सोमबार, मंसिर २, २०७६

    धर्म-संस्कृति

    लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

    सोमबार, बैशाख २४, २०७५ साल
    म्याग्दी, २४ वैशाख शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् ।  पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् ।  नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पूजा, व्रतबन्ध, छेवरलगायतका शुभ कार्यमा..

    श्रीनिवासाचार्यसंग राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीको भेट

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौं २३ बैशाख : गत वर्षको चैत २४ गते अज्ञात समूहको गोली प्रहारगर्दा घाइते भएका बालसन्त श्रीनिवासाचार्य  काठमाडौं पुगेका छन् । विराटनगर बस्दै आएका उनी गोली लागेको घाउ निको भएसँगै पहिलो पटक काठमाडौं आएका हुन् ।  काठमाडौं आएको बेला उनलाई आइतबार एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  भेटमा डा लोहनीले अझैंपनि अपराधी पत्ता लगाउन नसक्नुले सरकारको..

    संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुद्ध पूर्णिमा महोत्सव

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौँ, १९ वैशाख ।  बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो ।  वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका..

    मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक : गृहमन्त्री रामबहादुर थापा ‘बादल’

    मंगलवार, बैशाख १८, २०७५ साल
    जनकपुरधाम, १८ वैशाख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि मँगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका हुन् । उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम..

    राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

    मंगलवार, बैशाख १८, २०७५ साल
    बुटवल, १७ वैशाख :  राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको सोमबार शिलान्यास गर्नुभएको छ ।  बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो ।  शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहनुभएको थियो ।  दुई वर्षअघिको..

    सोमबार देखि शुरु भएको वाग्मती तीर्थयात्रा शनीबार बज्रयोगिनी सम्म

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १५ वैशाख वैशाख १० गते सोमबारदेखि शुरु भएको वाग्मती तीर्थ यात्राको छैटौँ दिनको कार्यक्रम वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट शुरु भयो ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबीचको रमणीयस्थल वाग्द्वारबाट शनीबार बिहान ७ बजे शुरु भएको यात्रा बज्रयोगिनी पुगेको छ । बूढानीलकण्ठमा पूजा र दर्शनसहित सात तीर्थस्नान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले राससलाई जानकारी दिए ।  वाग्मती फोहर हुँदै गएपछि विसं २०३४..

    मत्स्येन्द्रनाथको जात्रा सम्पन्न गर्न झण्डै ७० लाख खर्च लाग्ने अनुमान !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    ललितपुर, १४ वैशाख रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ । रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै रु २० लाख गरेर रु ७० लाख पुग्ने अनुमान गुठी संस्थान ललितपुर शाखाको छ । वर्षेनी पाँचदेखि १० प्रतिशतको हाराहारीमा खर्च बढ्ने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । डोरी र बेतमा..

    गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरु योजना ४० वर्षदेखि अधुरै

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौं, बैशाख १३  एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष। तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरु योजना ४० वर्षदेखि अधुरै छ। लम्विनी क्षेत्रको संरक्षण र र योजनावद्ध विकास गर्न सन् १९८७ मा लुम्विनी गुरुयोजना बनाउन सुरु गरिएको थियो। १४ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य भएपनि लुम्विनी..

    मछिन्द्रनाथको काममा रमाउँदै सेवकहरु, आउने पुस्ताले पुख्र्यौली काम छाड्ला भन्ने चिन्ता व्यक्त !

    बुधबार, बैशाख १२, २०७५ साल
    ललितपुर, १२ वैशाख मछिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्छन् । रातो मछिन्द्रनाथको जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ञँवाल भनिन्छ । ञँवालहरुले पुस्तौदेखि यो काम गर्दै आएका छन् । उमेरका कारणले पनि महर्जन अहिले रथमाथि चढ्न आँट नआउने बताउछन् । उनी भन्छन्, “हामी पाकाले सिकाउने र ठीटा चढ्ने हो ।’ उनको पूर्खाले..

    मिथिलामा आज जानकी दिवस मनाइँदै, हरेक वर्ष मनाइने नवमी पर्वमा भक्तजनको घुंइचो

    मंगलवार, बैशाख ११, २०७५ साल
    बर्दिवास, ११ वैशाख : महोत्तरीसहितका मिथिला क्षेत्रमा मंगलबार जानकी नवमी उत्सव मनाइँदै छ ।  वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ ।  पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा मंगलबार बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको..

    वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने

    मंगलवार, बैशाख ११, २०७५ साल
    बुटवल, ११ वैशाख : गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ ।  यहाँ आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिलामन्त्री र २३ देशका विभिन्न तहका व्यक्ति सहभागिता रहने बताउँदै विगतका सम्मेलनका सन्देश र निष्कर्षलाई समीक्षा गर्दै आगामी..

    रातो मच्छिन्द्रनाथको रथ यात्रा: जात्रामय बन्यो ललितपुर

    सोमबार, बैशाख १०, २०७५ साल
    ललितपुर, १० वैशाख रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अवधिभर विभिन्न स्थानमा रथलाई तानेर पुर्याईन्छ । मच्छिन्द्रनाथको विभिन्न कर्म भइरहँदादेखि नै विभिन्न जातीय समूह जात्राको तयारीमा लाग्छन् । रथयात्रामा पनि उनीहरुका फरक–फरक भूमिका रहेको छ । मच्छिन्द्रनाथको तीन लोकको यात्राअन्तर्गत आजबाट पाताल लोकको भ्रममण शुरु भएको छ । सोमबार..

    राष्ट्रपतिद्वारा सोमबार पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा !

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख : दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको..

    बुद्ध जयन्ती पोर्चुगलमा पनि बृहत् शोभायात्रा गरी मनाइने

    सोमबार, बैशाख १०, २०७५ साल
    लिस्बन(पोर्चुगल), १०, वैशाख : युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्तीका अवसरमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।  भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिए । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी दिने र बुद्ध नेपालमा जन्मेका..

    नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गरिदै, आर्थिकका लागि विश्व शान्ति पूजा

    शुक्रबार, बैशाख ७, २०७५ साल
    काठमाडौँ, ७ वैशाख : मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ ।  मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु कर्मा गुम्चेन लामाले रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गर्न लागिएको र त्यसका लागि आर्थिक सहयोग जुटाउन पूजा गर्न गरिने जानकारी दिए ।  बुद्ध जन्मभूमि नेपालमा हत्या, हिंसाका..

    बेलायतबाट गुरुङ जातिको आदिम थलो खोज्दै क्होलासोंथर

    बिहिवार, बैशाख ६, २०७५ साल
    बेशीशहर, लमजुङ, ६ वैशाख बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् ।  तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो ।  क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे..

    पशुपति क्षेत्र पूर्वाधार निर्माण गर्न ६ महिनाभित्रमा गुरुयोजना बनाइने : मन्त्री अधिकारी

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ, ५ वैशाख :  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन् ।  पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए ।  कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री..

    अक्षय तृतीयामा बिहानैदेखि डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

    बुधबार, बैशाख ५, २०७५ साल
    भक्तपुर, ५ वैशाख अक्षय तृतीयाका दिन बुधबार बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा बुधबार भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।  अक्षय तृतीयाका दिन बुधबार बिहानैदेखि..

    विश्व सम्पदा दिवसका अवसरमा ‘सम्पदा साइक्लिङ यात्रा’ सम्पन्न

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख विश्व सम्पदा दिवसका अवसरमा हनुमाढोकादेखि स्वयम्भूनाथसम्म ‘सम्पदा साइक्लिङ यात्रा’ गरिएको छ । विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको यात्रामा त्यस क्षेत्रमा रहेका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदास्थलको सहभागीहरूलाई भ्रमण गराइएको हो । मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रसम्म साइक्लिङ गरिएको थियो । हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २.२ किलोमिटर छ..

    प्रसिद्ध कालिका भगवती मन्दिरमा एकै महिनामा अठाइस् लाख भेटी!

    सोमबार, बैशाख ३, २०७५ साल
    बागलुङ, ३ वैशाख  यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ ।  नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।  दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख..

    वैशाख कृष्ण औँसीको दिन मात्रै हेर्ने हो त जन्म दिने आमाको मुख ?

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ। किन यो दिनलाई आमाको मुख हेर्ने वा उनको सम्मान गर्ने दिन भनिएको होला? आमाको मुख एकदिन हेरेर वा उनलाई एकदिन सम्मान गरेर अरु दिन गर्नु नपर्ने हो ? वैशाखे औँसीमा आमाको सम्मान गरेजस्तै भाद्र कृष्ण औँसीमा बुबाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने दिनका..

    परम्परा देखिको बिस्केट जात्राका अवसरमा सिन्दूर खेल्दै ३२ खट जात्रा

    आईतवार, बैशाख २, २०७५ साल
    भक्तपुर, २ वैशाख : बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आइतबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् ।  थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ ।..

    नयाँ वर्षको आगमनसँगै धिमाल जातिको मौलिक जात्री पर्व शुरु

    आईतवार, बैशाख २, २०७५ साल
    पथरी, मोरङ, २ वैशाख  प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आईतबार बाट शुरु भएको छ ।  वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा..

    मिथिला क्षेत्रमा जीवनमा शीतलताको कामना गर्दै जुडशीतल पर्व मनाइँदै

    आईतवार, बैशाख २, २०७५ साल
    बर्दिवास, २ वैशाख बढ्दो गर्मी र लगातार बहँदो तातो हावा चलिरहेको अहिलेको मौसममा मिथिलामा आईतबार जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै छ ।  घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउँदै छन् ।  वैशाख संक्रान्तिअर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु गरिन्छ । पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो, गहुँ,..

    जात्रामय बन्यो भक्तपुर, प्रशिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको भीड !

    शनिबार, बैशाख १, २०७५ साल
    भक्तपुर, १ वैशाख नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न शनिबार विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाण्डु, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ । ५५ हात लामो इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रुनास हुने सहकाल आउने जनविश्वास रहेको..

    सुदूरपश्चिममा बिसुको रौनक, बिसु मनाउनकै लागि नोकरीको सिलसिलामा रहेका घर फर्किदै

    बिहिवार, चैत्र २९, २०७४ साल
    अछाम, २९ चैत : नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ ।  नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।  देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक..

    बिस्केट जात्रा: भैरबको रथ रथ तानेर गःहिटी पुर्याईयो, रथ तान्ने क्रममा गजुर भाँचियो

    बुधबार, चैत्र २८, २०७४ साल
    भक्तपुर, २८ चैत भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले बुधबार रथ तानेर गःहिटी पुर्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्याउनुपर्ने भएपनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।   विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर..

    धार्मिक आवरणमा हिंसा गर्नेहरुलाई कडा भन्दा कडा कारबाही : गृहमन्त्री रामबहादुर थापा

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट परेका छन् । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजवीन जारी रहेको..

    गाउँघरमा विषुको चटारो, विषु मनाउन घर फर्किदै प्रदेशी

    मंगलवार, चैत्र २७, २०७४ साल
    दार्चुला, २७ चैत : नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ ।  नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रुपमा मनाउने गरिन्छ ।  विषु पर्व मनाउनका विदेश गएकाहरु..

    भक्तपुरमा ९ दिनसम्म चल्ने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा !

    सोमबार, चैत्र २६, २०७४ साल
    भक्तपुर, २६ चैत : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति ¥याली प्रदर्शन गरिएको छ ।  यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ ।  बिस्केट जात्राको मुख्य..
    Results 556: You are at page 15 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast