शुक्रबार, मंसिर २७, २०७६

    सावधान

    मापदण्ड पालना नगर्ने उद्योग र अस्पताल कारवाहीमा

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ ।मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो । त्यस्ता उद्योग र अस्पताललाई वातावरण संरक्षण ऐन, २०५३ अनुसार..

    फरार अभियुक्त २६ वर्षपछि पक्राउ

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काभ्रेपलाञ्चोक, १३ भदौ  काठमाडौँ जिल्ला अदालतले  विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार लामा २६ वर्षदेखि फरारको..

    २३ गाई मृत भेटिए, १५० भन्दा बढी चौपाया घाइते अवस्थामा

    शुक्रबार, भाद्र १३, २०७६ साल
    सुर्खेत, १३ भदौ बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताउनुभयो । नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जङ्गलमा फेला परेकामध्ये..

    घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।  विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अवस्थामा उनीहरुलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । ..

    वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

    बिहिवार, भाद्र १२, २०७६ साल
    रुकुम(पूर्व), १२ भदौ एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो ।  अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान..

    लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौं, १२ भदौ ।  प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो ।   स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी..

    ग्रीनल्याण्डमा हिउँ पग्लिनेक्रम तिब्र, समुद्र सतह ३ वा ४ फिट उकासिने खतरा

    बुधबार, भाद्र ११, २०७६ साल
    ग्रीनल्याण्ड, ११ भदौ । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् ।  ग्रीनल्याण्डका अन्य ग्लेसियर (हिउँनदी) झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तिब्र गतिमा पग्लिरहेको छ । यथार्थमा, यो..

    अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

    बुधबार, भाद्र ११, २०७६ साल
    भोजपुर, ११ भदौ भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले..

    वर्षायाममा भत्किएका आन्तरिक सडक खुलाउन सकस

    बुधबार, भाद्र ११, २०७६ साल
    जाजरकोट, ११ भदौ वर्षैपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई  सडक खुलाउन समस्या भएको हो । दाता संस्थाद्वारा प्राविधिक जाँच तथा लागत अनुमानबिना निर्माण गरिएका सडक भत्किएका कारण शुरुमा निर्माण गर्दा लागेको रकम बराबर अहिले भत्किएका सडक मर्मत गर्न खर्च  गर्नुपर्ने  भएको छ ।  नलगाड नगरपालिका..

    भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ   मोटरसाइकल चोरी मुद्दामा रुपन्देहीमा पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याउने क्रममा थानकोटबाट भागेका दुई अभियुक्तलाई प्रहरीले १० घण्टा नबित्दै आज पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाका अनुसार मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका रामेछाप लिखु–तामाकोशी गाउँपालिका–१ घर भई काठमाडौँको टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरीद गर्ने भीमबहादुर सुनार आज बिहान ४ः३० बजेको समयमा भागेका थिए ।   सो जानकारी..

    दोलखामा विदेशी नागरिक मृत अवस्थामा फेला

    मंगलवार, भाद्र १०, २०७६ साल
    दोलखा, १० भदौ   दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।   चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको..

    प्रदर्शनका घाइते भेट्न अस्पताल पुगे रवि लामिछाने

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै । न्युज २४ का कार्यक्रम प्रस्ताेता रवि लामीछाने रिहा भएपछि प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन् ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गरेपछि उनी आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका हुन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरुको..

    जथाभावी सडक काट्दा पहिराको उच्च जोखिम

    सोमबार, भाद्र ९, २०७६ साल
    मार्तडी, ९ भदौ    जिल्लाका अधिकांश स्थानीय तहका बस्तीमा जथाभावी सडक काट्दा पहिराको उच्च जोखिम बढेको छ । लगातारको वर्षा नरोेकिएपछि जिल्लाका धेरैजसो बस्ती पहिराको जोखिममा रहेका छन् ।    बडीमालिका नगरपालिका–५स्थित रुघाखोचा बस्ती पहिराको उच्च जोखिममा रहेको छ । जडाङ्गादेखि मनासम्म जोड्ने सडक निर्माण गरेपछि उक्त बस्ती पहिराको जोखिममा परेको हो । बस्ती माथिबाट नगरपालिकाले सडक निमार्ण गरेकाले उक्त बस्तीमा बसोबास गर्ने स्थानीयलाई..

    जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल घुस लिएको अभियोगमा पक्राउ

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुलाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।    उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेवापत सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटाँैडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो । आयोगको टोलीले उहाँलाई कलैया भान्छाघरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगका..

    प्रशासनले निषेधित क्षेत्र तोके पनि रवि लामिछानेका समर्थक र प्रहरीबीचको झडप उग्र बन्दै

    सोमबार, भाद्र ९, २०७६ साल
    भरतपुर, ९ भदाै । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको अहिले चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि थुनछेक बहस भइरहेको छ।  थुनछेक बहस भइरहँदा उता रवि लामिछाने समर्थकको प्रदर्शन उग्र बन्दै गएपछि चितवनको भरतपुरमा जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेपनि झडप भने रोकिएको छैन। निषेधित क्षेत्रबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। प्रदर्शनकारीले ढुंगा हान्ने र प्रहरीले प्रतिरक्षाका लागि..

    चितवनमा बम विस्फाेट

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदौ । साेमबार चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम विस्फोट भएको छ । दिउँसो १ बजेतिर भएको बम विस्पोटमा परी १ जना घाइते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। कोईरालाका अनुसार चितवनमा आज विप्लव समूहले..

    अस्ट्रेलिया भन्दै इन्डोनेसियामा लगेर बन्धक ! भारतीय मानव तस्करदेखि नेपालीसम्म पक्राउ

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ अस्ट्रेलिया पुर्याइदिने भनेर विभिन्न प्रलोभन देखाई इन्डोनेसियामा लगेर तीनजना नेपालीलाई अलपत्र पार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत पठानकोट घर भई हाल इन्डोसियामै बस्दै आएका ३० वर्षीय परषोत्तम लालसहित छ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा दोलखा गैरीमुदीका ३० वर्षीय शशी लामा भनिने शशी कुमार तामाङ, म्याग्दी बेनी नगरपालिका–९ का ३०..

    अज्ञात समूहद्वारा उपराष्ट्रपति पुनकाे गृहवडामा बम विस्फोट र आगजनी

    सोमबार, भाद्र ९, २०७६ साल
    रोल्पा, ९ भदाै । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह जिल्लामा अज्ञात समूहले बम विस्फोट गराएको छ। उनकाे गृहवडा अर्थात रोल्पाको परिवर्तन गाउँपालिका वडा नं २ राँसीको वडा कार्यालयमा बम विस्फोट भएको हो। विस्फोटवाट कार्यालयको ढोका जलेर सामान्य क्षति भएको बताइएको छ। राति १२ः३० बजे भएको विस्फोटले स्थानीयहरु त्रसित भएका छन्। बाल्टिन बम प्रयोग गरि कार्यालयको चारवटै ढोकामा जुटको बोरामा डिजेल राखेर आगजनीको प्रयास गरिएको बताइएको छ।..

    चितवनकाे वडा कार्यालयमै आगजनी

    सोमबार, भाद्र ९, २०७६ साल
    चितवन, ९ भदाै । चितवनकाे कालिका नगरपालिका वडा नं ७ को कार्यालयमा आगजनी गरिएकाे छ । अज्ञात समूहले गरेकाे आगजनीबाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले कसले र के कारणले आगजनी गरेको भन्ने थाहा हुन नसकेको बताए ।   आइतबार राति आगजनी गरेको भएपनि स्थनीयले बिहान मात्र थाहा पाएर  प्रहरीलाई खबर गरेका हुन् । करिब एक..

    अविरल वर्षापछि आएको पहिरोबाट २० परिवार विस्थापित

    आईतवार, भाद्र ८, २०७६ साल
    दोलखा, ८ भदौ अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।  वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ । यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताउनुभयो ।..

    प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीलाई नै फोन, उजुरी दिने युवक पक्राउ

    आईतवार, भाद्र ८, २०७६ साल
     काठमाडौँ, ८ भदौ प्रहरीले आफ्नो मोबाइल लुटेको भन्दै प्रहरीलाई नै फोन गरेर सूचना दिने २५ वर्षीय आकाश भट्टराई पक्राउ परेका छन् । उनलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइले प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीको कन्ट्रोल रुममा उनले सूचना दिएका थिए ।  लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले उक्त मोबाइल आकाशले आफ्नै साथीलाई दिएरु प्रहरीले लुट्यो भन्दै झुटो..

    बाघको आक्रमणमा परी एक वृद्धको घटनास्थलमै मृत्यु

    आईतवार, भाद्र ८, २०७६ साल
    राजापुर, ८ भदौ ।   बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ : ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।     बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै..

    घरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौँ, ७ भदौ के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् ।  अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ ।  मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले..

    शालिकराम हत्या प्रकरण : रविकी पत्नी निकितामाथि पनि अनुसन्धान हुने !

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौं, ७ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी प्रकरणको दुई साता बितिसक्दा थप नयाँ घटना तथा परिघटनाहरु पनि देखिएका छन् ।  यसबीच थप नयाँ घटना तथा परिघटनाहरु पनि देखिएका छन् । यसै प्रकरणमा छानबिनका क्रममा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलमाथि पनि छानबिन गर्न थालेको छ । केही दिनअघि रविलाई हिरासतमा खाना खुवाउन भनेर गएका बेला रविको..

    एसिड बोकेको अनियन्त्रीत ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

    शनिबार, भाद्र ७, २०७६ साल
    राजस्थान, ७ भदाै । भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एसिड बोकेको ट्यांकर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु भएकाे छ । राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भएको हो ।  दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।  ट्यांकरले भरी एसिड बोकेको थियो । भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए ।..

    आईभी सेट खरिदमा १ करोड बढीको राजश्व छली

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौँ, ६ भदौ भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।  वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । भाइटल हेल्थ केयरका..

    ७२ लाख ठगीकाे आरोपमा पूर्व डिएसपीकी पत्नी पक्राउ

    शुक्रबार, भाद्र ६, २०७६ साल
    इटहरी, ६ भदौं । कीर्तिपुरकी एक महिलाको ७२ लाख रुपैंयाँ गठी गरेर फरार रहेको आरोपमा इटहरी प्रहरीले सशस्त्र प्रहरीका पूर्व डिएसपी पत्नीलाई पक्राउ गरेको छ । कीर्तिपुरकी एक महिलालाई घर पास गरिदिने भन्दै ७२ लाख लिएर फरार भएकी सशस्त्र प्रहरीका पूर्व डिएसपी पुष्पकुमार श्रेष्ठकी पत्नी मिनाकुमारी श्रेष्ठलाई इटहरीको सुनसरीबाट पक्राउ गरिएको हो । उनलाई इटहरीस्थित रोयल रिसोर्टमा लुकेर बसेको अवस्थामा बिहीबार..

    १ सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

    शुक्रबार, भाद्र ६, २०७६ साल
    राजापुर, ६ भदौ ।  बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो । पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध..

    विप्लव नेकपाका जनसरकार प्रमुख पक्राउ

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडाैं, ६ भदाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्। बिहीबार राति उनलाई सुनवल नगरपालिका-१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका..

    म्याद थपपछि किन भने रवि लामिछानेले प्रहरी भित्रै असुरक्षित छु ?

    बिहिवार, भाद्र ५, २०७६ साल
    चितवन, ५ भदौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले म्याद थप भएपछि आफु प्रहरीभित्रै असुरक्षित भएकाे बताएका छन् । बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा उनले तीनै जनाकाे बयान पश्चात साे घटनामा संलग्नता नदेखिएपछि ५ दिन म्याद थपगरी सुनियाेजित र नियतपूर्ण तरिकाले फसाउन खाेजिएकाे बताएका हुन् ।  उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा..
    Results 1699: You are at page 10 of 57
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 Next Last
    Weather Forecast