प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर# पल्सर स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए #आहा खबर#

    धर्म-संस्कृति

    हजयात्रा सुरु ! विश्वभरका बीस लाख भन्दा बढी मुस्लिमहरु साउदी अरबको मक्कामा

    आईतवार, भाद्र ३, २०७५ साल
    मक्का, साउदी अरब, ३ भदौ : विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा..

    डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच, कसले र कुन समुदायबाट शुरु भयो ?

    शुक्रबार, भाद्र १, २०७५ साल
    जाजरकोट, १ भदौ  इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका..

    थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्वको महत्व र आवश्कता !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    कैलाली, ३१ साउन पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व बिहिबार कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् ।  खेतीपाती सकिएपछि धानबालीमा किरा नलागून् भनेर..

    आज नागपञ्चमी पर्व, चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागको पूजा गरिँदै

    बिहिवार, श्रावन ३१, २०७५ साल
    ३१ साउन, काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प..

    प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो, लाखौं भेटी सङ्कलन

    मंगलवार, श्रावन २९, २०७५ साल
    बेनी, २९ साउन  यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।  बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका..

    आज साउनको अन्तिम सोमबार, देशभरका श्रद्धालुहरुको शिवालयमा घुइँचो

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको..

    स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने गुणले भरिपूर्ण गुँला पर्व शुरु

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आईतबारदेखि शुरु भएको छ ।  गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ..

    नेवारी समुदायमा शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण पर्वमा शक्तिपिठमा घुइँचो

    बिहिवार, श्रावन २४, २०७५ साल
    भक्तपुर, २४ साउन  साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा बिहिबार बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको..

    लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै

    बुधबार, श्रावन २३, २०७५ साल
    बनेपा, २३ साउन  काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।  विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो..

    सोमबार विशेष : बोलबम धाममा भीड बढ्दै, दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास

    सोमबार, श्रावन २१, २०७५ साल
    बुटवल, २१ साउन रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा सोमबार भक्तजनको घुइँचो लागेको छ ।   सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर..

    प्राकृतिक सौन्दर्यको अनुपम उपहार खोटाङको त्रिधार्मिकस्थल हलेसी

    सोमबार, श्रावन २१, २०७५ साल
    खोटाङ, २१ साउन  धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।  गुफाभित्र छिरेपछि देखिने..

    धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री

    बुधबार, श्रावन १६, २०७५ साल
    पोखरा, १६ साउन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको..

    नागेश्वर महादेव मन्दिरमा भक्तजनको भीड, झण्डै १५ हजारभन्दा बढीले गरे पुजाआजा

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन काठमाडौँ महानगरपालिका– ३२ स्थित प्रसिद्ध एवं एतिहासिक नागेश्वर महादेव मन्दिरमा  साउनको दोस्रो सोमबार झण्डै १५ हजारभन्दा बढी दर्शनार्थी भक्तले पूजाआजा गरेका छन् ।  नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प..

    पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ला, बोल बम यात्रीसहित भक्तजनको भीड

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ ।  पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य..

    लेत्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम प्रचारप्रसारको पर्खाइमा

    शुक्रबार, श्रावन ११, २०७५ साल
    पोखरा, ११ साउन  पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ ।  प्राचीनकालदेखि ऋषिमुनिले तपस्या..

    पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा निष्काशन रोक्का

    बुधबार, श्रावन ९, २०७५ साल
    बुटवल, ९ साउन  रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ ।  मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका..

    चार दशकपछि परम्परागत ‘साउने डोला’, पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड

    मंगलवार, श्रावन ८, २०७५ साल
    भीमदत्तनगर, ८ साउन  राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ ।  सोमबार साँझ..

    दर्जनौं शिवालयमा जल चढाउनेको घुइँचो, सुरक्षा व्यवस्था चुस्त

    सोमबार, श्रावन ७, २०७५ साल
    भद्रपुर, ७ साउन   आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।  पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा..

    आज हरिशयनी एकादशी, मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, श्रावण ७ ।  आज हरिशयनी एकादशी । विशेष गरेर हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर, भगवान विष्णुको पूजा आराधना गरेर तथा आ–आफ्नो घरमा तुलसीको विरुवा रोपेर मनाउँदै छन् । एकादशी भएकाले आज..

    नागेश्वरमा साउने मेलाको तयारी, मन्दिरको चारै ढोका खुला, भक्तजनको घुईचो

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ,६ साउन  कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।  साँझको सन्ध्याकालीन आरती..

    आज साउने संक्रान्ति पर्व, आजैबाट नयाँ आर्थिक वर्षको समेत आरम्भ

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, श्रावण १  ।  आज साउन महिनाको पहिलो दिन अर्थात साउने संक्रान्ति । देशभर यस दिनलाई कर्कट संक्रान्तिका रूपमा समेत मनाउने गरिन्छ । त्यस्तै, आजकै दिनबाट नयाँ आर्थिक वर्ष सुरु हुने..

    संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत धनपाल थान मन्दिरको जीर्णोद्वार !

    आईतवार, आषाढ ३१, २०७५ साल
    विराटनगर, ३१ असार संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका–८ स्थित दर्वेशमा रहेको धनपाल थान मन्दिरको जीर्णोद्वार तथा त्यहाँ पक्की भवन समेत निर्माण गरेको छ ।  साथै सोही वडाको फर्साडाँगीमा रहेको अर्को थनपाल..

    श्रीकृष्ण प्रेम संस्था नेपालद्वारा स्थानीय गाई संरक्षण गर्न श्रीमदभागवत ज्ञान महायज्ञ आयोजना

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।  श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको..

    गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार   गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ ।  गाँजा खाने एवं किनबेच गर्नेको..

    सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दद्वारा योग तथा साधना !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले सोमबार पनि योग तथा साधना गराए ।  आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा..

    काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाउँदै सकियो पनौती जात्रा

    शुक्रबार, आषाढ १५, २०७५ साल
    बनेपा, १५ असार  काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ ।  प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि..

    विवाहको ८ प्रकार : कस्तो छ हिन्दू धर्मको विवाह संस्कार ?

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार  विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग..

    स्वर्ग जस्तै सुन्दर प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा

    बुधबार, आषाढ ६, २०७५ साल
    बेनी, म्याग्दी, ६ असार  म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।  मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा..

    हरेक मगर बस्तीमा रौनक : भूमे पर्वको शुभकामना आदानप्रदान, भेटघाट र रमाइलो (फोटोमा हेर्नुस्)

    शनिबार, आषाढ २, २०७५ साल
      खोटाङ, २ असार : मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ ।  भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप..

    दहचोकका ऐतिहासिक सम्पदा जीर्ण बन्दै, चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा

    शुक्रबार, आषाढ १, २०७५ साल
    काठमाडौँ, १ असार  चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ ।  विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण भएको मन्दिर चाँडो मर्मत तथा सम्भार नगरिएमा..
    Results 395: You are at page 8 of 14
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last
      Weather Forecast