शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झपड, एक प्रहरी घाइते, विद्यार्थी नियन्त्रणमा

    मंगलवार, आषाढ ३, २०७६ साल
    सुर्खेत, ३ असार ।  सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झपडमा परी एक प्रहरी जवान घाइते भएका छन् ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन् ।  स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि-सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीले..

    सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा मुद्दा

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार जुम्लाको  गुठीचौरस्थित गुठीचौर भेडाबाख्रा फार्मको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालयका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र फार्मसँग मिलेर करीब ९३..

    नदीजन्य पदार्थ उत्खननमा रोक, सूचना बेवास्ता गरे ३० हजारसम्म जरिवाना

    आईतवार, आषाढ १, २०७६ साल
    भद्रपुर, १ असार ।  झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ ।  नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो ।  यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा रु १० हजारदेखि रु ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको..

    ट्राफिक नियम उल्लङ्घन : आँखा छल्दैमा पाइँदैन सुख...

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ   “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”    ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर..

    सिमेन्ट उद्योगको ढलान भत्किँदा ३ जना मजदुरको मृत्यु, ३ घाईते

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    लमही, ३२ जेठ ।  दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ ।  उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।  उक्त घटनामा..

    क्यानडा, अमेरिका पठाउने भन्दै तस्करले यसरी ठग्छन, मिर्गौला समेत निकालिन्छ

    शनिबार, जेष्ठ ३२, २०७६ साल
    काठमाडौँ, ३२ जेठ । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुपै्र नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पु¥याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक..

    जङ्गली च्याउ खाएर ६ को मृत्यु, बिरामीको निःशुल्क स्वास्थ्य उपचारको पहल

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    रामपुर, ३१ जेठ निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार  च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी  चारवर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय..

    अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै ‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित ३ पक्राउ

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    लहान, ३१ जेठ । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ ।   सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी हवल्दार अशोककुमार यादवसहित गाडी..

    सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ विरुद्ध मुद्दा दायर

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ  सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार गरेको पाइएको छ । दुई जिल्लाको विभिन्न कित्ता जग्गा कौशल भन्ने खैरुल हसन..

    गाउँपालिकाका इञ्जिनीयर १ लाख घुससहित रङ्गेहात पक्राउ

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    सप्तरी, ३० जेठ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई बिहिबार रू १  लाख घुससहित पक्राउ गरेको छ । राजविराज नगरपालिका–६ स्थित उहाँको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको रू १ लाखसहित पक्राउ गरिएको  आयोगले जनाएको छ । आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले आज राजविराज नगरपालिका–६ स्थित उहाँको डेरामा छापा मार्दा  रु एक लाख..

    पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेँडिएपछि विरामीको मृत्यु, अस्पताल परिसरमा नाराबाजी

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौं, ३० जेठ । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।  ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । पित्तथैलीमा समस्या भएकाले उपचारका लागि  गत शुक्रबार अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको  मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन..

    भारतमा सामुद्रिक आँधीको आतंक, गुजरातका ३ लाख मानिस सारियो, नेपालमा पनि प्रभाव !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौं, ३० जेठ । भारतको गुजरात राज्यमा विकसित भएको सामुद्रिक आँधी बिहीबार आउने अनुमानका कारण त्यहाँका मौसमविद्ले गरेपछि तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । विभागका अनुसार उक्त आँधी गुजरातको तटसँग ठोक्किने छ । जसबाट ४ सय ८ गाउँका ६० लाख बासिन्दा प्रभावित हुनेछन् । आँधीले गुजरातको जूनागढ दीव , देवभूमि, द्वारका, पोरबन्दर, राजकोट, जूनागढ दीव, कच्छ, गिर, सोमनाथ, अमरेली र भावनगरलगायतका..

    हजयात्रीको टिकटमा हिनामिना गर्नेविरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौँ, २९ जेठ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।    हज समितिको सचिवालयले २०७४ जेठ ११ मा प्रकाशित सार्वजनिक सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति..

    बलान खोला छेउबाट सशस्त्र प्रहरी बलद्वारा २ बोरा गाँजा बरामद

    बुधबार, जेष्ठ २९, २०७६ साल
    सिरहा, २९ जेठ   सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ ।   विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान खोलाको छेउबाट तयारी अवस्थामा राखी राखेको दुई बोरा गाँजा बरामद गरेको आज पत्रकार सम्मेलन गरेर..

    प्रहरीद्वारा पाेखराको उत्तमचोकमा गोली चल्यो, १५ सय थान लागूऔषध सहित १ पक्राउ

    बुधबार, जेष्ठ २९, २०७६ साल
    पोखरा, २९ जेठ ।  पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।  प्रहरीकाे गाेली लागेर एक जना घाइते भएका छन् । उत्तम चोक साईडमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याउँदै जाँदा प्रहरीलाई नै आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  खुट्टामा प्रहरीको गोली लागेर घाईते भएका गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार..

    ‘रेड बुल’ जस्तै देखिने ‘रेड ब्लु’ माथि कारवाही, जम्मा ५ हजार रुपैयाँ जरिवाना !

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौं, २८ जेठ लोकप्रिय पेय पदार्थ रेड बुलको ट्रेडमार्क चोरी गरेको आरोपमा उद्योग विभागले एक कम्पनीलाई कारबाही गरेको छ । रेडबुलको उजुरीपछि ‘रेड ब्लु’ लाई पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनअनुसार उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना गरेको हो । रेडबुलले क्षतिपूर्तिसमेत भराइ पाउँ भन्दै उजुरी हालेको थियो । रेडबुलले उजुरी हालेपछि रेड ब्लु पनि दर्ता प्रक्रियामा गएको थियो । तर १० वर्षअघि नै..

    'वीरविक्रम २'लाई बदनाम गर्न खोजेको अभियोगमा 'मेम नेपाल'का एडमिन पक्राउ

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ युट्युबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा 'मेमे नेपाल' नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका - १४ विजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरविक्रम २ को प्रचार-प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमानेपश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा..

    आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    ललितपुर, २८ जेठ प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव रहेका छन् ।  पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको..

    विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ   प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध मंगलबार विरोध जनाइएको छ ।   लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्र्घष समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा..

    रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे, मागे क्षमा याचना

    सोमबार, जेष्ठ २७, २०७६ साल
    चितवन, २७ जेठ  पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।  प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो । मुलुकी..

    उपचारमा लापरबाही भएको भन्दै बिर्तामोडको कनकाई हस्पिटलमा तोडफोड, प्रहरीले हान्यो लाठी र अश्रु-ग्यास

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलमा स्थानीयले तोडफोड गरेका छन् । उपचारमा हेलचेक्र्याइँ गरेकाले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले हस्पिटलमा तोडफोड गरेका हुन् । २२ जेठमा एपेन्डिसाइटिस उपचारका लागि भर्ना भएकी इलाम सूर्योदय नगरपालिका-९ की विविशा तामाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । भर्ना गरेको पाँचौ दिन आइतबार बिहान अस्पतालले उपचार गर्न नसक्ने भन्दै विराटनगर रिफर गरेको र त्यसतर्फ लाने..

    वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि सम्पूर्ण काम रोक्न निर्देशन

    आईतवार, जेष्ठ २६, २०७६ साल
    परासी, २६ जेठ ।   पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।   समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्काे आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न..

    जङ्गली च्याउ खाँदा २ जना बालिकाको मृत्यु, ८ बिमारी

    आईतवार, जेष्ठ २६, २०७६ साल
    पाल्पा, २६ जेठ । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् ।  उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् ।  चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा..

    हावाहुरीबाट ५ सय ७१ घरमा क्षति, विवरण संकलन गर्न सुरक्षा निकाय परिचालन

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    कञ्चनपुर, २४ जेठ ।  जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले जिल्लाको ५७१ घरमा क्षति पुर्याएको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पुर्याएको छ ।  प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताउनुभयो । “अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति..

    कैलाली-कञ्चनपुर हावाहुरी : कैलालीमा मात्रै १ हजार १ सय ७४ घरमा क्षति

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    धनगढी, २४ जेठ बिहीबार राति आएको हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो घनजनको क्षति भएको भएको छ। सुदूरश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले हावाहुरीबाट कैलालीमा दुईजनाको मृत्यु भएको र ७६ जना घाइते भएको जानकारी दिएका छन्। उनले घाइत मध्ये ६६ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी १० जनामध्ये दुईजनाको भारतको लखनऊ, दुई जनाको कोहोलपुर मेडिकल कलेज र ६..

    चालू वर्षमा उपत्यकामा मात्रै सवारी दुर्घटनामा २ सय २२ को मृत्यु

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ  काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २ सय २२ जनाको मृत्यु भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् ।  महाशाखाका..

    घुस लिएको अभियोगमा सव इञ्जिनीयर तारा श्रेष्ठ पक्राउ

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।   योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ ।  आयोगले सशस्त्र प्रहरी बल, नेपाल,..

    धेरै बालविवाह हुने मुलुकमा नेपाल पनि, विश्वभरको तथ्याङ्क केलाउदा जे देखियो...

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र..

    प्रहरीले लुटेरा छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लियो

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई समात्न गोली चलाएको छ । राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको अत्तरखेलबाट नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। विशेष सूचनाका आधारमा अत्तरखेल पुगेको प्रहरी टोलीमाथि तामाङले आक्रमणको प्रयास गरेपछि फायर खोल्नु परेको थापाको भनाइ छ। उनको समूहका यसअघि..

    न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी, बेलुकापख पुनः दोहोरीने

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौँ, २४ जेठ । पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै शुक्रबार बिहान  काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताउनुभयो ।..
    Results 1699: You are at page 20 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast