहोस

    सोमबार, जेष्ठ २९, २०७४ साल
    कोहलपुर, जेठ २९ । बाँकेको कोहलपुर नगरपालिकामा रहेको जनज्ञानज्योती मावि कौशलिानगरमा कक्षा १० मा अध्ययनरत चारजना छात्रा एकसाथ बेहोस भएका छन् । कक्षा कोठमा अध्ययन भईरहेको समयमा विद्यार्थीहरु एक्कासी बेहोस भएका हुन् । बेहासपछि उनीहरुलाई अभिभावकहरुले घरमा लिएका छन् । अत्याधिक गर्मीका कारण छात्राहरु बेहोस भएको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ ।    ..

    बसपार्क निर्माण कार्यमा चरम लापरवाही

    बुधबार, जेष्ठ २४, २०७४ साल
    बाँके, जेठ २४ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको बसपार्क पुन निर्माणको कार्यमा लापरवाही देखिएको छ । मध्यपश्चि क्षेत्रकै औद्योगिक नगरि भनेर चिनिने नेपालगन्ज बजारमा अत्याधुनिक बसपार्क निर्माण कार्यमा चरम लापरवाही देखिएको छ । गत जेठबाट सुरु गरिएको निर्माण कार्य सक्नुपर्ने ३ महिनामात्रा बाकी रहेको छ ।  ३ महिना मात्रा बाँकी रहदा निर्माणको कार्य गति लिन सकेको छैन । नेपालगन्ज उपमहा–नगरपालिकाले नगर विकास..

    एमाले उम्मेद्धारको निधन

    बुधबार, जेष्ठ २४, २०७४ साल
    बाँके, जेठ २४ गते ।    यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सदस्य पदका उम्मेद्धार मुन्ना कवाडियाको मंगलबार निधन भएको छ । ४५ बर्षिय कवाडियाको हृदयाघातका कारण मंगलबारराती घरमै निधन भएको नेकपा एमाले बाँकेले जनाएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेले सर्वसम्मत उम्मेद्धार बनाउने निर्णय गरेपछि कवाडिया वडा अध्यक्षका..

    भुमिसुधारका नासु कर्ण २० हजार घुससहित पक्राउ

    बुधबार, जेष्ठ २४, २०७४ साल
    नेपालगन्ज, जेठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले  सेवाग्राहीबाट २० हजार रुपिया घुस लिदैं गरेको अवस्थामा भुमि सुधार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार पक्राउ गरेको छ ।  कर्णले जग्गा बाडफाँड  गर्ने प्रयोजनका लागि बिभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवम उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बुधबार  कार्यालय परिसरबाट घुस..

    मालपोत कार्यालय बाँकेमा कार्यरत दुइजना कर्मचारी रंगेेहात पक्राउ

    मंगलवार, जेष्ठ २३, २०७४ साल
    नेपालगन्ज,२३ जेठ । जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुइजना कर्मचारीलाइ अख्तियर दुरुपयोग अनुसन्धान आयोगले रंगेेहात पक्राउ गरेको छ ।    खरिदार नर बहादुर सारु मगर र लेखनदास सर्जु थापाले जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा.वडा १८ कारकादो स्थित! कि.नं. कारकादो १(घ) कि.नं.३३ र ३४ को जग्गाको निर्णय प्रमाणित गरी विक्रि गर्ने प्रयोजनको लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं..

    बाढीपीडितका लागि घर बढाउन तीनबर्षपछि रकम

    सोमबार, जेष्ठ २२, २०७४ साल
    नेपालगन्ज, जेठ २२ गते ।  तीनबर्षअघि बाँकेमा आएको बिनाशकारी बाढीका कारण पुर्णरुपमा घर नोक्सान भएका परिवारलाई घर निर्माणका लागि सरकारले आर्थिक सहयोग पठाएको छ ।  बाढीपीडितलाई घर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जमा यसबर्ष ४९ करोड ५० लाख रुपिया प्राप्त भएको छ ।  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जकाका ईञ्जिनियर होमनाथ भुसालका..

    १४ गते निर्वाचन मुस्लिम समुदायको स्वागत

    बुधबार, जेष्ठ १७, २०७४ साल
    नेपालगन्ज, असार १७ गते । नेपाल सरकारले स्थानीय तहको दोस्रोचरणको निर्वाचन असार १४ गते गर्ने गरी नयाँ मिति तोकेकोमा बाँकेका मुस्लिम समुदायले स्वागत गरेका छन् । रमजान महिनाको समाप्तीपछि निर्वाचनको मिति तोकेका कारण मुस्लिम समुदायले सरकारको निर्णयको स्वागत गरेका हुन् ।  यसअघि सरकारले बैशाख ३१ गते तोकेको निर्वाचन  प्रदेश नम्बर १,२,५ र ७ मा दोस्रोचरणमा जेठ ३१ गते गर्ने निर्णय गरेपछि..

    दर्तावाल हतियार राख्नेहरु तारेखमा

    बुधबार, जेष्ठ १७, २०७४ साल
    नेपालगन्ज, जेठ १७ गते ।  जिल्ला प्रशासन कार्यालय बाँकेले  स्थानीय तहको निर्वाचनका लागि लक्षित गरी आफुसँग भएका दर्ता भएका हातहतियार बैशाख १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन जारी गरेको सूचना अटेर गर्नेहरुलाई तारिखमा छोडिएको छ ।  स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले अन्तिमपटक बैशाख १५ सम्म हात हतियार बुझाउन सूचना जारी गरेको थियो ।  तोकिएको मितिसम्म न्यून संख्यामा हात..

    गणतन्त्र दिवसको अवसरमा सरसफाई

    आईतवार, जेष्ठ १४, २०७४ साल
    नेपालगञ्ज ,जेठ १४ । ९ औं गणतन्त्र दिवसका अवसरमा आइत नेपालगन्जमा वृहत सरसफाई गरिएको छ ।   बाँकेमा जेठ १४ , १५ र १६ गते तिन दिनसम्म विवीध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय भएको छ । आइतबार सदरलाईन क्षेत्रमा सरसफाई गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विहान सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । भेरी अञ्चल अस्पताल गेटबाट शुरु नगर सरसफाई कार्यक्रमको जिल्ला..

    ईस्लाम धर्मावलम्बीहरुको रमजान सुरु

    आईतवार, जेष्ठ १४, २०७४ साल
    नेपालगन्ज, जेठ १४ गते । ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान नेपालमा आईतबारदेखि सुरु भएको छ । रमजान आईतबारदेखि सुरु भएपनि रमजानको तराबी भने शनिबारदेखि सुरु भएको छ ।  नेपालगन्जका मुस्लिम अगुवा हाजि शकील अहमद कादरीका अनुसार मुस्लिम बाहुल्य अन्य मुलुकमा शनिबारदेखि नै रमजान सुरु भएपनि नेपालमा शुक्रबारसाँझ चन्द्रमा नदेखिएका कारण  आईतबारदेखि रमजान सुरु भएको हो । हिजरी सम्वतको ८ औं..

    रमजानको तराबी सुरु, रोजा आईतबारदेखि

    शनिबार, जेष्ठ १३, २०७४ साल
    नेपालगन्ज, जेठ १३ गते । ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजानको तराबी शनिबारदेखि सुरु भएको छ ।  नेपालगन्जका मुस्लिम अगुवा हाजि शकील अहमद कादरीका अनुसार आईतबारदेखि रमजानको रोजा सुरु हुनेछ ।  मुस्लिम बाहुल्य अन्य मुलुकमा शनिबारदेखि नै रमजान सुरु भएपनि नेपालमा शुक्रबारसाँझ चन्द्रमा नदेखिएका कारण  आईतबारदेखि रमजान सुरु हुन लागेको हो । तर तराबी भने एकदिन अघिदेखि नै सुरु हुने गरेको छ ।  हिजरी सम्वतको..

    रमजानको पखाईमा मुस्लिम समुदाय

    शनिबार, जेष्ठ १३, २०७४ साल
    नेपालगन्ज, १३ जेठ ।  मुस्लिम समुदायको महान पर्व रमजानको अवसरमा आज नेपालगन्जमा खाद्य सामाग्री वितरण गरिएको छ ।  मुस्लिम समुदायले १ महिना मनाउने रोजा (रमजान) पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन उक्त खाद्य सामाग्री वितरण गरेको हो । इस्लामी संघ नेपालको आयोजना तथा आइएचएच टुर्कीको सहयोगमा नेपालगन्जका ५ सय मुस्लिम समुदायका परिवारलाई रमजान मनाउन खाद्य सामाग्री वितरण गरिएको हो । एक महिना बस्ने..

    आयोगको बार्षिकोत्सव नेपालगन्जमा

    शनिबार, जेष्ठ १३, २०७४ साल
    नेपालगन्ज  जेठ १३ .  राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकोत्सव समारोह शनिवार नेपालगञ्जमा पनि मनाइएको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश विष्णुदेव पौडेलले आयोगको १७ औं स्थापनादिवसको अवसरमा आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जले तयार पारेको १७ पाउण्डको केक काटेर वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।  कार्यक्रममा न्यायधीश पौडेलले विधीको शासन भएमा मात्र मानव अधिकारको प्रत्याभूति हुने बताए । उनले..

    माओवादी कार्यकर्ताले सल्यानमा गरे एमाले कार्यकर्तालाई आगोमा जलाउने प्रयास

    शनिबार, जेष्ठ १३, २०७४ साल
    नेपालगन्ज, जेठ १३ गते ।  घरनजिकैको जंगलमा डढेलो लगाउन नदिन प्रतिकार गर्ने सल्यानको बंगाड–कुपिण्डे नगरपालिका ३ का हर्कबहादुर विक र कमल विक जलेर घाइते भएका छन् । ६० बर्षि हर्क र १४ बर्षिय कमलको भेरी अञ्चल अस्पताल नेपालगन्जमा एकसातादेखि उपचार भईरहेको छ । हर्ककको शरिरको भागको २० र कमलको १८ प्रतिशत जलेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।  स्थानीय तहको निर्वाचनको सन्दर्भमा..

    रनियापुरमा वी–ग्रुपको हाजिरी जवाफ

    बिहिवार, जेष्ठ ११, २०७४ साल
    नेपालगन्ज, जेठ ११ –  एक्सन एड नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) नेपालगंज बाँकेको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत पशुपती माध्यामिक बिद्यालय रनियापुर घियामा बुधवार अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ प्रतियोेगिता सम्पन्न भएको छ । आधारभुत तहमा अध्ययनरत नेपाल राष्ट्रिय आधारभुत बिद्यालय सिन्दुरे, सोनपुरबाट २ समुह र पशुपती माध्यामिक बिद्यालय घिया रनियापुरबाट २ समुह गरी जम्मा ४ समुहले  प्रतियोगीतामा..

    रमजानमा व्यवस्थित मतदानको सुझाव

    बुधबार, जेष्ठ १०, २०७४ साल
    नेपालगञ्ज जेठ १० गते – जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् ।  द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई शान्त, सुव्यवस्थित बनाउन मतदानस्थलमा महिलाको..

    विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि कार्यक्रम

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौँ: नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार: शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उनले संविधानमा प्रेस स्वतन्त्रता..

    आइजिपी प्रकरण: सिलवालको पेसी सूचिबाट हटाइयो, इजलास पनि तोकिएन

    मंगलवार, बैशाख १९, २०७४ साल
    काठमाडौँ : नेपाल प्रहरीको आइजिपी प्रकरणबारेको मुद्दा सर्वोच्च अदालतले मंगलबारको पेसी सूचीबाट स्थगन गरेको छ। चैत २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लिखित जवाफ पेस गर्ने पक्षहरुलाई समेत म्याद गुजारे समय नदिने उल्लेख गरी दिन किटान गरी आदेश गरेका थिए। तर, कायम मुकामय प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दाको दैनिक पेसी आजलाई तोकेनन्। आइजिपी प्रकरणको आदेशलाई आधार मानेर निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता..

    अनावश्यक हल्लाको पछाडी नलागी चुनावमा केन्द्रित हुन प्रहरी अधिकृतहरुलाई अर्यालको निर्देशन

    मंगलवार, बैशाख १९, २०७४ साल
    काठमाडौं: प्रहरी महानिरीक्षक प्रकाश अर्यालले स्थानीय निकायको निर्वाचन सफल बनाउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताउँदै अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । बाहिर चलेको विभिन्न हल्लाको पछाडी नलागी देशको परिस्थितिलाई बुझेर चनाखो बस्न आग्रह गर्दै आफू मातहत सुरक्षाकर्मीलाई निर्देशन दिंदै उनले सो कुरा ब्यक्त गरेका हुन् । सोमबार उच्च प्रहरी अधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले सो धारणा राखेका हुन्..

    प्रधानन्यायधीसविरुद्ध महाअभियोग दर्ता हुनासाथ डिआइजी सिलवाल अस्पतालबाट फरार

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अस्पतालमा उपचारको लागि भन्दै बसेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) फरार भएका छन् । सत्तारुढ काँग्रेस र माओवादीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको खबर आएपछि पक्राउ हुने गरले डिष्चार्ज लिएर फरार भएका हुन ।  सिलवाल ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचारका लागि केही दिनदेखि बसेका थिए । उनी साँझ करिव ५ बजे अस्पतालबाट एकाएक..

    सिलवालले कसरी हात पारे गोप्य 'डकुमेन्ट' ? कल्याण श्रेष्ठसमेत तानिनसक्ने

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः बलिउड फिल्म इण्डष्ट्रिजमा राजेश खन्ना र अमिताभ बच्चनको व्यक्तित्व टकरावका थुप्रै घटनाहरु सुनिदै आएको छ । सँगै अध्ययन गरेका यी दुईमध्ये खन्नाले बच्चन सुपरस्टार हुन्छन भनेर कल्पना समेत गरेका थिएनन । न सुपरस्टार हो भनेर न कहिल्यै स्वीकार नै गरे ।  अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने अहम भावना र घमण्डले खन्ना अन्ततः पतन भए । आफ्नो क्यारियर अवरुद्ध बनाए । न..

    निजी विद्यालयमा शुल्क वृद्धिबारे सञ्चालकहरुलाई नराखी मन्त्रालय र विद्यार्थी संगठनबीच वार्ता हुँदै

    शुक्रबार, बैशाख १५, २०७४ साल
    काठमाडौं: निजी विद्यालयमा सर्बोच्च अदालतले दिएको निर्देशन बिपरित मनोमानी शुल्कवृद्धि विरुद्ध आन्दोलनरत थालेका विद्यार्थी संगठनहरुसंग शिक्षा मन्त्रालयले शुक्रबार वार्ताको थालनी गरेको छ । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले उनीहरुलाई वार्तामा बोलाइएको हो । विद्यार्थी नेताहरुसंग सरकारको एक बजे वार्तामा हुने तय भएको मन्त्रालयका प्रवक्ता एबम सहसचिव डा. हरि लम्सालले बताए । प्रवक्ता लम्सालले नेविसंघ,..

    गृहले निकाल्न लाग्यो मल्लिक आयोगको प्रतिवेदन, अब कमल थापासहितलाई कारवाही हुनसक्ने

    शुक्रबार, बैशाख १५, २०७४ साल
    काठमाडौंः हालसम्म गोप्य मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोगले सरकारलाई आदेश दिएपछि सोबारे निर्णयका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेको छ ।  पञ्चायती व्यवस्थाको विरोधमा विसं २०४६ मा भएको जनान्दोलनको परिवर्तनपछि गठित सरकारले आन्दोलनमा दमन गर्नेमाथि छानबिन र कारबाहीका लागि तत्कालीन न्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा गठन गरेको आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । जनान्दोलन दबाउने कार्यमा संलग्नमाथि..

    मानवअधिकार आयोगले स्थानीय निर्वाचनको अनुगमन गर्ने

    शुक्रबार, बैशाख १५, २०७४ साल
    काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्नेछ ।  आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ । टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको तथा..

    सामुदायिक विद्यालयमा पुस्तक अभाव, विद्यार्थी विद्यालय नै आउन छाडे

    बिहिवार, बैशाख १४, २०७४ साल
    धनुषा । धनुषासहित आसपासका जिल्लामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिकसत्र सुरु भएको १४ दिन बित्न लागे पनि अहिलेसम्म सबै पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका हुन् । धनुषाको साविक घोडघास गाविसस्थित गङ्गुली–६ मा पर्ने राष्ट्रिय निम्न माध्यमिक विद्यालयका विद्यार्थी पुस्तक अभावका कारण दिनहुँ विद्यालयमा खेलेर बिताउने..
    Results 1642: You are at page 54 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast