रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#

    धर्म-संस्कृति

    मिथिला अञ्चलमा सोमबारदेखि चैतीछठ शुरु

    सोमबार, चैत्र २५, २०७५ साल
    वीरगञ्ज, २५ चैत  मिथिला अञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ सोमबारदेखि विधिवतरूपमा शुरु भएको छ ।   लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा,..

    चैत्र नवरात्र शुरु : शक्तिपीठमा भक्तजनको भीड

    शनिबार, चैत्र २३, २०७५ साल
    काठमाडौँ, २३ चैत  चैत्र शुक्ल प्रतिपदाअर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।   चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात्..

    आजबाट आगामी वैशाख ६ गतेसम्म विक्रमबाबा मेला शुरु

    शुक्रबार, चैत्र २२, २०७५ साल
    चितवन, २२ चैत  चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा विक्रमबाबा मेला शुरु भएको छ । रुखमुनि हरेक वर्षको चैते दशैँमा मेला लाग्ने गर्दछ । स्थानीय केरुङ्गा र पटिहानी मध्यवर्ती सामुदायिक वनले मेलाको व्यवस्थापन..

    त्रियुगा खोला बीचमा त्रिवेणी देवीको मन्दिर निर्माण हुँदै

    बिहिवार, चैत्र २१, २०७५ साल
    गाईघाट, २१ चैत  उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित विषणपुरको त्रियुगा नदी क्षेत्र त्रिवेणीमा अर्को त्रिवेणीधाम त्रिवेणी देवीको मन्दिर निर्माण गरिने भएको छ । नगरपालिकाले नदी क्षेत्रलाई स्वच्छ र सफा राख्न तथा धार्मिक..

    संस्कृति बचाउन अघि सरे युवा, गरियो नचारु नाँच प्रदर्शन

    सोमबार, चैत्र १८, २०७५ साल
    रोल्पा, १८ चैत । संरक्षणको अभावमा लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमा थवाङका युवा अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले साथ दिएको छ ।  वषौँदेखि देखिन छोडेका त्यस्ता कला..

    ऐतिहासिक पोखरी भाज्या पुखुः को प्रतिवेदन तयार

    सोमबार, चैत्र १८, २०७५ साल
    भादगाउँ, १८ चैत   भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः (पोखरी) उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन..

    नेपाललाई हिन्दुराष्ट्र बनाउन राप्रपाले थाल्यो यस्तो अभियान

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौं, १७ चैत  ८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन कमल थापा नेतृत्वको राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।  काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर..

    बिस्केट जात्रा: अव्यस्थित रुपमा राखिएका तार व्यवस्थित गरिने

    शुक्रबार, चैत्र १५, २०७५ साल
    भादगाउँ, १५ चैत भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा)को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार..

    पशुपतिमा महायज्ञका लागि प्रचारप्रसार अभियान

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत   काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ । विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो ।  चितवन, तनहुँ र देवघाटको सङ्गम..

    सङ्गमेश्वर महादेव मन्दिरमा महायज्ञ चैत २२ गतेदेखि शुरु

    शुक्रबार, चैत्र ८, २०७५ साल
    भक्तपुर, ८ चैत मध्यपुरथिमि–५ सङ्गमकोलोनी राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।  सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाद्वारा आयोजित सो महायज्ञ यही चैत २२..

    तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होलीपर्व मनाइँदै

    बिहिवार, चैत्र ७, २०७५ साल
    जनकपुरधाम, ७ चैत : समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।  सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा..

    फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौं, ६ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई..

    विगत ५० वर्षदेखि ‘रुपाली’ होली निरन्तर, यसकारण महत्व बढ्दै ...

    मंगलवार, चैत्र ५, २०७५ साल
    भीमदत्तनगर, ५ चैत  बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू..

    देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र बनाइने

    शुक्रबार, चैत्र १, २०७५ साल
    चितवन, १ चैत  पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो ।  देवघाट..

    मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा

    बिहिवार, फागुन ३०, २०७५ साल
    गाईघाट, ३० फागुन वारी है, खोला नी हौ पारी है खोला  बिचैमा दोभान हौ देशै रमाइलो  हासेर नी हौँ पनि, बोलेर नी हौँ  बिताउन जोवन, लङ्घा मजुले...  पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास..

    देवघाटधाममा शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ ।  आठ प्रकारका धातु सङ्कलनका लागि आगामी..

    रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन  नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल..

    सांस्कृतिक विविधता नेपालको पहिचान, ग्याल्बो ल्होसारको शुभकामना : प्रम

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो..

    थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

    बुधबार, फागुन २२, २०७५ साल
    लमही, २२ फागुन थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ ।  नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया..

    महायज्ञबाट ७५ लाख सङ्कलन, मन्दिरको पुनःनिर्माण गरिदै

    बुधबार, फागुन २२, २०७५ साल
    बनेपा, २२ फागुन  बेथानचोक गाउँपालिका–४ छत्रे पाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णीम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ मा करीब रु ७५ लाख सङ्कलन भएको छ ।  मन्दिरको विकास, प्रचारप्रसार तथा पुनःनिर्माणमा..

    महायज्ञमा ४ करोड ८४ लाख सङ्कलन

    मंगलवार, फागुन २१, २०७५ साल
    चितवन, २१ फागुन  माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ ।    महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर..

    पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति..

    पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर,..

    महाशिवरात्रिको चहलपहल - पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन  : पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको..

    महाशिवरात्री पर्वलाई लक्षित गर्दै सिद्धबाबा मन्दिर सजाइँदै

    शनिबार, फागुन १८, २०७५ साल
    खस्यौली, १८ फागुन महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध सिद्धबावा मन्दिरलाई सजाउन थालिएको छ । मन्दिरमा रंगरोगन, मर्मतसम्हारलगायतका काम सम्पन्न भइसकेको छ ।  मन्दिरमा भक्तजनलाई आवतजावत गर्न आजदेखि निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको..

    परम्परालाई तोड्दै बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

    शुक्रबार, फागुन १७, २०७५ साल
    भरतपुर, १७ फागुन  भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो ।  उहाँका बाबु..

    पशुपतिमा शिवरात्रिको तयारी शुरु, भारतीय साधुको आगमन

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौँ, १५ फागुन  पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी..

    धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : गगन थापा

    बुधबार, फागुन १५, २०७५ साल
    बनेपा, फागुन १५  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास..

    देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ ।  आठ..

    झापामा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम, १ लाख पर्यटक भित्र्याइने !

    सोमबार, फागुन १३, २०७५ साल
    बनियानी, १३ फागुन  झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ ।  नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट..
    Results 395: You are at page 3 of 14
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last
      Weather Forecast