आईतवार, भाद्र २९, २०७६

    धर्म-संस्कृति

    पवित्र तीर्थस्थल देवघाट धाममा दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

    आईतवार, जेष्ठ ५, २०७६ साल
    चितवन, ५ जेठ ।  पवित्र तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट िगरनिे शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दनि आठ वटा शव अन्त्येष्टकिा लाग िदेवघाट ल्याइने गरन्छि ।    देवघाट क्षेत्र वकिास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछ िमृतकले प्रयोग गरेका कपडा, औषध,ि गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न..

    आज २५६३ औं बुद्ध जयन्ती : आस्था प्रकट गर्दै विविध कार्यक्रमको आयोजना

    शनिबार, जेष्ठ ४, २०७६ साल
    काठमाडौं, ४ बैशाख ।    हरेक साल वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका ताराका रुपमा परिचित गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्ममा त्रिसंयोग दिवसका रुपमा समेत लिइने गरिन्छ । ऐतिहासिक पक्ष    सिद्धार्थ गौतम नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि राजा..

    धार्मिक तथा एतिहासिक महत्व बोकेको चण्डेश्वरी जात्रा सुरु

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काभ्रेपलाञ्चोक, ३ जेठ  बनेपामा शुक्रबारदेखि चण्डेश्वरी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको..

    अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो ।  खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी,..

    बुद्ध जयन्तीको तयारी पूरा, ८० सङ्घ संस्थाको सहभागिता

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा २५६३ औँ बुद्ध जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा गरिएको  छ । तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार समितिको संयोजक रहेको बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा जेठ १ गतेदेखि नै कार्यक्रम शुरु गरिने जनाइएको छ । मूल समारोह समिति संयोजक चन्द्रमान लामाका अनुसार जेठ १, २ र ३ गते बौद्ध महाचैत्य परिसरमा..

    राष्ट्रपति भण्डारी जनकपुरमा, जानकी मन्दिरमा पूजाअर्चना

    सोमबार, बैशाख ३०, २०७६ साल
    जनकपुर, ३० वैशाख । जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा सोमबार जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ ।  सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् । जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् । सेनाको हेलिकोप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् । मन्दिरमा..

    महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन

    आईतवार, बैशाख २९, २०७६ साल
    बेझाड, २९ वैशाख । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा एकैदिन रु तीस लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन रु तीस लाख बराबरको दान सङ्कलन भएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र..

    झापाका २२ स्थानमा साकेला उभौली मनाउने तयारी

    बिहिवार, बैशाख २६, २०७६ साल
    भद्रपुर, २६ वैशाख झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिनुभयो । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच..

    शुरु भयो रातो मछिन्द्रनाथको जात्रा, तानेर गाबहाल पुर्याइयो

    बुधबार, बैशाख २५, २०७६ साल
    ललितपुर, २५ वैशाख वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई आज साँझ तानेर गाबहाल पुर्याएको छ ।  बर्सेनी वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने गरिएको छ । चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि आज तानिएको हो । आजै गाबलहालमा छोयलाबु गरिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार भोलि..

    विश्वकै अलौकिक शक्ति धाम गलेश्वर

    बुधबार, बैशाख २५, २०७६ साल
    म्याग्दी, २५ वैशाख म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।  ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत..

    लमजुङको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु

    मंगलवार, बैशाख २४, २०७६ साल
    लमजुङ, २४ वैशाख । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव..

    इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि

    सोमबार, बैशाख २३, २०७६ साल
    विराटनगर, २३ वैशाख    इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ ।   एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३।४३ बजेबाट बेलुका ६।३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको..

    पञ्चैबाजा संरक्षण अभियानमा जुटे रामपुरका युवा

    आईतवार, बैशाख २२, २०७६ साल
    बेझाड, २२ वैशाख ।    गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा संरक्षण अभियानमा जुटेका छन् ।    रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था गठन गरेर स्थानीय युवा पञ्चैबाजा संरक्षणमा जुटेका हुन् । विसं २०७४ मा प्रतिव्यक्ति रू पाँच सङ्कलन गरेर दश युवाले यो अभियान शुरु गरेका थिए ।     शुरुमा रू७० हजारको आठ थान बाजा..

    परम्परागत धार्मिक संस्कृति बिस्तारै लोप हुने अवस्थामा

    आईतवार, बैशाख २२, २०७६ साल
    गलेश्वर, २२ वैशाख । धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् । बेनी नगरपालिका–२..

    ललितपुरको टंगालबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौं, २२ वैशाख ।  रातो मच्छिन्द्रनाथको रथयात्रा आईतबारबाट सुरु हुँदैछ । आईतबार दिउँसो ललितपुरको टंगालबाट रथायात्रा सुरु गरिनेभएको हो । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ । मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ ।  यही वैशाख २५ गते स्थानीयले रथलाई पुल्चोकबाट तानेन गाबहाल र्पुयाउनेछन्। गाबहाल..

    पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरवमा पूजाअर्चना

    शनिबार, बैशाख २१, २०७६ साल
    पोखरा, २१ वैशाख ।   पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ ।   ‘नुवाकोट राज्य’ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करीब १५ किमी उत्तर फेदीखोला..

    गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

    शुक्रबार, बैशाख २०, २०७६ साल
    बेझाड, २० वैशाख ।   गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन् ।    पवित्र तीर्थ गोसाइँकुण्डको दहमा जमेको अधिकांश हिउँसमेत पानीमा परिणत हुँदै जाँदा धार्मिक विधिपूर्वक डुबुल्की मार्न सक्ने वातावरण सिर्जना भएको, धार्मिक मार्गमा खाने, बस्ने सबै होटल तथा लज..

    पवित्र धार्मिक तीर्थ गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

    शुक्रबार, बैशाख २०, २०७६ साल
    रसुवा, २० वैशाख  गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन् ।  पवित्र तीर्थ गोसाइँकुण्डको दहमा जमेको अधिकांश हिउँसमेत पानीमा परिणत हुँदै जाँदा धार्मिक विधिपूर्वक डुबुल्की मार्न सक्ने वातावरण सिर्जना भएको, धार्मिक मार्गमा खाने, बस्ने सबै होटल तथा लज सञ्चालनमा..

    कला संस्कृति आदानप्रदान गराउने उद्देश्यले केरलाका विद्यार्थी नेपालमा

    शुक्रबार, बैशाख २०, २०७६ साल
    चितवन, २० वैशाख  दुई देशका स्कूले विद्यार्थीमा आ– आफ्नो देशको कला संस्कृति रहनसहन आदानप्रदान गराउने उद्देश्यले यहाँको लिटिल फ्लावर स्कूल र भारतको केरलामा रहेको लिटिल फ्लावर स्कूलबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ । दुवै विद्यालयका विद्यार्थीले साथी बनाएर एकले अर्को देशमा गएर त्यहाँको साथीसँग घरमै बसेर संस्कृति आदानप्रदान गर्नाका साथै सम्बन्ध विस्तार गरिरहेका छन् । यसै कार्यक्रम अन्तर्गत यतिबेला केरलाका छ  छात्रा..

    आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

    बिहिवार, बैशाख १९, २०७६ साल
    ताप्लेजुङ, १९ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।   सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाई करीब..

    २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु

    मंगलवार, बैशाख १७, २०७६ साल
    लुम्बिनी, १७ वैशाख २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई  गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो ।  बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५६३ सदस्यीय मूल समारोह..

    बन्द हुने अवस्थामा रोल्पाको मगर सङ्ग्राहलय

    बुधबार, बैशाख ११, २०७६ साल
    रोल्पा, ११ वैशाख  मगर समुदायले भाषा संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ । सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो ।  रोल्पा सदरमुकाम लिवाङमा रहेको उक्त सङ्ग्राहलय एक कोठामा सीमित हुनपुगेको छ । प्रचारप्रसारको अभावमा सङ्ग्राहलयबारे धेरैलाई जानकारी छैन । मगर बाहुल्यता रहेको..

    कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त

    सोमबार, बैशाख ९, २०७६ साल
    ललितपुर, ९ वैशाख  पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त छ । मन्दिर निर्माणका लागि भएको ठेक्का सम्झौताको अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिने देखिएको छ । २ वर्षमा निर्माण सक्ने योजनामा मन्दिरको पुनःनिर्माण शुरु भएकामा त्यो सकिएर अर्काे छ महीना थप भएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । थप भएको अवधि असारमा सकिने भए पनि त्यतिबेलासम्म काम..

    महायज्ञमा ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

    आईतवार, बैशाख ८, २०७६ साल
    काठमाडौँ, ८ वैशाख  चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ ।  यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने..

    लुम्बिनीमा ‘बुद्धकै पालादेखिको’ ३ दिने पूर्णिमा मेला शुरु

    शुक्रबार, बैशाख ६, २०७६ साल
    रुपन्देही, ६ वैशाख  गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शुक्रबारदेखि  पूर्णिमा मेला शुरु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा शुरु भएको मेलाको नगर प्रमुख मनमोहन चौधरीले उद्घाटन गर्नुभयो ।  राजकीय बुद्ध विहार परिसरमा शुरु भएको मेला तीन दिनसम्म चल्ने छ । बुद्धजयन्ती यस वर्ष जेठ ४ गते पर्छ । मायादेवीकी आमा रुमिनदेइलाई आदिशक्ति दुर्गाको स्वरुप मानेर बुद्धकालीन समयबाट शुरु भएको मेलामा स्थानीयको उल्लेख्य सहभागिता..

    तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।  तेमालका..

    ३ हजार वर्षदेखि शुरु बज्रयोगिनी जात्रा शुक्रबारदेखि

    बिहिवार, बैशाख ५, २०७६ साल
    साँखु, ५ वैश   नेपालको ऐतिहासिक तथा सांस्कृतिक शहर साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ ।    वैशाख ६ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने तीन हजार ३०० वर्षदेखि शुरु..

    सेतो मत्स्येन्द्रनाथको रथ जनबहालमै, क्षमा पूजा गरिँदै

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथलाई बुधबार बेलुकी लगनमा विशेष पूजा गरेर सानो रथमा राखी पुजारीले मत्स्येन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएका छन् । बुधबार राति मत्स्येन्द्रबहाल (जनबहाल) ल्याइएको सेतो मत्स्येन्द्रनाथको आज बिहान क्षमा पूजा गरी मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुने रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।   यसअघि वैशाख..

    सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख  वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ । हनुमानढोका दरबार अघिबाट बेलुकी ४.३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।  सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराइएको उहाँले बताउनुभयो..

    विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

    मंगलवार, बैशाख ३, २०७६ साल
    डोल्पा, ३ वैशाख हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन् ।   विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक विपत्तिका कारण हजारौँ मान्छेले ज्यान गुमाउँदै आएकाले विसं २०७६ मा यस्ता घटना नघटुन्..
    Results 490: You are at page 5 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast