होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#

    सावधान

    होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ६ चैत  ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने..

    विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ

    बुधबार, चैत्र ६, २०७५ साल
    जितपुर, ६ चैत  सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक..

    प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौं, ६ चैत्र ।  नेपाल प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको आफूहरुको समूह र विप्लव समूहको कार्यकर्ताबीच केहीबेरसम्म गोली हानाहान भएको..

    राष्ट्रिय सतर्कता केन्द्र : मालपोत र नापीमा छड्के अनुगमन

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ ।  चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा मंगलबार छड्के अनुगमन गरिएको..

    नेपाल विद्युत् प्राधिकरण : बिजुली चोर्ने १० पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    राजविराज, ५ चैत  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाबाट विद्युत् हुकिङ गर्ने दश जनालाई पक्राउ गरी आज कारवाही गरेको छ ।  नेपाल विद्युत् प्राधिकरण, नेपाल प्रहरी तथा..

    विभिन्न ३ नाकामा बर्ड–फ्लू चेक प्वाइन्ट, आजैबाट चेकजाँच शुरु

    मंगलवार, चैत्र ५, २०७५ साल
    काभ्रेपलाञ्चोक, ५ चैत  राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्ड–फ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ ।  जिल्लामा बर्ड–फ्लुजन्य संक्रमण भित्रिन..

    होलीमा इच्छा विपरीत रंग दले परिएला जेलमा !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौं, ५ चैत होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस होलीका अवसरमा काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजनासमेत लागू गरेको..

    भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ

    मंगलवार, चैत्र ५, २०७५ साल
    राँझा, ५ चैत  सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।  सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत..

    प्राधिकरणका लेखापालविरुद्ध ५२ लाखको भ्रष्टाचार मुद्दा

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा..

    मकवानपुरपछि काठमाडौंमा बर्डफ्लु भेटियो, हजारौं कुखुरा नष्ट

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौं, ४ चैत । केही दिनअघि मकवानपुरमा भेटिएको बर्डफ्लुको संक्रमण अहिले राजधानीमा समेत देखा परेको छ । काठमाडौंको ताकेश्वरस्थित दुई कुखुरा पोल्ट्रीफार्ममा पालिएका कुखुराहरुमा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको हो..

    अस्पताल वरपर मदिरा निषेध

    आईतवार, चैत्र ३, २०७५ साल
    ओखलढुङ्गा, ३ चैत  ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो..

    कित्ताकाटमा भ्रष्टाचार : नायब सुब्बासहित ७ विरुद्ध मुद्दा दायर

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई शुक्रबार पक्राउ गरेको छ ।  आयोगका प्रवक्रा..

    हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही..

    पोखरामा बन्दको प्रभाव, विभिन्न स्थानमा शंकास्पद बस्तु फेला

    बिहिवार, फागुन ३०, २०७५ साल
    पोखरा, ३० फागुन  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ ।  बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन..

    पोखरा महानगरको सक्रियता : मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

    बिहिवार, फागुन ३०, २०७५ साल
    चिप्लेढुङ्गा, ३० फागुन : उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त..

    रोकिएन नदीजन्य पदार्थको उत्खनन

    बुधबार, फागुन २९, २०७५ साल
    राँझा, २९ फागुन  राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट..

    मध्यरातमा शक्तिशाली बम विस्फोट, ६ पक्राउ, विप्लवमाथि शंका

    बुधबार, फागुन २९, २०७५ साल
    चितवन, २९ फागुन : भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख..

    विप्लव माओवादी समूहको धन्दा, धम्कीसँगै चन्दा

    मंगलवार, फागुन २८, २०७५ साल
    दैलेख, २८ फागुन  दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ ।  पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने..

    मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन र चाँदी ! २ भारतीय पक्राउ

    सोमबार, फागुन २७, २०७५ साल
    जनकपुरधाम, २७ फागुन  मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई..

    रुपन्देहीमा अज्ञात समूहद्वारा एक युवकको हत्या

    सोमबार, फागुन २७, २०७५ साल
    खस्यौली, २७ फागनु रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय..

    १ लाख ९६ हजार नगदसहित जुवा अखडाबाट महिला पक्राउ

    आईतवार, फागुन २६, २०७५ साल
    साँखु, २६ फागुन  प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।  बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो..

    बम विस्फोटको विरोधमा आज देशभरका ११ सय म्यानपावर बन्द

    आईतवार, फागुन २६, २०७५ साल
      काठमाडौं, २६ फागुन ।  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आईतबार देशभरका म्यानपावर कम्पनी बन्द भएको छ । बम विस्फोटको भत्र्सना गर्दै आईतबार देशभरका ११ सयभन्दा..

    १ सय ५ केजी चरेससहित ३ पक्राउ [नामसहित]

    आईतवार, फागुन २६, २०७५ साल
    धादिङ, २६ फागुन  धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आईतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस..

    केडिया अपहरणका मुख्य योजनाकार पक्राउ गरी सार्वजनिक

    शनिबार, फागुन २५, २०७५ साल
    पर्सा, २५ फागुन : नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत..

    ‘विप्लव’द्वारा अपहरित भनिएकी सांसद प्रहरी सम्पर्कमा

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन -  बझाङमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार दिउँसो अपहरण गरिएको भनिएकी सांसद देवकी मल्ल संम्पर्कमा आईसकेको प्रहरीले दावी गरेको छ। बझाङ प्रहरी प्रमुख डीएसपी..

    विप्लव नेतृत्वद्वारा बझाङबाट प्रदेश सांसद अपहरण

    शुक्रबार, फागुन २४, २०७५ साल
    धनगढी, २४ फागुन सूदुरपश्चिम प्रदेश सभा सदस्य अपरण भएको खबर आए पछि प्रहरीले खोजी कार्य शुरु गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समूहले प्रदेश सदस्य देवकी मल्ललाई..

    निर्मला हत्या प्रकरण : मुद्दा दर्ता भएपछि एसपी विष्ट र डीएसपी फरार

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी..

    चितुवाको आक्रमणबाट ८० वर्षीय बृद्ध सहित अन्य २ घाइते

    शुक्रबार, फागुन २४, २०७५ साल
    लम्की, २३ फागुन  चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र..

    काठमाडौँको मख्खनगल्लीमा आगलागी, निभाउन चार दमकलको प्रयोग

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।  मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।..

    विप्लवको गाउँमा प्रहरीको छापा - गोली प्रहार, हतियार बरामद

    बिहिवार, फागुन २३, २०७५ साल
    कपिलवस्तु,  २३ फागुन प्रहरीले कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि गोली प्रहार गरेको छ । विप्लव गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि..
    Results 908: You are at page 1 of 31
      Weather Forecast